Breaking News

किन जहिल्यै बामे सरिबस्छ आन्दोलन?

मनोज बोगटी ‘गोर्खाल्याण्ड हुन्छ?,’ बङ्गाली पत्रकार मनोज पण्डितले सुबास घिसिङलाई सोधे। ‘हुन्छै हुन्छ। भएपछि गोर्खाल्याण्ड सरकारले सबैभन्दा पहिला ठूलो जेल बनाउनेछ, जो जो गोर्खाल्याण्डको विरोध गरिरहेका छन्, उनीहरूलाई त्यहाँ हालिनेछ’, घिसिङको उत्तर थियो। घिसिङको डेटलाइन […]

म्यागजिन

स्पेनी आशा, ‘टिकी टाका’ र इनिएस्टा-इस्को

शैलेन्द्र छेत्री इनिएस्टा स्पेन विश्व फुटबलको एउटा बलियो टीम हो। सामुहिक प्रयासले कसरी म्याच जितिन्छ, त्यो स्पेनबाहेक शायदै अरूलाई थाहा होला। स्पेन कहिले एक खेलाड़ीमाथि भर पर्दैन। ‘फुटबल 11 खेलाड़ीको हो र 11 खेलाड़ीकै सामुहिक […]

म्यागजिन

पुरण छेत्रीका केही मुक्तक

साम्यवाद डाँडाकाे पिपलकाे रूखमुनि एकदिन साम्यवाद जन्मियाे। मनमाेहक थाेते हाँस्दै हुर्कियो। एकदिन गाउँदेखि शहरसम्मै हल्ला चल्याे, ३४ बर्षकाे पठ्ठाे साम्यवादले अात्महत्या गऱ्यो, त्यही पिपलकाे रूमा झुन्डिएर। साइनो धकाउँदै-धकाउँदै सेताे साडीमा अाइन् दिदी तिर्नै नसकिने गुण […]

म्यागजिन

राई बोर्डले किन गर्दै मुख्यमन्त्रीको निर्देशलाई अवहेलना? : भ्रष्टाचार शीघ्र बन्द गरौं

क्यामुलस राई देशको संविधानले जुन दिन मलाई नागरिकताको हक दिलायो त्यसै दिनदेखि अरूलाई जस्तै मलाई पनि यो देशको कुनै पनि मुद्दामा बोल्ने, लेख्ने र भाव प्रकट गर्ने अधिकार दिएको छ। यसै कारण आज म पनि […]

म्यागजिन

 सञ्चबीरकाे बिसञ्चाे अपिल

प्रतिक्रिया –पुरण छेत्री हिज ७ जुनकाे हिमालय दर्पण मार्फत जीटीए बीओएका कालेबुङ प्रभारीले बनबासीहरूलाई पट्टा पर्चा नफर्काइदिने अनुराेध गरेकाे पढ्न पाइयाे। साे बिषयमा मैले जानेकाे र बुझेकाे कुराहरू प्रभारी साहबलाई बताइदिनु पर्ने जरूरी सम्झें र […]

Breaking News

एनजीसीको पुच्छर कतै टाङमुनि त छैन?

आलोचना मनोज बोगटी नाम राम्रो छ, राष्ट्रिय गोर्खाल्याण्ड कमिटी अर्थात एनजीसी। यो गोर्खाल्याण्ड कमिटीमा ‘राष्ट्रिय’ भन्ने ‘तत्वहरू’-को समावेशिता चाँही माइक्रोस्कपले हेर्नु पर्ने खाले। यो कमिटीमा को को छन्? तपाईंले तपाईँको छेउको कसैलाई पनि सोध्नुहोस्, थाहा […]

म्यागजिन

अपहरणमा लाल किला र देश बेच्न तयारी गरिरहेको सत्ता

सरोकार पुकार पारदर्शी 25 करोडको डिल सर्वाधिक चर्चामा रहने विश्व धरोहर लाल किला कर्पोरेट हाउस डालमिया ग्रुपको हातमा गयो। 23 मईदेखि भारत सरकारले लाल किला डालमिया ग्रुपको हातमा थमाइदियो। 9 अप्रेलको दिन डालमिया भारत लिमिटेड, […]

म्यागजिन

विजय बान्तवा ‘कैलाशी’ : ‘क्षितिज खोज्दै’

