
ड्राइभरहरूद्वारा सफाई कार्यक्रम
सञ्जय निरौला, बिजनबारी, 24 जुलाई। ड्राइभरको कर्त्तव्य केवल यात्रीहरूलाई एक ठाउदेखि अर्को ठाउँ सुरक्षित पुऱ्याउने मात्र होइन उनीहरू समाजहितको कार्य गर्न पनि जान्दछन् भन्ने उदाहरण अघि आएको छ। ड्राइभरहरू पनि स्वच्छ भारत अभियानमा सहयात्री बनेर […]