Breaking News

वाहन दुर्घटनामा कोलकता र उड्डिसाका 6 पर्यटकको मृत्यु, दुई गम्भीर

गान्तोक, 31 मई 2017 सिक्किम घुम्न आएका कोलकता अनि उडिस्साका 6 जना पर्यटकहरूको दुर्घटनामा परी हिजो राती मुत्यु भएको छ। उनीहरू लाचुङ घुम्न गएका थिए। फर्किँदा फेङ्गलामा सडकबाट वाहन झऱ्यो। वाहनमा चालक लगायत 8 जना […]

Breaking News

सानो नपाको ठूलो समस्याः चुनौती धेरै छन्, कामले जित्नेछौं : कृष्ण लिम्बू

सौजन्य छेत्री खरसाङ, 31 मई। दार्जीलिङ र कालेबुङ नगरपालिकाको तुलना खरसाङ नगरपालिका सानो छ। तर यहाँको समस्या ठूलो छ। सानै नगरपालिका भए पनि यहाँ यति धेरै समस्या छन्, सधैँ यसैको वरिपरि गोलगोल घुमिबस्न बाध्य हुन्छ, […]

Breaking News

चियाश्रमिकहरूको पक्षमा १२ अनि १३ जुनको दिन आम बन्द

खबरम्यागजिन प्रतिनिधि डुवर्स, 30 मई 2017 संयुक्त फोरमको दुइ दिनव्यापी गेट सभा आज समाप्त भएको छ । सभाको माध्यमद्वारा श्रमिकहरुलाई अगामी जुन महिनाको १२ अनि १३ तारिक डाकिएको आम बन्दलाई सफल तुल्याउन सभामा आह्वान पनि […]

Breaking News

खरसाङमा विरोध ऱ्यालीः मुख्यमन्त्रीलाई पत्राचार

निर्माण थापा खरसाङ, 30 मई। राज्यभरि बङ्गला भाषा अनिवार्य गराउने पश्चिम बङ्गाल सरकारको निर्णय विरूद्ध अहिले दार्जीलिङ पहाडका विभिन्न ठाउँहरूमा नै विरोध प्रदर्शन कार्यक्रमहरू भइरहेको छ। यसै क्रममा आज खरसाङमा पनि विरोध ऱ्याली निकालिएको थियो। […]

Breaking News

भाषा थोपाई जिब्रो काट्ने षड़्यन्त्रः डा. नामदुङ

मोहन लामा दार्जीलिङ, 30 मई। बङ्गला भाषा थोप्ने कार्यलाई नेपाली साहित्य सम्मेलन दार्जीलिङले जिब्रो काट्ने षड़्यन्त्रको संज्ञा दिएको छ। आज यहाँको गोर्खा रङ्गमञ्च भवनमा आयोजित समीक्षा सभालाई सम्बोधन गर्दै नेपाली साहित्य सम्मेलनमा वरिष्ठ सदस्य एवं […]

Breaking News

1 र 2 जून सम्पूर्ण स्कूल बन्द, 4-देखि 8 जून विरोध जुलूस

विमलले गर्नेछन् जुलूसको अगुवाई, पाखुरामा कालो पट्टी लगाउने मोहन लामा दार्जीलिङ, 30 मई। बङ्गला भाषा अनिवार्य गराउने राज्य सरकारको प्रस्तावको विरोधमा आगामी 1 र 2 जून पहाड़का सम्पूर्ण शैक्षिक संस्थान बन्द हुने भए भने मुख्यमन्त्री […]

Breaking News

कालेबुङमा नगरपालिका बोर्ड गठन, घोषणापत्रलाई व्यावहारिकतामा ल्याइने

खबरम्यागजिन प्रतिनिधि कालेबुङ 30 मई 2017 महकुमा अधिकारी निर्मलय घरामीले गोर्खा जनमुक्ति मोर्चाका नगरपालिका विजयी उम्मेदवारहरूलाई नगरपालिका कार्यालयमा नै शपथ ग्रहण गराए। शपथग्रहणमा तृणमूल काङ्ग्रेसका पार्षदहरू अनुपस्थिति थिए भने जन आन्दोलन पार्टीका पार्षदहरूको भने उपस्थिति […]

Breaking News

बङ्गला भाषालाई बाध्यात्मक गर्ने षडयन्त्र विरुद्ध जीटीएले प्रस्ताव ल्यावोस्-डा. हर्क

