वाजपेयीको निधनमा चामलिङद्वारा शोक प्रकट

  गान्तोक, 16 अगस्त। मुख्यमन्त्री पवन चामलिङले पूर्व प्रधान मन्त्री अटल बिहारी वाडपेयीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। उनले…

Read More

एसकेएम बहुमतमा आए गोलेलाई मुख्यमन्त्री बन्न कसैले रोक्न सक्दैनः पीएस गोले

गान्तोक, 13 अगस्त। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) अध्यक्ष पीएस गोलेले जेल मुक्त भएपछि दुइ दिन पुस्तैनी घर सिङलिङमा परिवारसित समय…

Read More

सिक्किम विधानसभाको आसन 40 गर्न केन्द्रिय क्याबिनेट पुग्यो फायल, नरेन्द्र मोदी सरकारले सिक्किमेको वैध मागलाई चाँडै समाधान गर्ने कुरामा विश्वस्त छौः केटी ग्याल्छेन

गान्तोक, 11 अगस्त। सिक्किमको विधानसभाको 32 आसनलाई 40 बनाउने एसडीएफ सरकारको लम्बित मागलाई केन्द्रिय मन्त्रालयले केन्द्रिय मन्त्री परिषदमा पठाएको खबरले…

Read More

स्थायी क्याम्पसको मागमा राभाङला एनआइटीका विद्यार्थी 15 दिनदेखि आन्दोलनमा

गान्तोक, 11 अगस्त। दक्षिण सिक्किमको राभाङलाईमा चलिरहेको नेशनल इन्स्टीट्युड अफ टेक्नोलोजी (एनआइटी) को स्थाई क्याम्पसको माग गर्दै 25 जुलाईदेखि  विद्यार्थी…

Read More

15 अगस्तदेखि राजनैतिक कार्यक्रम तेज गर्ने घोषणा गर्दै गोलेले भने: एकतन्त्री शासनबाट जनतालाई मुक्त गर्न सबै दल एकजुट हुन आवश्यक

  सिङताम, 10 अगस्त। एक वर्षे कारावसको दण्ड भोगेर निस्किएका सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष पीएस गोलेले आगामी 15…

Read More

के के भयो त दिल्लीको गोर्खा राष्ट्रीय शिखर सम्मलेनमा? कुरा यस्तो आयो

 गोर्खाहरूको राष्ट्रीय साझा मञ्च निर्माण प्रक्रिया शुरु दिल्ली, 30 जुलाई गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले दिल्लीमा दुइदिवसीय गोर्खा राष्ट्रीय शिखर सम्मलेन…

Read More

पिएस गोले चुनाउमा उठ्ने सम्भावना आधा –आधा

गान्तोक, 29 जुलाई। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङको कारावासपछि चुनाउमा उठ्न पाउने नपाउने मुद्दाले नयाँ मोड लिएको…

Read More

प्रबन्धकपक्ष र श्रमिक सङ्गठनमाझ के सम्झौता भयो? अन्योलमा श्रमिक : डा. गोस्वामीले छोडेर गए अस्पताल

सजन शर्मा, पोख्रेबुङ, २९ जुलाई नागरी फार्म चियाबारीमा डाक्टरको राजिनामालाई केन्द्र गरेर चुलिएको विवादले अन्ततः अर्कै मोड़ लियो। बल्ल बल्ल…

Read More

बिएसएनएलको शोषण आयो अघि:  पीडितले भने-‘कम्पनीलाई खाँचो पर्दा ‘नोकरी दिन्छु’ भन्दै काममा 10,12 वर्ष खटायो, अहिले नोकरीबाट निकाल्यो’

कालेबुङ, 29 जुलाई बिएसएनएल कम्पनी अन्तर्गत जेनरल सेक्युरिटी एन्ड इन्फरमेसन सर्भिसका मुख्य प्रबन्धकले एउटा सूचना जारी गरी कम्पनीमा कार्यरत 13…

Read More

डा. को राजिनामा र प्रबन्धकको असहयोगपछि भड्किए श्रमिक

सजन शर्मा, पोख्रेबुङ, २८ जुलाई। पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत नागरी फार्म चियाबारीको स्वास्थ्य केन्द्रमा लामो अन्तरालपछि उपलब्ध गराइएको डाक्टर…

Read More

सिक्किम विश्वविद्यालय भर्ना विवाद : शिक्षा मन्त्री खनिए- ‘सिक्किम विश्वविद्यालयले हाम्रो कुरा नसुनेकैले राज्य विश्वविद्यालय बनाउनु पर्दैछ’

गान्तोक, 29 जुलाई मानव संसाधन विकास विभागका मन्त्री आरबी सुब्बाले सिक्किम केन्द्रिय विश्व विद्यालयमा सिक्किमका विद्यार्थीहरूले भर्ना नपाएकै कारण सरकारले…

