कालेबुङ

रोङ्गोमा वाहन दुर्घटना, तीन गम्भीर घाइतेः बाटो भ्रष्टाचारविरुद्ध मानिसहरूमा व्यापक आक्रोस

खबरम्यागजिन खबरदाता कालेबुङ, 20 मई 2017 रोङ्गो मैदान गाउँबाट दैनिक रूपमा मालबजार चाल्सा जाने डब्ल्युबी 76-8854 नम्बरको सवारी साधन दुर्घटना ग्रस्त बनेको छ। रोङ्गो सडकखण्डको 45 गाउँ नजिक तारबीर गोलाइ नामक स्थानबाट उक्त गाड़ी लगङग 50 […]

दार्जीलिङ

चिसियो गोरामुमो-तृणमूलको सम्बन्ध

खबरम्यागजिन खबरदाता दार्जीलिङ, 16 मई/2017 गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा) र तृणमूल काङ्ग्रेसमाझको सम्बन्ध अब विच्छेद हुनसक्ने सम्भावना प्रबल बनेर गएको छ। गोरामुमो केन्द्रिय समिति प्रवक्ता निरज जिम्बाले भने-यसपालीको नगरपालिका चुनाउमा तृणमूल काङ्ग्रेसले पहाड़का 4 […]

मुख्य समाचार

थाँतीमा रहेका सबै राजनैतिक माग गर्दै एसडीएफले दियो राजनाथलाई ज्ञापन

खबरम्यागजिन खबरदाता गान्तोक, 19 मई 2017 एसडीएफ पार्टीको उच्चस्तरीय समितिले बिहीवार केन्द्रिय मन्त्री राजनाथ सिंहलाई राजभवनमा भेटेर सिक्किमे जनताको पक्षबाट ज्ञापन पत्र चढाएको छ| एसडीएफ पार्टीका उपाध्यक्ष (प्रशासन मामिला) एसके प्रधानको नेतृत्त्वमा रहेको पार्टीको उच्चस्तरीय समितिले […]

दार्जीलिङ

14 बुँदे कसममा बाँधिए नगरपार्षदहरूः विमल गुरूङले भने- नगराध्यक्ष-उपाध्यक्षको लागि नो लबी

खबरम्यागजिन खबरदाता दार्जीलिङ,  19 मई 2017 गोर्खा जनमुक्ति मोर्चाले आफ्ना सम्पूर्ण निर्वाचित नगरपार्षदहरुलाई 14 बुँदे कसमको डोरीले बाँध्यो। यदि पार्टीको आचार संहिता, संविधान अनि नगरपालिका बोर्डको विरोधमा कसैले पनि जाने दुस्साहस गरे उनीहरुलाई पार्टीबाटै बहिष्कार […]

दार्जीलिङ

अनिश्चित बन्यो जीटीए चुनाउ

मोहन लामा खबरम्यागजिन, दार्जीलिङ,  19 मई 2017 √ नगरपार्षदहरुले आधाबिचमानै आफ्नो पद त्याग्नुपर्ने अवस्था आउनसक्छ। √ जीटीएको चुनाउ हुन पनि सक्छ, नहुन पनि सक्छ। √ 21 मई खरसाङ, 22 मई दार्जीलिङ र 23 मई कालेबुङमा […]

दार्जीलिङ

गोजमुमोले आफै हटाउन थाल्यो पोस्टर

खबरम्यागजिन खबरदाता दार्जीलिङ, 19 मई/2017 गोर्खा जनमुक्ति मोर्चाले नगरपालिका चुनाउको समय लगाएका पोस्टरहरू आजदेखि आफै हटाएर वरिपरिको क्षेत्रलाई सफा बनाउने पहल शुरू गरेको छ। आज दार्जीलिङको वार्ड नम्बर 14-की विजयी उम्मेद्वार महिमा राणाको पहलमा यसको […]

मुख्य समाचार

केन्द्रिय गृहमन्त्री राजनाथ सिंह आइपुगे सिक्किम

खबरम्यागजिन खबरदाता नाम्ची, 19 मई/2017 केन्द्रिय गृहमन्त्री राजनाथ सिंह विभिन्न राज्यका मन्त्रीहरूसित उच्चस्तरीय बैठक गर्न सिक्किम आइपुगेका छन्। गृहमन्त्रालय सूत्रबाट थाहा लागे अनुसार 21 देखि 24 मईसम्म उनको सिक्किम भ्रमण रहनेछ। उनीसित राज्यमन्त्री किरण रिजुजु […]

देश

मोर्चालाई मोदीको बधाई

खबरम्यागजिन खबरदाता नयाँ दिल्ली, 18 मई 2017 प्रधानमन्त्री नरेन्द्र मोदीले दार्जीलिङ, कालेबुङ र खरसाङ नगरपालिका चुनाउमा बहुमत हासिल गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीले दार्जीलिङका सांसद एवं मन्त्री सांसद एसएस आहलुवालियामार्फत गोरखा जनमुक्ति मोर्चालाई बधाई शुभकामना व्यक्त […]

