खबर

डा किङ गुनु अभिनित नेपाली कथानक चलचित्र गोरे चाँडै नेपालबाहिर आउने

सञ्जय निरौला/दार्जीलिङ, 16 दिसम्बर: मिजोरामका ख्यातिप्राप्त कलाकार डा.  किङ गुनु घर्तीदारा अभिनित पहिलो चलचित्र नेपाली कथानक चलचित्र गोरे १५ दिसम्बरदेखि नेपाली बजारमा रिलिज भएको छ। जी एस फिल्म मेकर प्राइभेट लिमिटेड काठमाडौदारा निर्मित तथा सूर्य […]

खबर

नेपाली सङ्गीतलाई प्रतिनिधित्व गर्दै गायिका डोमा शेर्पा सिड्नीमा

सञ्जय निरौला/ दार्जीलिङ, 16 दिसम्बर: विश्वभरीका नेपाली कलाकारलाई प्रोत्साहित गर्दै सङ्गीतको माद्यमबाट एक अर्काको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यल येस स्टडी अस्ट्रेलियाको आयोजनामा भएको एक दिवसीय साङ्गीतिक कार्यक्रम पञ्चेबाजा धमाका २०१७-मा भारतीय नेपाली सङ्गीतलाई प्रतिनिधित्व गर्दै […]

म्यागजिन

याद : असम नोस्टाल्जिया

लीलबहादुर/लीलाबहादुर लीलाबहादुर छेत्री केही दिनदेखियता उपन्यासकार लीलबहादुर क्षत्रीबारे लेखिएको पूर्वप्रकाशित संस्मरणात्मक लेखलाई पुनर्लेखन गरूँ भन्ने सोंचमा डुबिरहेको छु। ठिक यसै बेला उहाँलाई जगम्बाश्री पुरस्कार प्राप्त हुने शुभखबर फेसबुकमा छाएको छ। उहाँलाई बधाई दिने क्रम चलिरहेको […]

देश

उच्च देशभक्ति अनि निम्न अभिव्यक्तिको स्वतन्त्रताबीच समाप्त भयो आइएफएफआइ

गोवा: रवी यादवको फिल्म ‘न्यूड’ अनि सनल श्रीधरणको फिल्म ‘सेक्सी दुर्गा’लाई प्रस्तुत गर्ने अनुमति नमिलेपछि गोवामा आयोजित विवादमा आएको ४८ औँ इन्टरनेशनल फिल्म फेस्टिभल अफ इन्डीया समाप्त भएको छ। स्क्रीनिङको अनुमति माँग्न सेक्सी दुर्गाको निर्माता सनलले […]

मनोरञ्जन

महान १० फिल्म

साभारः अन्नपूर्णपोष्ट   २१औं शताब्दी विज्ञान र प्रविधिको युग हो। सिलिकन चिप्सबाट बनाइएका सेमी कन्डक्टरसँगै सुरु भएको आधुनिक सञ्चार प्रविधिीले २१औं शताब्दीसँगै छलाङ मार्‍यो। त्यसको प्रभाव सिनेमा जगत्मा नपर्ने कुरै भएन। एनिमेसन, लार्जर देन रियालिटी […]

खबर

सुप्रिम कोर्टले गऱ्यो ‘पदमावती’ विरूद्ध अर्जी खारेज : मुख्यमन्त्रीहरूलाई दियो फिल्म विरूद्ध नबोल्ने आदेश

नयाँ दिल्ली, 28 नोभेम्बर: रिलिज हुन अगाडि नैं सञ्जय लिला वन्सालीद्वारा निर्मित फिल्म पदवापतीमाथि व्यापक विवाद उत्पन्न भइसकेको छ। राजपूत रानी पदमावतीको जीवनमा आधारित यस फिल्ममा पदमावती अनि अलाउद्दिन खिलजीका पात्रमाझ एक रोमान्टीक सिनको छायाङ्कन  गरिएको […]

Breaking News

नेपालकी सन्नी लियोनी

यी हुन् अदिति बुढाथोकी। नेपाली मोडल तथा उदीयमान अभिनेत्री अदितिको तुलना अहिले पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीसँग गरिँदैछ। भारतको वेबपत्रिका एबीपी न्यूजले अदितिका अर्धनग्न तस्बिरसहित ‘मिलिए नेपालकी सन्नी लियोनी से’ भनेर रिपोर्ट बनाएपछि […]