खबरम्यागजिन प्रतिनिधि कालेबुङ, 29 मई 2017 जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले गोर्खा जनमुक्ति मोर्चालाई नाटक गर्ने पार्टीको संज्ञा दिएका छन्। त्रिकोण पार्कको अनशनलाई सम्बोधन गर्दै बङ्गाल सरकारले बङ्गला भाषालाई बाध्यात्मक गर्ने कृत्यको विरोधमा […]

Breaking News

दार्जीलिङलाई जोड्ने पुल बनाउन सिक्किम सरकारले गऱ्यो २४४४.०८ लाख रुपियाँ अनुमोदन

खबरम्यागजिन प्रतिनिधि गान्तोक, 29 मई 2017 सिक्किम र दार्जीलिङका जनताको बहुप्रतीक्षित मागप्रति सिक्किम सरकारले महत्वपूर्ण निर्णय लिएको छ। आज साँझ सम्मान भवनमा बसेको राज्य मन्त्रीमण्डलको सभाले पश्‍चिम सिक्किमको सोमवारेदेखि दार्जीलिङ जिल्लालाई जोड्ने राम्माम खोलामाथि पुल […]

Breaking News

गोर्खाल्याण्ड नपाइ उठ्यो अनशन, हर्कबहादुर छेत्रीले पहिलोपल्ट उच्चारण गरे- ‘जय गोर्खाल्याण्ड’

खबरम्यागगजिन प्रतिनिधि कालेबुङ, 29 मई 2017 विमल गुरूङलाई गोर्खाल्याण्ड माग्दै गरेको जन आन्दोलन पार्टीको युवा एकाईँको अनशन गोर्खाल्याण्ड नपाई उठाएको छ। जबसम्म विमल गुरूङलाई पठाइको जवाब आउँदैन तबसम्म नउठ्ने भनिएको अनशन अचानक उठ्यो। खबरम्यागजिनलाई आज […]

Breaking News

पहाड अशान्त हुनसक्छ-युवा मोर्चा

प्रज्ज्वल छेत्री कालेबुङ, 29 मई 2017 ‘मुख्यमन्त्री ममता ब्यानर्जी पहाड आउँदा आफ्नो वयान फिर्ता लिएर आउन्’-युवा मोर्चा केन्द्रीय उपाध्यक्ष अनिल लोप्चनले चेताउनी दिँदै भने, ‘अनि मात्र शान्तिसँग आउन दिन्छौँ, नत्र पहाडले कस्तो रूपमा विरोध गर्छ […]

Breaking News

मिरिकमा फेरि एलबी युग

मनोहर शर्मा मिरिक, 29 मई 2017 मिरिक नगरपालिका चुनावमा बिजय प्राप्त गर्ने नौ जना नगरपार्षदहरूलाई आज मिरिक महकुमा शासक अश्विनी कुमार रोयले शपथ ग्रहण गराए। यी नौ जना नगर पार्षदहरूमा छ वटा वार्डबाट तृणमूलका नगरपार्षदहरू […]

Breaking News

भाषा अतिक्रमण विरूद्ध न्यायालय जाने चेताउनी

खबरम्यागजिन, दार्जीलिङ, 29 मई। नेपाली भाषा अतिक्रमणको विरोधमा हिल कलेज प्रोफेसर एसोिएसशन पनि अघि आयो। जसले भोलिदेखिनै यसको विरोधमा हस्ताक्षर अभियान शुरू गर्ने अनि यसले पनि केही हुन नसके न्यायालयनै जाने पनि निर्णय लिएको छ। […]

Breaking News

स्वच्छ खरसाङ निर्माण गर्न चाहान्छु- नगराअध्यक्ष

निर्माण थापा खरसाङ, 29 मई 2017 ‘मेरोमा एउटा परिकल्पना छ तर ठूलो होइन। स्वच्छ खरसाङ निर्माण गर्न चाहान्छु। खरसाङको नाला झोडाको समस्याभन्दा पनि मैला बेसी छ‌, त्यसैले स्वच्छ शहर बनाउन जोड दिनेछु, प्रधानमन्त्री मोदीले देशलाई […]

Breaking News

खरसाङमा मोर्चाका १७ जनाले गरे शपथ ग्रहण, तृणमूलका ३ अनुपस्थित

निर्माण थापा खरसाङ, 29 मई 2017 आज खरसाङमा मोर्चाका विजयी १७ जना नगरपार्षदहरुले शपथ ग्रहण गरे भने तृणमूलका ३ जना आज समारोहमा अनुपस्थित रहे। खरसाङ महकुमा शासक देवाशिष चट्टोपाधयले १७ जनालाई खरसाङ नगरपालिकामा नगरपार्षदको रुपमा […]

