मुख्य समाचार

विनय तामाङको बागडोर जोखिममा : जनताको हातमा पहाड र जातिको भविष्य

देखिएको कुरा जुन सरकारले निर्दोष आन्दोलनकारीलाई गोली ठोक्यो, त्यही सरकारको झण्डा बोक्नु भनेको जातिघात हो। आफ्नै जाति र जनतालाई घात गर्नेहरूको राजनैतिक करियर लामो भएको उदाहरण संसारमा छैन। यसपल्ट पहाडका जम्मै दल मिलेर जनताको आकांक्षालाई […]

म्यागजिन

तृणमूल सरकार पीड़ितहरूको चुनावी कर्तव्य

हामी सबै तृणमूल सरकारदेखि पीड़ित भएकोले यो तृणमूलको उम्मेद्वारलाई हराउनु हाम्रो परम कर्तव्य बन्दछ। म र मेरो परिवार त यो तृणमूलको उम्मेद्वारलाई हराउन शारीरिक र मानसिक रूपले तयारी छौं – तपाईँहरू तयारी हुनुहुन्छ? अहिले मेरो […]

मुख्य समाचार

पर्जा पट्टा भर्सेस स्थायी समाधान : ममताको कठपुतली भएर अमरसिंह राईले जातिको उत्थान गर्छु भन्नु एकदमै हास्यास्पद

  यसपालीको लोकसभा चुनाव तृणमूल काङ्ग्रेसको पर्जा पट्टा भर्सेस भाजपाको स्थायी समाधान बिचको चुनाव हो। प्रिय पाठकवृन्द तपाईहरू के चाहनुहुन्छ?  केही दिनलाई खुशी हुने पर्जा पट्टा चाहनुहुन्छ कि आफ्नो भावी पीढ़ीको निम्ति सुरक्षित रहने दार्जीलिङ […]

म्यागजिन

11 अर्थात ममता भर्सेस अमित :  बीचमा जनता र भविष्य

भाजपाले 11 जातलाई जनजातिको मर्यादा दिने र पहाड, तराई, डुवर्सको लागि राजनैतिक स्थायी सामाधान गर्ने दुइवटा बलियो बँदा मेनिफेस्टोमा उल्लेख गरेको छ। विनय तामाङ समूह र तृणमूल बाहेक पहाडका जम्मै दल र सङ्घसंस्था भाजपाको मेनिफेस्टो […]

मुख्य समाचार

के यो दार्जीलिङका मानिसहरूलाई खुल्ला धम्की होइन?

चियोचर्चा दार्जीलिङका आयुन्त राज श्रेष्ठको नाममा फेसबुक चलाउने एक सज्जनले जति नै उफ्रे पनि बिमलको बदमास केटाहरू सबैले साथ छोडिसकेको बताएका छन्। दिउँसै पुलिस काट्ने केटाहरू आलोककान्तसँग रहेको दावी गर्दै उनले मनिस्वर, बोतल खाने, स्वर्निम […]

मुख्य समाचार

एनआरसी विवाद र १९५० को सन्धीको धारा सात

नेपालको भारतसँग १९५० –को मैत्री सम्झौता भएको छ अनि खुलेर भारतमा रेसिप्रोकल बेसिसमा व्यापार धन्दा गर्नु अनि बस्नु पाउने प्रावधान तय गरिएको छ, त्यसरी बाङ्गलादेशसँग भारतको सम्झौता भएको छैन। बाङ्गलादेशीहरू भारत आउँदा भीसा लिएर मात्र […]

म्यागजिन

अन्तरवार्ता : यसपालीको मतदान पहाडको निम्ति राज्य उत्पीडन विरुद्धको रेफरेन्डम हो- राजु विष्ट

भाजपा प्रत्यासी राजु विष्टले नामाङ्कन पत्र भरेपछि खबरम्यागजिनले गरेको कुराकानी मेरो राजनैतिक अभ्यासको निम्ति तृणमूल र विनय खेमा नै मेरो प्रतिवद्धताको स्रोत हो। स्थानीय भावनालाई कुठाराघात गर्ने शक्तिहरू देखेर नै मेरोमा यस क्षेत्रमा राजनीतिमा आएर […]

