विचार

स्वतन्त्रता सौन्दर्य

शैलीका छेत्री धर्म, विज्ञान, भाषा, नैतिकता, आदर्श, जीवनदर्शन अनि आचरण मात्र नभएर स्वयंको अस्मिता अनि अस्तित्व पनि गम्भीर सङ्कटमा छ। हुनपनि राजनीतिक पक्षबाट हेर्दा मनुष्य कति हदसम्म स्वतन्त्र बन्न सक्छन् र? दोरी र स्वतन्त्रता दोरीले […]

काव्यम्

शरण मुस्कानका कविता

काव्यम     शरण मुस्कान पछिल्लो समय शरण मुस्कानको ‘मूलधार’ निक्कै चर्चामा थियो। यो उनको कविता कृति कविवृतमा चर्चामा आउनु शरणको आफ्नै काव्य भाषा थियो। दार्जीलिङे नेपाली जीवनबाट अक्षरहरू टिपेर तिनीहरुमा लय हालेपछि  जुन आवाज […]

मैले चिनेको

घन्काउँदै घोर्लेस्वर

मैले चिनेको मोहन ठकुरी साहित्य महारथी, साहित्य सारथी महानन्द पौड्यालजीको नियत मलाई त्यतिबेलै थाहा भएको थियो। मेरो विद्यालयबाट उहाँ र उहाँको भतिजो सुन्दरले खोलेको प्रेस एकसय मिटरको दूरीमा थियो। तर उहाँ प्रेसको मिसिनहरू ट्रकमा लोड […]

मैले चिनेको

टालाकटिलिक कवि

मैले चिनेको मिलन बान्तवा सानो उमेरको एउटा नपत्याउँदो केटोले यसरी प्रश्न गरिदिँदा गुमानसिंह चामलिङ अरकच्च परेका थिए। त्यस समयका प्रखर समालोचक गुमानसिंह चामलिङले आफूलाई बचाउन ‘टङ स्लिप’-को बहाना बनाउनुपरेको थियो।   गीतसित बाँचेको सम्झना मेरो […]

अफबिट

नेत्र जुनकिरी द फायरफ्लाई

अफबिट बी० पी० बजगाईं, सिलगडी, भारत अप्रिल २०१५ मा हङकङमा बिमोचन गरिएको उनको तस्वीर तथा कविता सङ्ग्रह ‘जुनकिरीको मन’ ले अहिलेसम्म उचित चर्चा नपाउनु हाम्रो कला-साहित्यको दयनीय अवस्था हो।   उसले समयको गतिलाई आफ्नो क्यामेरामा […]

व्ल्याक एण्ड वाइट

‘इमेज अरूले बनाइदिने हो’

व्ल्याक एण्ड वाइट/ नेता छुदेन काविमो  दागोपापमा सुवास घिसिङको एकतन्त्र शासन चल्थ्यो। जसलाई भत्काउन धेरैवटा गठबन्धन आयो। उनी अधिकांशमा जोड़िए।  एउटै विडम्बना थियो, त्यहाँ बलियो विपक्षी टिक्दै टिक्थेन। भोटअघि दल बन्थ्यो। भोट सकिनसाथ हराउँथ्यो। यसैले […]

व्ल्याक एण्ड वाइट

हू केयर्स?

व्ल्याक एण्ड वाइट/ समाजसेवक  मनोज बोगटी  एरोन भन्छन्, ‘गुम्पाका मानिसहरूले किन मस्जिद सरसफाइ नगर्ने? हिन्दुले मुस्लिमलाई किन अङ्गालो नहाल्ने? दुःखले कुनै धर्म छुट्याउँदैन, जात छुट्याउँदैन, धनि, गरिब छुट्याउँदैन। हुकेर्स केवल मानिसहरूको संस्था हो। यहाँ पसेपछि उसको […]

अफबिट

चियापीडा

शमीक चक्रवर्ती  गुडगाउँको एक होटेलको मैला भान्साघरमा भाँडा माझ्ने सुनमाया दिदी, भान्साघरमा नै होलिन्। उनी चण्डीगढको त्यो महलअघि भीषण क्रोधसित उभिरहेकी पनि छैनन्। उनलाई सारा चलखेल पनि थाहा छैन। तर चिया टिप्ने सुनमायाले यति टाडो […]

व्ल्याक एण्ड वाइट

सुरेशको ‘लभ’ लय

व्ल्याक एण्ड वाइट/ गायक मनोज बोगटी  पारिवारिक, सामाजिक मूल्य, मान्यताहरू धेरै ठाउँ प्रेमको निम्ति पनि तगारो हुन्छन्। त्यो तगारो नाघ्दा ‘प्रेम’ कोही बेला समाज र परिवारको आँखामा धेरै ठूलो अपराध भइसक्छ। सुरेशलाई पनि लाग्दोरहेछ, लोग्ने मानिस […]

