
गोर्खाल्याण्ड आन्दोलन : एक डाइनामिक कन्सेप्ट
तथ्यतर्क » दीपेन घिमिरे सयदिने उकालोको बन्द-रूपी राजनैतिक र गणतान्त्रिक हतियार पश्चयात गोर्खाल्याण्ड आन्दोलन अहिले समाजिक-सञ्जालमा क्रिटिसिज्मको फलामे भाँड़ामा हजार डिग्रीको तापमानमा उम्लिरहेछ। तर, जस्तै मिठो मसिनो मिष्ठान र पकवान होस्, हजार डिग्रीको तातोमा खानुसकिन्छ […]