Breaking News

पहाड अशान्त हुनसक्छ-युवा मोर्चा

प्रज्ज्वल छेत्री कालेबुङ, 29 मई 2017 ‘मुख्यमन्त्री ममता ब्यानर्जी पहाड आउँदा आफ्नो वयान फिर्ता लिएर आउन्’-युवा मोर्चा केन्द्रीय उपाध्यक्ष अनिल लोप्चनले चेताउनी दिँदै भने, ‘अनि मात्र शान्तिसँग आउन दिन्छौँ, नत्र पहाडले कस्तो रूपमा विरोध गर्छ […]

Breaking News

मिरिकमा फेरि एलबी युग

मनोहर शर्मा मिरिक, 29 मई 2017 मिरिक नगरपालिका चुनावमा बिजय प्राप्त गर्ने नौ जना नगरपार्षदहरूलाई आज मिरिक महकुमा शासक अश्विनी कुमार रोयले शपथ ग्रहण गराए। यी नौ जना नगर पार्षदहरूमा छ वटा वार्डबाट तृणमूलका नगरपार्षदहरू […]

Breaking News

भाषा अतिक्रमण विरूद्ध न्यायालय जाने चेताउनी

खबरम्यागजिन, दार्जीलिङ, 29 मई। नेपाली भाषा अतिक्रमणको विरोधमा हिल कलेज प्रोफेसर एसोिएसशन पनि अघि आयो। जसले भोलिदेखिनै यसको विरोधमा हस्ताक्षर अभियान शुरू गर्ने अनि यसले पनि केही हुन नसके न्यायालयनै जाने पनि निर्णय लिएको छ। […]

Breaking News

स्वच्छ खरसाङ निर्माण गर्न चाहान्छु- नगराअध्यक्ष

निर्माण थापा खरसाङ, 29 मई 2017 ‘मेरोमा एउटा परिकल्पना छ तर ठूलो होइन। स्वच्छ खरसाङ निर्माण गर्न चाहान्छु। खरसाङको नाला झोडाको समस्याभन्दा पनि मैला बेसी छ‌, त्यसैले स्वच्छ शहर बनाउन जोड दिनेछु, प्रधानमन्त्री मोदीले देशलाई […]

Breaking News

खरसाङमा मोर्चाका १७ जनाले गरे शपथ ग्रहण, तृणमूलका ३ अनुपस्थित

निर्माण थापा खरसाङ, 29 मई 2017 आज खरसाङमा मोर्चाका विजयी १७ जना नगरपार्षदहरुले शपथ ग्रहण गरे भने तृणमूलका ३ जना आज समारोहमा अनुपस्थित रहे। खरसाङ महकुमा शासक देवाशिष चट्टोपाधयले १७ जनालाई खरसाङ नगरपालिकामा नगरपार्षदको रुपमा […]

Breaking News

लछेप्रै चुनौतीबीच बने डीके प्रधान अध्यक्ष

खबरम्यागजिन, दार्जीलिङ, 29 मई। दार्जीलिङ नगरपालिकाका अध्यक्ष बने डीके प्रधान, तर उपाध्यक्ष पदको अन्यौलता अझै जारी छ। डीके प्रधानले दार्जीलिङ नगरपालिका प्रमुख पदको जिम्मा लिनसाथ उनको काँधमा गत नगरपालिका बोर्डले छोड़िराखेको 216 करोड़ रुपियाँभन्दा अधिक […]

Breaking News

तेञ्जिङ शेर्पालाई भारत रत्न दिइनुपर्छ-विमल

खबरम्यागजिन, दार्जीलिङ, 29 मई। विश्‍वको सर्वोच्च शिखर माउन्ट एभरेष्टमा प्रथमपल्ट पाइला टेकेर विश्‍व कीर्तिमान कायम गर्ने हिमबाघ तेञ्जिङ नोर्गे शेर्पाको 103औं जन्म जयन्ती आज युनाइटेड शेर्पा एसोसिएशन र जीटीएको सूचना एवं सांस्कृतिक विभागको संयुक्त तत्वावधानमा […]

