
सिरिया, युद्ध र सामाधान
अनुवाद » प्याट्रिक लरेन्स विगत सात वर्षमा सिरिया र यहाँका मान्छेले भोगेका पीडामध्ये मृतकको यकिन संख्या, सखाप पारिएका सहर–बस्ती र शरणस्थलको खोजीमा रहेका व्यक्तिकै आधारमै एउटा कुरा भने नाप्न सकिँदैन। त्यो हो : राष्ट्रिय सार्वभौमसत्ता र […]