पवन खेरा र पहाडको खलनायक

सरोकार » पुरण छेत्री गतः शुक्रबार एनडीटीभीमा  एआईसीसी सदस्य पवन खेरा, ‘गाेर्खाहरू राष्ट्र विराेधी, विछिन्नतावादी र खालिस्तानीहरू जस्तै भारत विराेधी…

Read More

गोर्खा र नेपाली हार्डवेयर र सफ्टवेयर

सरोकार विजयकुमार सुब्बा   गोर्खाल्यान्ड माग लिएर पहिलो आन्दोलन सक्दा नसक्दा विवाद निस्क्यो – हामी भारतमा नेपाली भाषा बोल्नेहरू गोर्खा…

Read More

भारतीय नेपाली साहित्य-संस्थाको आवश्यकता

सरोकार विजयकुमार सुब्बा  भारतमा नेपाली भाषी समुदाय अल्पसङ्ख्यक समुदायमा पर्छौं । त्यसकारण यो समुदायको एकता र अस्तित्वको प्रश्न भावनात्मक होइन…

Read More

रेल, बनबासी र हाम्रा चाैकीदारहरू 

सरोकार » • पुरण छेत्री भारतकाे संविधानले देशकाे प्रत्येक नागरिकलाई ‘गाँस, बास र कपासकाे’ सुरक्षा प्रदान गरेकाे छ। भर्खर जन्मेका शिशु, विद्यालयका…

Read More

दार्जीलिङ :  शहरको निर्माण, वर्तमान अवस्था र उत्तरदायित्व

जनसरोकार सुनिति छेत्री दार्जीलिङमा अङ्ग्रेजीहरूको प्रशासन फरवरी १८३५ सालदेखि प्रारम्भ भएको हो। यस पूर्व यस भूभाग सिक्किम राज्यको अधिनमा थियो।…

Read More

नेताजी सुभाषचन्द्र बोस : भन्थे- धर्म या अतिन्द्रिय विषयहरूद्वारा राजनीतिक सञ्चालन हुनुहुँदैन

लिजेण्ड एनबी घिमिरे विद्यार्थी-युवा राजनीतिको सम्बन्धमा छात्राणाम् अध्ययनम् तप: भनेर विद्यार्थीवर्गलाई राजनीतिदेखि टाढा राख्नु भनेर प्रचारप्रसार गरिन्छ। यस प्रसङ्गमाथि नेताजीले…

Read More

पवन चामलिङको गोर्खाल्याण्ड खिचडी

सरोकार बीपी बजगाईँ घटना एक: गोर्खाल्याण्ड प्रस्ताव घटना मार्च २९, २०११ को हो। म सिक्किम विधानसभा चलिरहेको थियो। मुख्यमन्त्री पवन…

Read More

ह्याभ अ ह्याप्पी पीरियड

बहस शैलीका छेत्री, दार्जीलिङ नेपाली साहित्यमा धेरजसो नारीको हृदयस्तरमा उब्जिने विविध रीतिकालीन अनुभूतिलाई पन्साएर अधिकांश नारीको शरीर सौन्दर्य चिन्तनबारे कुरा…

Read More

‘सोम’ सिद्धान्त – एक संस्मरण

घुमघाम » मुन्नु गौतम गत जनवरी महीनाको अन्तिम साता हामी दुई दम्पति बङ्गलोर र मौसूरको यात्रामा निस्किएका थियौँ। उच्च तक्निकीको केन्द्र…

Read More

सिप्सुको हावा र खरानीभित्रको भुङ्ग्रो

कालबोध राजा पुनियानी “हामी अझ युद्धरत छौं / मौन युद्धहरू जीवनका / लड़्दै बाँचेका छौं, बाँच्नलाई…” गोर्खाल्याण्ड आन्दोलनको इतिहासमा सिप्सु…

Read More

राजनीतिः आम बजट 2018-19 : एक कुटनीतिक सौन्दर्य

राजनीति \ देश •••• बबिता मादेन छेत्री   सबका साथ सबका बिकास नारा लिएर अघि बढिरहेको भाजपा सरकारले आफ्नो पाँचौ…

Read More

मराठीहरूको भाषामोह…

भाषा » हीरा छेत्री, एन्टप हिल, मुम्बई-37   हामीलाई चाहिँ अचानक भाषाको मोह जाग्छ। त्यसका लागि पनि कसैले हामीलाई मज्जाले गाली…

Read More

इतिहास/भारतमा गोर्खालीहरूका आगमनको प्रश्न

   डा. गोमा देवी शर्मा, मणिपुर भारतमा बसोवास गर्ने विभिन्न जातिहरू मध्ये गोर्खाली पनि एउटा विशेष जाति हो। गोर्खाली नेपालीको…

Read More

बन्द चिया बगानको श्रमयात्राः सहकारीको कथा

खोज खबर बेबिका खवास तर अभाग्यवश जुन वाम राजनैतिक उर्जाको सहयोगमा सोनाली बगानले श्रमिकचालित चिया सहकारी संस्था खोली यतिको उन्नति…

Read More

राजनीति : सरोकार

अमीर बस्नेत पहाडमा गोर्खाल्यान्डको वृहत तीनवटा आन्दोलन भए पनि गोर्खाल्यान्ड किन? भन्ने प्रश्नको जवाब आम मानिसमा छैन। कुरा आम मानिसको…