पाठकीय बबिता मादेन ‘क्षितिज खोज्दै’ हात लगाइदिनु भएपछि बिजय बान्तवा ‘कैलाशी’ दाज्युले भन्नुभएको थियो ‘बहिनी यदि किताब मन पऱ्यो भने केही शब्द लेखिदिनु होला है।’ किताब त धेरै अघि नै पढिसिध्याएको हो तर त्यो अद्भूत […]

Breaking News

सरोकारवालाहरूको दिमागमा घुसोस्

आलोचना मनोज बोगटी मन्सोङ लाइब्रेरीले बहस राखेको थियो, ‘बनबासी कि सुकुमबासी?’ पत्रकारकोरूपमा प्यानलमा मलाई बोलाइएको थियो। आयोजक भाइलाई सोधें,  ‘अन्त जिटिए वा मोर्चाबाट कोही आउँछ कि आउँदैन?’ ‘म पक्का गरिहाल्छु है’ भनेर उ फोन घुमाउनतिर […]

म्यागजिन

    मान्छेलाई कविताबाट निकाले बाँकी के रहन्छ….???

समिक्षा रवि रोदन नक्साभित्रका मान्छेहरू। कवि इन्द्रकुमार राईको विगत वर्षमा विमोचित कृति मेरो हातमा छ। कविता विधामा यो इन्द्रकुमारको दोस्रो कृति नै हुनुपर्छ। मान्छे सुमसुमाउने कविता मलाई मनपर्छ।  मान्छेको कुरा मान्छेको आख्यान कविताबाट निकालिदिए  त्यो […]

म्यागजिन

विश्वकप फुटबलको फिभरले ग्रस्त हुनेहरू हो, सुन्नुस् सुनिल छेत्री के भनिरहेका छन्

हीरा छेत्री अन्ततः भारतीय फुटबल दलका राष्ट्रिय कप्तान सुनील छेत्रीले सार्वजनिक रुपै देशका समस्त फुटबलप्रेमी दर्शक र समालोचकहरूसित अपिल गर्न कर लाग्यो – सोमबारको दिन केन्याविरुद्ध भिड़न्त हुने भारतीय दलको प्रतियोगितालाई दर्शकहरूले जतिसक्दो खेलको मैदानमै […]

म्यागजिन

विपक्षी गठबन्धनमाथि निर्भर 2019-को चुनाउ

आकार पटेल जनता दल (एस) र कङ्ग्रेसबीच भएको गठबन्धनको उत्सव मनाउनका लागि विपक्षी दलहरू बेङ्ग्लुरुमा एकत्रित हुनुले के दर्शाउँछ? यो एकजुटताको के कारण छ? के यो विपक्षी एकजुटता आगामी लोकसभा चुनाउसम्म यथावत रहनेछ? अहिलेघरी यस्तै […]

मनोरञ्जन

बाइस्कोपवाला : सिक्किमे प्रतिभाहरूको अनुपम एक्टिङ

  – हीरा छेत्री, मुम्बई – 37 लामो प्रतीक्षापछि हिन्दी सिने जगतका ‘कुख्यात’ खलनायक डेनी डेन्जोङपाले अभिनय कलाको अतुलनीय क्षमता प्रदर्शन गरेर दर्शकहरूको मन जित्ने काम गरेका छन् आफ्नो नवीनतम फिल्म बाइस्कोपवाला-मा। उनीसँगै देखापरेकी छिन् […]

म्यागजिन

बादशाहको जुत्तामा मिडिया

रवीश कुमार  राजनीतिक चेतना जब तमासामा परिणत हुन्छ, तब मानिसहरू प्रदर्शन गर्न छाडेर हवन गर्न थाल्छन् । पत्रिकालाई मेचबाट उठाएर फाल्दै गर्दा आम्रपाली र जेपी ग्रुपबाट सताइएका फ्ल्याट क्रेताहरूको प्रदर्शनको तस्बिरमाथि दृष्टि पर्नासाथ धेरै बेरसम्म […]

म्यागजिन

३७,५५,००,००,००० रुपियाँको मौनता

विचार दाराब फारुकी कल्पना गर्नुहोस्, तपाईं राती ९ बजे घरबाट निक्लनु भएको छ, किराना पसल बन्द हुन लागेको छ। घरमा चिनी सकिएको छ। विहान फिक्का चिया पिउनुपर्ने बाध्यताको यादले तपाईंको खुट्टामा यति शक्ति दिनेछ, त्यो […]

