मुख्य समाचार

जनताले धैर्यधारण गरेर बसिदिनुहोला, म तपाईंहरूसँग छु र सदैव रहनेछुः पवन चामलिङ

गान्तोक, 9 जूनः नयाँ दिल्लीबाट राज्य फर्किएपछि सिक्किमका सबै निर्वाचन क्षेत्रमा गएर बैठक गर्ने तथा जनतासँग सोझो संवाद गर्ने एसडीएफ पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले बताएका छन्। नयाँ दिल्लीबाट सिक्किमे जनताको नाममा एउटा […]

मुख्य समाचार

आरपी वाइबा पक्राउ : एकातिर विजय उत्सव, अर्कोतिर पक्राउ र पुलिसको खान तलासी र विनय खेमाको वार्डमा बैठक

सिलगढी,  9 जुन एकातिर दार्जीलिङ पुलिस विमल गुरुङ समूहको पछिल्तिर घुँडा घसेर लागिरहेको छ। पुलिस विमल गुरुङ समूहको गतिविधि देखेर सतर्क बनिरहेको छ। किन भने बिनय तामाङ समूह र बङ्गाल सरकारलाई खतरा कोहीसित छ भने […]

मुख्य समाचार

क्षेत्रीय दल असुरक्षित कि असक्षम?

सम्पादकीय विमल गुरुङले बारम्बार भनिरहेका छन्, कुनै पनि वार्तामा अब सबै दलको नेतृत्व हुनुपर्छ। बारम्बार भनिरहेका छन्, सबै दलहरूबीच एकता बनिरहनुपर्छ। विमल गुरुङले जे भनिरहेका छन्, त्यो क्रामाकपाको आरबी राईले किन भनिरहेका छैनन्? त्यो गोरामुमोको […]

मुख्य समाचार

हार्नुको कारण विनय तामाङ : जिटिएमा अब तृणमूल नेतृत्व राख्नुपर्ने माग : ममता व्यानर्जीले पहाडसित मन दुखाएकी छन्-राजेन मुखिया

‘पहाडसित मुख्यमन्त्री रिसाएकी छन्। पहाडलाई धेरै पैसा दिए पनि परिणाम कहिले राम्रो नभएकोमा दुःख मानेकी छन्। जिटिएमा तृणमूल काङ्ग्रेसका नेतृत्वलाई राखिनुपर्ने माग गरेका छौं। समस्याको समाधान गर्ने जिम्मेवारी राज्यकी मुख्यमन्त्री वयानर्जीले तृणमूल काङ्ग्रेसका दार्जीलिङ हिल […]

मुख्य समाचार

दार्जीलिङका 17 पार्षद भाजपामा : दार्जीलिङमा पुलिस राज चलिरहेको छ-मुकुल रोय (भिडियोसहित)

 उनले मोर्चाका प्रवक्ता बीपी बजगाईँको पक्राउको सन्दर्भ पनि झिके। ‘29 मईको दिन हाम्रो गठबन्धन पार्टीका प्रवक्ता बीपी बजगाईँलाई पनि पक्रियो,’ उनले भने, ‘अचम्म त के छ भने उनलाई आर्म्स एक्ट, एटेम टु मर्डरजस्ता मुद्दा लगाइएको […]

मुख्य समाचार

अब अलगढा फुटाएर दुइ खण्ड

कालेबुङ, 8 जुन पश्चिम बङ्गाल सरकारले कालेबुङ जिल्ला वस्थापनको  काम थालेको छ। कालेबुङलाई जिल्ला बनाएपछि अहिलेसम्म यसका महकुमा अनि खण्डहरू बनाइएको थिएन। तर पश्चिम बङ्गाल सरकारको पक्षबाट विशेष सचिव दिबयेन्दु दासद्वारा कालेबुङ खण्ड-2 (अलगडा खण्ड) […]

मुख्य समाचार

भाजपा र तृणमूलको जुझाईमा डाकघर मिचाइमा : केन्द्रलाई साँढ़े तीन करोड़ रुपियाँ घाटा

