मनोरञ्जन

रोबोट सोफियाले उल्टै सोधिन्-‘तपाईंको शरीरमा कुनै स्विच छ कि छैन ? तपाईं पागल हुनुभयो भनेचाहिँ के गर्ने ?’

– विभु लुइटेल, नेपाल कान्तिपुर-बाट साभार गत मंसिरमा साउदी अरेबिया रोबोटलाई नागरिकता प्रदान गर्ने विश्वकै पहिलो राष्ट्र बन्यो । हङकङस्थित ह् यान्सन रोबोटिक्स नामक संस्थाले बनाएको उक्त रोबोटलाई ‘सोफिया’ नाम दिइएको छ । नागरिकता अनुसार सोफिया महिला […]

मनोरञ्जन

मुलुक हाँक्ने महिलाहरू

नारी, कान्तिपुरबाट साभार परिवार मात्र होइन शक्ति सन्तुलनमा पनि महिलाको भूमिका अतुलनीय देखिँदै आएको छ । अहिले संसारभर मुलुक हाँक्ने क्षमता बोकेका महिलाहरूको संख्या बाक्लिँदै जान थालेको छ । यो क्रम नेपाली परिवेशमा समेत बढ्दो […]

मनोरञ्जन

बागी २ : एक्सनैएक्सन

– गोकर्ण गौतम, नेपाल कान्तिपुरबाट-साभार   सुगठिलो ज्यान, मारधाड एक्सन र आकर्षक डान्सका प्याकेज हुन्, टाइगर श्राफ । उनका फिल्मको केन्द्रमा कथा होइन, ‘ हिरोइज्म’ हुन्छ । जसलाई देखाउन सधैँ एक्सनको सहारा लिइन्छ । पाँचौँ फिल्म बागी […]

मनोरञ्जन

कन्टेन्ट हुनेहरू मेन्स्ट्रिमबाट भागेका छन्, प्रेजेन्टेशन मात्र हुनेहरू मेन्स्ट्रिममै फँसेका छन् -राजा पुनियानी

साइकल डिस्कोर्स » ‘जनवादी गीतको नाममा श्रोतालाई कबाड़ खुवाउनेहरूले पनि जनवादी गीतलाई तमाशा बनाएका छन्’ राजा पुनियानी मल्टिमिडिया पोयट्रीबाट पछिल्लो समयमा बारम्बार चर्चामा आएका कवि हुन्। मल्टिमिडिया पोयट्री अहिले युवा पुस्ताले पछ्याइरहेको ट्रेण्ड पनि हो। […]

मनोरञ्जन

दसैंमा इश्कानी 2.0

गान्तोक,17 मार्च। सिक्किमको नयाँ फिल्म उत्पादक एन अर्बन लिजेण्डको डेब्यु फिल्म इश्कानी 2.0 को छायाङ्कन लगभग अस्सी प्रतिशत पुरा भएको छ। सिक्किमकै विभिन्न ठाउँहरूमा छायाङ्कन गरिएको फिल्म इश्कानी 2.0 मा सिक्किमकै अधिकांश कलाकारहरूले मौका पाएका […]

मनोरञ्जन

अनुराग बसुको क्यान्सर कथा

स्वास्थ्य खबरपत्रिका-बाट साभार चर्चित बलिउड निर्देशक अनुराग वशुको जीवन हिन्दी फिल्मको कहानीभन्दा कम छैन। छत्तिसगढको भिलाई सहरको गरिब परिवारबाट संघर्ष गरेर उनले बलिउडमा आफूलाई स्थापित गरे। उनको संघर्षसँग जब सफलताले घुँडा टेक्यो, त्यही बेला उनले […]

डुवर्स

आम मानिसका गायक पुष्पणको आमगीतले बजार पिट्दै (भिडियोसितै)

डुवर्स, 28 फरवरी अहिले दार्जीलिङमा एउटा आम मानिसको गीत भाइरल छ। अडियो-भिडियो दुवै भाइरल बनेको त्यो गीत पुष्पण प्रधानको ‘कसरी भन्नु ठूल्दाजु’ हो। पुष्कर पराजुलीको गीत-सङ्गीत रहेको अनि पुष्पण प्रधानको गायन रहेको एल्बम ‘इन्दुरे मिन्दुरे’ […]

