
गोर्खाल्याण्ड, यूटी अनि नेतृत्वबीचको अन्योलता
किरण बीके अध्यक्ष, जीएसएसएस। नेतृत्वहरूले बुझ्नुपर्ने कुरो के हो भने अरू व्यवस्थाको त कुरै गर्दिन तर यूटी भनेको नराम्रो होइन यसले हाम्रो राजनैतिक सुरक्षा र राष्ट्रिय चिह्नारीको भारी बोक्न अवश्यै सक्नेछ। तर यो लास्ट मिनट […]