बताइएअनुसार एक  पोस्टकार्ड बनाउन 12.15 रुपियाँ खर्च लाग्छ। तर मानिसहरूलाई  50 पैसामा उपलब्ध गराइन्छ। यस्तो पोस्टकार्ड बनाउँदा केन्द्रलाई  11.65 रुपियाँ घाटा पर्छ। दुवै दलले पठाएको 30 लाख पोस्ट कार्डको हिसाब गऱ्यो भने पनि  3,64,50,000 रुपियाँ […]

मुख्य समाचार

गोलेकै पारा हो भने लालु प्रसाद र दाउदले पनि मुख्यमन्त्री प्रधानमन्त्री हुन्छु भनेर कोर्टमा दाबी गर्नेछः एसडीएफ

गान्तोक, 6 जून। सिक्किममा छैटौं मुख्यमन्त्रीको पदमा आसिन बन्न पुगेका एसकेएम अध्यक्ष पीएस गोलेको मुख्यमन्त्रीत्वमाथि विपक्षी दल एसडीएफ पार्टीले कडा प्रतिक्रिया व्यक्त गरेको छ। एसडीएफका प्रवक्ता एमके सुब्बाले मुख्यमन्त्री पीएस गोलेको मुख्यमन्त्री पद पूर्ण रूपमा […]

मुख्य समाचार

चुनाउअघि तृणमूलले दिएको वचन पूरा गर्न चाँडै प्रशानिक बैठक गर्ने, विनय तामाङले भने, ‘हाम्रो कर्तव्य र जिम्मेवारी हामी निभाउनेछौँ’

कालेबुङ, 6 जुन: तृणमूल कङ्ग्रेस, गोजमुमो(विनयपक्ष), जीटीए अनि पश्चिम बङ्गाल सरकार अधिनस्थ विभागहरूमाझ चाँडै प्रशासनिक बैठक हुने भएको छ। तृणमूल कङ्ग्रेसले चुनाउमा हारको सामना गर्न परेपनि चुनाउअघि दिएका वचनहरू पूरा गर्न चाँडै प्रशासनिक एवं आधिकारिक […]

मुख्य समाचार

तृणमूल अझपनि पहाडमा राम्रो अवस्थामा रहेको दावी: यसपालिको गठबन्धनमा हार भएको छ-शान्ता छेत्री

मिरिक, 6 जुन: लोकसभा चुनाउ अनि दार्जीलिङ विधानसभा उपचुनाउमा भारी मतले हारको सामना गर्न परेको भएपनि तृणमूल कङ्ग्रेसले भने पहाडमा आफूहरूको सङ्गठन अझ राम्रो हुँदै गइरहेको दावी गरेको छ। चुनाउअवधि कालेबुङका प्रभारी समेत रहेकी राज्यसभा […]

मुख्य समाचार

अब कार्यनीतिमा बद्लाउ 

कालेबुङ, 5 जुन  लोकसभा अनि दार्जीलिङ विधानसभा उपचुनाउमा भाजपाबाट भारी व्यवधानले हारको सामना गर्न परेका विनय तामाङ पक्षको गोजमुमोले अलिघरि चुनाउ परिमाणलाई लिएर केन्द्रिय स्तरदेखि तृणमूल स्तरसम्म नै समीक्षा गरिरहेको छ। यता गोर्खा जनमुक्ति युवा […]

मुख्य समाचार

रिभ्यु गरेर शिक्षक नियुक्ति दिइने : तामाङले खडा गरे अर्को विवाद

यस्तै धाँधलीपूर्ण नियुक्ति दिइयो भने अनित थापाकालको जिटिएमा पनि पुरानै मानसिकताले हाबी देखिने निश्चित छ। खुलासापछि जिटिएलगायत विनय तामाङको नियुक्ति नियत स्पष्ट बनिसकेको छ। रिभ्यु सार्वजनिक नियुक्ति सूचीमाथि गरिने हो कि नयाँ नियुक्ति प्रक्रिया पूरा […]