मनोरञ्जन

कसरी भन्नु ठुल्दाजु उसले देश बनाउँदैन : पुष्पणको ठुल्दाजु युट्युबमा ( भिडियासहित)

चर्चित गायक पुष्पन प्रधानको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक पुष्पनको ‘इन्दुरे मिन्दुरे’ एल्बममा समावेश ‘ठुल्दाजु’ बोलको गीत युटुब मार्फत सार्वजनिक गरिएको हो । व्यवसायिक भन्दा पनि सामाजिक चेतनाका बढि गीत गाउँने पुष्पनको […]

मुख्य समाचार

मैले चिनेको : एडोरब्(अ)ल् एडोन

भद्रताका पर्याय सर्जक मोहन ठकुरी कालेबुङको नेपाली साहित्य अध्ययन समितिले नेपाली साहित्यमा उनले दिएका दीर्घकालीन योगदानको निम्ति उनलाई 2018-को ‘पारसमणि पुरस्कार’ प्रदान गरिरहेको छ। 26 फरवरीको दिन कालेबुङमा एक कार्यक्रमबीच उनलाई यो पुरस्कार प्रदान गरिनेछ। […]

मनोरञ्जन

अविच्युरी : श्रीदेवीको एक फ्यानको

रुवाएर गइन् ड्रिमगर्ल ओमकुमार खवास मेरी 1986 देखि 1996 सम्मकी ड्रिमगर्ल अब यो संसारमा रहिनन्। 1996 मा बोनी कपुरसँग उनको बिहे भएको खबर म्याग्जिनमा पढ़ेपछि मैले हिन्दी फिलिम नै हेर्न छोड़िदिएको थिएँ। मेरो ड्रिमगर्ल थिइन् […]

मनोरञ्जन

बितिन् श्रीदेवी

बितिन् बलिउडकी चर्चित अभिनेत्री श्रीदेवी। दुबईमा हृदयाघातका कारण उनको निधन भएको हो। श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो। उनी यस्त कलाकार हुन्, जसल चार वर्षको छँदै तमिल फिल्म ‘कन्धन करुणई’मा अभिनय गरेकी […]

मनोरञ्जन

आकासलाई आकास छुन दिऊँ : सोनी टिभीमा धुम मच्च्याइरहेका आकासलाई कलाप्रेमीहरूको साथको आवश्यकता

मुम्बई, 22 फरवरी इन्टरटेनमेन्ट टिभी-को रियलिटी शो सुपर डान्सर सिजन दुइमा धमाका मच्याइरहेका गोर्खा बाल कलाकारको नाम हो आकास थापा। गत वर्षको अगस्त महिनादेखि सुरू भएको लोकप्रिय टिभी टेलेन्ट शो सुपर डान्सरको सिजन दुइमा सङ्घर्ष […]

मनोरञ्जन

बलिउडमा बलिउडीहरूकै रगरगी

बर्सेनि सयौं चलचित्र निर्माण तथा प्रदर्शन हुने बलिउडमा हरेक वर्ष नयाँ–नयाँ अनुहारको पदार्पण भैरहन्छ । तीमध्ये कोही सफल हुन्छन् भने कोही असफल । वर्ष २०१८ मा पनि बलिउडमा थुप्रै नयाँ अनुहारले पदार्पण गर्दैछन् । रमाइलो […]

मनोरञ्जन

समिक्षा : कस्तो छ दयाहाङको ‘कान्छी’?

अनिल यादव, नागरिक दैनिक अन्तरवार्ताका क्रममा एक वर्षअघि अभिनेता दयाहाङ राईलाई सोधेको थिएँ, ‘व्यावसायिक हुने नाममा तपाईं अर्का राजेश हमाल हुने खतरा छ भन्छन् समीक्षकहरू। फिल्मका संख्या त बढ्ने भए, गुणस्तर उस्तै।’ उनले त्यतिबेला आफू […]

मनोरञ्जन

प्रीति जिन्टा मामिला : नेस वाडियाविरुद्ध 500 पृष्ठको चार्जसीट

मुम्बई, 22 फरवरी बलिवुड एक्ट्रेस प्रीति जिन्टासँग गरिएको दुर्व्यवहार र धम्कीको मामिलामा उनका पूर्व प्रेमी एवं प्रख्यात उद्योगपति नेस वाडियाविरुद्ध मङ्गलवार 500 पृष्ठको चार्जशीट दर्ता गरेको छ। प्रीति जिन्टाले वर्ष 2014 मा आरोप लगाउँदै नेस […]

