खेलकुद

च्याम्पियन्स ट्रफीका लागि टीम इण्डियोको घोषणा

मुम्बई, 8 मई/2017 लामो खिँचातानीपछि अन्तमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) –ले च्याम्पियन्स ट्रफीका लागि डिफेन्डिङ च्याम्पियन टीम इण्डियाको घोषणा गरेको छ। सोमबार घोषित टीममा चोटबाट निको भइसकेका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा फर्किएका छन्। उनलाई […]

खेलकुद

गुजरात विजयी

मोहाली, 8 मई/2017 आइतवार खेलिएको आइपीएलको 47औं खेलमा गुजरात लायन्सले किङ्ग्स इलेभेन पञ्जाबलाई 6 विकेटले पराजित गऱ्यो। यो हारले पञ्जाबको समीकरण तलमाथि भएको छ। 189 रन सङ्ग्रह गरेर पनि म्याक्सवेल एण्ड कम्पनीले यसलाई जोगाउन सकेन। […]

खेलकुद

कोलकाताको सहज जीत

 बेङ्ग्लोर, 7 मई/2017 आइतवार खेलिएको आइपीएलको 46औं म्याचमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि सहज जीत प्राप्त गरेको छ। यो जीतसँगै कोलकाता अङ्कतालिकामा दोस्रो स्थानमा पुगेको छ। गौतम गम्भीर एण्ड कम्पनीको 12 खेलमा 16 अङ्क […]

खेलकुद

नारेनको रेकर्ड पचास

 बेङ्ग्लुरु, 7 मई/2017 यो सिजनको आइपीएलमा त्यस्ता अचम्मका कुराहरू देख्न पाइरहेका छन्, जुन यसअघि शायदै देख्न पाइएको थियो। तपाईंलाई कसैले क्यारेबियाई खेलाड़ी सुनिल नारेन बलर कि ब्याट्सम्यान ? भनेर सोधिहाले तपाईंको सोझो उत्तर हुनेछ, ‘बलर।’ […]

खेलकुद

रियल विजयी

 म्याड्रिड, 7 मई/2017 स्पेनीश जाइन्ट रियल म्याड्रिडले शनिवार मध्यराति खेलिएको खेलमा ग्रेनाडालाई 4-0 –को फराकिलो गोलअन्तरले पराजित गरेपछि ला लीगा उपाधिको होड़ रोमाञ्चक बनेको छ। रियल अङ्कतालिकामा दोस्रो स्थानमा छ। पहिलो स्थानमा बार्सिलोना छ। यद्यपि […]

खेलकुद

बार्सिलोना शीर्षमै

बार्सिलोना, 7 मई/2017 ला लीगाको अङ्कतालिकामा बार्सिलोनाले शीर्ष स्थान यथावत् राखेको छ। शनिवार राति खेलिएको खेलमा भिल्लारियललाई 4-1 को गोल अन्तरले पराजित गरेपछि लुइस एनरिकेको टीम शीर्षमै रहेको हो। बार्साको 84 अङ्क छ। रियलको पनि […]

खेलकुद

रोयल एफसी विजयी

 सिलगढ़ी खबरदाता,6 मई/2017 सिलगढ़ी प्रिमियर लीगको शनिवार खेलिएको म्याचमा रोयल एफसीले बाघाजतिन एथ्लेटिक क्लबलाई 4-0 –को फराकिलो गोलअन्तरले पराजित गरेको छ। आफ्नै घरेलु मैदानमा खेलिएको यो म्याचमा रोयल एफसीका खेलाड़ीहरूले उत्कृष्ट प्रदर्शन गरे। विजयी टोलीका […]

खेलकुद

उनादकटको ह्याट्रिकले पुणे विजयी

 हैदराबाद, 6 मई/2017 तीव्र गतिका बलर जयदेव उनादकटले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि राइजिङ पुणे सुपरजाइन्टले डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदराबादलाई 12 रनले पराजित गरेको छ। जीतका नायक रहेका जयदेवले रोचक स्थितिमा ह्याट्रिक मात्र लिएनन् तर म्याच […]

खेलकुद

एकपछि अर्को म्याच हार्दै आरसीबी

बेङ्ग्लुरु, 6 मई/2017 आइपीएल-10 मा बलियो रोयल च्यालेञ्जर्स बेङ्ग्लोर (आरसीबी) –को पानीमरुवा प्रदर्शन जारी छ। शुक्रवार राति आफ्नै घरेलु मैदानमा किङ्ग्स इलेवेन पञ्जाबसँग 19 रनले पराजित भएको छ। क्रिस गेल, शेन वाट्शन, विराट कोहली, एबी डीभिलियर्सजस्ता […]