मुख्य समाचार

रिसाउनुस्, त्यो एउटा रङ, प्रेम गर्नुस्, त्यो एउटा रङ, विद्रोह गर्नुस्, त्यो एउटा रङ…

‘सत्ताले मानिसलाई कसरी दमन गर्छ, मैले रङले यति नै बताउन सकेको छु,’ आफूले बनाएको चित्रबारे बोल्दै सामसिङ कमानका आशकुमारले भने, ‘पुँजीवादले संवेदनासमेतलाई कसरी कैदी बनाउँछ, लेखकहरूले शब्दमार्फत भनिररहेका होलान्, म रङमार्फत भन्छु।’   कालेबुङ, 4 […]

मुख्य समाचार

गोले राजमा  ‘ओइ चोर चामलिङ’

सदनको सोही दृष्य सोसल मिडियामा एकाएक भाइरल बन्यो। मानिसहरूले सोसल मिडियामा लेखेका छन्, ‘यो चरित्र बोकेर गोलेले सिक्किमलाई कहाँसम्म लैजाने होला?’ जुन ठाउबाट ‘ओइ चामलिङ चोर’ भन्ने आवाज आइरहेको थियो, त्यो सदनको ग्यालेरी हो। जहाँ […]

मुख्य समाचार

जेबी तामाङले मन्तव्य पोखे होलान्, तर… : निरज जिम्बा

सिलगढी, 1 जुन जेबी तामाङको मन्तव्य भाइरल बनेपछि विमल गुरुङले त्यसको प्रतिक्रिया दिएका छन्। यता भाजपाका विधायक निरज जिम्बाले पनि यसबारे आफ्नो प्रतिक्रिया दिँदै दलीय गठबन्धनको धर्म पालन गर्ने बताएका छन्. ‘जेबी तामाङ को वक्तव्य […]

मुख्य समाचार

एकतामा फुट ल्याउनु जातिलाई हानी पुऱ्याउनु हो, शीर्ष नेताहरूले खै गरुन् : विमल गुरुङ (अडियोसहित)

‘पहिले बङ्गालको कालो नीति सफा गरौं, लक्ष्य प्राप्त गरौं, त्यसपछि गरौं न आफ्नो प्रकारको राजनीति,’ गुरुङले भनेका छन्, ‘अहिले त सबै मिलेर लक्ष्य प्राप्तीको लागि लड्नुपर्ने बेला हो। अबको पाँच वर्षभित्रमा सबै दलका प्रतिनिधि दिल्ली […]

मुख्य समाचार

नकावधारी विनयका गुण्डाहरूलाई पुलिसले पक्राउ गर्नुपर्छ : विमल गुरुङ भिडियोसहित)

‘पहाडमा जनता र दलहरूले गणतान्त्रिक काम गर्दा पनि पुलिस लगेर आतङ्क मच्याउने काम हुँदैछ। हिजो पार्षद नमन राईको घरमा धम्की दिन, हतियार बोकाएर पुलिससितै आलोक कान्त मणि थुलुङ,  नगेन्द्र प्रधान, काइँलाजस्ता विनय र अनितले घरघरमा […]

मुख्य समाचार

कालेबुङ नगरपालिकामा सत प्रतिशत समर्थन हामीसित छ-रवि प्रधान

कालेबुङ, 31 मई: लोकसभा चुनाउको परिमाणपछि विमल गुरुङ नेतृत्वमा रहेको गोजमुमोको नजर नगरपालिकामा परेको छ। गोजमुमो-गोरामुमो र भाजपाको गठबन्धनले विनय तामाङपक्षको गोजमुमो अनि तृणमूल कङ्ग्रेसलाई चारलाख माथिको व्यवधानले हराएपछि विमल गुरुङ समुहले दार्जीलिङ पहाडका नगरपालिकाहरूलाई […]

