म्यागजिन

गोर्खाल्याण्ड, यूटी अनि नेतृत्वबीचको अन्योलता

किरण बीके अध्यक्ष, जीएसएसएस।  नेतृत्वहरूले बुझ्नुपर्ने कुरो के हो भने अरू व्यवस्थाको त कुरै गर्दिन तर यूटी भनेको नराम्रो होइन यसले हाम्रो राजनैतिक सुरक्षा र राष्ट्रिय चिह्नारीको भारी बोक्न अवश्यै सक्नेछ। तर यो लास्ट मिनट […]

म्यागजिन

‘मेरो सालिग निर्माण नगर्नु’ भन्ने पारसमणि प्रधानकै सालिग अनावरण भएपछि

सुर्ता भरतमणि बोल्दै गए, भने, “सालिग स्थापित गरिएपछि त टाउकामा काग बस्छ, चरा-चुरुङ्गी बस्छन् अनि बिष्ट्याउँछन् पनि। त्यो अजालाई मन पर्दैन थियो। सालिग अनावरणपछि त्यसको बिल्लिबाठ हुन्छ। त्यसको कसैले सिहार-सुसार गर्दैनन्। त्यो उनलाई मन पर्दैन […]

म्यागजिन

पाहाड़को शिक्षा कसले सुधार्ने ? (विचार)

हाम्रो समाजको सबै समस्याको समाधान भनेको छुट्टै राज्य मात्र होइन अतह हामीलाई जुन काम सुम्पिएको हुन्छ त्यो जिम्मेवारीपूर्ण पुरा गर्नु हो। प्रत्येक तहबाट नै इमान्दारीपूर्वक काम गरिन थाले समाज समृद्धिको बाट तिर अवश्य नै अग्रसर […]

विचार

20 अगस्त: सिक्किम र दार्जीलिङले सरकारी विदा घोषणा गरे असल

२० अगस्त १९९२ मा नेपाली भाषाले संवैधानिक स्वीकृति पाएको आज २७ वर्ष भइसक्यो तर आजपर्यन्त हामी हामीले प्राप्त गरेको उपलब्धिको उपभोग गर्न त होइन तर उपलब्धिप्रति नै अनभिज्ञ र मौन छौं । यसरी हुँदैन । […]

म्यागजिन

गोरिल्ला ग्लासले के साँच्चै तपाईँको फोनको स्क्रीनलाई फुट्नबाट बचाउँछ?

प्रविधि सिद्धान्त राई पहिलो आइफोनबाट उपयोगमा आउन थालेको अमेरिकन कम्पनी कर्निङको गोरिल्ला ग्लास वर्तमानमा प्राय विश्वभरि ६ अरब मोबाइल फोनहरूमा उपयोग भइसकेको छ। खबरम्यग्जिनमा अहिले यो लेख पढ्दा तल माथि गर्न छुइरहनु भएको तपाईको फोनको […]

म्यागजिन

चाप्लुसिकारिता, अनोस थापाहरूको ‘कमेन्ट-कमेन्ट गेम’ र गोर्खाको सपना

विपक्षदृष्टि ♦ पुरण छेत्री सामाजिक सञ्जाललाई फ्रस्टेशन पोख्ने भाँडोको रूपमा हेर्ने गोजमुमो नेता अनोस थापालाई फेसबुकले निकै दुःखेको प्रस्ट भयो। फेसबुकको डाँडाबाट जातीय एकताको पैरवी गरिरहेका साथीहरू निकै खुशी छन्। वास्तवमा मुखले ‘फेसबुकले हाम्रो समाजमा […]

म्यागजिन

 ब्रेनड्रेन र  भविष्यको सुर्ता

इभेन्ट रिभ्यु  ♦ मनोज बोगटी, कालेबुङ, 28 जुलाई संवाद कालेबुङका निर्देशक छुदेन काविमोलाई लागेकै त्यही हो, यतिखेर विद्यार्थीहरूलाई निबन्ध लेख्न लगायो भने उनीहरूको पहाडबारेको सुर्ता कसरी अभिव्यक्त हुँदो हो। कवि हेमचन्द्र सुब्बाले आफ्नो दिवङ्गत स्वास्नीको […]

