खेलकुद

किन लड्थे त मैदानमा नेमार?

रुस विश्वकपमा ब्राजिलका खेलाडी नेमार यसकारण छाए, किन भने उनी हरेक खेलमा अनावश्यकरूपले लड्थे। विश्वभरि नै खेलमा नाटक गर्दै लड्ने खेलाडीकोरूपमा आलोचित नेमारले आफ्नो भूल स्वीकार गरेका छन्। विश्वकपमा आफूले गरेको केही व्यवहार बनावटी रहेको […]

खेलकुद

खेलाडी छान्दै

गान्तोक, 28 जुलाई पश्चिम जिल्ला फुटबल एकाडेमीको निम्ति पुरुष खेलाड़ीहरूका चयन प्रक्रिया राजधानीको पाल्जर स्टेडियममा आरम्भ भएको छ। हिजो पश्चिम सिक्किमका आठवटै निर्वाचन क्षेत्रबाट अण्डर-14 र अण्डर-19 का निम्ति पुरुष खेलाड़ीहरू पाल्जर स्टेडियममा भेला भए। […]

Breaking News

विश्वकप बिजेता बन्यो फ्रान्स

विश्कप फुटबल प्रतियोगिता अन्तरगत मस्कोमा भएको फाइनल भिडन्तमा क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै फ्रान्सले दोस्रो पटक उपाधि उचालेको छ । पहिलो हाफमा २ गोल गरेको फ्रान्सले दोस्रो हाफमा २ गोल थप्दै ४–२ को जितसहित दोस्रो […]

खेलकुद

पीडा बोकेर मैदानमा

जारी विश्वकप फुटबल नकआउट चरणको प्रतिस्पर्धामा आइपुग्दा यसको रोमाञ्च बढ्दो छ। केही टोली अघिल्लो चरणबाटै घर फर्किएपछि तिनका समर्थक निराश छन्। प्रतियोगितामा अघि बढिरहेका टोलीका समर्थकको उत्साह चुलिँदो छ। विश्वकपमा प्रतिस्पर्धा गरिरहेका खेलाडीहरू आफ्नो टोलीलाई […]

खेलकुद

8 दल भिड्दै : ड्रामा किङ नै अघि

रुसमा जारी फिफा विश्वकपको २१ औं संस्मरणको फाइलन खेल  जुलाई १५ मा हुँदैछ।  प्रिक्वाटरफाइलनका खेल सकियो ।   विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् ।  अब […]

खेलकुद

बनिने भयो सिक्किम फुटबल प्लेयर्स एसोसिएशन

गान्तोक, 04 जुलाई। सिक्किममा फुटबल खेलको विकास र खेलाड़ीहरूको कल्याणको निम्ति ‘सिक्किम फुटबल प्लेयर्स एसोसिएशन’ गठन गरिने भएको छ। आगामी आठ जुलाईको दिन राजधानीमा एसोसिएशन गठनबारे एउटा सभा डाकिएको छ। उक्त सभामा सिक्किमको चारै जिल्लाका […]

खेलकुद

इनिएस्टाले लिए विदा

अब स्पेनका खेलाडी आन्द्रेस इनिएस्टालाई अन्ताराष्ट्रीय खेलमा देखिने छैन। प्रिक्वार्टरफाइनलबाट आफ्नो दल बाहिरिएपछि उनले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएका छन्। मिडफिल्डमा कलात्मक खेल कौशल देखाउने अनि स्ट्राइकर, सटिक पास दिन सक्ने खुबी भएका इनिस्टाको जादुमय […]

खेलकुद

ब्राजिल भर्सेस मेक्सिको : जित कस्को ?

ठूला र पुराना दलहरू भटाभट विश्वकपबाट बाहिरिँदैछ। ब्राजिलबारे पनि आलोचकहरूको मत राम्रो छैन। अरूजस्तै ब्राजिल पनि बाहिरिन सक्ने अनीहरूको मत हो। तर ब्राजिलबारे यति सस्तो धारणा राख्नु बेकार छ। यसअघिको प्रदर्शनमा ब्राजिलले आफ्नो चतुऱ्याईं देखाइसकेको […]

खेलकुद

ककसले पाइसकेको छ ‘गोल्डेन बुट’?