मनोरञ्जन

बारम्बार ठाकठाकठुकठुक

दिशा पटानीले टाइगर श्राफका हरेक कुरामा कडा निगरानी राख्छिन्। दिशाले हरेक दिन टाइगरको फोन चेक गर्छिन्। उनले गर्ने फोन कल, म्यासेजको डिटेल हेर्छिन्। टाइगर पनि प्रेमिकासँग थुरथुर हुन्छन्। उनी दिशाको कुनै पनि कुरा काट्दैनन्। दिशालाई […]

मनोरञ्जन

आँखा झिम्काएरै चर्चित : को हुन् प्रिया प्रकाश?

विभिन्न स्रोतहरूबाटः अहिले आँखा झिम्काएरै सामाजिक सञ्जालमा भाइरल बनेर रातरात चर्चित बनेकी छन् प्रिया प्रकाश वारियर। उनी गूगलमा सबैभन्दा खोजिएकी सेलिब्रेटी हुन्। यो भन्दा अघि सनी लियोनलाई यसरी रातारात इन्टरनेटमा खोजिएको थियो। सनी लियोनको रेकर्ड […]

मनोरञ्जन

पुष्पनको इन्दुरे मिन्दुरे 25 मा  

खरसाङ, 16 फरवरी। गीतकार पुष्कर पराजुलीको शब्द-सङ्गीत रहेको चर्चित गायक पुष्पण प्रधानको एल्बम इन्दुरे मिन्दुरे यही फरवरी 25 मा काठमाडौंमा सार्वजनिक हुने भएको छ। इन्दुरे मिन्दुरेको कभर फेसबुकमा सार्वजनिक भइसकेको छ।  श्रोताहरूले धेरै अपेक्षा गरेक […]

मनोरञ्जन

 टीभी सिरियलकी ‘नागिन’ बलिउडमा

मुम्बई : टीभी सिरियलकी ‘नागिन’ मौनी रायले बलिउडमा पाइला टेकेकी छन् । उनले अक्षय कुमारसँग फिल्म ‘गोल्ड’ को सुटिङ पूरी गरेकी छन् । मौनी टीभी सिरियलकी हटेस्ट अभिनेत्रीका रूपमा चिनिन्छिन् । आफ्नो डेब्यु फिल्म नै सुपरस्टार […]

मनोरञ्जन

भ्यालेन्टाइन र जुलियाको प्रेम

प्रकाश अधिकारी अचेल धेरै युवायुवतीहरु भ्यालेन्टाइन डेमा अभ्यस्त भइरहेका छन् । यो दिनलाई प्रेम उत्सव ठान्दछन् उनीहरु । भ्यालेन्टाइन डेको आगमनसँगै उनीहरुमा उत्साह भरिएको छ । तर, करोडौं युवायुवतीमा रोमाञ्चकता ल्याइदिने भ्यालेन्टाइन डेको पृष्ठभूमि भने […]

मनोरञ्जन

वानिकालाई बेस्ट फिमेल भोकल अफ दी इयर अवार्ड

काठमाडौँ, 10 फरवरी रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्डमा वर्षको सर्वोत्कृष्ट महिला गायिका अवार्ड दार्जीलिङकी गायिका वानिका प्रधानले प्राप्त गरेकी छन्। उनले भनेकी छन्, ‘यसरी सम्मानित हुन पाउँदा धेरै खुशी लागेको छ। यो सम्मानका लागि रेडियो […]

मनोरञ्जन

प्याडम्यान, फुल्लु र मेन्स्रुअल म्यान

एउटै विषयका तीन फिल्मको यहाँ सामान्य चर्चा गरिएको छ। सेनेटेरी प्याडलाई मूल विषय बनाएर बनिएको फिल्म प्याडम्यान पहिलो होइन, यो भन्दा अघि फुल्लु र मेन्स्रुअल म्यान बनिसकेको छ। अक्षय कुमारको प्याडम्यान ‘द सेनेटेरी म्यान फ्रम […]

मनोरञ्जन

फिल्म समिक्षा : स्यानिटरी न्यापकिन-को लागि सङ्घर्ष: अक्षयको ‘प्याडम्यान’ हेर्नै पर्ने फिल्म

