निबन्ध

हस्तक्षेपः परिक्षणको बाटो

शैलीका छेत्री, दार्जीलिङ ज्ञानोदय र कविता साहित्यकारले आफ्नो समयलाई प्रतिनिधित्व गर्छ। लेखकले मानवजगतमा पसेर जुन बौद्धिकमन्थन गर्छ, त्यसपछि उसले जगतलाई नै आफ्नो समयको लागि ज्ञानानुशासनका फरक बाटो दिन्छ। तदयुगीन सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक परिस्थितिसित […]

काव्यम्

काव्यसंवाद-मा पुकार पारदर्शी

संवाद मलाई आफ्नो कुरा भन्ने बैशाखी चाहिएको थियो… पुकार पारदर्शी कविताको अप्रेसन मलाई सुन्दैमा कानै रिङरिङ हुने शब्द हो सत्ता। जोसित मलाई बेहद घृणा छ। साला सत्ता। जहाँ पुगेपछि इश्वर जस्ता मान्छेहरू राक्षसमा रूपान्तर हुन्छन्। […]

Breaking News

फोटोकथाः अमृत छेत्रीका यात्राका रङ

यात्राका रङ अमृत छेत्री, नेपाल-+91 98822 94176 यात्रा र तिर्खा सहिद जाडोः स्वेटर ओडेर पहाड धर्तीको निलो मन घरहरूका घर नदीका सिपाही आस्था ओडेर भोक खोज्दै टाडा टाडा जानु छ साथी यात्राव्यापारः ग्राहक पर्खेर

Breaking News

भुँइ कुरा /अलेकजाण्डर सिण्ड्रोम

भुइँकुरा प्रवीण खालिङ विजेताहरू सधैँ हार्नेहरूको हारको प्रतिफलको रूपमा रहेका हुन्छन्। उनीहरूको खुसी जहिले पनि हार्नेहरूको पीड़ामाथि कुदिएको हाँसो मात्र हो। हामी सधैं जित्नेको पक्षमा उभिएर उनीहरूले हार्नेहरूबाट लुटेका खुसीको छाकमा सरिक हुन रमाउने गर्छौं। […]

Breaking News

काव्यसंवाद-मा विपल घले

संवाद कविता जिउन सिकाउने एउटा कला हो विपल घले, रोङ्गो कविताको परिभाषा कविताको समूर्णता होइन। कवितालाई केही परिभाषाहरूमा बाँधेर राख्न सकिन्न। कविता बेग्लाबेग्लै समयमा (जमानामा ) बेग्लाबेग्लै किसिमले लेखिएका छन् / लेखिन्छन्। आआफ्ना ज्ञान,अध्ययन ,अनुभूति […]

Breaking News

 ‘आज रमिता छ’ का अनुवादक मञ्जुश्री थापासित सन्देस घिमिरेको संवाद

यो अनुवाद भारतको त्यो पाठक समुहमा लोकप्रिय भएर पुग्छ जसले मूल भाषामा यस उपन्यासलाई पढ्न सकेका छैनन्।  इन्द्रबहादुर राईका प्रत्येक कृतिमा पाठकहरूलाई तान्ने चुम्बकीय शक्ति छ-मञ्जुश्री थापा शुरूवाती जीवनको लामो अवधि बाहिर बिताएपछि मन्जुश्री थापा […]

Breaking News

काव्यम्ः राजु स्याङ्तानका पाँच कविताः राजा पुनियानीको केरकारः कबीर बस्नेतको टिप्पणी

को हो रूने मान्छे? को हो राती राती चिहान घारीमा रूने? को हो राती राती पर्खाल भित्र रूने?     यदि तिमी स्पाटाकस्का ननिभेका आँखाहरू हौ भने संसारका कुना कुनाबाट बन्धन चुडाल्ने करौंतीहरू लिएर उठ […]

Breaking News

 प्रवीण खालिङ-को भुइँ कुरा

भुइँ कुरा जिन्को बायोलोबा र फोसिल सपना प्रवीण खालिङ   आन्दोलनमा जीवन हारेर अमर बनेकाहरूको नाममा राखिएको पार्कमा। हिमालको सन्तानको सपना जस्तै पुरानो उभिएको यो रूखबारे पटक पटक विभिन्न लेख र चर्चाहरू पढिएको हो। पहाड़को […]

