मुख्य समाचार

विमल गुरुङ अर्थात गोर्खाका महागद्दार, महादलाल

भाग-1/आलोचना विनय-र अनितलाई गद्दार नबनाइएको भए, चुनाउ जित्न सकिन्नथ्यो। सबैले ठानेका थिए, विनय-अनित गद्दार हुन्। सबैले ठानेको थियो, विमल झुक्दै नझुक्ने पहाडका छोरा हुन्, मुद्दा प्रेमी हुन्, जाति प्रेमी हुन्।सोचेको थियो होइन त? त्यही विमल […]

मुख्य समाचार

बिमल गुरूङको राजनैतिक अवसान

विचार पहाडमा राज्य सरकारसँग मिलेर काम गर्ने स्पेस उनीसँग छैन। कारण अनित अनि विनयले सो काम अगाडिबाट गरिरहेका छन् अनि जनतालाई विस्वासमा लिएर आफ्नो धरातल मजबुत गरिरहेका छन्। जुन विकट परिस्थितिमा विनय अनि अनित राज्य […]

No Picture
मुख्य समाचार

सिक्किमको चुनौतीपूर्ण अवस्थामा गुणात्मक नेतृत्व दिने अब्बल क्षमता पवन चामलिङसित मात्र छः एमके सुब्बा

एसडीएफको युवा प्रकोष्ठको राज्यस्तरयी सभा सम्पन्न “सरकार गठन गरेको १५ महिना बित्दासम्म पनि जनतालाई बुनियादि सुविधा दिन एसकेएम सरकार विफल भएको छ। त्यति मात्र नभएर कोभिड-१९ -को महामारीको चपेटमा आर्थिक सङ्‌कट झेलिरहेका जनतालाई ८ महिनासम्ममा […]

मुख्य समाचार

विमल गुरुङ चाँडै पहाड फर्किनु पर्छ र पहाडको राजनीतिमा भाग लिनुपर्छ

इन्टेलेजेन्सिया/दृष्टिकोण जीएनएलएफ आफ्नो पुरानै भ्रम फैलाउने राजनीति गर्न तर्फ नै फर्केर गएको छ। तिनीहरूले छैटौं अनुसूचीको मागलाई भित्राउन चोरी छिपी काम गर्दैछन्। सिपिआरएमकोमा आन्दोलनलाई नेतृत्व दिने चाहिएको संसाधन छैन। उनीहरूको साथमा जनता छैनन्। जति पनि […]

मुख्य समाचार

विचारधाराहिन राजनीतिले गर्दा नै गोर्खा राजनैतिक शिकार बनेका हुन्

विचार गोर्खाल्याण्ड चाँही कुनै विचारधारा होइन है। मैले धेरैको मुखबाट सुनेको छु ‘मेरो विचार गोर्खाल्याण्ड हो भनेर।  गोर्खाल्याण्ड त लक्ष्य हो। विचारधार होइन। लक्ष्यसम्म पुग्नलाई विचारधारा चाहिन्छ। सागर पोखरेल हामी भन्छौं, केन्द्रले यो गरेन् त्यो […]

मुख्य समाचार

शिक्षक नियुक्ति, बिनय-अनित आफैले खनेको खाल्डो

सुझाव प्रवासी फर्केर आएको देख्दा रोजगार दिन्छु मुखले मात्र भनेर हुँदैन। यिनीहरूलाई के थाहा, एउटा ग्रेजुएट हुनु, मास्टर डिग्री पाउनु, कति समय लाग्छ? यत्रो खटेर आएको हो भने स्वाभिमानले पनि झण्डा पक्रिनु दिँदैन। तर फटाहहरूलाई […]

मुख्य समाचार

कसरी मास्दैछ क्षेत्रीय दल र क्षेत्रीय मुद्दा?

विचार भर्खरै भएको सिएए बिरूद्ध जनआन्दोलनको घटनालाई हेरौं, हामीले देख्यौं कस्तो प्रकारले केन्द्र र राज्यमा भाजपा सरकार भाएका ठाउँहरूमा आवाजसम्म निकाल्न दिइएन।  सिक्काको अर्को पाटो झैं राज्यमा एक क्षेत्रीय पार्टी भए क्षेत्रलाई लाभ हुन्छ। यदि […]

मुख्य समाचार

केन्द्रले गोर्खाल्याण्ड मुद्दालाई नकारे पनि हामी आवाज उठाइरहनेछौं : रोशन गिरी

संवाद २०२१ को विधानसभा चुनाव पश्चिम बङ्गालको हरेक राजनैतिक पार्टीको लागि बिल्कुल महत्वपूर्ण हुनेछ। राष्ट्रीय स्तरमा यस चुनावले बङ्गालको राजनैतिक परिभाषा बदल्न गइरहेछ। सामान्य सोच यही छ कि गोर्खाहरू दार्जिलिङ, कालेबुङ अनि खरसाङ, केवल यी […]

