
सत्ताले जहिल्यै कसरी फँसाउँछन् नेतृत्वलाई?
इतिहासतिर फर्केर हेरौं। भारत स्वाधीन हुनुभन्दा ४० वर्षअघि दार्जिलिङमा नेबुला (नेपाली–भोटिया–लेप्चा) भन्ने सङ्गठन खोलियो । अङ्ग्रेजहरूले पहिले होलिडे डेस्टिनेसन र पछि चिया व्यापारबाट पैसा फलाउने सुनको हाँसको रूपमा स्याहारेको दार्जिलिङलाई सेड्युल डिस्ट्रिक्ट बनाएको थियो । पछिबाट पछौटे […]