म्यागजिन

जनताले हातखुट्टा, दिमाग र घाँटीमा साङ्ग्लो बाँध्ने हुन् कि साङ्ग्ला चुँडाउने हुन्?-निर्णय नेताको हातमा

ईक्षण तृणमूललाई जितायो भने त न छैटौं अनुसूचीको मुद्दा रहने भयो न गोर्खाल्याण्डको। तृणमूल काङ्ग्रेस झैं केही नउम्रिने ढुङ्गामा बीउ छर्नुभन्दा भाजपा झैं बाँझोबारीमा बीउ छर्नु मुनासिव लाग्नु स्वाभाविक कुरा हो। सबैलाई थाहा छ, केन्द्रमा […]

मुख्य समाचार

मलाई मेरो विचार लेख्ने स्वतन्त्रता छ, त्यो नछिन्नुहोस्, खम्बुजी

गोर्खाल्याण्डको निम्ति आश्वासन दिने भाजपामाथि विश्वास गरेर विमल गुरूङले जुन आन्दोलन शुरू गरे त्यसमा सत्-प्रतिशत सहयोग गर्न नसकेतापनि भाजपाले गोर्खाल्याण्ड नसही कमसेकम द्विपक्षीय/ त्रिपक्षीय वार्ताको माहौल तयार गरिदिएको भए के कसैको सिन्दुर पुछिन्थ्यो होला र […]

मुख्य समाचार

‘फर्क शरण, तिमी आफ्नो गुँड़मा फर्क, कलम पेटको निम्ति नबेच’

प्रतिक्रिया भाजपालाई कटाक्ष गर्नुभन्दा पहिले शरणले तृणमूल काङ्ग्रेसको पृष्ठभूमि हेरेको असल हुनेछ भन्ने लाग्यो। भाजपाले आश्वासनमा भुल्याए पनि तृणमूल काङ्ग्रेसले जस्तो कसैको सिन्दुर पुछिदिएको छैन। कसैलाई टुहुरो बनाएको छैन। कसैको घर उजाड़ पारिदिएको छैन। कसैको […]

म्यागजिन

पहाडको मत मुद्दाका दुश्मनलाई कि मित्रलाई?

पक्कै हो, दसवर्षदेखि भाजपाले आश्वासन बाहेक केही दिएन। तर तृणमूलले पनि दसवर्षदेखि नै छुट्टै राज्य नदिने वा बङ्गाल विभाजन गर्ने घोषणा गर्दै आइरहेको छ। यस हिसाबमा दुवै पार्टी उस्तै हुन्, यद्धपि, तृणमूल काङ्ग्रेसबाट छुट्टै राज्यबारे […]

म्यागजिन

गोरामुमो र गोजमुमोको मास्टर स्ट्रोक

तृणमुल र विनय समूह एक भएर धेरै अघिदेखि चुनाव प्रचार प्रसारमा लागे पनि यता जातीय हितलाई ध्यानमा राखेर गोरामुमो र गोजमुमो (विमल) समूह एक भएर मास्टर स्ट्रोक हिर्काएको देखिँदैछ। प्रत्येक चुनावमा गोरामुमोलाई साथमा राख्ने ममताले […]

म्यागजिन

कहिले मिल्ने हाम्राहरू?

चासोचर्चा बङ्गालले शोषण गऱ्यो । अन्याय गऱ्यो । अत्याचार गऱ्यो । गणतन्त्र छेक्यो । बोल्न दिएन । लेख्न दिएन। भाषा मेटाइदियो । हाम्राहरू मिल्नुपर्छ । मिल्नुलाई सबै तयार छन् । जनता तयार छ । राजनैतिक […]

म्यागजिन

भूमिपुत्रको भूत !

चासोचर्चा भूमिपुत्रको खोल सिलाएर अब केन्द्र र राज्य दलहरूले दार्जीलिङ पहाडमा अहिले नयाँ राजनैतिक नाटक तयार गरिरहेछ । माग बमोजिम केन्द्र र राज्य दलहरूले कारखानाको छापाबाट हाम्रै नाकनक्शा खिपेर दार्जीलिङ पहाडमा भूमिपुत्रलाई भटाभट लन्च गरिरहेको […]