शब्द

कमिटमेन्ट कटाक्ष

इन्द्र-बद्री बहस-1 भारतीय नेपाली साहित्यमा बद्रीनारायण प्रधान र इन्द्रबहादुर राईले दुई विरोधी साहित्यिक धारलाई प्रतिनिधित्व गर्दछन्‌। भारतीय नेपाली साहित्यमा प्रगतिवादी साहित्यको जग बसाउनेहरूमध्ये बद्रीनारायण प्रधान पनि एक हुन्‌। आयामेली र लीला लेखनका प्रयोक्ता इन्द्रबहादुर राई […]

अफबिट

त्यो काव्यिक आकस्मिकता

अबीर खालिङ सबैले पागल, मानसिक सन्तुलन नभएको, छुच्चा, सन्काहा, पैसाको निम्ति रौरौ गर्ने, अमिल्दो, व्यावहारहीन, रिसाहा  भनेर बदनाम गरेको कवि वीरेन्द्रले मलाई भने तलतल लागिरहने साथ दिएर गए।   हुरीले हच्केको हलेसोजस्तो उनी एक साँझ […]

विदेश

इराकी कवि इमान मर्शलको कविता

अनुवादः मनोज बोगटी यी जम्मै उपहार फर्काएर लैजाऊ/तर नयाँ नयाँ दुश्मन पठाइरहने आफ्नो कसम/कस्सैगरी नतोड।   चित्कार   तिमीसम्म पुग्छ यो गल्ली जो मौन महिलाहरूले भरिएको छ घाँटीमा लागेको खिया खुर्किने काममा जुटिरहेकी छन्‌ अहिले […]

शब्द

मूर्ततातिर हस्तक्षेप

विमर्श    बी० पी० बजगाईं, सिलगडी, भारत हुन त मेरो यस्तो लेखले आम मानिसलाई केही फाइदा पुग्ने होइन। यद्धपी लेख्नेगर्छु|। किनभने तर्कपूर्ण, विधिपूर्वक, एवं क्रमबद्ध विचार राखेर कुरालाई सापेक्षिक रूपमा जाँच्ने कसीले नै यस्ता अवधारणाका […]

विदेश

अचर्चित कविता

 सुनिता खनाल, काठमाडौ मलाई साबुनजस्तै बेचिदिने मेरै सहोदर माइती हुन्   मलामी गइरहेका छन् संसारका सारा सुन्दर कविता म छु सोला काँडाहरुको चिहानमाथि।   बधशालाको खिड्कीबाट छिरेको घाममा टल्किरहेको छ मेरो रगत भुइभरि।

मिरिक

जन्मदिवसमा तागामत चिन्तन

व्यङ्ग्य  मिङ लिवाङ, कालेबुङ नर्कलोकमा यो काण्ड हुँदा मनोज बगोटी र टीका भाइलगायत, डिके वाइवा, प्रदीप लोहागुण, अनिल तैलेजा, छेवाङ योञ्जन – आदि नर्कलोकको वीजा नपाएर पृथ्वीलोकमै विचरण गरिरहेका थिए। आफ्नो सयौं जन्मदिन मनाएको केही […]

अफबिट

शिक्षामा लोदर

विद्यार्थी पढाउने मात्रै होइन, शिक्षक पढाउने शिक्षिकाहरू पनि अस्थायी मोहन लामा, दार्जीलिङ एलडी भोटिया, सुलोचना थापा कालेबुङ अनि फाल्मूबा शर्मा र विमला राई दार्जीलिङले एकै स्वरमा भने-जसलाई हामीले प्राथमिक शिक्षणको प्रशिक्षण दियौं, उनीहरु स्थायी बनेर […]

अफबिट

जीवन सिकाउने किताब

मनोज बोगटी ‘मलाई घरमा कवि भएर बस्न मुनासिब लागेन,’ भन्छिन् अहिले पनि, ‘स्वास्नी, आमा, बुहारी भएर निभाउनुपर्ने जुन जुन कर्त्तव्य थियो, मेरोलागि त्यही प्रमुख थियो।’ ‘तपाईँले त जीवनलाई मज्जैले भोग्नुभयो,’ मैले आमालाई सोधेँ, ‘के रहेछ […]

शब्द

अमेरिका, हेजिमोनी र कविता

राजा पुनियानी   कसरी कुनै देशलाई अर्थनैतिक र सामाजिक रूपले कमजोर र निर्भरशील बनाउनु, त्यसको उपाय अमेरिकासँग थियो – त्यस देशलाई सांस्कृतिक-मानसिक गुलाम बनाउनु। एम.टी.भी., कोक, के.एफ.सी. आदि त्यसैले उत्पाद मात्र नभएर अमेरिकाका सांस्कृतिक हतियार […]

विचार

माथिमाथि मालिक तलतल श्रमिक

चिया सङ्कट शमीक चक्रवर्ती धेरै चियाबगानमा विद्युतीकरणको समस्या छ; गुणस्तर र मात्रा दुवैमा मजदुरहरूले पिउने पानीको आपूर्तिमा भीषण कष्ट झेलिरहेका छन्। 273 चियाबगानमध्ये केवल 166 मा अस्पताल छन्। यी 166 मध्ये पनि 56 चियाबगानमा मात्र […]