प्रतिक्रिया

एनोस दास प्रधानको वक्तव्य दुर्भाग्यपूर्ण मात्र नभएर जातिद्रोह पनि हो

 प्रतिक्रिया बी.पी. बजगाईँ राज्यका शिक्षामन्त्री पार्थ च्याटर्जीको राज्यमा बङ्गला भाषा कक्षा एकदेखिको विद्यार्थीले अनिवार्य पढ़नुपर्ने वयानको विरोध गर्नेहरूलाई तथाकथित साहित्यकार र बुद्धिजीवीको संज्ञा दिने एनोस दास प्रधानको वक्तव्य केवल दुर्भाग्यपूर्ण मात्र होइन, जातिद्रोही वक्तव्य पनि […]

Breaking News

विकास बोर्डहरूको औचित्य र जीटिएको क्षमता

दीपेन घिमिरे »»» जीटिए पनि 59 वटा राज्य-सूचीको विषयहरू बोकेको एक क्षमतावान र नयाँ व्यवस्था हो। यसैले जीटिएको पनि आफ्नै कार्यप्रणाली नियम अर्थात GTA Executive Business Rule  बनाउनु पर्ने देखिन्छ। ″ भारतीय संविधान अनुसार चार राज्यहरू […]

बहस

अनिवार्य बङ्गला भाषा, षडयन्त्र र निर्णायक समय

बी० पी० बजगाईं सन्दर्भः अनिवार्य बाङ्ग्ला भाषा भारतको संविधानको आठौँ अनुसूचीमा गाभिएको २२ वटा भाषाहरू मध्ये एउटा नेपाली भाषा हो| संविधानको आठौँ अनुसूची अनुसार बाङ्ग्ला भाषा अनि नेपाली भाषाको दर्जा एउटै हो| यी दुवै भाषालाई उच्च […]

फोटोकथा

कवि निमा माटोमा कविता लेख्दै

माटाका सर्जक निमा शेर्पाको कविता सङ्ग्रह ‘कुरूप फूलको गन्ध’, दोस्रो संस्करण बजारमा छ। थोरै कविता लेखेर पनि चर्चामा आइरहने निमा राम्रा फोटोग्राफर पनि हुन्। ग्रामीण जीवनलाई कवितामा देखाउनु उनको कवित्व र फोटोग्राफीकै ध्येय हो। फेसबुक […]

बहस

भाषा थोपर्नु अन्याय हो

चिन्ता भवानी अधिकारी, मणिपुर नेपाली भाषा भारतीय मान्यता प्राप्त भाषा हो। यसको विकासको इतिहास आफ्नै छ। नेपाली मातृभाषा पठन पाठनको अधिकार हाम्रो मौलिक अधिकार हो। हाम्रो भाषा विकासमा केन्द्र र राज्य सरकारहरूको राम्रो भूमिका रहनु […]

बहस

भाषाको मृत्यु, राजकीय हस्तक्षेप अनि नेपाली भाषा

कबीर बस्नेत, दार्जीलिङ भाषिक हस्तक्षेपको राजनीति गुरू लाधो रे अर्थात् गुरूलाई भेटें भन्दै घरको छानामाथि चढेर बाबा माखन शाह लबानाले गुरू तेगबहादुर सम्बन्धमा जुन लुबाङ्की भाषामा घोषणा गरेका थिए, त्यो भाषा आज भारतको लुप्त भाषाको सूचीमा […]

बहस

नेपाली भाषामा मानकीकरणको आवश्यकता

मिलन बान्तवा नेपालका कुनै दोकानमा गएर माचिस मागे दोकाने दिदी अरकच्च पर्छिन्। नेपालमा त हामीले पसलमा गएर सलाई माग्नुपर्छ तबमात्र साहुनीले बुझ्नेछिन् अनि खुरूक्क सलाई दिनेछिन्। हामी घरमा खिड़की दैलो थुन्छौँ, नेपालकाहरू झ्याल ढोका बन्द […]

