मैले चिनेको

माटो बिम्ब र अमीर

मैले चिनेको रवि रोदन   पेन्सिलको तिखो दाँतले  र रङहरूमा कुची चोबेर मान्छेको हुबहु नक्सा बनाउने अमीर अहिले पनि मान्छेनै बनाउँछन् । अहिले हुबहु मान्छे बनाउँछन् भुइँको माटो मुछेर । माटोसितको यिनको गहिरो माया छ […]

मैले चिनेको

गुम्यो सहज इबरा

याद लेखनाथ छेत्री विशेष नाम रेलिङको हाट लाग्ने ठाउँ अघिल्तिर बाटोछेउ एउटा शालिक छ । त्यो शालिक हेरेर हाट भर्न आउने मानिसहरू ठट्टा गर्छन्, ‘हेर हेर इनको खुट्टा लर्बराइरहेको छ !’ किनकि पारी साम्सुतिर औंला […]

मैले चिनेको

इबरा : सम्झनाहरूमा

इबराका चार अवतार खगेन्द्र सङ्ग्रौला मेरो विचारमा इन्द्रबहादुर राईउर्फ आईबी राईका मुख्यतः चारवटा अवतार छन्। पहिलो, उनी नेपाली यथार्थवादी आख्यानका महान् कलाकार हुन्। उनको उपन्यास ‘आज रमिता छ’ र कथासंग्रह ‘विपना कतिपय’ नेपाली साहित्यमा व्यापक […]

मैले चिनेको

इन्द्रबहादुर राई : विशाल पर्वत, जसको हाराहारीमा छैन अर्को पर्वत

मोहन ठकुरी सायद हामी चौरस्ताबाट फर्किंदै थियौँ – मेरा अभिन्न मित्रवर दाजु डोनाल्ड सादा र म। थिएटर रोडको दिलखुशा रेस्टुराँछेउ पुग्दा दाजुले मलाई बिस्तारै कानमा भन्नुभयो – इन्द्रबहादुर राई सर आउनुहुँदैन। उता हेरिपठाएँ मैले – […]

मैले चिनेको

इन्द्रबहादुर राई : भाग्यमानी लेखक

मिलन बान्तवा ‘‘ए! मिलन आयौ। लु बस। यतै आऊ।’’ अनि गुरुमालाई भन्नुहुन्थ्यो, ‘‘माया, मिलन आइपुगेछ, दूध र चिनी मिलेको मीठो चिया बनाइदेऊ न!’’ म उहाँको घरमा गएपछि उहाँले मलाई माया गरेर उहाँको शयनकक्षमै पुर्‍याउनुहुन्थ्यो। उतिखेर […]

मैले चिनेको

डीटी तामसाङको निधनः लेप्चा जगतको निम्ति अपुरणीय क्षति

अविच्युरी रूमदेन लेप्चा, महासचिव, इल्टा। दोर्जी तेम्बा तामसाङ अर्थात डीटी तामसाङको निधनको खबर सुनेपछि इल्टा अध्यक्ष दोर्जी टी. लेप्चाले भने, ‘जुन बेला लेप्चा सङ्गठन निस्क्रिय थियो। त्यो बेला डीटी तामसाङले अक्सिजन भर्ने काम गरेका थिए। […]

मुख्य समाचार

इन्द्रबहादुर राई : ‘आफ्नो विचार-को’ लेख्न नपाई गएका सर्जक

  मनोज बोगटी पछिल्लो समय उनी सबैदेखि भाग्न चाहन्थे। भेट्न आउनेहरूसित कुराकानी गर्न त उनी मन पराउँथे, तर आफू विसञ्चो बन्थे। पत्रकार, अन्तवार्ताकारहरूसित त उनी भाग्नै खोज्थे। उनलाई लाग्थ्यो, अब साहित्यबारे भन्नपर्ने कुरा केही बाँकी […]

मुख्य समाचार

एउटा सपना, जो त्यतिकै छाड़िराखिएको थियो

 छुदेन काविमो   सफल लेखक त ऐना जस्तै हुन्छन्। जहाँ जसले पनि आफ्नो प्रतिविम्ब देख्न सक्छन्। ‘राम्रो लेखक बन्न अघि असल मान्छे बन्न जरूरी छ।’ पहिलो चोटि उनलाई देख्दा मलाई यस्तै फिल भाथ्यो, ‘आखिर एउटा […]

मैले चिनेको

त्रासको भूत र साथी

       – याद- सरण मुस्कान   हर्लक्क बड़ेको केराको बोट देख्नेसाथ मलाई सम्झना आइहाल्छ त्यसको। त्यो अर्थात् मेरो बालसखा जो केराको बोटमा हसिँयाले छिलेर सिड़ी बनाउँदै चड़्ने गर्थे अनि बुङ्ग टिपेर भन्थे- ‘सुनिस् […]

मैले चिनेको

भव्य भवि

     सर्जक राजा पुनियानी   ‘कविता–पागल’ लेखक भटाभट बढ़्दै। पाठक धमाधम हराउँदै। नेपाली साहित्यको हाल। पाठबाट पाठक टाढ़िनुमा ठूलो ताल त लेखक कै देख्छन् भविलाल। पूर्वोत्तर भारतमा यिनी र यिनका समकालीनहरूले छाड़िराखेको नेपाली साहित्यको […]