मुख्य समाचार

अमित शाह बने गृहमन्त्री : गोर्खाहरूबारे यसो भनेका थिए शाहले

कालेबुङ, 31 मई मोदीको मन्त्रिपरिषदमा गृहमन्त्री  फेरिएका छन् । गृहमन्त्रालयको जिम्मा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पाएका छन् । यसअघि गृहमन्त्री रहेका राजनाथ सिंहलाई रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । अमित शाह चुनावी प्रचारमा कालेबुङ […]

मुख्य समाचार

नरम अन्दाजमा देखा परे अनित थापा : भने, ‘म जनतालाई सताउन सक्दिन’

थापाअनुसार चुनाउपछि जित्ने दलहरूले छुट्टै राज्य गोर्खाल्याण्ड भन्नुपर्थ्यो तर भनिरहेका छन् ‘पर्मनेन्ट सोल्युसन’। पर्मनेन्ट सोल्युसन भनेकै गोर्खाल्याण्ड हो। तर जुन भङ्गीमासित भनिँदैछ, त्यसले गोर्खाल्याण्ड होइन कुनै नयाँ व्यवस्थातिर सङ्केत गरिरहेको छ। ‘पहाडमा दागोपाप, जिटिए छँदैछन्, […]

मुख्य समाचार

11 गोर्खा सहिद परिवारलाई मोदीको शपथ कार्यक्रममा निम्तो : ममता व्यानर्जीको उड्यो होस् : सहिद परिवारलाई शपथ कार्यक्रममा बोलाउनु हाम्रो आन्दोलनलाई स्वीकृति दिनु हो- विमल

‘ममता व्यानर्जीले पहाडमा मच्याएको हिंसाको प्रमाण शपथ ग्रहण कार्यक्रममा गएका ती 11 परिवारका सदस्यका अनुहार हो,’ विमल गुरुङले भने, ‘हिजैमात्र पनि हाम्रा प्रवक्ता, कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ। उनीहरूलाई यसकारण मुद्दा लगाइएको छ किन भने उनीहरू […]

मुख्य समाचार

बीपी बजगाईँहरूको पक्राउ विनयहरूको ‘फ्रस्टेशन वार’ : यस्तै अन्याय-अत्याचार भइरहे जेल भरौं कार्यक्रम गर्न सबै तयार बसौं- विमल गुरुङ

 ‘शोषण-दमन र अन्याय-अत्याचार यति धेरै भइसकेका छ र पनि हामीले सहेर बसेका छौं। हामीले हाम्रो गणतान्त्रिक हक अधिकार खोज्न र सोध्न पनि पाएका छैनौं। त्यसैले सबै सबै एक भएर धैर्यसँग अनुशासित भएर शान्तिपूर्ण बसिदिने अपील […]

मुख्य समाचार

दार्जीलिङमा डेमोक्रेसी होइन पुलिसक्रेसी चलिरहेको छ, अशान्ति भए त्यसको जिम्मा पुलिसले लिनुपर्छ- निरज जिम्बा

‘बजगाईँलाई पक्रिनु नै थियो भने अघिबाट नै पक्रिनु पर्नेथियो तर संविधानलाई सम्मान गरेर काम गरिरहेको बेला नै पक्राउ गर्नु नितान्तै षडयन्त्रपूर्ण अभ्यास हो,’ उनले भनेका छन्, ‘जुन मुद्दामा बजगाईँलाई पक्राउ गरिएको छ, त्यही मुद्दा मलाई […]

मुख्य समाचार

बजगाईँ र समूहलाई फँसाउने षडयन्त्र हुँदैछ-विमल गुरुङ

‘पुलिसले फर्जी मुद्दा लगाएर, दवाब दिएर पक्राउ गरेको हो। बजगाईँ र टिमलाई नै फँसाउने काम गरिएको छ,’ गुरुङले भनेका छन्, ‘यो बङ्गालको अगणतान्त्रिक कामको उदाहरण हो। उनलाई विनाशर्त मुक्त गरिनुपर्छ। भोलि कुनै अशान्ति भए त्यसको […]