म्यागजिन

शहिदस्मृतिमा दुई कविता

दोबाटोमा शहिद निर्मल तामाङ ♦ कत्ति हुनु शहिद पनि र उभिइरहनु यो दोबाटोमा।   मेरो खुट्टाबाटै छुट्टिएर गएको यो बाटो पनि आफू मात्रै हिँडिरहन्छ सधैँ घर सम्मको यात्रा ।   उभ्याएर निर्निमेष मलाई यो ठाउँमा […]

Breaking News

27 जुलाई, झीँगाहरूको कुरा र विनय तामाङ

    सम्बोधन डा. हर्कबहादुर छेत्री ♦ 27 जुलाई अर्थात नोस्टाल्जिअ थेगो बन्यो 27 जुलाई। तर धेरैलाई 27 जुलाईबारे थाहा पनि छैन।  32 वर्ष अघि म यही बाटोबाट जुलुसमा हिँडेको हुँ। इष्टमेन रोडबाट म्याक्सिमस कालिकोटेहरूसित […]

Breaking News

खसको खुल्दुली

   सरोकार डिल्लीप्रसाद अधिकारी अहिले हाम्रो समाजमा विशेषगरी सिक्किमे समाजको राजनीतिक क्षेत्रमा खसको खुल्दुली अत्यन्त गम्भीरताकासाथ भइरहेको कुरालाई केही विश्लेषण गर्नु चासोपर्दो भएको छ। भारतमा खस जाति विशेषलाई पनि आदिवासीको दर्जा दिइने कुराले यो चर्चाको […]

म्यागजिन

के बङ्गालका सरकारी अधिकारीहरू कानुनभन्दा माथि छन् ?

फेसबुकwallबाट शौमित्र घोष वनजन श्रमजीवी मञ्च, चिफ प्याट्रन/एक्टिभिष्ट आफूलाई निम्नवर्ग अनि गरिबको मसिहा बताउने बङ्गाल सरकारले जसजसले सरकार विरूद्ध खडा हुने काम गर्छन्, उनीहरूलाई शिकार बनाउने काम शुरू गरिसकेको छ। न्याय अनि संवैधानिक अधिकारको लागि […]

तथ्यतर्क

गोर्खाल्याण्ड आन्दोलन : एक डाइनामिक कन्सेप्ट

तथ्यतर्क » दीपेन घिमिरे सयदिने उकालोको बन्द-रूपी राजनैतिक र गणतान्त्रिक हतियार पश्चयात गोर्खाल्याण्ड आन्दोलन अहिले समाजिक-सञ्जालमा क्रिटिसिज्मको फलामे भाँड़ामा हजार डिग्रीको तापमानमा उम्लिरहेछ। तर, जस्तै मिठो मसिनो मिष्ठान र पकवान होस्, हजार डिग्रीको तातोमा खानुसकिन्छ […]

म्यागजिन

जन्मदिन : राजा पुनियानी-को पाब्लो स्केच

आज कवि राजा पुनियानीको जन्म दिवस। आज नै कवि राजाको ‘फेबरेट कवि’  पाब्लो नेरुदाको पनि जन्म दिन। आफ्नो जन्मदिनमा नै जन्मिएका पाब्लोमाथि कवि राजाले कविता लेखेर उनलाई सम्झिएका छन्। ‘आज मेरो काव्यगुरू – मेरो फेबरेट […]

म्यागजिन

जाति विरोधी काम गरेर विनय तामाङलाई जनताको मन जित्छु भन्ने कन्फिडेन्ट कहाँबाट आउँछ होला?

आलोचना पुरण छेत्री गोजमुमो अध्यक्ष बिमल गुरूङको साझा मञ्चको प्रस्तावलाई कटाक्ष गर्दै विनय तामाङले बिगतका सम्पूर्ण गल्तीहरू बिमल गुरूङमाथि थोपेर आफू पानीमाथिको ओभानो हुन खोजे पछि केही लेख्न करै लाग्यो। विनयले प्रयोग गरेको, ‘सत्ता खोसिए […]

म्यागजिन

मतदाता सूचीबाट नाम हटाउँदै सरकार : मौनताको इतिहास रच्दै पहाड

सरोकार बबिता मादेन   कानुनको बाटो भारतीय न्याय प्रक्रिया र भारतीय दण्ड सहिंता अनुसार कुनै पनि दोषी मानिएको व्यक्ति देशभित्रै अथवा विदेशमा भुमिगत भएको खण्डमा सम्बन्धित विभागको माध्यमबाट वा इन्टरपोलको सहायताद्वारा न्यायालयमा उपस्थित गराई कानुनको […]