म्यागजिन

म अमरसिंह राईलाई भोट दिने छुइनँ

कसैको भाईको रगत दार्जीलिङको सड़कभरि छरिएको छ – कसैको दाजु दवाई लिनु गएको अझसम्म फर्किएका छैनन् – कसैको छोरा झोलामा सुख्खा रोटी र डल्ले खोर्सानी बोकेर जुलुसमा गएको पुलिसको गोलीले त्यो झोलासँगै निष्प्राण भई ढलेको […]

म्यागजिन

लोकसभा र जनता विरोधीहरू

सबै पार्टीको आआफ्नो नियत सार्वजनिक भइसकेको छ। रातारात डा. महेन्द्र पी. लामा जनतालाई आग्रह गर्ने भए। चुनाउमा मात्र ‘मेरोमा क्षमता छ, मलाई जिताएर पठाउ’ भन्दै अघि आउने डा. लामाले जनताको भरोसा जित्न लायक कुनै काम […]

म्यागजिन

जातिदेखि माथि उठेर सर्वदलीय बैठकले प्रार्थी चुन्नुपर्छ

मुद्दाको कुनाकुना, कणकण थाहा छ मलाई। मुद्दाको हल पाउने ठाउँ, हल दिने संस्था र हल बोक्ने व्यक्ति पनि चिन्छु। तर सबैले तिमी संसदमा आउ अनि कुरा गर्छौं भन्छन्। छुट्टै राज्य, छैटौं अनुसूची, 11 जातगोष्ठीलाई जनजातिको […]

म्यागजिन

के हो त ममता व्यानर्जीको असलियत?

अनुवाद- देव खम्बु राई (ममता व्यानर्जीको किताब ‘उपलब्धि’ मा लेखिएको कुराहरू साथै तिनले भर्खरै दिएका वक्तव्यहरूबारे फेसबुकमा बङ्गला भाषामा लेखिएको आलोचना यहाँ नपाली भाषामा अनुवाद गरेर जस्तोको त्यसतै पाठकवृन्द समक्ष राखिरहेछु – देव खम्बु राई।) […]

म्यागजिन

हरेक दिनलाई नारी दिवस बनाऔं

नारी शोषणका घटना एउटै रूपमा मात्रै सिमित छैनन्। एनसिआरबीको रिपोर्ट 2016 मा आधिकारिक रूपमा अघि आएका मात्र 3.3 लाख महिला अपराधका केश छन्। 7,621 महिलाहरूको हत्या दाइजोको लागि गरियो। कहिले नारी घरभित्र शोषित हुन्छन् त […]

म्यागजिन

डिप्रेसन ? : यस्तो छ बच्ने उपाय

के हो डिप्रेसन ? जब हामी जीवनका हरेक आयामहरुलाई नकारात्मक दृष्टिकोणले सोच्न थाल्छौं, डिप्रेसनको परिवेश त्यतिबेला नै तयार हुन्छ।  जब यो चरम अवस्थामा पुग्छ, मानिसलाई आफ्नो जिन्दगी बेकार लाग्न थाल्छ र बिस्तारै बिस्तारै मानिस डिप्रेसनको […]

म्यागजिन

आतङ्क सक्रिय बनाउने सबैभन्दा ठूलो शक्ति चीन बन्छ कि बन्दैन?

अजहरको व्याङ्क खाता रोक्का हुनेदेखि पाकिस्तानबाहिर उनको आवत-जावतमा प्रतिबन्ध लाग्ने थियो । तर, राष्ट्रसङ्घीय सुरक्षा परिषद्का १५ मध्ये १४ सदस्य मुलुकले अजहरमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई समर्थन गरे पनि चीनले धेरैपटक यस्तो प्रयासलाई रोकेको छ । चीनले यसो […]

म्यागजिन

‘लडाइँको कुरा त्यता के हुँदै छ ?