Breaking News

लछेप्रै चुनौतीबीच बने डीके प्रधान अध्यक्ष

खबरम्यागजिन, दार्जीलिङ, 29 मई। दार्जीलिङ नगरपालिकाका अध्यक्ष बने डीके प्रधान, तर उपाध्यक्ष पदको अन्यौलता अझै जारी छ। डीके प्रधानले दार्जीलिङ नगरपालिका प्रमुख पदको जिम्मा लिनसाथ उनको काँधमा गत नगरपालिका बोर्डले छोड़िराखेको 216 करोड़ रुपियाँभन्दा अधिक […]

Breaking News

तेञ्जिङ शेर्पालाई भारत रत्न दिइनुपर्छ-विमल

खबरम्यागजिन, दार्जीलिङ, 29 मई। विश्‍वको सर्वोच्च शिखर माउन्ट एभरेष्टमा प्रथमपल्ट पाइला टेकेर विश्‍व कीर्तिमान कायम गर्ने हिमबाघ तेञ्जिङ नोर्गे शेर्पाको 103औं जन्म जयन्ती आज युनाइटेड शेर्पा एसोसिएशन र जीटीएको सूचना एवं सांस्कृतिक विभागको संयुक्त तत्वावधानमा […]

मुख्य समाचार

रुमाले राजनीति, खण्डित आवाजको कुरुपता र रुपान्तरणको अर्को बाटो

सम्पादकीय ‘हिन्दुस्थान’ नामलाई चेतनामा काँटीले ठोकेर यसको सौन्दर्य फैलाइरहेका भाजपा समर्थित कट्टरपन्थीहरूले, धर्म, जाति, भाषाआदिलाई लिएर गरिरहेको सोकल्ड राष्ट्रवादी प्रदर्शनले उपान्तका सांस्कृतिक धरोहरहरूमा चोट पुऱ्याइरहेको समय हो यो। मुख्यगरी, अल्पसंख्यक, गैर हिन्दू, मुस्लिमहरूलाई ‘हिन्दुस्थानमा बस्यौ […]

Breaking News

खरसाङ नगरपालिका अध्यक्ष कृण्ण लिम्बू, उपाध्यक्ष बिगेन्द्र गुरूङ

खबरम्यागजिन प्रतिनिधि खरसाङ, 29 मई 2017 खरसाङ नगरपालिकाको नयाँ बोर्डका अध्यक्ष कृष्ण लिम्बू र उपाध्यक्ष बिगेन्द्र गुरूङ बनेका छन्। सोमवार शपथ ग्रहण कार्यक्रमभन्दा केही घण्टाअघि पार्टीले दुवैको नाम आधिकारिक रूपले घोषणा गरेको हो। पार्टीले अध्यक्ष […]

Breaking News

सेनिटेरी न्याप्किन

शुभम श्री (शुभम श्री 24 अप्रैल 1991, गया, बिहारमा जन्मिएकी हुन्। अहिले तिनका कविताहरू हिन्दीका विभिन्न पत्रपत्रिका अनि वेबहरूसित चर्चित छ। धेरै विवादित मुद्दाहरूमाथि कविता लेख्ने शुभमको  यो कविता कविता नै नहोला तर यसले उठाएको […]

Breaking News

‘जो जातिको हुन सकेन उ तृणमूलको पनि हुन सक्दैन’

मनोहर शर्मा मिरिक, 28 मई 2017 4 अप्रेल ममता व्यानर्जी मिरिक पुग्ने भएकी छन्, त्योभन्दा अघि नै विमल गुरूङ आज मिरिक पुगे। तीनवटा सिटमा मोर्चालाई जिताएलगायत मिरिक नगरपालिका बोर्ड गठनको खेलमा हराएकोमा धन्यवाद र रिस् […]

Breaking News

कर्मचारीमाथि हात लगाउनु पऱ्यो महँगो

खबरम्यागजिन प्रतिनिधि दार्जीलिङ, 28 मई। आफ्नै होटलका दुइजना कर्मचारीहरुमाथि हात लगाउनुनै दार्जीलिङको महाकाल होटलका मालिकलाई हात हल्का पार्नु बराबरको सजाय भयो। गत 22 मईको दिन यसै होटलका मालिकको अर्को होटलमा काम गर्ने दुइजना कर्मचारी आफ्नो […]

Breaking News

ठग्ने फोन कलबाट होशियार!