सरोकार

इन्द्रनील, ‘गोर्खाल्याण्ड फोबिया’ र हामी

बी० पी० बजगाईं पहाडको राजनीतिमा बिमल गुरुङले धेरै पटक ढाँटेका छन्| उहिले आग्सु खोल्दाको चेतसम्म छैन आज रोशन गिरीकोमा| तर त्यसको अर्थ मेरो घरमा आएर मलाई कुट्ने दाजुलाई अर्काले कुटेको देखेर सहन गर्ने? यदि त्यसो […]

अफ द रेकर्ड

हाम्रोतिर पनि फग नै चलिरा’छ हजुर

अनिल तेलैजा, रोङ्गो सिन्कोना बगान उता देशमा देशभक्ति पोखिदोँ छ, यता नगरपालिकामा गोर्खाल्याण्ड उम्लँदो छ। उता देशमा माम भन्दा राम ठूलो भो यता पहाड़मा काम भन्दा हाम ठूलो भो। उता देशमा गाई बचाउँ भन्नेहरू उफ्रिरहेका रहेका […]

सरोकार

सेप्टिक सिप्टिगुडी

सरोकार   प्रकाश हाङ्खिम रुखपातबिहीन गाउँमा टन्टलापुर घाममा पनि उनीहरु काम गर्दै गरेका हुन्छन्- कि त बगानमा कि त बगरमा। सरकारको नजरदेखि कोशौं टाढा, नागरिकलाई संविधानले दिएको अधिकारदेखि सयौं माईल टाढा छ सिप्टिगुडी। जहाँ सपना […]

सम्पादकीय

बहसको कुरुपता

सम्पादकीय बहस, किनारमा अनिवार्य छैन। केन्द्रका बौद्धिक, राष्ट्रीय मिडिया र राष्ट्रीय फ्लोरमा बहस अनिवार्य छ। भाजपाका केन्द्रिय नेताहरूलाई लिएर बहस गर्नु अहिलेको बेला हो। त्यो बेला हेर्दा हेर्दै टरिरहेको छ। टरिरहेको यो बेलामा न त […]

बहस

भाषाको विकास त्यसरी पो हुनुपर्ने

मिलन बान्तवा, दार्जीलिङ पारसमणि प्रधानहरूले लेखेका नेपाली भाषाका किताबहरू पढ़्दै आएपछि स्वाभाविक रूपले मैले मेरो राई लवज हराएको हुँ। म जातले राई। राईहरूको अरिजिनल बोली आजभोलि म बोल्न सक्दिनँ। यहाँ मैले बोली भन्दा राई भाषाको […]

पर्यटन

सन्दकपूः एउटा ट्राभलग

l फोटोकथा   फोटोग्राफरः विकास थापा आले   l ट्राभलग संवादः विनोद प्रधान सेतो तुवाँलो र हुस्सेको कुटपिट मच्चियो हावामा। लामो अन्तरालदेखि सम्दकपू जाने इच्छा। पालुवामा चढेको रङजस्तो इच्छालाई मैले व्याज तिर्नुपर्ने दिन थियो त्यो। झोला कुम्लो […]

बहस

सकसमा भाषा

 मिलन बान्तवा, दार्जीलिङ ध्वनि त भाषाभन्दा पनि पहिलेको हो। ध्वनिलाई प्रतिनिधित्व गराउनकै निम्ति वर्णको आविष्कार भएको भन्ने कुरोमा त कसैको दुईमत नहोला। ड, ढ अनि ड़, ढ़ को आ-आफ्ना छुट्टै ध्वनि छन्। यसर्थ ड़, ढ़ […]

खरसाङ

रेला राजनीति

        मनोज बोगटी दार्जीलिङ पहाडका नेताहरू राज्य शक्तिले कुन स्वार्थमा आफूलाई प्रयोग गर्छ भन्ने कुरा नै बोध गर्न सक्दैनन्। न त घिसिङले सके, न त विमलले, न त डा. महेन्द्रले, न त […]

अफ द रेकर्ड

गाउँखाने कथा

 अनिल तेलैजा मन बिर्सिएर धन चिन्ने मात्र भयो गाउँ। गाउँ पहिला तल्लो गाउँ मात्र थियो, माथिल्लो गाउँ मात्र थियो, पारी गाउँ थियो, भीर गाउँ थियो, डाँडा गाउँ थियो। गाउँ अचेल खम्बु गाउँ बन्यो, गाउँ अचेल […]