
विचारधारा सही छ भने क्रान्ति सम्भव हुनसक्छ
शशिप्रकाश चारु मजुमदारसँगै नक्सलबाडी आन्दोलनमा लागे र आन्दोलनबाट अलग्गिने पहिलो चरणका नेतामध्ये एक हुन् र उक्त आन्दोलनका कमजोरीको पहिलो आलोचक पनि। ‘कोयेकाफ पर संगीत साधना’ र ‘पतझढका स्थापत्य’ जस्ता कविता सङ्ग्रहमार्फत प्रगतिवादी कविको सूचीमा आफ्नो […]