खेलकुद

आईपीएलका 6 हिरो

इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण शनिबार सुरु हुँदै छ । यसपल्टको प्रतियोगितामा पछ्याउन लायक ६ खेलाडीको सूची तयार पारेको छ एएफपी स्पोर्टसले । यी खेलाडी हुन्– स्टिभ स्मिथ (राजस्थान रोयल्स) एक वर्ष नै भयो, बल […]

खबर

सिरवानी स्कूलकी छात्राले जितिन बक्सिङमा स्वर्ण पदक

सिङ्ताम, 20 मार्च। सिरवानी माध्यमिक पाठशालाकी छात्रा प्रभा गजमेरले बक्सिङमा फेरि स्वर्ण पदक हासिल गरेकी छन्। राज्य सरकारद्वारा गान्तोक वाइट हलमा गत 18 मार्चदेखि शुरु गरिएको स्टेट लेभल स्कूल मीट बक्सिङ खेलको आज सम्पन्न 48 […]

खबर

सिक्किमको महिला क्रिकेट टीमले मिजोरमलाई पराजित गऱ्यो

गान्तोक, 9 दिसम्बर। सिक्किमको महिला क्रिकेट टीमले मिजोरमको महिला क्रिकेट टीमलाई ठूलो अन्तरमा पराजित गरेको छ। सिनियर वुमन्स वान डे  लिग 2018-10 को शनिबारको खेलमा सिक्किमे दलले 50 ओभरमा 7 वीकेट हारेर 260 रन बनाउन […]

खेलकुद

सिक्किम हिलायन एससीले पायो युथ आइलीगमा खेल्ने मौका

गान्तोक, 22 नोभेम्बर। सिक्किममा पछिल्लो केही वर्ष यता फुटबलको निम्ति चिचुला प्रतिभाहरूलाई स्याहारेर सुन्दर फलमा परिणत गर्ने ध्याउन्नमा रहेको सिक्किम हिमालयन स्पोर्टिङ क्लबले युवा प्रतिभाहरूलाई राष्ट्रिय र क्षेत्रिय स्तरमार्फत युवा खेलाड़ीहरूलाई फराकिलो मञ्च प्रदान गर्दै […]

खबर

युवाहरूलाई सहासिक खेलकूदमा प्रोत्साहित गर्न सिक्किम एमटीबी प्रतियोगिता

गान्तोक, 18 नोभेम्बर।  युवाहरूलाई सहासिक खेलकूदप्रति आकर्षित गर्दै जीवनको लक्ष्य प्राप्तिको निम्ति प्रोस्ताहिस गर्ने उद्देश्यले सिक्किम सरकारको खेलकूद तथा युवा मामिला विभागले क्रसकन्ट्री स्टाइलको माउन्टेन बाइकिङ प्रतियोगिता आयोजन गर्ने भएको छ। विभागका अतिरिक्त निर्देशक सहासीक […]

खेलकुद

गेजिङमा कराते च्याम्पियन आरम्भ

गान्तोक, 17 नोभेम्बर। पश्चिम जिल्लाको गेजिङमा पहिलो कराते च्याम्पियन प्रतियोगिता तथा प्रशिक्षण आरम्भ भएको छ। अतिरिक्त जिल्लापाल तेन्जिङ लोडे लेप्चा मुख्य अतिथि रहेको कार्यक्रममा सिक्किमलगायत नेपाल र पश्चिम बंगालका विद्यार्थीहरूले पनि प्रशिक्षणमा भाग लिएका थिए […]

खेलकुद

जित्यो बिन्दु बोइज क्लबले

दिवाकर सार्की, झोलुङ, 4 नोभेम्बर बिन्दु फुटबल प्लेयर एसोसिएसनद्वारा एक महिना अघिदेखि शुरू गरिएको इन्डो भुटान फुटबल टुर्नामेन्टको फाइनल खेल हिजो जुमसा भुटान र बिन्दु बोईज क्लबको बीच भयो। समय पार भएर म्याच सकिएसम्म कुनै […]

खबर

रञ्जी ट्रफिमा सिक्किमले जित्यो मणिपुरलाई

गान्तोक, 3 नोभेम्बर। भारतको प्रतिष्ठित एवं चर्चित क्रिकेट टुर्नामेन्ट रञ्जी ट्रफीको पहिलो खेलमा सिक्किमको दलले सानदार जित दर्ता गरेको छ। देशमा पहिलोपल्ट पूर्वोत्तर राज्यहरूलाई पनि सामेल गरेऱ खेलाइएको रञ्जी ट्रफिको यो वर्षको खेलमा सिक्किमले आफ्ना […]