मुख्य समाचार

भाजपाले ‘स्थायी राजनैतिक समाधान’ को  समाधान किन गर्दैन ? : आठ लक्षणहरू

विचार जनता, राजनैतिक दल, समर्थकलाई थाहा छ, गोर्खाल्याण्ड हामीले सोचेको जस्तो चाँडो हुने सम्भावना छैन। तरै पनि गोर्खाल्याण्ड भन्दा सजिलो भावनामा बगाउने मुद्दा सायदै पहाडले पाएको छ। यही भावना अहिलेलाई मृगतृष्णा भए पनि सबैलाई मीठो […]

मुख्य समाचार

विकुवा पत्रकार, आलोचना, गद्दारी र चुनावी ब्रोकरहरूको खेल

आलोचना हिजो ममताको कारण भूमिगत हुनु परेको पूर्णसिंह योद्धाहरू अब भाजपाको कारण उतै नबिलाउन्, उनीहरू घर फर्किउन्। हिजो पनि ममताको कुटनीति नबुझेरै विमल गुरुङ फँसेका हुन्, भोलि पनि भाजपाको कुटनीति नबुझेरै नफँसुन्। यति भन्दा गद्दार, […]

मुख्य समाचार

अनलाइन भिडियो हेरेर बन्दुक बनाउने हुँदा दुर्घटना,युवकको खोपडीबाट निकालियो बुलेट

धातुका धातु पाइपहरू, डण्डहरू र माचिस जस्ता सजिलैसँग उपलब्ध सामग्रीको साथ बन्दूक कसरी बनाउने भनेर केही अनलाइन भिडियोहरू हेरेपछि, उसले आफ्नैको लागि एउटा बन्दुक बनाएको थियो। त्यसपछि बन्दुक परिक्षण गर्दा ब्याकफायर भएको थियो भने उनको […]

मुख्य समाचार

सरकारले विद्यार्थीहरुलाई उनीहरूको सिक्ने र पढ्ने अधिकारबाट बञ्चित गर्नुहुँदैन, सबैलाई भर्ना दिनुपर्छ: पवन चामलिङ

दुर्भाग्यवश, आज कलेजमा धेरै विद्यार्थीहरू प्रवेश पाउन असमर्थ छन् भन्ने कुरा सुनेर म ज्यादै निराश छु। हाम्रा विद्यार्थीहरूको भविष्यलाई खतरामा नपार्नुहोस् – अध्ययन गर्नु विद्यार्थीको मौलिक अधिकार हो र यो अधिकारको रक्षा गर्नु सरकारको काम […]

मुख्य समाचार

असम सम्झौताको धारा ६ मा गोर्खाहरूको स्थिति

असम समस्या हरफ-६.२ मा  स्पस्ट रूपले भनेको छ रैथाने असमिया मानिस र रैथाने जनजातिलाई कुनै पनि दस्तावेजको जरूरत हुँदैन। तर अरुलाई दस्तावेजको प्रयोजन हुन्छ। प्रकाश कोइराला, बाक्सा निकासी, आसाम     ऐतिहासिक असम आन्दोलनको ६ […]

मुख्य समाचार

वार्ताबारे बिपी बजगाईँको प्रतिक्रिया : ‘यो पढेपछि मलाई जस-जसले जति पनि गाली गर्न सक्नुहुन्छ’

बिपि बजगाईँ यो पढेपछि मलाई जस-जसले जति गाली गर्नु सक्नुहुन्छ (केवल गालीबाजहरूलाई भनेको) मन खोलेर गर्नुहोस्, म भने तपाईंहरूकै भविष्यको चिन्ता गरिरहेको हुनेछु| आजको दिल्लीमा भएको बैठकको निमन्त्रण दिने भारत सरकारको ब्युरोक्रेट हो| गृहमन्त्रालयको सीएस […]

मुख्य समाचार

जिटिएको द्वीपक्षीय वार्तामा मोर्चाको कुरा केन्द्रका अधिकारीहरूले धैर्यसित सुनेर आश्वासन दिएको लोपसाङ लामाको दाबी

कालेबुङ, 7 अक्टोबर केन्द्रीय गृहमन्त्रालयको सिएस विभागले बोलाएअनुसार अनुसार गोर्खा जनमुक्ति मोर्चा विमल खेमाका कार्यकारी अध्यक्ष डा. लोपसाङ योल्मो लामाले नेतृत्व गरेको एउटा टोली आज गृहराज्य मन्त्री जी. किशन रेड्डीले अध्यक्षता गरेको एउटा सभामा बस्यो। […]

मुख्य समाचार

राज्य ठूलो कि केन्द्र?

