Breaking News

आफ्नै बाटो खोज्ने गीत

शैलीका छेत्री पुष्पनको ‘ए बुढाबा’-ले पनि कत्तै न कत्तै मानव भावनाको विविध स्टेटलार्इ प्रभावित पारेको नै छ, अनि त, यसरी नेपाली परम्परागत म्यूजिकबाट छुट्टै बगेको छ। यो नौंलो लयले श्रोतालार्इ झट्टै आकर्षित एवम्‌ चकित पार्दै […]

Breaking News

को हुन् कृष्ण सेन इच्छुक?

भारतको देहरादुनमा जन्मिएका कवि/पत्रकार कृष्ण सेन इच्छुकको हत्या गरिएको थियो। उनको हत्या राज्य पक्षबाट भएको थियो। नेपालको जनादेश साप्ताहिकमा जनयुद्धसँग सम्बन्धित समाचार प्रकाशित गरेको अभियोगमा उनलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखिएको थियो। पुलिस क्लबको […]

Breaking News

29 मईमा शपथ ग्रहणः अध्यक्ष कृष्ण कि बिग्रेन?

खबरम्यागजिन प्रतिनिधि खरसाङ, 27 मई 2017 कालेबुङ नगरपालिकाका अध्यक्ष र उपाध्यक्षको नाम घोषणा भए पनि खरसाङको हुनसकेको छैन। अध्यक्ष र उपाध्यक्षको नाम अझै घोषणा नगरिनुले यी दुइ पदलाई लिएर पार्टीभित्र धेरै खिँचातानी रहेको पार्टीले ठोस […]

Breaking News

वाहन दुर्घटना हुँदा 3 घाइते, चालक लापत्ता

उमेश परियार काली झोडा, 27 मई 2017 हाइवे 10 अन्तर्गत गेल खोला अनि 29 माइलको माझमा आज दिउँसो 12 बजे एउटा मारुती भ्यान अनि वेगनर कार आपसमा ठोक्किँदा दुर्घटना भयो। घटनाबारे रम्बी पुलिसले बताएअनुसार घटना […]

Breaking News

थपिँदैछन् अनशनकारी

“खोई गोर्खालण्ड?” भन्दै प्रश्न गरेको पोष्टर जाप युवा एकाईले नगरमा टाँसेको छ। ‘सांसद एसएस अहलूवालियालाई अनशन विषय जानकारी गराउँदै अनि दिसम्बरमा युवा एकाईले भेट गरी बुझाएको पत्रको प्रतिउत्त्तर माग्दै पत्रचार गरेका छौँ,’ पङ्कज छेत्रीले भने,’ […]

Breaking News

जापका दुइ अनशनकारी अस्पतालमा

खबरम्यागजिन प्रतिनिधि कालेबुङ, 27 मई 2017 जाप युवा एकाईले कालेबुङको त्रिकोण पार्कमा शुरू गरेको अनशनले आज ४ दिन पूरा गरिसकेको छ। अनशनकारीहरुको स्वस्थ्य चिन्ताजनक बन्दै गइरहेको छ। अनशनकारीहरूको आज स्वास्थ्य जाँच गरिएको थियो, जसमध्ये दुईको […]

Breaking News

क्रामाकपा पाँच बुँदे कार्यक्रम लिएर जनतासमक्ष जाने

खबरम्यागजिन प्रतिनिधि कालेबुङ, 27 मई 2017 गोर्खाल्याण्डको मुद्दासहित जनताका विविध समस्याहरू समाधानको पक्षमा राज्य र केन्द्र सरकारलाई दबाउ दिन अब क्रामाकपाले लगातार कार्यक्रम गर्ने निर्णय गरेको छ । यस किसिमको निर्णय आज कालेबुङ पार्टी कार्यालयमा […]

Breaking News

भाषासितै गोर्खाल्यान्डको मुद्दा मास्ने षड़्यन्त्रः सन्दीप

खबरम्यागजिन  प्रतिनिधि दार्जीलिङ, 27 मई 2017 पश्‍चिम बंगाल सरकारले जबर्जस्ती बंगला भाषा पहाड़, तराई अिनि डुवर्स क्षेत्रमा थोप्नु भनेको भारतको संविधानकोनै अपमान गर्नु हो। गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले यस्तो आरोप लगाएको छ। यसबारे विद्यार्थी मोर्चा […]