खबर

एटीके कोलकत्तालाई भक्कु गोल दिएर मनाङ मर्स्याङ्दी पुग्यो फाइनलमा

गान्तोक, 1 नोभेम्बर। 38 औं अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगितामा इतिहास बनाउँदै नेपालको क्लब मनाङ मर्स्याङ्दीले फाइनलमा आफ्नो ठाउँ सुरक्षित गऱ्यो। सिक्किमको राजधानी गान्तोकको पाल्जोर स्टेडियममा सम्पन्न यो वर्षको अन्तिम सेमी फाइनलमा मनाङ […]

खेलकुद

सोगोलब्याण्ड युनाइटेडलाई हराएर आक्रमण एफसी अर्को चरणमा

गान्तोक, 25 अक्टोबर। सिक्किमको राजधानी गान्तोकको पाल्जोर स्टेडियममा भइरहेको 38औं गवर्नस गोल्ड कपमा  विहिबार सम्पन्न खेलमा सोगोलब्याण्ड मणिपुरलाई ट्राईबेकरमा दुइ गोलको बिरूद्ध चार गोल गरेर आक्रमण एफसी सिक्किमले परास्त गरेको छ। खेल शुरूभएदेखि नै त्यत्ति […]

खबर

रेड पाण्डाले पछाऱ्यो नमो बुद्धलाई

रिम्बिक, 15 अक्टोबर। दार्जीलिङक रिम्बिक-लोधोमा स्पोर्ट्स एसोसिएसनको तत्त्वाधानमा गत दिनांक २ अक्टोबर २०१८ देखि सम्पन्न भइरहेको खुल्ला नगद राशी लात्ते भकुण्डो प्रतियोगिताको अन्तिम फाइनल खेल आज सोमबार दिन रिम्बिक खेल मैदानमा विभिन्न रंगारंग सांस्कृतिक कार्यक्रमहरुको […]

खबर

गान्तोक रोड रनर्स सम्पन्न विजेता 7 धावकले पाए कञ्चनजङ्घा म्याराथनमा सिधा प्रवेश

गान्तोक, 8 अक्टोबर। सिक्किम माउण्टनेरिङ एसोसिएसनद्वारा आयोजित गान्तोक रोड रनर्स  प्रतियोगिताका 7जना विजेता कञ्चनजंघा म्याराथनको निम्ति छनौट भएका छन्। हिज 7 अक्टोबरको दिन  यहाँको रिज पार्कबाट आरम्भ गरिएको म्याराथनमा महिला वर्गका शीर्ष तीन अनि पुरुष […]

खेलकुद

16 औँ कालेबुङ हाफ म्यारथन एसयूएमआईको झोलीमा: विकास अनि शिक्षाले हत्याइन् खिताब

कालेबुङ, 20 सितम्बर 16 औँ कालेबुङ हाफ म्यारथन एसयूएमआईका विद्यार्थी विकास भुजेल अनि शिक्षा राईले जितेकी छन्। कुमिदिनी परिवारले आयोजना गरेको 16 औँ हाफ म्यारथनमा 30 वटा स्कूलबाट आएका धावकहरूलाई पछि पार्दै छात्र अनि छात्रा […]

खेलकुद

स्व. अशोक लामा अनि स्व. उर्मिला तामङ मेमोरियल गोल्ड कप शुरू

सञ्जीव मोहोरा, सोनादा १७ सेप्टेम्बर मार्गरेट्सहोप चियाबारीको खेलमैदानमा स्व.अशोक लामा अनि स्व. उर्मिला तामाङ स्मारक स्वर्ण कप फुबल टुर्नामेन्ट शुरू भयो। मार्गरेट्सहोप फूटबल क्लबद्वारा  आयोजना गरिएको  उक्त प्रतियोगितामा  बिजेता दललाई स्वर्णकप सहित ३० हजार नगद […]

खेलकुद

अन्तरविद्यालय चेस प्रतियोगिता : सप्तश्री ज्ञानपीठका शुभम र आरोहणले जिते फाइनल

खरसाङ, 15 सेप्टेम्बर हिमाली बोर्डिङ स्कूल खरसाङले अन्तरविद्यालय आमन्त्रित चेस प्रतियोगिता राखेको थियो। कालेबुङ र दार्जीलिङ गरी 10 वटा स्कूलबीच खेल भएको थियो भने 41 जना विद्यार्थी प्रतियोगीहरू आपसमा भिडेका थिए। विभिन्न स्कूलका विद्यार्थीहरूबीच चलेको […]