Breaking News

दिमाग हल्लाइरहेको फिल्म : पद्मावती : भन्साली र दिपिकाको टाउको काट्नेलाई 5 करोड (ट्रेलरसहित)

सञ्जय लिला भन्सालीले सेटमा नै थप्पड खाए। पद्मावतीको सुटिङ चलिरहेको थियो। राजस्थानका राजपूत करणी सेनाका कार्यकर्ताहरू सेटमा घुसे र सञ्जयलाई थप्पड हाने। रणवीर सिंह, दीपिका पादुकोण अनि शाहिद कपूरलाई लिएर सञ्जयले पद्मावती फिल्म बनाएका छन्। […]

Breaking News

विशेष व्यक्ति/ अनिल तेलैजाः शब्द, संवाद र तस्वीर

शब्द/ मनोज बोगटी अनिलनामा   नेपालमा एमआर (मेडिकल रिप्रेजेन्टेटिभ) गरिरहेको बेला यिनको चर्चा रोङ्गोमा ‘होनाहार लेखक र उद्घोषक हराएको’-भनेर चल्थ्यो। नेपाल छोडेर आएपछि नेपालमा पनि यिनी हराएको चर्चा पक्कै चल्दो हो। एउटा क्षेत्रमा आउने, जम्ने […]

Breaking News

‘साहो’ र ‘ब्लेड रनर 2049’ –को पोष्टर एउटैः प्रभासका फ्यानहरू निराश

‘बाहुबली’ सिरिजपछि प्रभास देशमा नै चर्चित कलाकार बने। उनलाई फ्यानहरू उनको अर्को फिल्म पर्खिएर बसेका छन्। तर उनीहरूलाई प्रभासले शुरुमा नै निराश बनाए। अब प्रभासको फिल्म कस्तो आउँला भनेर पर्खिएर बसेका उनका फ्यानहरू त्यतिबेला निराश बने […]

Breaking News

अप्रेलमा ‘अक्टोबर’

दसैं छेक जुडवा-2 लिएर आएका वरुण धवनले अर्को फिल्म अक्टोबर बनाउने घोषणा गरे। तीस वर्षीय अभिनेता धवनले ट्विटरमा फिल्म बनाउने मात्र होइन रिलिजको तारिकसम्म घोषणा गरेका छन्। वरुणले ट्वीट गरेका छन्,  ‘अक्टोबर’  सक्न लागेको छ। […]

खबर

नवाजुद्दीन सिद्दीकीले फिर्ता लिए आफ्नो पुस्तक: भावनामा ठेस् पुगेकोमा मागे माफी

नयाँ दिल्लीः नवाजुद्दीन सिद्दीकीले विवादपछि आफ्नो बायोग्राफी ‘एन अर्डिनरी लाइफ’ लाई फिर्ता लिएका छन्। नवाजुद्दीन सिद्दीकीको यो आत्मकथा केही दिनअघि रिलिज भएको थियो। यो पुस्तकको केही अङ्श छापिएपछि यो पुस्तक विवादमा आएको थियो। उक्त अङ्शमा […]

Breaking News

नायिका पुगिन् रेडलाइट एरिया

नयाँ दिल्ली: नवाजुद्दीन सिद्दीकीको फिल्म ‘रमन राघव 2.0’ फेम एक्ट्रेस शोभिता धूलिपाला  मुम्बईको रेड लाइट एरिया कमाठीपुरा पुगिन्।  धूलिपाला आउँदो द्विभाषी फिल्म ‘मूतोन’ को चरित्र तयार गर्न त्यहाँ पुगेकी हुन्। उनको फिल्म 2018 मा रिलिज हुनेछ। कमाठीपुराको […]

Breaking News

राष्ट्रगीत सम्बन्धी बोलिन् विद्या बालन्, भनिन्, ‘सिनेमाघर स्कूल होइन, देशभक्ति थोप्न सकिँदैन’

नयाँ दिल्लीः सिनेमाघरहरूमा राष्ट्रगीत बजाइने सम्बन्धमा चलिरहेको बहसहरूमाझ फिल्म एक्ट्रेस विद्या बालनले पनि यस मुद्दामा आफ्नो विचार दिएकी छन्। उनले सिनेमाघरहरूमा राष्ट्रगीत बजाउन नहुने विचार पोखेकी छन्। उनले देशभक्ति थोप्न नसकिने बताइन्। विद्या बालनले दिल्लीमा […]

Breaking News

नवाजुद्दीन सिद्दीकीले आफ्नो बायोग्राफीमा गरे खुलासा, ‘मैले उसलाई अङ्गालो हालेँ अनि सिधै बेडरूम……..’