खबरम्यागजिन प्रतिनिधि दार्जीलिङ, 28 मई 2017 होशियार! के तपाईंलाई पनि फोन गरेर अज्ञात मानिसहरूले व्याङ्कबाट बोलेको भन्दै एटीएमको कोड नम्बर, व्याङ्कको विवरण माग्दैछ? यदि यस्तो फोन कल आएको खण्डमा कुनै पनि स्थितिमा प्रतिक्रिया नदिने दार्जीलिङ […]

Breaking News

चिन्लोप क्लिक्स

चिन्लोप फुदोङ, कालेबुङका नाम कमाएका फोटोग्राफर हुन्, 13 वर्षसम्म टेलिग्राफमा फोटोपत्रकारकोरूपमा रहेका उनी अहिले कोलकाताको ‘तारा न्यूज’-का रिपोर्टर हुन्। 1990 मा बाबाले साथीबाट किनेको सेकेन्ड ह्याण्ड यासिका एफएक्स-3 सुपर, 42-75 एमएम जुम रहेको क्यामेरा घरैमा […]

Breaking News

जजसाहेब

नयाँ पुस्तामा कालेबुङका उदियमान कवि बिक्की थापा–लाई प्रस्तुत गरिरहेका छौँ। थापा आफ्नो फरक वाचनकलाको कारण आजको पुस्तामा चर्चामा आइरहेका कवि हुन्। केहीवर्षदेखि कविता लेखनमा सक्रिय छन्। मुख्यगरी समसामयिक मुद्दाका कविता लेखेर चर्चामा आएका थापाको एउटा चर्चित […]

Breaking News

क्रामाकपाको पाँचवटा बुँदा मध्ये पहिलो अनि पाँचौं मात्रै सान्दर्भिक

बी० पी० बजगाईं गोजमुमोले पनि त्यही बङ्गालको व्यवस्थाभित्र गोर्खा क्षेत्रीय स्वशासन थापेर गल्ति गरेको छ अनि क्रामाकपाले पनि बङ्गालकै व्यवस्थाभित्र ती वर्तमान राजनैतिक औचित्य बाहिरका मागहरू माग्दैछ। जापको त कुरै नगरौं। उसले त तिमी गाडी […]

Breaking News

प्रभाववाद, कला र कविता

रवि रोदन “Real painters do not paint things as they are……..they paint them as they themselves feel than to be” –  Vincent Van Gog कल्ड मनेट, एड्गर डेगास, केमाइल पिस्सारो, पावल सिजान, अगस्ट रेनोएरहरू स्थापित […]

मुख्य समाचार

उसको निधारको प्रश्नचिह्न

मनप्रसाद सुब्बा  (इस्लाम पर्व इद-उल-जुहा 2015 को दिन उत्तरप्रदेशको बिसरा भन्ने गाउँमा घटित घटनाको प्रसङ्गमा लिखित कविता।) मोहम्मद दानिशको निधारमा सर्जरीको सिलाइ प्रश्नचिह्नको आकारमा छापियो तर प्रश्नचिह्नको आकार त्यो ठाडो होइन, तेर्सो पऱ्यो हुन त […]

नयाँ पुस्ता

दार्जीलिङको ‘मचान’, आयो खोज्दै जनजीवन

खबरम्यागजिन डेस्क “कला” मानिसको बुझाईबाट जन्मेको संसारको एउटा प्रतिबिम्ब हो। मानिसले संसारलाई जसरी बुझ्छ र अनुभव गर्छ त्यसरी नै उसले आफ्नो कृतिमा संसारको प्रतिविम्ब सृजना गर्छ जस्तै चित्रमा, लेखमा, गीतमा, मुर्तिमा, कवितामा इत्यादि। साधारण मानिसभन्दा […]

Breaking News

   सन्दर्भ महिला सशक्तिकरण अनि कर्पोरेट जगतमा उनीहरूको स्थान

  पवित्रा लामा   “ प्रभु ! परम कृतज्ञ छु म, तपाईंले यस संसारमा मलाई स्वतन्त्र बनाएर पठाउनुभयो । धन्यवाद प्रभु ! तपाईंले मलाई स्त्री होइन पुरूष बनाएर पठाउनुभयो ।” _ दार्शनिक प्लेटो   “स्त्री केही […]