खेलकुद

तेस्रो कालेबुङ खुल्ला ब्याडमेन्टन प्रतियोगिता आरम्भ

कालेबुङ, 7 सितम्बर आजदेखि कालेबुङमा तीनदिने तेस्रो कालेबुङ खुल्ला ब्याडमेन्टन प्रतियोगिता आरम्भ भएको छ। कालेबुङ जिल्ला ब्याडमेन्टन एसोसिएसनले तामाङ युथ एसोसिएसनसित मिलेर संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा मोठ 275 जना प्रतियोगीहरूले सहभागिता जनाइरहेका छन्। सन्त […]

खेलकुद

कालेबुङमा गोल्ड कप

कालेबुङ, 28 अगस्त कालेबुङको मेला ग्राउन्डमा 22 सेप्टम्बरदेखि गोल्ड कप हुने भएको छ। कालेबुङ जिल्ला खेलकुद समिति अनि जिटिएको आयोजनामा हुने यस खेल अण्डर 18 का खेलाड़ीहरू बिच हुनेछ। आज आयोजक समितिले यस कार्यक्रमबारे संचारकर्मीहरूलाई […]

खेलकुद

म्याराथन दौडन 15 जना धावक चेरापुञ्जी प्रस्थान

कालेबुङ, 22 अगस्त चेरापुञ्जीमा हुने रोटरी सेह्रा म्याराथन-2018 मा अङ्ग्रशण गर्न कालेबुङ-दार्जीलिङका 15 जना धावकहरू सिलोङ प्रस्थान भएका छन्। रन् विथ् रोशनीको ब्यानरमा उनीहरूले म्याराथनमा भाग लिनेछन्। 15 जना धावकहरूमध्ये 2 जनालाई रोटरी क्लब कालेबुङले प्रायोजना गरेको छ भने तीनजनालई फाउण्डेसनले प्रायोजना […]

खेलकुद

सेप्टेम्बरदेखि अण्डर 18 गोल्ड कप फूटबल 

दार्जीलिङ, 20 अगस्त। जीटीएको अण्डर 19 फूटबल टीम बनाउने उद्देश्य लिएर खरसाङ, कालेबुङ र मिरिक स्पोर्टस् एसोसिएशनले आगामी 23 सेप्टेम्बरदेखि अण्डर 18 गोल्ड कप फूटबल प्रतियोगिताको आयोजना गर्ने तय गरेको छ। यसैको लागि यी एसोसिएशनहरू […]

खेलकुद

खै खेल मैदान?

दार्जीलिङ, 20 अगस्त। खरसाङमा खेल मैदान नबनाए खरसाङ गोर्खा हिल स्पोर्टस् एसोसिएशनले आन्दोलन गर्ने भएको छ। यद्धपि उनीहरूलाई जीटीए अध्यक्ष विनय तामाङले मैदान बनाइदिने आश्वासन दिएका छन्। ‘खरसाङमा धेरै खेलाडीहरू छन् अनि विभिन्न खेलमा चासो […]

खेलकुद

रकभेल एकाडेमीमा कालेबुङ जिल्ला अन्तर आइसिएसई प्रतियोगिता

कालेबुङ, 13 अगस्त रकभेल एकाडेमी भवनमा पहिलो कालेबुङ जिल्ला अन्तर आइसिएसई प्रतियोगिता सम्पन्न भयो। रकभेल एकाडेमी स्कुलको आयोजना अनि कालेबुङ स्पोर्ट्स कराते डु एसोसिएसनको तक्निकी सहयोगमा सम्पन्न प्रतियोगितामा डिप्टी मेजिस्ट्रेट एवं युवा खेल विभागका अधिकारी […]

खेलकुद

मन्सोङमा फुटबल

कालेबुङ,6 अगस्त मन्सोङ सिन्कोना बगान अन्तर्गत नक्सा धुरामा फुटबलको फाइनल खेल सम्पन्न भयो। पहिलो खुल्ला नकअउट फुटबल प्रतियोगिता  सागर क्लबले आयोजना गरेको हो। 20 जुलाईदेखि आरम्भ गरिएको यस खेलमा कूल 32 वटा टिमहरूले भाग लिएका […]