Breaking News

कवि नोर्जाङ स्याङ्देनको ‘फजल’ कन्फेसन

भूमिका मैले त अझै पनि गजलको नाममा फजल लेख्दै आइरहेको थिएँछु नोर्जाङ स्याङदेन साहित्यका सबै विधासँगसँगै मलाई गजल पनि मनपर्थ्यो। हिन्दी पत्रिका, समाचारपत्र आदिमा देखापर्ने गजलको आस्वादन स्कूले बेलादेखि नै मैले लिँदै आएको हुँ। उर्दू […]

Breaking News

काव्यसंवाद-मा नरबहादुर घिमिरे

संवाद कविको काम  ♦ नरबहादुर घिमिरे नाम्ची सरकारी महाविद्यालय। कविता भनेको भावनाको बौद्धिक कोमलता हो भनेर नाटककार समले ठ्याक्क भनिदिए। यसरी कवितालाई अनेक अनेक तरिकाले परिभाषित गरिएको छ। तर वास्तवमा कुनै पनि बिषयलाई परिभाषामा बाँधेर […]

Breaking News

विशेष व्यक्ति/ अनिल तेलैजाः शब्द, संवाद र तस्वीर

शब्द/ मनोज बोगटी अनिलनामा   नेपालमा एमआर (मेडिकल रिप्रेजेन्टेटिभ) गरिरहेको बेला यिनको चर्चा रोङ्गोमा ‘होनाहार लेखक र उद्घोषक हराएको’-भनेर चल्थ्यो। नेपाल छोडेर आएपछि नेपालमा पनि यिनी हराएको चर्चा पक्कै चल्दो हो। एउटा क्षेत्रमा आउने, जम्ने […]

Breaking News

पुण्यतिथीः इन्दिराका अन्तिम दिन

आज इन्दिरा गान्धीको पुण्य तिथी हो। इन्दिरा गान्धीको मृत्यु कसरी भयो, त्यो क्षणबारे लेखिएका सामाग्री मिरमिरेनलाइनबाट यहाँ साभार गरेका छौँ-सम्पादक भुवनेश्वर शहरसँग जोडिएको इन्दिरा गान्धीका अनेकौ यादहरू छन् जसमा धेरै यादहरू दुखद छन्। यसै शहरमा […]

Breaking News

के हो डेङ्गी ?

डेङ्गी (गल्तीले डेङ्गु पनि लेखिने) ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने र शीतोष्ण तथा समशीतोष्ण भूभागमा फैलिने रोग हो। यो रोग डेङ्गी भाइरसका कारणले लाग्ने गर्दछ। सामान्यतया डेङ्गी भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्। यसका प्रमुख लक्षणहरू […]

Breaking News

विवादहरूको जड़मा हुन्छ आफू बाँच्ने आत्मपरक अवधारणाहरू, तर्कहरू- इन्द्रबहादुर राई

तेस्रो आयाम-बारे इन्द्रबहादुर राईसित सञ्जय वान्तवाको कुराकानी तेस्रो आयामको शव परीक्षा-मा प्रा. चन्द्रेश्वर दुबेले लेख्नु भएको छः “इलियटका लेखहरू पढ्दै गएँ र ‘वेन जोन्सन’ शीर्षक लेखमा ‘थर्ड डायमेन्सन’ लाई फेला पारेँ। तेस्रो आयामको सूत्र अब […]

Breaking News

कन्फेसनः इट्स वेरि हार्ड टु से गुड्बाइ

शैलीका छेत्री कस्मिक नृत्य र जीवन घोर अन्धकार। शून्यदेखि शून्यसम्मको विशालता। यस्तोमा विधातालाई बह्माण्डको रिक्त क्यान्भसमा जीवन भर्न कति गाह्रो थियो होला? केही क्षण त उनलाई आफ्नै सृष्टिबाट वाक्क-दिक्क पनि लाग्यो होला। अनि हरेक कथाको […]

Breaking News

बिम्ब कविता : प्रयोग प्रसङ्ग

उदय थुलुङ, मङ्पू संरचना : बिम्ब – कविता मुक्त शैलीमा लेखिएको चार हरफे कविता हो। चारवटा हरफहरू क्रमशः प्रथम हरफमा एक शब्द, दोस्रो  हरफमा दुइ शब्द, तेस्रो हरफमा तीन शब्द र चौथो हरफमा चार शब्दहरूले […]

Breaking News

डिस्कोर्सः के हो जाति?