मुख्य समाचार

मेरो पक्राउ भोलिको राजनीतिको टर्निङ पोइन्ट हुनेछ  : बजगाईँ

‘म डराउँदिन। केही हुने छैन। जनता सबल भएर बस्नू। मनोबल टुट्न नदिनू,’ बजगाईँले भनेका छन्, ‘मलाई पक्रिएर लग्यो भने पनि भोलि जातिहितको लागि राम्रो काम हुन्छ। यो एउटा टर्निङ पोइन्ट हुन्छ।’ दार्जीलिङ, 29 मई दार्जीलिङ […]

मुख्य समाचार

विमल गुरुङ मोर्चाका प्रवक्ता बजगाईँ पक्राउ : जनता खुलेर आए पुलिसको विरोध गर्दै सडकमा : लाग्यो ‘बङ्गाल पुलिस गो व्याक’-को नारा

दार्जीलिङ, 29 मई गोर्खा जुक्ति मोर्चाका प्रवक्ता बीपी बजगाईँलाई दार्जीलिङबाट पुलिसले पक्राउ गरेको छ। बजगाईँ दार्जीलिङमा पार्टीको एउटा बैठकको लागि पुगेका थिए। सङ्गठनसित सम्बन्धित बैठक सकेर फर्किँदै गर्दा उनलाई पुलिसले पक्राउ गरेको हो। बताइएअनुसार दार्जीलिङ […]

मुख्य समाचार

ममता शिविरमा हाहाकार : चुलियो  2020 भित्रै बङ्गालमा भाजपाको सरकार आउने सम्भावना

हालिशहरका करिब 18 जना तृणमूल पार्षद्, नैहाटीका 17 नगरपार्षद् र काञ्चरापाराका 16 नगरपार्षद्ले भाजपाको झण्डा समातेका छन्। उनीहरूले तृणमूल कङ्ग्रेस छोड़ेपछि ममताको पार्टीले तीनवटा नगरपालिकाबाट बहुमत गुमाएको छ। यसभन्दा अघि नै भाटपारा नगरनिगम भाजपाले कब्जा […]

मुख्य समाचार

‘विनय तामाङहरूले जनाधारलाई सम्मान नगरेर आफूहरू कति अगणतान्त्रिक हुन् भन्ने कुरा प्रमाणित गरिरहेका छन्’

‘जनताले उनीहरूलाई घृणा गरेका छन्। लोकतन्त्रमा जनाधारलाई सम्मान गरिन्छ। विनय तामाङहरूले जनाधारलाई सम्मान नगर्नुबाटनै उनीहरू कति अगणतान्त्रिक छन् भन्ने कुरा प्रमाणित हुन्छ,’ उनले भने, ‘अझ पनि समय छ। जनाधारलाई सम्मान गरियोस्। जिटिएको चौकी छोडुन्। नत्र […]

मुख्य समाचार

मुख्यमन्त्री बने पीएस गोले

गान्तोक, 27 मई। 25 वर्षे एसडीएफको सत्तालाई च्यूत गरेर सरकार गठन गर्न पुगेको सिक्किम क्रान्तिकारी मोर्चाले आफ्नो अध्यक्ष पीएस गोलेलाई मुख्यमन्त्री बनाइ छोड्यो। अध्यक्ष गोलेले मुख्यमन्त्रीको रूपमा पद अनि गोपनीयताको सपथ ग्रहण गरेर सिक्किमको छैटौं […]

मुख्य समाचार

सिक्किममा गोले राज

शिक्षामा उस्तै मनोपोली छ। ठेकेदारीमा परिवारवाद हावी छ। अपराधी संरक्षण र प्रविवादी स्वरमा दमन छ। अझसम्म पनि सिक्किममा सामान्य विरामीहरू चिकित्साको लागिसिलगढी नै झर्नुपर्ने स्थिति त छँदै छ। घुसखोरी, ड्रग्सखोरी, जुवा, भ्रष्टाचार, यौनव्यापार र आत्महत्याजस्ता […]