चीनी कम, पा र की एन्ड का जस्ता फिल्म बनाएका आर बाल्कीले निर्देशन गरेको फिल्म प्याडम्यान शुक्रवार सार्वजनिक भएको छ । फिल्मले बलियो सन्देश दिन्छ । अक्षय कुमार, राधिका आप्टे र सोनम कपूरको प्रमुख भूमिका […]

मनोरञ्जन

फिरोज र एड्रियन फेरि एकसाथ

१९७४ एडीका ‘फ्रन्टम्यान’ रहेका फिरोज स्याङदेन र एड्रियन प्रधान फेरि एकसाथ कन्सर्टमा देखिन थालेका छन् । –सम्झी बस्छु… –परेलीमा… –तिमीलाई पिरतीले… –हिजो मात्र… यी गीतहरू १९७४ एडीले प्रारम्भिक चरणमा दिएका चर्चित सिर्जना हुन्, जुन फिरोज स्याङ्देनले […]

मनोरञ्जन

‘डमरुको डन्डिबियो’ –को फस्टलुक

‘टलकजङ्ग भर्सेज टुल्के’ बाट उदाएर ‘पशुपतिप्रसाद’ मा आइपुग्दा हिट बनिसकेका खगेन्द्र लामिछाने फेरि ‘डमरुको डन्डिबियो’ मार्फत दर्शकमाझ आउने भएका छन् । वैशाखमा रिलिजको तयारीमा रहेको उक्त फिल्ममा खगेन्द्र केन्द्रीय भूमिकामा छन् । सोमबार सार्वजनिक फिल्मको फस्टलुकमा समेत […]

मनोरञ्जन

पद्मावत पछि अब मणिकर्णिका घेरोमा

जयपुर, 6 फरवरी ऐतिहासिक भूमिकामा आधारित फिल्मलाई लिएर राजस्थानमा अहिलेघरी विवाद साम्य हुने छाँटै देखिएको छैन। यो विवाद साम्य हुनका सट्टामा अझ एकपछि अर्को गरी बढ्दै गएको छ। सञ्जय लीला भन्सालीको ऐतिहासिक कथामा आधारित फिल्म […]

मनोरञ्जन

काठमाडौंमा अरुणा लामाको सम्झना

सजना बराल, कान्तिपुर, काठमाडौँ गायिका अरुणा लामाको जीवन वेदनापूर्ण थियो । उनी सुरुमा घरले नस्विकारिएकी बुहारी थिइन् । पति शरणकुमार प्रधानको निधनपछि पीडा झनै थपियो । आर्थिक संकट, दुई सन्तान हुर्काउने जिम्मेवारी आदिले उनलाई असंख्य पीडा दिए । उनले […]

मनोरञ्जन

सदाम हुसैनको रोमान्टिक उपन्यास अब अमेजनमा

नागरिक दैनिक: भ्यालेन्टाइनको पूर्वसन्ध्यामा अब तपाईंले पूर्व इराकी राष्ट्रपति सद्दाम हुसेनले लेखेको रोमान्टिक उपन्यास अमेजनमा किन्न सक्नुहुनेछ । क्रुर इराकी शासक नेता हुसेनले सन् २००० मा प्रकाशित गरेको रोमान्टिक उपन्यासले अहिले बजार तताइरहेको छ । प्रेमकथामा […]

मनोरञ्जन

 ‘हामी जनता नेताभन्दा बलियो हौं

कान्तिपुर कोसेली-बाट साभार   अहिले बलिउडमा एक जना अभिनेता निकै चर्चामा छन् । दक्षिण भारतीय फिल्ममा ठूलो नाम कमाएर बलिउड प्रवेश गरेका प्रकाश राज आफ्ना फिल्म वा अभिनयका लागि भन्दा पनि अभिव्यक्तिका कारण चर्चामा छन् । हिन्दुवादी […]

मनोरञ्जन

सत्यजित रे-का ५ फिल्म

अन्नपूर्णपोष्ट   १. पाथर पन्चली विभूतिभूषण बन्धोपाध्यायको उपन्यासमा आधारित ‘पाथर पन्चली’ बंगाली फिल्म हो। फिल्मको कथा बंगालको एक ग्रामीण क्षेत्रमा बस्ने अपु र उनकी दिदीको हो। गरिबी र अभावमा ती दुईले जीवन बिताउँछन्। अपुमाथि परिवारलाई […]