गणेशलाल सुब्बा साधारणतः ‘जाति’ शब्दले एक विराट जनसमुदाय बोध गराउँछ। तर कस्तो जनसमुदाय? जनसमुदाय आकाशका तारामण्डल र समुद्रका अगणित बालुवाकण बराबर संसारमा पाइन्छन्; यदि प्रत्येक जनसमुदाय जाति हुँदो हो, संसारमा जाति पनि अगणित सङ्ख्यामा – […]

Breaking News

आख्यानमा दार्जीलिङे अर्ग्यानिकता

राजा पुनियानी   सिलसिलाको सुरुआत फेरि सल्किएको छ दार्जीलिङ। र, फेरि निभेको छ दार्जीलिङ। सन् १९८६ पछि एकपल्ट फेरि। सन् २००७ पछि एकपल्ट फेरि। माटोको दाबीमा। सन् १९०७ को ब्रिटिस पालोदेखि चर्किएको दार्जीलिङको सामाजिक भुइँ […]

Breaking News

फेरि रमिता

किरण दाहाल करिब एक महिनाअघि क्यानडाबाट लेखिका मञ्जुश्री थापा काठमाडौं आइपुगिन् । मौलिक लेखन रोकेर दिनरात अनुवाद । १ वर्षयता उनको चटारो यसैमा थियो । त्यसका लागि उनले रोजेका लेखक थिए, इन्द्रबहादुर राई । ‘आज रमिता छ’को अंग्रेजी अनुवाद […]

तथ्यतर्क

गोर्खाल्याण्ड आन्दोलन : एक डाइनामिक कन्सेप्ट

बहस » दीपेन घिमिरे सयदिने उकालोको बन्द-रूपी राजनैतिक र गणतान्त्रिक हतियार पश्चयात गोर्खाल्याण्ड आन्दोलन अहिले समाजिक-सञ्जालमा क्रिटिसिज्मको फलामे भाँड़ामा हजार डिग्रीको तापमानमा उम्लिरहेछ। तर, जस्तै मिठो मसिनो मिष्ठान र पकवान होस्, हजार डिग्रीको तातोमा खानुसकिन्छ […]

Breaking News

यो भुइँकै कुरा हो-राजा पुनियानी

साताको चर्चितः भ्रमपाहाडः अ मल्टिमिडिया पोयट्री यो साता कवि राजा पुनियानीको भिडियो कविता खुबै चर्चामा आयो। यसै वृत्तमा कवि राजा पुनियानीसित खबरम्यागजिनले कुराकानी गरेको छ। यहाँ कवि राजाको भिडियो कविता भ्रमपाहाड-को भिडियो, टेस्क्ट, उनीसित यसैबारे […]

Breaking News

हिमालको सन्तान, कमरेड चे-लाई खुकुरी र समानताको प्रश्न

भुइँकुरा चेग्वेभारा अहिले जिउँदो हुँदा हुन् त खुकुरी बोक्ने हिमालको सन्तानको पीड़ाले सम्वेदनशील हुन्थे होलान्। एउटा बोलिभिया, एउटा अर्जेन्टिना र एउटा ल्याटिन अमेरिका भारतमा लड्नुपर्ने आह्वान गर्थे होलान्। अनि उनले थाहा पाउँथे होलान्, वीरलाई सम्मान […]

Breaking News

भ्रम पहाड़बाटः अर्थात नयाँ काव्यिक युग खडा गर्ने पागलपन

छेवाङ योञ्जन ‘6 मिनट 26 सेकेन्ड’ मैले जीवनमा पाएको एउटा अर्थपूर्ण समय। यो 6:26 सेकेन्डको भिडियोले पुरै शरीर थकाइ दियो। पाइतलादेखि टुप्पीसम्मै झन्झन्। शरीरका रौंहरू ठाडा। हेर्दाहेर्दै आँखामा बादल अनि पात्ला आँशुका केही थोपाहरू। भिडियो […]