मुख्य समाचार

पन्ध्र जना विद्यार्थीहरू एनएचपीसीले दियो छात्रवृत्ति

उमेश परियार खबरम्यागजिन, हाइवे, 18 मई 2017 कालीझोडा प्राथमिक पाठशालाका 15 जना विद्यार्थीलाई एनएचपीसीले छात्रवृत्ति प्रदान गरेको छ। सोही पाठशालामा भएको एक कार्यक्रममा यो छात्रवृत्ति प्रदान गरिएको हो। पाठशालाका पूर्व अध्यापक प्रकाश बम्जनको सभापतित्वमा सम्पन्न […]

कालेबुङ

बङ्गला भाषा अनिवार्य गरिने कुरा बङ्गालीलाई रोजगार दिलाउने तरिका मात्र हो: शर्मा

खबरम्यागजिन खबरदाता कालेबुङ, 18 मई 2017 “पहाडका स्कूलहरूमा कक्षा एक देखि नै बङ्गला भाषा पढाइन्छ भने नेपाली भाषालाई पनि राज्यभरिका स्कूलहरूमा पढाइनुपर्छ। नत्र भने बङ्गला भाषा जबर्जस्ती थोप्ने प्रयास अनि बङ्गला भाषाको शिक्षक नियुक्त गर्ने […]

कालेबुङ

सिङ्गापुरमा मृत्यु भयो भनिएकी सोनिला जिउँदै, अस्पतालमा रहेको पुष्टि

खबरम्यागजिन कालेबुङ, 18 मई 2017 कालेबुङकी युवतीको सिङ्गापुरमा मृत्यु भएको भन्ने खबर झुटो रहेको थाहा पाइएको छ। हू केयर्सका प्रमुख एरोन योञ्जनले बताए अनुसार सोनिला तामाङ ( राई) को मृत्युको खबर झुटो हो, सोनिलाले उनको […]

दार्जीलिङ

तृणमूल उम्मेद्वारका पति घाइते-गोजमुमोमाथि आरोप

दार्जीलिङ खबरदाता, 18 मई। 2017 हिजो साँझपख गोजमुमो समर्थकहरुले वार्ड नम्बर 16-को समाज भवनमा विजयोत्सव मनाइरहेका थिए, त्यसै समय गोजमुमो समर्थक किरण प्रधानले केही केटाहरुलाई लिएर मेरा पतिमाथि आक्रमण गरे अनि उनलाई घाइते हुने गरी […]

दार्जीलिङ

चौरास्तामा पालन हुँदैन विजयोत्सव

चुनौती चुनौतीबीचका नगरपालिका बोर्डहरु मोहन लामा दार्जीलिङ, 18 मई। 2017 गोजमुमोले चौरास्ता परिसरको गरिमा फर्काउने संकल्प गरेको छ, यसैले यसको शुरूआत पार्टीको विजय उत्सवबाटनै गरिनेछ। आगामी 22 मई पार्टीले विजय उत्सवस्वरूप दार्जीलिङ रेलवे स्टेशन परिसरबाट […]

बहस

भाषाको मृत्यु, राजकीय हस्तक्षेप अनि नेपाली भाषा

कबीर बस्नेत, दार्जीलिङ भाषिक हस्तक्षेपको राजनीति गुरू लाधो रे अर्थात् गुरूलाई भेटें भन्दै घरको छानामाथि चढेर बाबा माखन शाह लबानाले गुरू तेगबहादुर सम्बन्धमा जुन लुबाङ्की भाषामा घोषणा गरेका थिए, त्यो भाषा आज भारतको लुप्त भाषाको सूचीमा […]

दार्जीलिङ

‘जित्यौ, अब 3 महिनामा पर्जा-पट्टा देउ’

मोहन लामा दार्जीलिङ, 17 मई। 2017 सीके कुमाईले पाए 55 भोट मिरिक नगरपालिकामा तृणमूल काङ्ग्रेसले आफ्नो विजयको झण्डा फहराउन सफल बने पनि यो जीत तृणमूल काङ्ग्रेसको लागि चुनौतीपूर्णनै हुने लगभग निश्‍चित छ। चुनाउमा जीत भयो, […]

मुख्य समाचार

तृणमूलको विभाजन राजनीति पहाड़मा कहिल्यै काम लाग्ने छैन : अशोक भट्टाचार्य

खबरम्यागजिन खबरदाता सिलगढ़ी, 17 मई/2017 वरिष्ठ माकपा नेता एवं सिलगढ़ी म्युनिसिपालिटी मेयर अशोक भट्टाचार्यले पहाड़को नागरिक चुनाउको फलाफल आउनसाथ एक मिडिया भेटघाटमा आफ्नो तर्फको अड़ान पेश गर्दै भने, “चुनाउ फलाफलले के पुष्ट गरेको छ भने […]

कालेबुङ

जापको लाजमर्दो हारपछि के भने डा. हर्कबहादुर छेत्रीले?

हारसंवाद खबरम्यागजिनसित जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री हाऱ्यो जाप। के अब जाप हराएकै हो? एउटा हारमा हराउने पार्टी भए विधानसभामा नै हराउने थियौँ। मोर्चाले नसोचोस्, नगरपालिकाको हारमा हामी सकिन्छ भनेर। अरू पार्टी सकिन्छ जाप सकिँदैन, यो […]