मुख्य समाचार

रुमाले राजनीति, खण्डित आवाजको कुरुपता र रुपान्तरणको अर्को बाटो

सम्पादकीय ‘हिन्दुस्थान’ नामलाई चेतनामा काँटीले ठोकेर यसको सौन्दर्य फैलाइरहेका भाजपा समर्थित कट्टरपन्थीहरूले, धर्म, जाति, भाषाआदिलाई लिएर गरिरहेको सोकल्ड राष्ट्रवादी प्रदर्शनले उपान्तका सांस्कृतिक धरोहरहरूमा चोट पुऱ्याइरहेको समय हो यो। मुख्यगरी, अल्पसंख्यक, गैर हिन्दू, मुस्लिमहरूलाई ‘हिन्दुस्थानमा बस्यौ […]

Breaking News

खरसाङ नगरपालिका अध्यक्ष कृण्ण लिम्बू, उपाध्यक्ष बिगेन्द्र गुरूङ

खबरम्यागजिन प्रतिनिधि खरसाङ, 29 मई 2017 खरसाङ नगरपालिकाको नयाँ बोर्डका अध्यक्ष कृष्ण लिम्बू र उपाध्यक्ष बिगेन्द्र गुरूङ बनेका छन्। सोमवार शपथ ग्रहण कार्यक्रमभन्दा केही घण्टाअघि पार्टीले दुवैको नाम आधिकारिक रूपले घोषणा गरेको हो। पार्टीले अध्यक्ष […]

Breaking News

सेनिटेरी न्याप्किन

शुभम श्री (शुभम श्री 24 अप्रैल 1991, गया, बिहारमा जन्मिएकी हुन्। अहिले तिनका कविताहरू हिन्दीका विभिन्न पत्रपत्रिका अनि वेबहरूसित चर्चित छ। धेरै विवादित मुद्दाहरूमाथि कविता लेख्ने शुभमको  यो कविता कविता नै नहोला तर यसले उठाएको […]

Breaking News

‘जो जातिको हुन सकेन उ तृणमूलको पनि हुन सक्दैन’

मनोहर शर्मा मिरिक, 28 मई 2017 4 अप्रेल ममता व्यानर्जी मिरिक पुग्ने भएकी छन्, त्योभन्दा अघि नै विमल गुरूङ आज मिरिक पुगे। तीनवटा सिटमा मोर्चालाई जिताएलगायत मिरिक नगरपालिका बोर्ड गठनको खेलमा हराएकोमा धन्यवाद र रिस् […]

Breaking News

कर्मचारीमाथि हात लगाउनु पऱ्यो महँगो

खबरम्यागजिन प्रतिनिधि दार्जीलिङ, 28 मई। आफ्नै होटलका दुइजना कर्मचारीहरुमाथि हात लगाउनुनै दार्जीलिङको महाकाल होटलका मालिकलाई हात हल्का पार्नु बराबरको सजाय भयो। गत 22 मईको दिन यसै होटलका मालिकको अर्को होटलमा काम गर्ने दुइजना कर्मचारी आफ्नो […]

Breaking News

ठग्ने फोन कलबाट होशियार!

खबरम्यागजिन प्रतिनिधि दार्जीलिङ, 28 मई 2017 होशियार! के तपाईंलाई पनि फोन गरेर अज्ञात मानिसहरूले व्याङ्कबाट बोलेको भन्दै एटीएमको कोड नम्बर, व्याङ्कको विवरण माग्दैछ? यदि यस्तो फोन कल आएको खण्डमा कुनै पनि स्थितिमा प्रतिक्रिया नदिने दार्जीलिङ […]

Breaking News

चिन्लोप क्लिक्स

चिन्लोप फुदोङ, कालेबुङका नाम कमाएका फोटोग्राफर हुन्, 13 वर्षसम्म टेलिग्राफमा फोटोपत्रकारकोरूपमा रहेका उनी अहिले कोलकाताको ‘तारा न्यूज’-का रिपोर्टर हुन्। 1990 मा बाबाले साथीबाट किनेको सेकेन्ड ह्याण्ड यासिका एफएक्स-3 सुपर, 42-75 एमएम जुम रहेको क्यामेरा घरैमा […]

Breaking News

जजसाहेब

नयाँ पुस्तामा कालेबुङका उदियमान कवि बिक्की थापा–लाई प्रस्तुत गरिरहेका छौँ। थापा आफ्नो फरक वाचनकलाको कारण आजको पुस्तामा चर्चामा आइरहेका कवि हुन्। केहीवर्षदेखि कविता लेखनमा सक्रिय छन्। मुख्यगरी समसामयिक मुद्दाका कविता लेखेर चर्चामा आएका थापाको एउटा चर्चित […]

Breaking News

क्रामाकपाको पाँचवटा बुँदा मध्ये पहिलो अनि पाँचौं मात्रै सान्दर्भिक

बी० पी० बजगाईं गोजमुमोले पनि त्यही बङ्गालको व्यवस्थाभित्र गोर्खा क्षेत्रीय स्वशासन थापेर गल्ति गरेको छ अनि क्रामाकपाले पनि बङ्गालकै व्यवस्थाभित्र ती वर्तमान राजनैतिक औचित्य बाहिरका मागहरू माग्दैछ। जापको त कुरै नगरौं। उसले त तिमी गाडी […]

Breaking News

प्रभाववाद, कला र कविता

रवि रोदन “Real painters do not paint things as they are……..they paint them as they themselves feel than to be” –  Vincent Van Gog कल्ड मनेट, एड्गर डेगास, केमाइल पिस्सारो, पावल सिजान, अगस्ट रेनोएरहरू स्थापित […]

मुख्य समाचार

उसको निधारको प्रश्नचिह्न

मनप्रसाद सुब्बा  (इस्लाम पर्व इद-उल-जुहा 2015 को दिन उत्तरप्रदेशको बिसरा भन्ने गाउँमा घटित घटनाको प्रसङ्गमा लिखित कविता।) मोहम्मद दानिशको निधारमा सर्जरीको सिलाइ प्रश्नचिह्नको आकारमा छापियो तर प्रश्नचिह्नको आकार त्यो ठाडो होइन, तेर्सो पऱ्यो हुन त […]

नयाँ पुस्ता

दार्जीलिङको ‘मचान’, आयो खोज्दै जनजीवन

खबरम्यागजिन डेस्क “कला” मानिसको बुझाईबाट जन्मेको संसारको एउटा प्रतिबिम्ब हो। मानिसले संसारलाई जसरी बुझ्छ र अनुभव गर्छ त्यसरी नै उसले आफ्नो कृतिमा संसारको प्रतिविम्ब सृजना गर्छ जस्तै चित्रमा, लेखमा, गीतमा, मुर्तिमा, कवितामा इत्यादि। साधारण मानिसभन्दा […]

Breaking News

   सन्दर्भ महिला सशक्तिकरण अनि कर्पोरेट जगतमा उनीहरूको स्थान

  पवित्रा लामा   “ प्रभु ! परम कृतज्ञ छु म, तपाईंले यस संसारमा मलाई स्वतन्त्र बनाएर पठाउनुभयो । धन्यवाद प्रभु ! तपाईंले मलाई स्त्री होइन पुरूष बनाएर पठाउनुभयो ।” _ दार्शनिक प्लेटो   “स्त्री केही […]

Breaking News

आफ्नै बाटो खोज्ने गीत

शैलीका छेत्री पुष्पनको ‘ए बुढाबा’-ले पनि कत्तै न कत्तै मानव भावनाको विविध स्टेटलार्इ प्रभावित पारेको नै छ, अनि त, यसरी नेपाली परम्परागत म्यूजिकबाट छुट्टै बगेको छ। यो नौंलो लयले श्रोतालार्इ झट्टै आकर्षित एवम्‌ चकित पार्दै […]

Breaking News

को हुन् कृष्ण सेन इच्छुक?

भारतको देहरादुनमा जन्मिएका कवि/पत्रकार कृष्ण सेन इच्छुकको हत्या गरिएको थियो। उनको हत्या राज्य पक्षबाट भएको थियो। नेपालको जनादेश साप्ताहिकमा जनयुद्धसँग सम्बन्धित समाचार प्रकाशित गरेको अभियोगमा उनलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखिएको थियो। पुलिस क्लबको […]

Breaking News

29 मईमा शपथ ग्रहणः अध्यक्ष कृष्ण कि बिग्रेन?

खबरम्यागजिन प्रतिनिधि खरसाङ, 27 मई 2017 कालेबुङ नगरपालिकाका अध्यक्ष र उपाध्यक्षको नाम घोषणा भए पनि खरसाङको हुनसकेको छैन। अध्यक्ष र उपाध्यक्षको नाम अझै घोषणा नगरिनुले यी दुइ पदलाई लिएर पार्टीभित्र धेरै खिँचातानी रहेको पार्टीले ठोस […]

Breaking News

वाहन दुर्घटना हुँदा 3 घाइते, चालक लापत्ता

उमेश परियार काली झोडा, 27 मई 2017 हाइवे 10 अन्तर्गत गेल खोला अनि 29 माइलको माझमा आज दिउँसो 12 बजे एउटा मारुती भ्यान अनि वेगनर कार आपसमा ठोक्किँदा दुर्घटना भयो। घटनाबारे रम्बी पुलिसले बताएअनुसार घटना […]

Breaking News

थपिँदैछन् अनशनकारी

“खोई गोर्खालण्ड?” भन्दै प्रश्न गरेको पोष्टर जाप युवा एकाईले नगरमा टाँसेको छ। ‘सांसद एसएस अहलूवालियालाई अनशन विषय जानकारी गराउँदै अनि दिसम्बरमा युवा एकाईले भेट गरी बुझाएको पत्रको प्रतिउत्त्तर माग्दै पत्रचार गरेका छौँ,’ पङ्कज छेत्रीले भने,’ […]

Breaking News

जापका दुइ अनशनकारी अस्पतालमा

खबरम्यागजिन प्रतिनिधि कालेबुङ, 27 मई 2017 जाप युवा एकाईले कालेबुङको त्रिकोण पार्कमा शुरू गरेको अनशनले आज ४ दिन पूरा गरिसकेको छ। अनशनकारीहरुको स्वस्थ्य चिन्ताजनक बन्दै गइरहेको छ। अनशनकारीहरूको आज स्वास्थ्य जाँच गरिएको थियो, जसमध्ये दुईको […]

Breaking News

क्रामाकपा पाँच बुँदे कार्यक्रम लिएर जनतासमक्ष जाने

खबरम्यागजिन प्रतिनिधि कालेबुङ, 27 मई 2017 गोर्खाल्याण्डको मुद्दासहित जनताका विविध समस्याहरू समाधानको पक्षमा राज्य र केन्द्र सरकारलाई दबाउ दिन अब क्रामाकपाले लगातार कार्यक्रम गर्ने निर्णय गरेको छ । यस किसिमको निर्णय आज कालेबुङ पार्टी कार्यालयमा […]

Breaking News

भाषासितै गोर्खाल्यान्डको मुद्दा मास्ने षड़्यन्त्रः सन्दीप

खबरम्यागजिन  प्रतिनिधि दार्जीलिङ, 27 मई 2017 पश्‍चिम बंगाल सरकारले जबर्जस्ती बंगला भाषा पहाड़, तराई अिनि डुवर्स क्षेत्रमा थोप्नु भनेको भारतको संविधानकोनै अपमान गर्नु हो। गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले यस्तो आरोप लगाएको छ। यसबारे विद्यार्थी मोर्चा […]

Breaking News

कठोर चुनौतीमाझ खड़ा दार्जीलिङ नगरपालिका

खबरम्यागजिन प्रतिनिधि दार्जीलिङ, 27 मई 2017 कठोर चुनौतीबीच खड़ा छ दार्जीलिङ नगरपालिका। एकतर्फ समस्याको पहाड़, अर्कोतर्फ राज्य सरकारको असहयोगिता। ट्राफिक समस्या, पानी, फूटपाथ व्यवसायी, मैला, पाइखानाको मलमूत्रको व्यवस्थापन, अवैध बहुतले भवन, शहरी क्षेत्रका जीर्ण भवन, […]

Breaking News

माध्यमिक परीक्षाफल घोषित, अन्वेषा राज्यमै पहिलो

कोलकाता, 27 मई 2017 वेस्ट बेङ्गाल बोर्ड अव् सेकेण्डरी एडुकेशनले शनिवार माध्यमिक परीक्षाको परिणाम घोषणा गरेको छ। माध्यमिक परीक्षामा बाकुड़ाको विवेकानन्द शिक्षातन स्कूलकी छात्रा अन्वेषा राज्यमै पहिलो भएकी छन्। उनले कुल 700 –मा 690 अङ्क […]