विष्णु थापा   जेम्स रोड्रिगेज (कोलम्बिया) सन् २०१४ मा ब्राजिलमा सम्पन्न भएको विश्वकपको गोल्डेन बुट कोलम्बियाका जेम्स रोड्रिगेजले पाएका थिए। आफ्नो पहिलो विश्वकपमा नै उत्कृष्ट प्रदर्शन गरेका रोड्रिगेजले सर्वाधिक ६ गोल गरेका थिए। उनले समूह […]

खेलकुद

विश्वकप : यस्तो पनि

छोरी भेट्न निजी विमानमा घर विश्वकपमा सहभागी डेनमार्कका एक खेलाडी निजी विमान चढेर आफ्नो घर पुगेका छन् । डेनमार्कका डिफेन्डर जोनास कनुडसेन भर्खरै जन्मिएकी आफ्नी छोरी भेट्न निजी विमानमा घर पुगेका हुन् । श्रीमतीले छोरी […]

खेलकुद

मेस्सी र आमाको रातो रिबन

रूसमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीले गरेको सानो कामले सबैको मन जितेका छन् । जारी विश्वकपमा अर्जेन्टिनाको सुरुवात गतिलो रहेन । उसले सुरुवाती दुई खेलमा जित पनि निकाल्न सके । यी […]

खेलकुद

विश्वकपबाट बाहिरियो अर्जेन्टिना

अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको छ।  नकआउट चरणको पहिलो खेलमा फ्रान्ससँग ४–३ ले पराजित हुँदै अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको हो। यो खेलसँगै अघिल्लो संस्करणको उपविजेता अर्जेन्टिना रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको हो। शनिबार राति […]

खेलकुद

मेस्सीबारे के भन्छन् त यी फ्रान्सका खेलाडी?

लियोनल मेसीले बार्सिलोनाको जस्तो खेल अर्जेन्टिनाका लागि खेल्न सकेका छैनन् । तर, अर्जेन्टिनी टोलीमा धेरै राम्रा खेलाडी भए पनि मेसीजस्ता प्रतिभाशाली खेलाडी छैनन् । अर्जेन्टिना र बार्सिलोनाबाट खेल्दा मेसीको खेल्ने शैली फरक छ । मेसीले […]

खेलकुद

आज सबैको आँखा मेसी र रोनाल्डोतिर

लियोनल मेसी (अर्जेन्टिना) रुस विश्वकपको छनोट प्रतियोगितामा प्रशिक्षक जर्ज साम्पाओलीले भनेका थिए, ‘यो मेसीको अर्जेन्टिना हो, मेरो होइन ।’ प्रशिक्षक साम्पाओलीको यो भनाइले मेसी टोलीका महत्वपूर्ण खेलाडी हुन् भन्ने संकेत गरेको थियो । उनको यही […]

खेलकुद

गोल थरिथरिका

पहिलो गोल विश्वकपमा खेलिएको पहिलो खेल फ्रान्स र मेक्सिकोबीच भएको थियो। यो खेलमा गोल गर्ने फ्रान्सका लुसिएन लोरेन्ट विश्वकपको पहिलो गोलकर्ता हुन्। उनले मेक्सिको विरुद्ध १९ औँ मिनेटमा गोल गरेका थिए। जुन खेलमा फ्रान्स ४-१ […]

खेलकुद

को को बाहिरियो? को को पस्यो अन्तिम 16 मा?

विश्वकप समूह चरणका सबै खेल सकिएका छन्। सहभागी ३२ राष्ट्रमध्ये १६ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन्। १६ राष्ट्र रुस विश्वकपको यात्रालाई पूर्णविराम लगाउँदै घर फर्किने तयारीमा छन् । रुस विश्वकपको अन्तिम १६ मा स्थान बनाउन […]

खेलकुद

कस्तो छ त खेलाडीहरूको प्रेम र जीवन?

