
अगमसिंह गिरी, केही कुरा
सन्दर्भ क्रान्तिकारीहरूको मिसन हुन्छ। भिजन हुन्छ। रणनीति हुन्छ। उनीहरू अन्तिम सास रहिञ्जेल लड्छन्। योद्धाहरू सम्मानजनक लडाईँ लड्छन्, यदि उसले क्रान्ति बुझेको छ भने, लड्नुको अर्थ बुझेको छ भने। गिरीले त्यही सम्मानजनक लडाईँ नै योद्धाको युद्ध […]