Breaking News

…तर कुनै दिन बङ्गाल यति संवेदनशील निश्चयै बन्ला

शमीक व्हाट्सएपमा एउटा मेसेज आयो—   ‘एस. आई. अमिताभ मलिकलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न यसलाई आज रातिसम्म तिम्रो प्रोफाइल पिक्चर बनाऊ; साथै यसलाई यति धेरै परिमाणमा शेयर गर ताकि पुरै बङ्गालको प्रोफाइल पिक्चर बनियोस् यो […]

Breaking News

पर्फ्युमः प्रश्नहरूको ऐँठन

गुरुङ सुशान्त राजकुमार बानिया अनि दीपक सापकोटाको सम्पादनमा  इन्डिगो इन्क-ले प्रकाशित गरेको प्रेम कथाहरू सङ्ग्रह- ‘पर्फ्युम’-को भूमिका यहाँ राखेका छौँ- सम्पादक फेसबुकको भित्ता राताम्मे भएपछि थाहा हुने नै भो, सहरमा मौसमी प्रेमको चर्चा चुलियो। मौसमी […]

Breaking News

उपन्यास अंशः प्रेमको रङ हरियो हुन्छ निम्मा !

लेखनाथ छेत्री कवि लेखनाथ छेत्रीको कविता सङ्ग्रह अक्षर अनप्ल्ग्ड प्रकाशित छ। दार्जीलिङको आन्दोलन र त्यसका अन्तरविरोधहरूलाई केन्द्रमा राखेर उनले उपन्यास लेखिसकेका छन्। उपन्यासको अन्तिम ड्राफ्टसमेत सकिएको छ। सोही प्रकाशोन्मुख उपन्यासको सानो अंश यहाँ प्रकाशित गरिरहेका छौँ-सम्पादक […]

Breaking News

रवि रोदन-का तीन कविता

युद्धको बाँसुरी आँखाभरि रगतको पोखरी छ नपुसंक शिकारी तीखो हतियार बोकेर सुकरातहरूको छातीमा रगतले मृत्यु कोरिरहेछ।   बिहानै उज्यालो खसेपछि आमाहरू सुइटर बुन्दिनन् रोटी पनि बेल्दिनन् आमाहरू कात्रो बुन्छिन्।   बागीहरू आफ्नै झ्यालको फ्रेमबाट आफ्नै […]

Breaking News

शरण मुस्कान-का तीन कविता

बर्खा धैर्यताको नाकेडोरी चुँड़ाएर खोलाले साँघु भत्काउने बेला हो-यो।   ओ इञ्जिनियर! यतिबेला तिमी अलि जोगिनु खोलालाई पटक्कै नजिस्काउनु तिमीले खिचिराखेको आगे चल-का बक्ररेखाहरू  नदेखाउनु कदम-थामका  कङ्क्रिट पर्खालहरू पनि त्यसलाई नदेखाउनु खोलालाई उन्मुक्तिको मात चढ्ने […]

Breaking News

‘आलोचक’-मा ध्वंसात्मक चेतनाः जडता र त्रासदीको पराकाष्ठा

नोट-13 सेप्टेम्बरको दिन पहाडका धेरै नेताहरूको नाममा व्यङ्ग्य गर्दै मैले धेरैवटा फेसबुक स्टाटस लेखेको थिएँ। त्यस मध्ये क्रामाकपा नेता आरबी राईमाथि लेखेको स्टाटस मात्र छानेर रुपेश शर्माले 18 सेप्टेम्बरको दिन स्थानीय दैनिक हिमालय दर्पणमा-‘कविका इतिहास […]

Breaking News

आज 50 औं पूण्यतिथिः चे ग्वेभारा

कसरी बने क्रान्तिकारी? राजेन्द्र महर्जन (9 अक्टोबर 1967, यो दिन कुनै आम दिन थिएन, जब जब 9 अक्टोबर आउँछ, विश्वलाई एक क्रान्तिकारीको याद आउँछ, उनी हुन्, चे ग्वेभारा। आज उनको 50 औं पूण्यतिथि हो। चे […]