मैले चिनेको

सर्जक सम्झना

राजा पुनियानी कवि सानुमतिको किताब विमोचन समारोह। चित्रे नाघेछि कवि मनोज बोगटीलाई फोन लगाएँ। उनले स्थलको पक्कापक्की सूचना दिए, “दाजु, क्लब रोयलमा आइपुग्नुहोस् न।” साहित्यिक सक्रियतामा अब्बल हुँदै गएको कालेबुङको सानुपनले, विनम्रताले सधैँ खिँच्छ। कालेबुङ […]

Breaking News

अविच्युरीः जीवन सिकाउने किताब

मनोज बोगटी   चार महिनाभन्दा धेरै भइसकेको थियो, म उनलाई भेट्न नगएको। जीवनलाई मूल बाटोमा ल्याउन म आफ्नै झिनामसिना सङ्घर्षहरूमा थिएँ। उहाँ स्वस्थ रहनुहुँदा फोन गर्नुहुन्थ्यो, ‘म बिरामी छु हेर्न आउँदैनस्?’ अनि म हतारिन्थे। हस्याङपस्याङ […]

मैले चिनेको

स्रष्टा पोट्रेट : याद त्यहीँ छोड्ने कवि

स्रष्टा पोट्रेट बिहान कविता बेलुकी फाइट राजा पुनियानी   त्यतिबेला फेसबुक थिएन, मोबाइल थिएन। जम्काभेट थियो, चिट्ठीपत्र थियो। अहिले च्याटिङ छ, भिडियोकल छ। भेटघाट छैन, अङ्गालो छैन। त्यस्तै बेलाको कुरा हो। डेड़ दशकअघि। म पच्चीस […]

मैले चिनेको

विशेष व्यक्तिः सरोज अर्थात क्यान्टिनका भित्तामा अल्झिएका भ्यानगग

विशेष व्यक्ति : चित्रकार शैलीका छेत्री, दार्जीलिङ चित्रकला पनि एउटा सानो नाटक वा निबन्ध जस्तै हुन्छ। कुनै चटकिलो व्यक्तित्त्वको संक्षिप्त चित्रण। अथवा विश्रृङ्खल नाटकको लागि रचित शब्दचित्र। कुनै सामयिक घटना या प्रवृत्ति देखाउन व्यङ्ग्य प्रमुख […]

Breaking News

विशेष व्यक्ति/ अनिल तेलैजाः शब्द, संवाद र तस्वीर

शब्द/ मनोज बोगटी अनिलनामा   नेपालमा एमआर (मेडिकल रिप्रेजेन्टेटिभ) गरिरहेको बेला यिनको चर्चा रोङ्गोमा ‘होनाहार लेखक र उद्घोषक हराएको’-भनेर चल्थ्यो। नेपाल छोडेर आएपछि नेपालमा पनि यिनी हराएको चर्चा पक्कै चल्दो हो। एउटा क्षेत्रमा आउने, जम्ने […]

Breaking News

भावनाका जङ्गलमा माया बिनाका इबरा

कृष्ण धराबासी ‘एकपल्ट आँखा बनाउँदा दश वर्षलाई पुग्छ अरे । अब दुई वर्ष त बाँच्नु छ, बित्थामा आठ वर्ष किन खेर फाल्नु भनी नबनाई बसेको छु,’ दुई वर्षअघि इन्द्रबहादुर राईलाई सिलगढीमा भेट्न जाँदा उहाँको आँखाबाट पानी […]

मैले चिनेको

एक साहसिक जीवनयात्रा- स्व. ललिता राई ‘अहमद’

अबिच्युरी प्रा. कबीर बस्नेत, दार्जीलिङ सरकारी महाविद्यालय पहाडको एक अव्वल समाजसेवी संस्था मार्ग (MARG)-ले दार्जीलिङ सरकारी महाविद्यालयसित संयुक्त रूपमा हाफ म्याराथन प्रतियोगिताको आयोजना गरेको थियो, प्रतियोगिता शुरू हुन केही क्षण बाँकी थियो, बिहानको आठ बज्न […]

मैले चिनेको

घन्काउँदै घोर्लेस्वर

मैले चिनेको मोहन ठकुरी साहित्य महारथी, साहित्य सारथी महानन्द पौड्यालजीको नियत मलाई त्यतिबेलै थाहा भएको थियो। मेरो विद्यालयबाट उहाँ र उहाँको भतिजो सुन्दरले खोलेको प्रेस एकसय मिटरको दूरीमा थियो। तर उहाँ प्रेसको मिसिनहरू ट्रकमा लोड […]

मैले चिनेको

टालाकटिलिक कवि

मैले चिनेको मिलन बान्तवा सानो उमेरको एउटा नपत्याउँदो केटोले यसरी प्रश्न गरिदिँदा गुमानसिंह चामलिङ अरकच्च परेका थिए। त्यस समयका प्रखर समालोचक गुमानसिंह चामलिङले आफूलाई बचाउन ‘टङ स्लिप’-को बहाना बनाउनुपरेको थियो।   गीतसित बाँचेको सम्झना मेरो […]