Breaking News

कठोर चुनौतीमाझ खड़ा दार्जीलिङ नगरपालिका

खबरम्यागजिन प्रतिनिधि दार्जीलिङ, 27 मई 2017 कठोर चुनौतीबीच खड़ा छ दार्जीलिङ नगरपालिका। एकतर्फ समस्याको पहाड़, अर्कोतर्फ राज्य सरकारको असहयोगिता। ट्राफिक समस्या, पानी, फूटपाथ व्यवसायी, मैला, पाइखानाको मलमूत्रको व्यवस्थापन, अवैध बहुतले भवन, शहरी क्षेत्रका जीर्ण भवन, […]

Breaking News

माध्यमिक परीक्षाफल घोषित, अन्वेषा राज्यमै पहिलो

कोलकाता, 27 मई 2017 वेस्ट बेङ्गाल बोर्ड अव् सेकेण्डरी एडुकेशनले शनिवार माध्यमिक परीक्षाको परिणाम घोषणा गरेको छ। माध्यमिक परीक्षामा बाकुड़ाको विवेकानन्द शिक्षातन स्कूलकी छात्रा अन्वेषा राज्यमै पहिलो भएकी छन्। उनले कुल 700 –मा 690 अङ्क […]

कालेबुङ

अध्यक्ष शुभ प्रधान, उपाध्यक्ष सोनाम याक्खा

खबरम्यागजिन प्रतिनिधि कालेबुङ 27 मई 2017 गोर्खा जनमुक्ति मोर्चाले कालेबुङ नगरपालिकाका अध्यक्ष शुभ प्रधान अनि उपध्याक्षकोरूपमा सोनाम याक्खाको नाम आधिकारिकरूपले घोषणा गरेको छ। कालेबुङ मोर्चा कार्यालयमा केन्द्रिय सदस्य एवं सभासद् डा. आरबी भूजेलले उनीहरूको नाम […]

Breaking News

मूर्तिकार अमिर उत्रिए भट्टी पसल विरुद्ध अभियानमा

खबरम्यागजिन प्रतिनिधि बाग्राकोट, 26 मई 2017  ∇ एकताका छत्रे सुब्बा र मोहन वैद्यसित जेल बसेका सुन्दास यस घडी सरकारी भट्टी पसल स्थापना गरिनैलाग्दा पनि शिक्षितहरू खुलेर विरोधमा नउत्रिँदा निक्कै चिन्तित पनि देखिन्छन् Δ मूर्ति निर्माण गरेर परिचित […]

Breaking News

ग्रीनभेलीले गर्ने राधेलाई लाइफटाइम सहयोग

नन्दु पौड्याल डुवर्स, 26 मई 2017 खबरम्यागजिनले लुकसानका दम्पतिबारे खबर छापेको थियो, जसको असर क्षेत्रमा देखिन थालेको छ। लुकसान गरीब दम्पती राधे प्रसादलाई जलपाइगढीस्थित गैरसरकारी संस्था ग्रीनभेलीले लाईफ टाइम सहयोग गर्ने भएको छ। असाहय दम्पतीलाई […]

Breaking News

प्रदर्शनकारी र पुलिसमाझ किचलोः उप्रान्त अनुमति बिना नै ऱ्याली प्रदर्शन गरिने

खबरम्यागजिन प्रतिनिधि कालेबुङ 25 मई 2017 बङ्गला भाषालाई बाध्यात्मक बनाइने भनिएको मन्त्रीहरूको घोषणाको विरुद्धमा गोर्खा जनमुक्ति युवा / विद्यार्थी मोर्चाले निकालेको ऱ्यालीमा भएको पुलिसी हस्तक्षेपले तनाव निम्त्यायो। मोर्चाका भातृ सङ्गठनहरूले दार्जीलिङ र कालेबुङ दुवै जिल्लामा […]

Breaking News

‘विमल गुरूङले बङ्गालको कुर्सी त्याग्नुपर्छ’

खबरम्यागजिन प्रतिनिधि कालेबुङ, 26 मई 2017 गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरूङले जाप युवा एकाईद्वारा गरिएको आमरण अनशनमाथि हिजो गरेको टिप्पणीमाथि आज जाप युवा एकाईले पनि प्रतिक्रिया व्यक्त गरेको छ। जाप युवा एकाईमाथि टिप्पणी गर्नको […]