मनोज बोगटी राज्य ठूलो कि केन्द्र? कसैलाई सोध्नु भयो भने के उत्तर आउँछ? उत्तर त पक्कै पनि केन्द्र हो। तर राजनीतिमा त्यस्तो हुँदैन। राजनीतिमा केन्द्रभन्दा राज्य नै ठूलो हुँदोरहेछ। पत्याउनु भएन? पत्याउनुस्। तपाईँलाई नपत्याइ धरै […]

मुख्य समाचार

हामी वार्तामा जान्छौं, त्यहीँ गएर विरोध जनाउँछौं- रोशन गिरी

कालेबुङ, 6 अक्टोबर केन्द्रिय गृहमन्त्रालयको केन्द्रराज्य विभागले 3 अक्टोबर सूचना जारी गरेर ‘गोर्खाल्याण्ड रिजन’ सम्बन्धित विषयमा गरिने भनिएको वार्ता 5 अक्टोबर सोही विभागले अर्को सूचना निकालेर वार्ताको विषय परिवर्तन गरेपछि राजनैतिक शिविरमा हलचल मच्चिएको छ। […]

मुख्य समाचार

धेरै दिनदेखि हामी यही विषयमा लागिपरेका थियौं-लोप्साङ लामा

कालेबुङ, 4 अक्टोबर विमल खेमा मोर्चाको कार्यकारी अध्यक्ष लोप्साङ लामाले गोर्खाल्याण्ड क्षेत्रको सम्बन्धित विषयमा सचिवस्तरीय त्रिपक्षीय वार्ता बोलाउन आफूहरू धेरैदिनदेखि लागिपरेको बताएका छन्। लोप्साङअनुसार धेरैदिनदेखि लागि परेर गोर्खाल्याण्ड क्षेत्रको सम्बन्धित विषयमा सचिवस्तरीय त्रिपक्षीय वार्ता बोलाउन […]

मुख्य समाचार

गोर्खाल्याण्ड विषयमा 7 अक्टोबर हुने सचिवस्तरीय त्रिपक्षीय वार्ता : विमल गुरुङलाई पनि निम्तो

कालेबुङ, 4 अक्टोबर आजको तीनदिनपछि 7 अक्टोबरको दिन गोर्खाल्याण्ड सम्बन्धित मुद्दामा छलफल गर्न केन्द्रिय गृहमन्त्रालयले सचिवस्तरीय त्रिपक्षीय वार्ता बोलाएको छ। गृहमन्त्रालयका राज्य सम्बन्धित मन्त्रालयको निर्देशक रेणु सरिनले 3 अक्टोबरको दिन हस्ताक्षर गरेको एउटा पत्र अहिले […]

मुख्य समाचार

अम्बर नेपाल गएपछि

– अगमसिंह गिरी   हामी सबैको प्यारो अम्बर गुरुङ नेपाल जान्छ;  दार्जिलिङदेखि टाढिएर । “दियो’ को आधुनिक दार्जिलिङ विशेषाङ्कमा अम्बरले नै स्वर भरेको मेरो एक कविता छापिन्छ । वेदनामिश्रित स्वरमा अम्बरले बेलाबेलामा गाएका दिनहरू अहिले सम्झन्छु- […]

मुख्य समाचार

आयामिक लेखनको आत्मकथा

इन्द्रबहादुर राई तेस्रो आयाम- (वर्ष १ अंक ४०५, अगस्त-सितम्बर १९६३)-को सम्पादकीयमा तिलविक्रम नेम्बाङ्गले लेख्नुभएको थियो :“यौटा साधारण मान्छेको व्यक्ति जिन्दगी सामाजिक परिवेशमा चेप्टिन्छ।त्यस सामाजिक परिवेशको जटिलताको विख्द्ध जिन्दगीलाई बाँचिदिने महत्‌प्रयत्नमा बौद्धिक मान्छेको जन्म हुन्छ। यसरी […]

मुख्य समाचार

विमल गुरुङको नियति : बाघको मुखबाट फुत्केर ब्वाँसोको मुखमा

ममता व्यानर्जीको पोलिटिकल आर्किटेककोरुपमा काम गरिरहेको यो टिमसित विमल खेमाको भेट भएको यदि साँचो हो भने पनि विमलको पहाड फिर्ती सजिलो छैन। विमलसितै एउटै उपाय छ, कि त न्यायपालिकामाथि भरोसा गरेर धैर्य गर्नु कि त […]

