
Breaking News
बन्दना राईलाई सात प्रश्नः ‘दार्जीलिङ केन्द्रित आन्दोलनले गोर्खाल्याण्ड हुँदैन’
छुदेन काविमो प्रश्नः बन्दना राईको सपोर्टमा फेसबुके क्लबहरू निकै सक्रिय देखिन्छ, तपाईँ मुद्दाको लागि आउनु भएको हो कि चर्चाको लागि ? उत्तरः हामीसँग धेरैवटा समस्या छ। रोजगारको अभाव छ। जसको कारण मान्छे विदेशिनु परिरहेको छ। […]