
आवश्यक परे ममता निकट राजिव कुमारबाट पक्राउको रोक सर्वोच्चद्वारा हटाइने
कोलकाता, 9 अप्रेल सारदा चिटफन्ड घोटाला मामिलामा सीबीआईले चढाएको याचिकामाथि सुनवाई गर्दै सर्वोच्च न्यायालयले ममता व्यानर्जी निकट पूर्व कोलकाता पुलिस आयुक्त अनि अहिले अतिरिक्त महानिदेशक राजिव कुमारलाई जवाब मागेको छ। सीबीआईले घोटलाबारेका प्रमाणहरू नष्ट गरेको […]