मुख्य समाचार

विमल गुरुङको घर फिर्ती र सस्पेन्स

दृष्टिकोण असली खेल पहाडमा बिमल गुरूङको आगमन पश्चात शुरू हुनेछ । अध्यक्ष गुरूङको वापसी विपक्षी खेमाको निम्ति खतराको घण्टी हो भने वर्तमान गठबन्धन पक्षको निम्ति पनि शुभ सङ्केत भने होइन । कहीँ न कहीँ यो […]

मुख्य समाचार

सारा नौटङ्कीहरूको विपक्षमा

आलोचना/ भाग-1 भाजपा बङ्गभङ्गको पक्षमा छैन। आरजीआईले 11 जातको मुद्दालाई खारेज गरिसकेको छ। यति त स्पष्टै छ। त्यसो हो भने के अब दुइचार प्लाकार्ड बोकेर प्रदर्शन गर्दैमा सब ठिक हुन्छ? देशभरिका स्टेक होल्डरहरूको कमिटी बनाएर […]

मुख्य समाचार

नारीमाथि अत्याचार कहिले अन्त हुने?

सपना छेत्री यौन शोषण, बलात्‍कार अनि छेडछाडको घटना रोक्न बलियो कानून ल्याउन सांसद, केन्द्रिय मन्त्रीमण्डलको अनेकौं बैठक मतभेदहरूको कारण कैयौंपल्ट टऱ्यो। बताइयो, कि सर्वसम्मति बनिएन। यौन सम्बन्ध राख्न सक्ने उमेर भने 16 वर्षको साटो 18 […]

मुख्य समाचार

ममता व्यानर्जीको देखावटी राजनीति

राजु विष्ट पश्चिम बङ्गालमा तृणमूल कङ्ग्रेस सरकारद्वारा गरिने देखावटी राजनीतिबाट दार्जीलिङ्ग पहाड़, तराई र डुवर्सका जनता राम्ररी अवगत छन् र यस्ता नाम मात्रका योजनाहरूलाई पूर्णतः खारेज गर्दछन्। हिज, तृणमूल कङ्ग्रेस प्रमुख एवं पश्चिम बङ्गालकी मुख्यमन्त्री […]

मुख्य समाचार

हामी मुख्यमन्त्रीको वयानले निराश होइन अझ उत्साहित छौं-केसी राई

अस्तिसम्म हामीलाई हाम्रो कुरा राज्य सरकारसम्म पुग्यो पुगेन भन्ने थाहा हुँदैन थियो।  तर हिजो खुल्लमखुल्ला सबैले थाहा पाउनेगरी हाम्रो मुद्दा मुख्यमन्त्रीसम्म पुग्यो। हामी मुख्यमन्त्रीको कुराले निराश छैनौं बरु उत्साहित छौं कालेबुङ, 1 अक्टोबर हिजो उत्तरकन्यामा […]

मुख्य समाचार

स्थायीकरण अहिले असम्भव : मुख्यमन्त्रीले गरिन् सोझै अस्वीकार

कालेबुङ, 30 सेप्टेम्बर लामो समयदेखि स्थायीकरणको मागमा आन्दोलनरत् जीटीए क्षेत्रका क्याजुअल अनि कन्ट्राकचुअल कर्मचारीहरूलाई फेरि एकचोटि राज्य सरकारले निराश बनाइदिएको छ। स्थायीकरणको मागमा पेनडाउन गरिरहेका जीटीए कर्मचारीहरूको मुद्दा जब आज जीटीए अध्यक्ष अनित थापाले उत्तरकन्यामा […]

खबर

गोजमुमो तृणमूलको भावी गठबन्धन सम्बन्धमा सोध्दा ‘नो कमेन्ट’ मात्र किन?

– बी० पी० बजगाईं यस पोस्टमा चित्रमा दिइएको समाचार पत्र बङ्गला दैनिक उत्तरबंग संवादको हो अनि यो २७ सितम्बर २०२० को ताजा समाचार पत्र हो| गोर्खा राजनीति बारम्बार बेचिंदै आएको छ अनि जनता जहिल्यै भावनात्मक […]

खबर

मुख्यमन्त्री साङ्माले अब विधानसभामा प्रस्ताव पनि ल्याइदिनु पऱ्यो सिक्किम र अरू राज्यले पनि गोर्खाल्याण्डको प्रस्ताव ल्याइदिनुपर्छः एनबी खतिवडा

सिक्किमको पूर्व सरकारले विधानसभामा प्रस्ताव ग्रहण गरेको भए पनि अहिले भने केन्द्रमा सत्तामा रहेको भाजपा र सिक्किम क्रान्तिकारी पार्टीको राज्यमा मिलिमतोमा सरकार चलिरहेको हुनाले अहिलेको सिक्किम सरकारले पनि गोर्खाल्याण्डको निम्ति विधानसभामा प्रस्ताव पारित गर्नुको अर्कै […]