
दार्जीलिङका दुश्मनहरू
पहिलो भाग पुलिसले आन्दोलन दबाउन अश्रुग्याससितै ताकेर आन्दोलनकारीमाथि गोली चलायो। सडकमा नै ढले केही आन्दोलनकारी। धेरै अझ घाइते छन्। उनीहरूको घाउ सकेको छैन। कतिको हात, खुट्टा भाँचियो, अझसम्म जोडिएको छैन। अनि दुख्यो दार्जीलिङको मन। मन […]