म्यागजिन

‘हाम्रो आन्दोलन कोही व्यक्तिविरुद्ध होइन’

प्रकाश गुरागाईं त्यो वास्तविक दार्जीलिङ हो, जुन ठाउँ ग्लोबल म्यापमा देखिँदैन । नक्सा हराएकै ठाउँको मान्छेको मुद्दा हो, गोर्खाल्यान्ड । तर, जो नेता आए, ती मध्यम वा उच्च वर्गका थिए । तिनीहरूले सम्झौतावादी चरित्र देखाइरहे […]

Breaking News

तेलको धारिलो धार

• आशुतोष चातुर्वेदी एउटा पुरानो भनाइ छ- ‘तेल र तेलको धार हेर।’ भारतमा तेलको मूल्यले आकास छोइरहेको छ। मानिसमा बढ़्दो तेलको मूल्यलाई लिएर असन्तुष्टि र आक्रोश दुवै छ। यो बढ़्दो तेलको मूल्य राजनीतिक मुद्दा बन्दै जाँदैछ। […]

म्यागजिन

मुम्बइया  दमाई बृजेश पदमसिँह  भन्छन्- मलाई देवैयाले सहयोग नगरेका भए….???

 …………………………………………………………………………………………………………………………………… …यसै प्रसङ्गमा हाम्रो पहाड़तिरका यस्ता गतिविधिहरूको उठान गरूँ। हामी देख्छौँ  – धेरै वर्षदेखि महत् उद्देश्य लिएर छात्रवृत्ति प्रदान गरिने काम भइरहेको छ पहाड़मा अब्बल नानीहरूलाई। तर यसरी छात्रवृत्ति पाएका विद्यार्थीहरू आज कुन अवस्थामा छन्? […]

मनोरञ्जन

‘एकनासे रोलले गर्दा विश्राम लिएँ’

साढे चार दशक लामो फिल्मी यात्रामा डेनी डेन्जोंग्पाले भिन्नभिन्न चरित्रलाई पर्दामा उतारेका छन्। एकरसका भूमिकाको अफरको बाढी आउन थालेपछि उनले निकै थोरै फिल्म खेल्ने गरेका छन्। त्यसैले पछिल्लो समय उनी मुम्बईमा कम, जन्मथलो सिक्किममा बढी […]

म्यागजिन

झोराहाटे माया

स्मृति विकास आले रातभरि पानी दर्किरह्यो । पानीको भेल बाटोमा जत्तातत्तै बग्न थाल्यो । ४ मई २०१८, रिम्बिक । त्यही पानीको धारलाई पछ्याउँदै एक्कबिहानै मेरो यात्रा शुरू भो रिम्बिकबाट । यता वचनमा मनोजको पुतलीसित हार्दै […]

म्यागजिन

उतारचढावमा भाजपा : अग्निपरिक्षामा मोदी लोकप्रियता

राजनीति बबिता मादेन, सिलगढी मोदी सरकारको कङ्ग्रेस मुक्त भारतको सपना पूरा हुन्छ या हुँदैन त्यो समयले बताउँनेछ तर यो अवस्य भन्न सकिन्छ, कि विपक्षीहरूको महागठबन्धन आउने दिनहरूमा मोदीको निम्ति पक्कै पनि अग्निपरिक्षा सावित हुनेछ। पूँजिपतिको […]

म्यागजिन

महङ्गो चुनाउ : भ्रष्ट राजनीति

 – अनिल जैन (लेखक वरिष्ठ पत्रकार हुन्।) भारतीय राजनीतिमा ‘धनबल’ -को भूमिकाले न केवल चुनाउ प्रचारलाई महँगो बनाएको छ तर सम्पूर्ण चुनाउ प्रक्रियालाई एक प्रकारले भ्रष्ट बनाएको छ। धनबलको भूमिका यस्तोगरी बढ़िरहेको छ, प्रत्येक चुनाउ […]

म्यागजिन

राज्यपालको भूमिकामाथि प्रश्नचिन्ह

आशुतोष चतुर्वेदी कर्नाटकको नाटकीय घटनाक्रम तपाईंहरू सबैले देख्नु भयो। विधानसभाभित्र -बाहिरदेखि यो सङ्घर्ष सुप्रिम कोर्टसम्म चल्यो। यो सङ्घर्ष र दाउपेच आईपीएलजस्तै थियो। आईपीएलमा कहिले कुन टीमले जित्छ, कहिले कुन टीम हार्छ। राजनीति र क्रिकेटमा धेरै […]

म्यागजिन

को हुन त तपन?