म्यागजिन

विश्वकप फुटबल : त्यो अतित, यो वर्त्तमान

  पहाड़मा विश्वकप आधुनिक तकनिकी प्रगति नै धेर तुलनात्मक विषय देखिन्छ विश्वकप फुटबलको क्रमलाई सम्झँदा। सामाजिक प्रगतिलाई हेर्दै जाँदा हाम्रो पहाड़को विकास वा संवृद्धिलाई यो विश्वकपको विकाससित दाँज्नसकिन्छ कि? हामीले (मैले) जान्दा पहाड़मा विश्वकपले लोकप्रियता […]

म्यागजिन

यो देशको माटोले भन्छ

हरिभक्त कटुवाल यो देशको माटोले भन्छ यो देशको ढुङ्गाले भन्छ हाम्रो पनि रातो रगत यहीँ बगेको छ हाम्रो पनि तातो पसिना यहीँ खरेको छ । हाम्रा गोठाला दाज्यैले यहीँको वन र पाखामा मनको बह पोखेका […]

म्यागजिन

दुःखलाई सेलेब्रेट गर्ने कवि

निर्भीकजङ्ग रायमाझी, अन्नपूर्णपोष्ट मिथजस्तो बनिसकेको छ, कवि हरिभक्त कटुवालको नाम। कटुवालको निधन भएको ३८ वर्ष हुँदैछ। तर, उनको क्रेज दिनानुदिन बढिरहेको छ। उनीसँग तीसको दशकमा संगत गरेका तत्कालीन युवा कविले विभिन्न लेख–रचना एवं संस्मरणमार्फत उनलाई […]

म्यागजिन

बानिका : अर्थात फुलटाइम सिङ्गर

त्यो दिन मेरो स्वर सुन्न काका र दाइ कुरेरै बस्नुभएको रहेछ । मैले त्यो दिन उहाँहरुको अगाडि एकपछि अर्को गर्दै उहाँहरुले नै रोज्नु भएको गीत गाएँ । गितारको रिदममा स्केलमै । उहाँहरु त छक्क पर्नुभयो […]

म्यागजिन

नेपाली भाषीले भुल्दै गइरहेका भारतका राष्ट्रीय कवि-गोपालसिंह नेपाली

  भारतमा गोर्खाहरूको उपस्थिति र योगदानबारे पटकपटक चर्चा चलिरहन्छ| तर धेरैजना यस्ता गोर्खा हस्तीहरू छन् जसलाई सारा भारतीय गोर्खाहरूले नै चिनेका छैनन् वा कम चिनेका छन् वा चिन्न चाहेका छैनन्| यस्तै एकजनाको नाम हो गोपाल […]

म्यागजिन

मन घिसिङे आइडियोलजी -ममताको काखमा उन्मुक्तिको सपना?

आलोचना बबिता मादेन उद्देश्यहिन राजनीतिले पीडित गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको एक पछि अर्को अनपेक्षित क्रियाकलापले पार्टीको राजनैतिक प्रतिबद्धतामाथि गत्तिलै प्रश्नचिह्न मात्र खडा गरेको छैन तर हाल पहाडमा बदलिँदो राजनैतिक समिकरण देखापर्ने सम्भावना पनि चुलिएर गएको […]

म्यागजिन

मुङ्गेरीलाल र सञ्चवीरको सपनाहरू

पुरण छेत्री सपना, कसैलाई भवष्यवाणी, कसैलाई बिपनाको इच्छा पूरा भएको हेर्ने चलचित्र। कोही सपना देखेर हाँस्दै उठ्छन्, कोही ठुस्स परेर। कोही सपना सम्झेर दिनभरि लजाई रहने, उत्ता फर्केर। सपना, एउटा अधिकार, न कसैले रोक्न सक्छ […]

म्यागजिन

देशको नाममा योग

भारतीय संस्कृति, योगा र राजनीति प्रधानमन्त्री नरेन्द्र मोदीलाई योगा दिवसले धेरै विवादमा तान्यो। हिन्दुत्व-को रक्षामा भाजपाले आन्तरिकरूपमा तयार गरिरहेको हिन्दू कट्टरपन्थहरूको ‘चरित्र’- गैरहिन्दूको निम्ति सहिष्णु छैन।  मोदी सरकारमा आउनअघि र पछि यस्ता धेरै घटनाहरू भयो, […]