नवाजुद्दीन सिद्दीकीले आफ्नो बायोग्राफीमा आफ्नो प्रेम सम्बन्धको मात्र खुलासा गरेका छैनन् तर उनले आफ्नो प्रेमीकाहरूसितको शरीरप्रतिको लगावको कुरा पनि निर्धक्कसित स्वीकार गरेका छन्। सँधै बलिउडका कलाकारहरूले आफ्नो वायोग्राफीमा आफ्नो जीवनको सत्य कुरा भन्छन् अनि त्यो […]

Breaking News

‘हामी विपरीत ध्रुवका दुई चुम्बकीय गुण हौँ ’

मधु शाही, काठमाडौँ डाइनिङ टेबलमा परिकार तयार छन् । घरको तल्लो तलामा आफ्नै सुरमा काम गरिरहेका पति (संगीतकार शिलाबहादुर मोक्तान) लाई गायिक कुन्ती मोक्तानले भान्सामा धेरैपटक बोलाइसकेकी छन् । शिलाबहादुरको आउने छाँट छैन । उनी […]

Breaking News

सिक्रेट सुपरस्टारः सपनावरिपरिका सङ्घर्ष भन्ने फिल्म

अमिर सँधै फरक धारले चिनिएका छन्। तिहारछेक सिक्रेट सुपरस्टार लिएर आए। वर्षौंदेखि सँगै काम गर्दै आइरहेका अद्वैत चन्दनको निर्देशन छ, यसमा।  चर्चाको शीर्षमा रहेको यो फिल्मले दर्शनको मन जितिरहेको छ। कमाइ नराम्रो हुने त कुरै […]

Breaking News

आज 63 को भइन् रेखा

रेखा आज 63 को भइन्।   10 अक्टोबर 1954-को दिन जन्मिएकी थिइन्। उनको बाबा तमिल एक्टर जैमिनी गणेशन अनि आमा तेलुगु एक्ट्रेस पुष्पावल्ली हुन्। बलिउडमा सबैभन्दा राम्री हिरोनीमध्ये एक हुन रेखा। जतिखेर फिल्ममा आइन, त्यतिखेर […]

Breaking News

अमिर खानले किन भेटे तुर्कीका राष्ट्रपति अर्दोआनलाई?

तुर्कीः  बलिउड स्टार अमिर खानले तुर्कीका राष्ट्रपचि रेचेप तैयप अर्दोआनसित भेट गरे। तुर्कीको राष्ट्रपति कार्यालयले यो भेटघाटको एउटा फोटो सार्वजनिक गरेको छ। अमिर खान अहिलेघरि आफ्नो मुभी ‘सीक्रेट सुपरस्टार’ को प्रमोशनको सिलसिलामा तुर्कीमा छन्। उनी […]

Breaking News

ऋतिक- कङ्गना विवाद अझ चुलिँदै

मुम्बईः अभिनेत्री कङ्गगना रनावतसित चलिरहेको विवादबारे ऋतिक रोशनले मौनता तोडेका छन्। ‘मलाई बेकारको लडाईँमा धकेलिदियो,’ ऋतिले भने, ‘अब वास्तविकता बताउने समय आयो।’ ऋतिक रोशनले कङ्गनालाई 2016-मा कानूनी नोटिस पठाएका थिए। किनभने कङ्गनाले उनलाई ‘सिली एक्स’ […]

Breaking News

गान्धीको प्रेरणा र अहिंसा

सञ्जय पन्थी महात्मा गान्धीले गरेको अहिंसाको प्रयोग कुनै समय विश्वजगत्का लागि मजाकको विषय बन्यो । ब्रिटिस महाराज जर्ज पञ्चमले समेत कहिल्यै अहिंसात्मक क्रान्ति भएको इतिहास छैन भनेका थिए । तर पछि उनै महाराजको बकिंघम प्यालेसमा […]

मनोरञ्जन

काट बरू मलाई (भाइरल गीत-भिडियोसितै)