Read More

हिमालको सन्तान, कमरेड चे-लाई खुकुरी र समानताको प्रश्न

भुइँकुरा चेग्वेभारा अहिले जिउँदो हुँदा हुन् त खुकुरी बोक्ने हिमालको सन्तानको पीड़ाले सम्वेदनशील हुन्थे होलान्। एउटा बोलिभिया, एउटा अर्जेन्टिना र…

Read More

भ्रम पहाड़बाटः अर्थात नयाँ काव्यिक युग खडा गर्ने पागलपन

छेवाङ योञ्जन ‘6 मिनट 26 सेकेन्ड’ मैले जीवनमा पाएको एउटा अर्थपूर्ण समय। यो 6:26 सेकेन्डको भिडियोले पुरै शरीर थकाइ दियो।…

Read More

…तर कुनै दिन बङ्गाल यति संवेदनशील निश्चयै बन्ला

शमीक व्हाट्सएपमा एउटा मेसेज आयो—   ‘एस. आई. अमिताभ मलिकलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न यसलाई आज रातिसम्म तिम्रो प्रोफाइल पिक्चर…

Read More

आज 50 औं पूण्यतिथिः चे ग्वेभारा

कसरी बने क्रान्तिकारी? राजेन्द्र महर्जन (9 अक्टोबर 1967, यो दिन कुनै आम दिन थिएन, जब जब 9 अक्टोबर आउँछ, विश्वलाई…

Read More

अवसानतिर आन्दोलनः अब बन्द कि जिटीए-2 ?

नरेन्द्र तामाङ 100 दिनको लगातार बन्द पछि जिटिए 2 एउटा उपलब्धिको रुपमा बङ्गाल सरकारले प्रदान गरेको छ घुम्दै फिर्दै रुम्जाटार…

Read More

आजको सङ्कट र भोलिको उज्यालो

बबिता मादेन   गणतान्त्रिक रुपमा थालिएको दोस्रो चरणको आन्दोलनको चरित्र अहिले निक्कै हिंसात्मक छ। आन्दोलनकारी जनता हिंसाको पक्षमा छैनन्। यद्धपि,…

Read More

नरबहादुर भण्डारी भाषा अनि गोर्खाल्याण्ड सम्बन्धमा के सोच्दथे?

  बी० पी० बजगाईं सिक्किमका भूतपूर्व मुख्यमन्त्री स्व० नरबहादुर भण्डारी राजनेता मात्र नभएर उनी एक दूरदर्शी राजनीतिज्ञ हुनुहुन्थ्यो। व्यक्तिबाट माथि…

Read More

आन्दोलनको चक्र र एकताको बाटो

लेना हेगन यदि सबैजनाले स्वतःभावमा बन्दलाई समर्थन जताएको हो भने सडकमा धरना (picketting)को किन आवश्यकता पऱ्यो। त्यसो हो भने “एकता”…

Read More

गोर्खाल्याण्ड आन्दोलन : उत्तप्‍त पहाड र बैरो सरकार

  डी.के. वाइबा   गोर्खाल्याण्ड आन्दोलनले पहाड अहिले घरी उत्तप्त छ। अनिश्चितकालिन बन्दले तीन सप्ताह पार गरिसक्यो। गोर्खाल्याण्डको संवैधानिक माग…

Read More

विमर्शको कसौटीमा सर्वदलीय बैठक

  बीपी बजगाईँ २० जुन २०१७ -मा दार्जिलिङको जिमखाना क्लबमा बसेको सर्वदलीय सभाको आठवटा बुँदासँग जोडिएका अथवा छुटेका केही पक्षहरू…

Read More

भाषिक अतिक्रमण: बोक्रे विकाश र उड़न्ते तर्क

छेवाङ योञ्जन 90-को दशकसम्म दार्जीलिङ पहाड़को शैक्षिक संस्थानहरूमा नेपाली भाषा नै पठन-पाठनको प्रमुख माध्यम थियो। इतिहास, भूगोल, गणित, विज्ञान पढ़ेरै…

Read More

क्रामाकपाको पाँचवटा बुँदा मध्ये पहिलो अनि पाँचौं मात्रै सान्दर्भिक

बी० पी० बजगाईं गोजमुमोले पनि त्यही बङ्गालको व्यवस्थाभित्र गोर्खा क्षेत्रीय स्वशासन थापेर गल्ति गरेको छ अनि क्रामाकपाले पनि बङ्गालकै व्यवस्थाभित्र…

Read More

युवाशक्ति, मौनता र क्रान्तिबिच छटपट्टिएको समय

बी० पी० बजगाईं ∇ अबको क्रान्ति केवल केन्द्र अनि राज्य सत्ताको हैकमवादी व्यवस्थाको विरुद्धमा मात्र होइन, आफ्नै समाजमा नयाँ सामाजिक…

Read More

इन्द्रनील, ‘गोर्खाल्याण्ड फोबिया’ र हामी

बी० पी० बजगाईं पहाडको राजनीतिमा बिमल गुरुङले धेरै पटक ढाँटेका छन्| उहिले आग्सु खोल्दाको चेतसम्म छैन आज रोशन गिरीकोमा| तर…

Read More