‘लडाइँको कुरा त्यता के हुँदै छ ? युद्ध होला नै जस्तो छ त ?’ धेरै दिन भइसक्यो कश्मिरमा रहेको हाम्रो परिवारका सदस्यले हामीलाई बारम्बार सोधिरहेका छन्। हामी दिल्लीमा बसिरहेका छौँ। त्यसैले हामीलाई युद्धबारे बढी थाहा […]

म्यागजिन

दिदीबहिनी हो ! यौनमा भुलेर क्रान्तिको बाटो नबिर्स

नोना विलिस अरोनोवित्ज रबर्सन एक सामान्य महिला हुन् । क्रान्तिकारी अलगाववादी होइनन् । तर, उनको निष्कर्षले मलाई छोयो । किनभने यो विलक्षण थियो । नारीवादी आन्दोलनको ‘सेकेन्ड वेभ’का लडाकु महिलाहरूकै प्रतिध्वनि यसमा सुनिन्थ्यो । यी महिलाहरू पुरुषबाट अलग भएर मात्र […]

म्यागजिन

भुल्न नसकिने मेसी

ब्राजिलियन स्टार नेमार जुनियरले बार्सिलोना क्लब छाडेको दुई वर्ष हुन लाग्यो । तर, नेमारको दिमागमा बार्सिलोनामा बिताएका प्रत्येक पल ताजै छन् । बार्सिलोनामा रहँदा दुःखी हुँदा वा संकटको सामना गर्दा उनलाई साथीहरूले हौसला दिन्थे । अहिले पनि फ्रान्सको […]

म्यागजिन

लादेनको छोराबाट असुरक्षा

एफ. माइकल मालोफ अलकायदाको नेतृत्वमा संस्थापक नेता ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन आउन सक्ने अनुमान अमेरिकी विदेश विभागको छ । ३० वर्षीय उदीयमान विद्रोही हम्जाबारे सूचना दिनेलाई एक मिलियन अमेरिकी डलर दिने घोषणा […]

म्यागजिन

भारतका जनताले कास्मिर हाम्रो हो भन्नुको अर्थ

राम राघव भारतका धेरै छिमेकी छन् । तर, पाकिस्तान तीभन्दा फरक छ । आफूलाई फाइदा गर्छ वा हानि गर्छ भन्ने हेक्का नराखी पाकिस्तानले भारतलाई असर पु¥याउँदै र उत्पीडन गर्दै आएको छ । एकजना पूर्वपाकिस्तानी प्रधानमन्त्रीले घाँस खाएर भए […]

मुख्य समाचार

दार्जीलिङ संसदीय क्षेत्रबाट जित्नु भनेको छुट्टै राज्य गोर्खाल्याण्डको माग सँधैको निम्ति हराउनु हो

प्रतिक्रिया बिनय तामाङहरूको आफ्नो उम्मेदवार भनेको नै तृणमूल काङ्ग्रेस पार्टीको उम्मेदवार हो – तृणमूल काङ्ग्रेसले दार्जीलिङ संसदीय क्षेत्रबाट जित्नु भनेको छुट्टै राज्य गोर्खाल्याण्डको माग सँधैको निम्ति हराउनु हो – यो कुरा दार्जीलिङ पहाड़को जनताले राम्ररी […]

म्यागजिन

भाजपाको असली अनुहार

प्रतिक्रिया 10 वर्षको अवधिमा दुई-दुईपल्ट गोर्खाहरूले चुनाउमा सघाउँदा भाजपाले किन गोर्खाहरूको समस्या राज्यको विषय हो भनेर भनेनन् ? यदि गोर्खाहरूको समस्या राज्यको विषय थियो भने विमल गुरूङ/ रोशन गिरीहरूको काँधमा बन्दूक थम्याएर किन गोर्खाहरूलाई राज्य […]

म्यागजिन

दार्जीलिङकी एउटी सङ्गीत–मल्लिका

‘आभास भाइ ! यो कार्यक्रमपछि अम्बरले फेरि दार्जीलिङको स्टेजमा उक्लने दिन कहाँ आउला र हौ ?’ यसो भनिरहँदा उनको अनुहारमा भावुकताको खहरे उर्लिरहेझैँ देखिन्थ्यो । गगन दाइले अझै थपेथे, ‘त्यही भएर हो, हामीले यो कार्यक्रमलाई गोधूलि नाम […]

म्यागजिन

सउदी अरब र इरान लड्ने युद्धमैदान पाकिस्तान बन्नु हुँदैन

यस साताको सुरुवातमा साउदी अरबका उत्तराधिकारी राजकुमार मोहम्मद बिन सलमानले पाकिस्तानको भ्रमण गरे । भ्रमणदौरान पाकिस्तानमा २० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा राजकुमार मोहम्मदले गरेका छन् । पाकिस्तानी लगानी बोर्डका अध्यक्ष हरुन सरिफका अनुसार […]