रामकला खड्का, अन्नपूर्णपोष्ट फुटबल खेलाडीहरू शारीरिक रूपमा तन्दरुस्त रहने हुँदा सुन्दर देखिन्छन्। उनीहरूले कमाउने दाम र नाम पनि लोभलाग्दो हुन्छ। त्यसैले, विश्वका चर्चित मोडेल, नायिकाहरू पनि यी खेलाडीप्रति हुरुक्कै हुनु स्वाभाविक मानिन्छ। फुटबल खेलाडीले दर्शकको […]

खेलकुद

फेरि केएफसी शुरु

सुकेपोखरी, २१ जून। कञ्चङजङ्घा फूटबल क्लब (केएफसी) सिलगढ़ीको होस्टेल जुलाई महिनादेखि शुरु हुने भएको छ।  केएफसीका कार्यकारी अध्यक्ष  सुरेन प्रधानले बैठक गरेर यस्तो निर्णय लिइएको जनाएका छन्। होसटेल अफ् सिजनको कारण अहिलेसम्म बन्द थियो। प्रधानले […]

खेलकुद

अर्जेन्टिनाले जित्छ?

शैलेन्द्र छेत्री क्रोएशियासँग पनि अर्जेन्टिना अल्झिए मेस्सीहरूको विश्वकप यात्रा कस्तो रहला? अहिले धेरैको मनमा उठिरहेको जिज्ञासा हो यो। विश्वकपको छनौट यात्रा जस्तो विषम थियो शायद त्यस्तै होला। समूहकै दुर्बल मानिएको आइसल्यान्डसँग बराबरी खेलेपछि अहिले अर्जेन्टिना […]

खेलकुद

‘फुटबलमा कालो र सेतो भन्ने हुँदैन’

ड्यासअगाडि रसिया विश्वकप कभर गर्न आएका दर्जनौँ अन्तर्राष्ट्रिय मिडियासामु कालो वर्णका आलिओउ सिसे प्रश्नहरूको उत्तर दिन तयार देखिन्छन् । जब फिफाका अधिकारी पत्रकार सम्मेलन सुरु भएको घोषणा गर्छन्, त्यसैवला सिसे आफ्नो घुमाउरो कपाल मिलाउन खोज्छन् […]

खेलकुद

म्याराथन म्यान मुम्बईमा तेस्रो

गान्तोक, 19 जून। सिक्किमको म्याराथन म्यानको नामले चर्चित धावक हुन् अमर सुब्बा।  अर्ध सतक वर्ष त म्याराथन नै कुदिसकेका छन्। मुम्बई युनिभर्सिटि स्टेडियम म्यारिन ड्राइभमा पनि कुदेका थिए। 24 घण्टे नन स्टप स्टेडियम रनमा 152. […]

खेलकुद

ठूला टीम दवाबमा

रुसमा जारी २१औं विश्वकपअन्तर्गत समूह चरणका पहिलाे खेल अाजबाट सकिँदैछ । उपाधिका बलिया दावेदार भनिएका अधिकांश देशका निम्ति पहिलाे चरण सुखद बन्न सकेन । उपाधिको प्रमुख दाबेदार साविक विजेता जर्मनी मेसिक्कोसँग १–० ले पराजित भयो […]

खेलकुद

युनाइटेड क्रिकेट क्लबले जित्यो खिताब

कालेबुङ, 18 जुन कालेबुङको रोनाल्से पार्क होम्स ग्राउण्डमा सम्पन्न भइरहेको खुल्ला क्रिकेट प्रतियोगिता-2018 को खिताब युनाइटेड क्रिकेट क्लब कालेबुङको जितेको छ। उक्त प्रतियोगिताको फाइनल खेलमा युनाइटेड क्रिकेट क्लब टिस्टालाई 5 रनले हराउँदै युनाइटेड क्रिकेट क्लब […]