  यसपालि साथी विकासले खोजिनिकाले तपन नौवागलाई। मुम्बईमा आएर विभिन्न किसिमका जीविकाका साधनहरू अप्नाउने हाम्रा युवाहरूमा एक तपन नौवाग। उनले अप्नाएको साधन तर बिछट्टै बेग्लो। सानु छँदादेखि नै कागतमा पेन्सिलले नक्सा कोरिरहने बानी भएका तपनलाई […]

म्यागजिन

पवन खेरा र पहाडको खलनायक

सरोकार » पुरण छेत्री गतः शुक्रबार एनडीटीभीमा  एआईसीसी सदस्य पवन खेरा, ‘गाेर्खाहरू राष्ट्र विराेधी, विछिन्नतावादी र खालिस्तानीहरू जस्तै भारत विराेधी हुन्’ भन्दै चिच्याइरहेका थिए। पहाडकाे मुख्य खलनायक बिनय तामाङ, डुवर्समा डेरा हालेर काङ्ग्रेसकै घटकदल तृणमुल […]

म्यागजिन

अनिलहरूको रोङ्गो र बटरफ्लाई ह्याङओभर

 स्मृतिस्केच रवि रोदन, जोरथाङ रोङ्गो, यो नाम सुनेको हो तर पुगेको थिइन। भुटानको सिमानासित टाँसिएको यो ठाउँ। कालेबुङकै एउटा भाग रहेछ। प्राकृतिक, सौन्दर्यको खानी। पहाड़को थुम्का थुम्कामा बसेको रमाइलो घमाइलो गाउँ। पत्रकार अनिल तेलैजा कालेबुङमा […]

म्यागजिन

बटरफ्लाई डिस्कोर्स र फरक जुनीको जोखिम

नयाँ किताब  शैलीका छेत्री, दार्जीलिङ। जीवन अर्थात बटरफ्लाई जीवन अन्तत सागर बीचमा बनेको रहस्यमय टापुजस्तो हो। टापुमा जीवनका उतार-चढ़ावका विविध छालहरू उर्लन्छन्। हरेक छाल सङ्घर्षका स्ट्रोकजस्तो हो।  कुनै टापु उजाड हुनुपनि सक्छ, बालुवाको थाकमात्रै। कुनै […]

म्यागजिन

मुम्बईमा दार्जीलिङ : जातीय पहिचान कायम राख्दै कुणाल सिँह

दार्जीलिङ पहाड़को परिचय बोक्ने धेरै तत्त्वहरूमा खाद्य परिकारहरू पनि हुन्। दार्जीलिङको चिया जतिको प्रसिद्ध छ त्यतिकै प्रख्यात छ मोमो, थुक्पा र चाउमिन पनि, गुन्द्रुक, किनेमा र सिन्की पनि। भलै चिनियाँहरूले प्रयोग गर्ने गरेका मोमो-थुक्पाजस्ता खाद्य […]

म्यागजिन

बटरफ्लाई यात्रा : समयको धारलाई उल्टा चिर्दै बग्ने एक जिद्दी

बटरफ्लाई अनुभूति बबिता मादेन (छेत्री) रोङ्गोबाट फर्केकै दिन मैले लाइफ : अ बटरफ्लाई पढ़ी सिध्याए, भोलिपल्ट मनोजले इनबक्समा सोधे “मिसेस बुद्ध कथा कस्तो लाग्यो?” सोचेथेँ कुनै दिन कथाबारे विस्तारमा लेखौँला। तर बटरफ्लाईको ह्याङओभरबीच नै यात्राबारे […]

म्यागजिन

लगन र परिश्रमका उदाहरण : रामजी शिवाकोटी

    आँट र साहस छ भने अनि परिश्रम र लगन छ भने मुम्बईले सबैलाई मौका दिन्छ। यसै भन्छन् 33 वर्षीय नेपाली ठिटा रामजी शिवाकोटी। झोलाजस्ता ससाना सरसामानलाई बेपारको आधार बनाएर आफ्नु खुट्टामा कसरी उभिनसकिन्छ […]