Breaking News

‘जीटीएमा शिक्षा विभाग हुँदाहुँदै राज्यले भाषा थोप्नु दुर्भाग्य’

खबरम्यागजिन प्रतिनिधि कालेबुङ, 26 मई 2017 जन आन्दोलन पार्टीको युवा एकाईँले बङ्गाल सरकारले बङ्गला भाषालाई बाध्यात्मक बनाउनुमा गोर्खा जनमुक्ति मोर्चा र जीटीए दायी रहेको बताएको छ। युवा एकाईँ प्रवक्ता सन्दिप कुलुङले विज्ञप्ती जारी गर्दै भनेका […]

Breaking News

मिरिकमा मोर्चाको ऱ्यालीः सरकारी कार्यालयमा आएका बङ्गाली अधिकारीहरूलाई नेपाली सिक्न अनिवार्य गर्नुपर्ने उठ्यो माग

मनोहर शर्मा मिरिक, 26 मई 2017 गोजमुमो मिरिकले आज मिरिकको सम्पूर्ण जनताको पक्षमा बङ्गाल सरकारको भाषिक अतिक्रमणको बिरोधमा एक शान्तिपूर्ण ऱ्याली निकाल्यो। मोर्चाका विभिन्न भातृ सङ्गगठनहरू साथै मिरिकका सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको उक्त ऱ्यालीले […]

Breaking News

12 र 13 जून चियाबगान बन्द र आम हड़्तालःगोजमुमोको समर्थन

खबरम्यागजिन प्रतिनिधि दार्जीलिङ, 26 मई 2017 आगामी 12 जून दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका सम्पूर्ण चियाबगानहरु अचल बन्नेछन् भने 13 जून पहाड़, तराई, डुवर्समानै आम हड़्ताल गरिने भएको छ। यसअघि 29 र 30 मईका दिन […]

Breaking News

दार्जीलिङमा होटलहरुको बर्मा लुटाईः पर्यटन मौसममा भीआईपी नआएकै राम्रो

खबरम्यागजिन प्रतिनिधि दार्जीलिङ, 26 मई 2017 दार्जीलिङका होटलहरुले पर्यटकहरुमाथि र्ब लुटाई गरिरहेको आरोप उठेको छ। तर यति हुँदासम्म दार्जीलिङ जिल्ला अनि पुलिस प्रशासन मौन रहेको पनि दोहोरो आरोप छ। यद्यपि, यस आरोपको घेरोबाट डाटा (दार्जीलिङ […]

Breaking News

बङ्गला भाषा अनिवार्यमाथि 30 मई बैठक

मोहन लामा दार्जीलिङ, 26 मई 2017 प्रथम श्रेणीदेखि दशौं श्रेणीसम्म बङ्गला भाषाको पठन-पाठन अनिवार्य बनाउने राज्य सरकारको निर्णयलाई लिएर आगामी 30 मईको दिन गोजमुमो अध्यक्ष विमल गुरूङले यहाँको गोर्खा रङ्गमञ्च भवनमा एक बैठक गर्ने निर्णय […]

Breaking News

अधिक भाड़ा असुले लाग्नेछ पैसा धुतेको मुद्दा

खबरम्यागजिन प्रतिनिधि दार्जीलिङ, 26 मई 2017 अब दार्जीलिङमा कुनै पनि होटल अनि गाड़ीहरुले पर्यटकहरुबाट अधिक भाड़ा असुले पुलिसले यस्ता होटल अनि गाड़ी चालक विरूद्ध पैसा धुतेको मुद्दा लगाउने चेताउनी दिएको छ। दार्जीलिङमा पर्यटक मौसम शुरू […]

Breaking News

दार्जीलिङ पहाड़ अनि त्रिस्तरीय पञ्चायतः सान्दर्भिक्ता र समस्या

  दीपेन घिमिरे ∇ 12 मार्च 2012 देखि लागू भएको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन कानुन (पश्चिम बङ्गाल कानुन संख्या 20 / 2011) को धारा 74 ले सन् 1988 सालमा बनिएको दार्जीलिङ गोर्खा पार्वतीय परिषद कानुन (पश्चिम […]

Breaking News

युवाशक्ति, मौनता र क्रान्तिबिच छटपट्टिएको समय

बी० पी० बजगाईं ∇ अबको क्रान्ति केवल केन्द्र अनि राज्य सत्ताको हैकमवादी व्यवस्थाको विरुद्धमा मात्र होइन, आफ्नै समाजमा नयाँ सामाजिक चेत उभ्याउनको निम्ति पनि लडिएको होस्, जुन चेतले उभ्याएको समाजमा हाम्रा भोलिका नेताहरू आत्मा बेचेर […]