खेलकुद

पोख्रेबुङ बस्ती चार नम्बरले उठायो फाइनल

सुके-पोख्रेबुङ, 18 जून ग्राम सुधार समिति समरीपानी पोख्रेबुङले भेल्ली ओपन फूटबल टुर्नामेण्ट खेलायो। फाइनलमा पोख्रेबुङ बस्ती चार नम्बर र पोख्रेबुङ बस्ती दुइ नम्बर भिड्यो। प्रमुख अतिथिमा राष्ट्रिय फूटबल खेलाड़ी रत्न कुमार गुरूङ उपस्थिति थिए। ईए […]

खेलकुद

आजको तीनवटा खेलमा को को माथि हुनेछ सबैको आँखा?

आज तीनवटा खेल हुँदैछ। पहिलो खेलमा साँझ एसियाली टोली दक्षिण कोरियाले स्विडेनको सामना गर्नेछ। दोस्रो खेलमा बलियो बेल्जियमले विश्वकपको नवप्रवेशी टोली पानामासँग भिडन्त गर्नेछ। अन्तमा विश्वकपको पूर्वविजेता इङ्ल्यान्डले ट्युनिसियासँग खेल्नेछ। दुइदिन अघि आइसल्यान्डले दुई पटकको […]

खेलकुद

खेलाडीहरूको लागि खुशीको खबर : बनियो क्लब कोर्डिनेशन कमिटी

सजन शर्मा, सुकेपोखरी, 18 जुन खेलसित सम्बन्धित विभिन्न संस्थाहरूलाई एउटै गोलमेचमा ल्याउन  क्लब कोर्डिनेशन कमिटी बनिएको छ।  सभा  महेन्द्र सुब्बाको अध्यक्षतामा यसै कमिटीले होटल रोयल सरोवरमा बैठक गरेको छ। सचिव सुरेन प्रधानले कमिटीमा सबै सङ्गठनहरूलाई […]

खेलकुद

आलेले जित्यो

किजोम, 16 जुन किजोम युथ क्लबले खेलाइरहेको  अन्तर गाउँ  हाते भकुण्डो (भलिबल) प्रतियोगिताको फाइनल भयो।  आले भलिबल दलले  गोक भलिबल दललालाई एक तीनले पराजित गऱ्यो। स्थानीय शिशु शिक्षा केन्द्रको खेल मैदानमा भएको फाइनलमा थाना प्रभारी […]

खेलकुद

विश्वकप साइट इफेक्ट : रुसी केटीहरूले विदेशीको पेट बोकिदिने हो कि

एजेन्सी : विश्वकप फुटबलको आयोजक राष्ट्र रुसलाई यतिबेला एकल आमाको संख्या बढ्ने चिन्ताले छोएको छ । रुसका महिलाले विश्वकपको समयमा आएका विदेशी पुरुषसँग यौन सम्बन्ध राख्नाले  एकल आमाको संख्या बढ्न सक्ने चिन्ता बढेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा […]

खेलकुद

विश्वकपमा पहिलो ह्याट्रिक : रोनाल्डो थै थैमा

रसिया विश्वकपमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरे । खेलको ८७ औँ मिनेटमा पाएको फ्री किकबाट उत्कृष्ट गोल गर्दै रोनाल्डोले यो विश्वकपको पहिलो ह्याट्रिक गरेका हुन् ।  स्पेनको डी बक्स भन्दा केही मिटर बाहिरबाट हानेको फ्री […]

Breaking News

आज पोर्चुगल भर्सेस स्पेन : क्रिस्टियानो रोनाल्डो भर्सेस सर्जिओ रामोस

विश्वकप फुटबलअन्तर्गत आज पोर्चुगल र स्पेनबीच बहुप्रतीक्षित भिडन्त हुँदै छ । उपाधि दाबेदार मानिएको स्पेन र पोर्चुगलबीचको प्रतिस्पर्धालाई क्रिस्टियानो रोनाल्डोविरुद्ध सर्जिओ रामोसको भिडन्तका रूपमा समेत हेरिएको छ । जबकि दुवै स्टार खेलाडी रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै […]