भूमिका

भूमिकाः आदर्श मिलन प्रधान/ एक्टिभिष्ट अक्षर

आगोको विरुद्ध लड्ने आगो मनोज बोगटी सिक्किमबाट काव्यिक एक्टिभिज्म होला भन्ने कुरामा मलाई धेरै समय विश्वास लागेन। मैले अनुभव गरेको कुरा के हो भने सिक्किमका सर्जकहरू सत्ताआतङ्कमा छन्। सिक्किममा एन्टिस्टाब्लिज्मेन्ट-को बाटो हिँड्नु जोखिम मोल्नु हो […]

भूमिका

भूमिकाः मनप्रसाद सुब्बाका प्रतिनिधि कविता

बद्लिँदो समयका साक्षी मनप्रसाद सुब्बा महेश पौड्याल “अब आजका पाठकसित हामी आजकै भाषामा बोल्छौँ ।” सन्  २००८ मा प्रकाशित मनप्रसाद सुब्बा र रेमिका थापाको संयुक्त कवितासङ्ग्रह किनाराका आवाजहरूको भूमिकामा सुनियो यस्तो एउटा विद्रेही स्वर। केवल […]

Breaking News

कवि नोर्जाङ स्याङ्देनको ‘फजल’ कन्फेसन

भूमिका मैले त अझै पनि गजलको नाममा फजल लेख्दै आइरहेको थिएँछु नोर्जाङ स्याङदेन साहित्यका सबै विधासँगसँगै मलाई गजल पनि मनपर्थ्यो। हिन्दी पत्रिका, समाचारपत्र आदिमा देखापर्ने गजलको आस्वादन स्कूले बेलादेखि नै मैले लिँदै आएको हुँ। उर्दू […]

Breaking News

पर्फ्युमः प्रश्नहरूको ऐँठन

गुरुङ सुशान्त राजकुमार बानिया अनि दीपक सापकोटाको सम्पादनमा  इन्डिगो इन्क-ले प्रकाशित गरेको प्रेम कथाहरू सङ्ग्रह- ‘पर्फ्युम’-को भूमिका यहाँ राखेका छौँ- सम्पादक फेसबुकको भित्ता राताम्मे भएपछि थाहा हुने नै भो, सहरमा मौसमी प्रेमको चर्चा चुलियो। मौसमी […]

भूमिका

सपनाको अवैधता

राजा पुनियानी, सुकना लाइफस्टाइलको चुरीफुरीले एड्भान्स्ड, मोडर्न र लिबरल देखिने दार्जीलिङमा दमित दलित मुद्दा खरानीको भुङ्गरोजस्तै सुषुप्त ढङ्गमा रहेको छ। तर यसलाई यहाँका दलितहरूले नै पनि भारतीय दलित आन्दोलनको परिप्रेक्ष्यमा उचित ढङ्गमा एड्रेस नगरिरहेको अवस्था […]