Breaking News

तरकारी र कविताबिच उभिएको कवि

साभार/कविकथा जसलाई फुर्छ कविता, सडकपेटीमा तरकारी बेच्दाबेच्दै । जो गजलका मतला, शेर, काफिया, रदिफ र बहर जन्माउँछन्, तरकारीको ठेलागाडा ठेल्दाठेल्दै । कवितामै उतार्छन्, स्वाभिमान । पेसाले सडकपेटीमा तरकारी बेच्ने उनी लेखनको पाटोबाट राष्ट्रिय कविहरूकै लाइनमा […]

Breaking News

चर्चित बेलावादक गणेश शर्मा रहेनन्

खबरम्यागजिन प्रतिनिधि दार्जीलिङ, 26 मई 2017 नारायण गोपाल, अरूणा लामा, अम्बर गुरूङ, शान्ति ठटालझैँ सदाबाहर गायकहरूका चर्चित गीतहरूमा बेलाको धुन दिएर पनि आफू सधैँ पार्श्वमा रहने दार्जीलिङका चर्चित बेला वादक गणेश शर्मा अब रहेनन्। सिलगढीको […]

Breaking News

गतिरोधव्याप्त डङ्कन्स चियाबारी : खोलिने र बन्द हुने क्रममा पिसिँदै श्रमिकहरू

खबरम्यागजिन प्रतिनिधि डुवर्स, 26 मई 2017 डुवर्समा स्थापित चियाबारीहरूमध्ये डङ्कन्स कम्पनी अन्तर्गत चियाबारीहरू पछिल्लो डेढ दशक अघिसम्म व्यवस्थित मानिन्थ्यो। तर हालमा यही कम्पनी अधीनस्थ चियाबारीहरूमा आश्रित मानिसहरूको स्थिति बेहाल बन्दै गएको देखिन्छ। एक समय सात […]

Breaking News

७० करोड़को साँपको बिख

सिलगढ़ी, 25 मई 2017 सुराकीको सुइँको पाएर एसएसबी र सिलगढ़ी कस्टम्स मिलेर ७० करोड़ रु. बजार भाउ रहेको साँपको बिख उद्धार गरेको खबर छ। बतासिया र पानीट्याङ्कीमाझको सीमाञ्चलबाट दुइ भाँड़ा बिख जफ्त गरिएको छ। बिख कालोबजारीको […]

Breaking News

क्यान्सरको कीर्ते रिपोर्ट बनाएर नियोटियाले लुट्यो डेड़ लाख रु.

सिलगढ़ी, 26 मई 2017 सिलगढ़ी ठगार नर्सिङहोमहरूको शहर हो भन्ने प्रमाण दिनहुँ भइरहेका घटनाहरूले गरिरहन्छन् । यस्तै एउटा घटना तर आफ्नै किसिमको दुर्लभ घटनामा सिलगढ़ीको एक नामी नर्सिङ होमले एउटी महिलालाई हाउड़ीमा ‘क्यान्सर’ रोगीको ठप्पा […]

Breaking News

जापको अनशनलाई विमलको ‘बेकार’ संज्ञा

खबरम्यागजिन डेस्क कालेबुङ,26 मई 2017 “धर्ना अनि अनशन बस्नको लागि त कुनै इश्यु हुनुपऱ्यो नी। इश्यु बिनाको धर्ना अनि अनशन किन बस्नु? इश्यु बिनाको धर्ना अनि अनशन भोलि कुन आधारमा अनि के भनेर उठाउँछ?” गोर्खा […]

Breaking News

भाषा थोपेको छैन, थोप्दैन पनि: शान्ता छेत्री

खबरम्यागजिन डेस्क कालेबुङ,26 मई 2017 बङ्गला भाषा अनिवार्यताको कुरा गरेर गोर्खा जनमुक्ति मोर्चाले राजनीति गरिरहेको आरोप राज्यसभा सांसदको रूपमा मनोनित बनेकी हिल तृणमूल काङग्रेसकी कार्यकारी अध्यक्ष शान्ता छेत्रीले लगाएकी छन्। आज कालेबुङ आइपुगेकी छेत्रीले दश […]