खेलकुद

टोटनहमको सपना टुट्यो, चेल्सी उपाधि नजीक

 लण्डन, 6 मई/2017 इङ्ग्लिस प्रिमियर लीगको यो सत्रमा राम्रो खेलिरहेको टोटनहमको उपाधि जित्ने सपना टुटेको छ। शुक्रवार राति सजिलो मानिएको खेलमा वेस्टह्याम युनाइटेडसँग 0-1 को गोलअन्तरले अपत्यारिलो ढङ्गमा पराजित भएपछि उपाधि नजीक पुगेर दोस्रो स्थानमा रहेको […]

खेलकुद

केएफसीको सहज जीत

सिलगढ़ी खबरदाता, 5 मई/2017 सिलगढ़ी प्रिमियर लीग (एसपीएल)-को आजको छैटौं खेलमा शुक्रबार उत्तर बङ्गालको एकमात्र प्रोफेशनल क्लब कञ्चनजङ्घा फूटबल क्लब (केएफसी) –ले आमुक्त परिवारमाथि सजिलो जीत दर्ता गरेको छ। यहाँको इलापाल चौधरी हाइ स्कूलको खेल […]

खेलकुद

पाकिस्तानको ठूलो हार

जमैका, 5 मई/2017 भ्रमणकारी टीम पाकिस्तानले अनुभवहीन वेस्टइण्डिजविरुद्ध दोस्रो टेस्ट म्याचमा ठूलो हार बेहोरेको छ। यहाँको ब्रीजटाउनमा खेलिएको दोस्रो टेस्ट 188 रनको सहज लक्ष्य पाएको मिस्बाह एण्ड कम्पनी पाँचौं दिन केवल 81 रनको झिनो योगफलमा […]

खेलकुद

बाघाजतिन एथ्लेटिक विजयी

सिलगढ़ी खबरदाता, 4 मई/2017 सिलगढ़ी प्रिमियर लीग (एसपीएल) –को आजको पाँचौं खेलमा बाघाजतिन एथ्लेटिक विजयी भएको छ। यहाँको मिलनमोड़ खेल मैदानमा खेलिएको आजको खेलले बाघाजतिन एथ्लेटिकले दर्पण मधुर मिलन सङ्घलाई 2-0 को गोल अन्तरले पराजित गरेको […]

खेलकुद

फिफा ऱ्याङ्किङमा भारत सयमा

नयाँ दिल्ली, 4 मई/2017 फिफाद्वारा बिहीवार जारी मई 2017 -को ऱ्याङ्किङमा भारत शीर्ष 100 –मा परेको छ। अफ्रिकी नेशन मलाभीलाई 42 अङ्कको नोक्सान भएपछि भारतलाई एक अङ्कको लाभ भएको हो। आफूभन्दा पुछरमा रहेको मेडागास्करसँग 0-1 […]

खेलकुद

हिगुइन चम्किँदा युभेण्टस विजयी

पेरिस, 4 मई।/2017 अर्जेण्टिनी स्ट्राइक ग्वान्जेलो हिगुइनको जोड़ी गोलको सहयोगले इटलियन क्लब युभेण्टसले च्याम्पियन्स लीगको पहिलो लेगमा महत्त्वपूर्ण जीत हात पारेको छ। हिगुइनले खेलको 29 र 59औं मिनटमा गरेको गोलको सहयोगले सिरी-ए च्याम्पियनले मोनाकोविरुद्ध 2-0 […]

खेलकुद

रोनाल्डोको ह्याट्रिकले रियल विजयी

म्याड्रिड, 3 मई/2017 रोड टु कार्डिफ नजीक पुगेको छ, स्पेनीश जाइण्ट रियल म्याड्रिड। मङ्गलवार मध्यराति आफ्नै घरेलु मैदान सेण्टियागो बर्नबायोमा खेलिएको च्याम्पियन्स लीगको सेमीफाइनलको पहिलो लेगमा छिमेकी क्लब एथ्लेटिको म्याड्रिडलाई 3-0 -को फराकिलो अन्तरले पराजित […]

खबर

वेस्टइण्डिजलाई वर्ल्डकप खेल्न नपाउने डर

नयाँ दिल्ली, एजेन्सी 2 मई/2017 हालै आफ्नै घरेलु मैदानमा पाकिस्तानविरुद्ध खेलिएको वनडे शृङ्खला 1-2 को अन्तरले गुमाएपछि वेस्टइण्डिज ऱ्याङ्किङमा तल झरेको हो। कुनै समय विश्व क्रिकेटमा आफ्नो एकछत्र राज गर्ने वेस्टइण्डिजलाई आउँदो 2019 – मा […]

खेलकुद

बाहिरियो आरसीबी

एजेन्सी। टुर्नामेण्टको प्रबल दावेदार मानिएको रोयल च्यालेञ्जर्स बेङ्गलोर इण्डियन प्रिमियर लीगको प्लेअफ् -को दौड़बाट बाहिरिएको छ।। शनिबार राइजिङ पुणे सुपरजाइण्टविरुद्ध 61 रनको फराकिलो अन्तरले हार बेहोरेपछि आरसीबी उपाधिको दौड़बाट बाहिरिएको हो। यो सत्रमा पानीमरुवा प्रदर्शन […]