खेलकुद

कालेबुङमा बक्सिङ

 कालेबुङ, 4 अगस्त आजदेखि यहाँको नगरपालिका निम्न बुनियादी पाठशाला परसिरमा दुईदिने अल नर्थ बेङ्गाल ट्यालेन्ट एण्ड बक्सिङ प्रतियोगिता शुरू भएको छ। कालेबुङ डिस्ट्रिक्स बक्सिङ अर्गनाइजेसनले यहाँका बक्सिङ खेलाडीहरूलाई राज्य अनि राष्ट्रिय स्तरसम्म पुऱ्याउने उद्देश्य राखेर […]

खेलकुद

चौथो मिस्टर अल्टिमेट अनि प्रथम मिस अल्टिमेट’ प्रतियोगिता आयोजन गरिने

गान्तोक, 01 अगस्त राजधानीको तादोङ आधारित अल्टिमेट फिटनेश जीमले ‘चौथो मिस्टर अल्टिमेट अनि प्रथम मिस अल्टिमेट’ प्रतियोगिता आयोजन गर्ने भएको छ। यस प्रतियोगिताको आयोजन 8 सेप्टेम्बरको दिन तादोङस्थित नरबहादुर भण्डारी सरकारी महाविद्यालयको प्रेक्षागृहमा गरिने छ। उक्त जानकारी आयोजक जीमका मुख्य […]

खेलकुद

12 आवर स्टेडियम च्यालेञ्जमा शिवहाङ सुब्बा

गान्तोक, 1 अगस्त पश्चिम सिक्किमको योक्समअन्तर्गत तिम्ब्रोङ निवासी शिवहाङ सुब्बाले बेङ्गलोरमा आयोजन भइरहेको 12 आवर स्टेडियम च्यालेञ्जमा भाग लिने भएका छन्। यो प्रतियोगिता आउॅंदो 4 अगस्त साँझ पाँच बजी शुरू हुनेछ र 5 अगस्त बिहान समाप्त हुनेछ। 22वर्षिय सुब्बा पहिलोपल्ट राष्ट्रियस्तरको प्रतियोगितामा भाग […]

खेलकुद

कफेरमा  फुटबल

कालेबुङ, 31 जुलाई आजदेखि कफेर खेल मैदानमा स्वतन्त्रता कप नकआउट फूटबल प्रतियोगिता आरम्भ भएको छ। सिनियर, अण्डर-11 अनि महिलाहरू गरी तीनवटा वर्गमा सम्पन्न भइरहेको फूटबल प्रतियोगिताको आज औपचारिक उद्घाटन गरियो। फादर पौल डिसोजाको सभापतित्वमा सम्पन्न […]

खेलकुद

अन्तर्राष्ट्रिय कराते च्याम्पियनशीपबाट एञ्जलले हत्याए काँस्य पदक

मिरिक, 31 जुलाई कोलकत्ताको नेताजी इन्डोर स्टेडियममा चौथो अन्तर्राष्ट्रिय कराते च्याम्पियनशीप 2018 को भएको थियो, जसमा मिरिक कराते डु एसोसिएसनबाट अध्यक्ष सेन्सी कैलाश थापाको नेतृत्व अनि सिहान अनिल राईको मार्गदर्शनमा दुई विद्यार्थीहरू एञ्जल राई र […]

खेलकुद

किन लड्थे त मैदानमा नेमार?

रुस विश्वकपमा ब्राजिलका खेलाडी नेमार यसकारण छाए, किन भने उनी हरेक खेलमा अनावश्यकरूपले लड्थे। विश्वभरि नै खेलमा नाटक गर्दै लड्ने खेलाडीकोरूपमा आलोचित नेमारले आफ्नो भूल स्वीकार गरेका छन्। विश्वकपमा आफूले गरेको केही व्यवहार बनावटी रहेको […]

खेलकुद

खेलाडी छान्दै

गान्तोक, 28 जुलाई पश्चिम जिल्ला फुटबल एकाडेमीको निम्ति पुरुष खेलाड़ीहरूका चयन प्रक्रिया राजधानीको पाल्जर स्टेडियममा आरम्भ भएको छ। हिजो पश्चिम सिक्किमका आठवटै निर्वाचन क्षेत्रबाट अण्डर-14 र अण्डर-19 का निम्ति पुरुष खेलाड़ीहरू पाल्जर स्टेडियममा भेला भए। […]

Breaking News

विश्वकप बिजेता बन्यो फ्रान्स

विश्कप फुटबल प्रतियोगिता अन्तरगत मस्कोमा भएको फाइनल भिडन्तमा क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै फ्रान्सले दोस्रो पटक उपाधि उचालेको छ । पहिलो हाफमा २ गोल गरेको फ्रान्सले दोस्रो हाफमा २ गोल थप्दै ४–२ को जितसहित दोस्रो […]