Breaking News

ढ्याङ्ग्रो अर्थात जनजातिको मुद्दा

अघिल्लो विधानसभा चुनाउबेला बाघडुग्रा र बीरपाडाबाट प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, ‘11 जात गोष्ठीलाई जनजातिको मर्यादा प्रधान गर्नेबारे सोचिरहेका छौँ।’ अहिलेसम्म मोदीले त्यसलाई कार्यरूप दिएनन्। त्यसको लागि ठिक मौका पो पर्खिएर बसेका हुन् कि मोदी? […]

Breaking News

1950, भारत-नेपाल सन्धि :  चुकाउँदैछ भारतीय गोर्खाले फेरि अर्को मौका

चिन्ता -महेन्द्र पी. लामा भारत स्वतन्त्र भएपछि धेरै क्षेत्र, जाति, जात समुदायले विभिन्न मान्यता, विकास, राजनैतिक उपलब्धि र महत्त्वपूर्ण राष्ट्रीय-अन्तर्राष्ट्रिय अहोदाहरू पाए। भारतीय गोर्खाहरूले पनि आधुनिक भारत निर्माणमा निकै गहकिलो भूमिका निभायो। तर पाउनु पर्ने […]

म्यागजिन

प्रश्नहरूको कारखाना-मा नारी

किताब मुन्नु गौतम सरिता तिवारी जो समसामयिक विषयहरूमा आफ्नो निडर अभिव्यक्ति दिन कहिल्यै चुक्दिनन्। यसो भन्ने गर्छिन्- ‘भोकबिनाको मानिस परिवर्तनको पक्षधर बन्न असम्भव छ।‘ यहाँ परिवर्तन भन्नाले मार्क्सवादी दर्शन, समाजलाई सही दिशा निर्देश गर्ने सङ्केत […]

म्यागजिन

ल्याटिन अमेरिकाको निःशब्दता

स्पीच गाब्रियल गार्सिया मार्खेज ल्याटिन अमेरिका, जसको परिचय सङ्कटबारे मार्खेजले बोलेका छन्। स्टकहोल्ममा 1982 मा नोबल पुरस्कार थाप्दै गर्दा पनि ल्याटिन अमेरिकालाई हेर्ने युरोपीय दृष्टिदोषबारे मार्खेजले बोलेका थिए, यसैलाई कवि लेखनाथ छेत्रीले अनुवाद गरेका  हुन्। […]

म्यागजिन

राई बोर्डले भ्रष्टाचार नभएको प्रमाणित गरे म जस्तै दण्ड पनि भोग्न तयार छु, तर प्रमाणित नगरे?   

भ्रष्टाचार विवाद क्यामुलस राई, जलढका तोदे गोरूबथान ब्लक रोङ्गो डाभ गाउँ भस्मे शाखा सचिवले राई बोर्डमा भ्रष्टाचार नभएको स्पष्टिकरण दिँदै मलाई व्यक्तिगत स्वार्थ राखेर बोर्ड र समुदायलाई बदनाम गर्ने कोशिष र बोर्डलाई लाञ्छना लगाएर झुटो […]

म्यागजिन

दुइ साँढेको नब्बे मिनेट र सम्भावना

विश्व राजनीति बबिता मादेन अन्तिम पटक 1950-53 मा भएको कोरियाई युद्ध पश्चात अमेरिका र नर्थ कोरियाई नेताहरू न त कहिल्यै भेटे न कुनै सञ्चार माध्यमबाट नै सम्पर्कमा रहे। सिङ्गापुर शिखर वार्ताको सिधा श्रेय यदि कसैलाई […]

म्यागजिन

सन्दर्भ :  जरूरी सुचना :  ‘विनय तामाङलाई शहिदहरूको श्राप लागोस्’

प्रतिक्रिया -पुरण छेत्री एकताका गोर्खाल्याण्ड राज्यको योद्धाको रूपमा छाएका बिनय तामाङ, १०५ दिनको बन्दपछि भङ्गालिए। जनमानसमा एक प्रकारको उपशङ्काले जरा गाडिरहेको बेला, आफ्नो समर्थन नगर्नेहरूलाई पुलिस लगाएर पानी खेदो गरे। यसले जनताको शङ्का र उपशङ्काहरू […]