खबरम्यागजिन डेस्क  गगण राई जलढकाका कवि हुन्। कविता त लेखिहाल्ने भए, सामाजिक काम पनि गर्छन्। धेरैको कृति प्रकाशन गरिदिएका छन्, एल्बमहरू निकालिदिएका छन्। राजनीति पनि गर्छन्। ‘म जे पनि गरूँ, त्यो समाजको निम्ति होस्,’ भन्छन् […]

Breaking News

नेपाल आइडलका प्रतिस्पर्धी र निर्णायकले सँगै गाएको गीत चर्चामा (भिडियोसहित)

खबरम्यागजिन प्रतिनिधि काठमाडौँ, 3 जुन 2017 पछिल्लो समय चर्चामा आएको शो हो नेपाल आइडल। त्यस्तै चर्चामा आएको चलचित्र हो प्रेमगीत २। प्रेमगीत २ को मोटरसाईकलमा नामक गीतमा नेपाल आइडलका निर्णायक इन्दिरा जोशी र सहभागी प्रतिस्पर्धी […]

Breaking News

कस्तो अचम्म

 फोटो फिचर खबरम्यागजिन डेस्क उत्तरी इटलीको ग्राण्ड प्याराडाइजोको नजिक एउटा बाँधमा यस्तो अचम्मको दृश्य देखिएको हो। टपयाप्स-मा आफ्ना फोटोहरू प्रकाशित गर्दै सन्तोष मिश्राले भनेका छन्,  तस्वीरमा देखिएको काला थोप्लाहरू जङ्गली बाख्राहरूको हो। जो बाँधमा चढिरहेको […]

मनोरञ्जन

खबरम्यागजिनका स्तम्भकार मणिपुरमा अलङ्कृत हुने

डुवर्स, 14 मई। खबर म्यागजिन डट कमका स्तम्भकार तथा युवा साहित्यकार छुदेन काविमोलाई उनको पहिलो कथासङ्ग्रह ‘1986’क लागि अलङ्कृत गरिने घोषणा भएको छ मणिपुरको नेपाली साहित्य परिषद्ले 1986 लाई आशारानी राई स्मृति पुरस्कार २०१७ ले […]

मनोरञ्जन

अक्षयको फिल्मको टाइटल सुनेर हाँसे मोदी

नयाँ दिल्ली, 9 मई/2017 अक्षय कुमारले आउन लागेको उनको फिल्म “टोइलेट एक प्रेम कथा” बारे नरेन्द्र मोदीसित चर्चा गरे। मङ्गलबार मोदीसित भएको भेटघाटको फोटो अक्षयले ट्वीटरमा पनि हालेका छन्।  ट्वीटमा लेखेका छन् अक्षयले, -पिएमसित भेटेँ। मेरो […]

मनोरञ्जन

3 पनि बनिन्छ बाहुबली?

 मुम्बई, 8 मई/2017 बाहुबली-3 बनिनेछैन। बाहुबली -2 -को अपार सफलतापछि यसको तेस्रो भाग पनि बनिने सम्भावना उज्यालिएको थियो। सबैभन्दा बढ़ी बाहुबलीका फ्यानहरूले यसको तेस्रो भाग पनि चाँड़ै बनिने लख काटिरहेका थिए। फिल्मका निर्देशक एस. एस. […]

मनोरञ्जन

कटप्पा, कावेरी र कन्नड़विरोध

 बाहुबलीका चर्चित क्यारेक्टर कटप्पा को हुन्? खबरम्यागजिन डेस्क, 3 मई/2017 उनी 31 वर्षको उमेरमा साउथ इण्डियन मूभीका सुपरस्टार मानिने रजनीकान्तका बाबु बनेका थिए। रजनीकान्त त्यसबेला सत्यराजभन्दा चारवर्ष ठूलो थिए। कटप्पाले बाहुबलीलाई किन मारे ? बाहुबलीले […]

मनोरञ्जन

सम्पूर्ण रेकर्ड तोड्दै बाहुबली-2

एस.एस. राजामौलीको डायरेक्शनमा बनिएको फिल्म ‘बाहुबली-2 : द कन्‍क्‍लूजन’ ले रिलिजको पहिलो विकेन्डमा नै के विश्वभरि नै कमाईको रेकर्ड तोड्न तालेको छ। 28 अप्रिलको दिन रिलिज भएको यो फिल्मले पहिलो दिन नै 100 करोडभन्दा धेर […]