Read More

जल्यो सरकारले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन प्रतिलिपी

गान्तोक, 27 जुलाई। लिम्बू तामाङ भोलेन्टेरी कमिटि (एलटीभीसी) ले सिक्किम सरकारले लिम्बू तामाङलाई राजनैतिक अधिकार दिन असक्षम रहेको दाबी गर्दै…

Read More

सिक्किमको सबैभन्दा ठूलो प्रश्न : पीएस गोलेले चुनाउमा उठ्न पाउने कि नपाउने? : एसकेएम र एसडिएफको जुवारी शुरु

गान्तोक, 27 जुलाई। विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष पीएस गोलेले चुनाउ लड्न पाउने र नपाउने विषयमा अहिले…

Read More

पहाडको शान्ति, श्मसानको शान्ति-डा. हर्कबहादुर

कालेबुङ, 27 जुलाई ‘के यो शान्ति साँच्चै शान्ति हो? यो शान्ति विकासको शान्ति हो कि शमसानको शान्ति हो? यो शान्ति उन्तीको की…

Read More

गोरामुमोको शहिद दिवसमा उर्लियो जनसमुद्र ( फोटो फिचर)

बङ्गाल सरकारले गोर्खा राष्ट्रीय मुक्ति मोर्चालाई सोनादामा शहिद दिवस पालन गर्ने अनुमति दिएन। यद्धपि गोरामुमोले गोरामुमो केन्द्रिय कार्यालय दार्जीलिङ (…

Read More

27 जुलाई, झीँगाहरूको कुरा र विनय तामाङ

    सम्बोधन डा. हर्कबहादुर छेत्री ♦ 27 जुलाई अर्थात नोस्टाल्जिअ थेगो बन्यो 27 जुलाई। तर धेरैलाई 27 जुलाईबारे थाहा…

Read More

खसको खुल्दुली

   सरोकार डिल्लीप्रसाद अधिकारी अहिले हाम्रो समाजमा विशेषगरी सिक्किमे समाजको राजनीतिक क्षेत्रमा खसको खुल्दुली अत्यन्त गम्भीरताकासाथ भइरहेको कुरालाई केही विश्लेषण…

Read More

एसडीएफले खोल्यो मुख : भन्यो- ‘जेलबाट छुटे पनि चुनाउ लड्न सक्ने छैनन् पीएस गोले’

गान्तोक, 25 जुलाई सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका अध्यक्ष पीएस गोले जेलबाट छुटेको दिनदेखि छह वर्षसम्म कुनै पनि चुनाउ लड्न…

Read More

27 जुलाई पछि हरेक सहिद परिवारमा पुग्ने मनले बनाए मन

दार्जीलिङ, 25 जुलाई गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङले आज अघिल्लोवर्ष भएको गोर्खाल्यान्ड आन्दोलनमा सहिद बनेका विमल शासङ्कर अनि…

Read More

सहिद दिवसको अवसरमा विमल गुरुङले सबै दललाई गोलबद्ध गर्ने

कालेबुङ, 25 जुलाई गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङले सहिदहरूलाई सम्झना गर्दै विज्ञप्ती जारी गरेका छन्। जातिय अस्मिता, राष्ट्रीय चिन्ह्रारी…

Read More

नोटबन्दीको समय एसबीएसको सेवा असफल रहेको खुलासा

गान्तोक, 24 जुलाई: गत वर्ष नोट बन्दीको समय सिक्किम राज्य ब्याङ्क (एसबीएस) मा 5 सय र 1 हजार रूपियाँको नोट…

Read More

27 जुलाई सबै स्कूल, कलेज, सरकारी-गैरसकारी कार्यालय बन्द रहने

दार्जीलिङ, 24 जुलाई: 27 जुलाई शहीद दिवसका निम्ति पहाडका सम्पूर्ण शैक्षिक संस्था, सरकारी एवं गैरसरकारी कार्यालयहरू बन्द रहने भएको छ।…

Read More

गोर्खा रङ्गमञ्चमा नै पालन हुने शहीद दिवस

दार्जीलिङ, 24 जुलाई: गोर्खा जनमुक्ति मोर्चाले आगामी 27 जुलाई दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनमा शहीद पालन गर्ने निर्णय लिएको छ। जसको…

Read More

ग्रेफको लापर्वाहीको खोलियो पोल: फापरखेतीदेखि लाभा-अलगढासम्मको सडक सोचनीय अवस्थामा

प्रज्ज्वल छेत्री/कालेबुङ, 24 जुलाई: डामडिमदेखि लाभा हुँदै रेसीसम्म आउने 92 किलोमिटरको सडक निर्माण कार्य लगभग 15 वर्ष बितिसक्दा समेत पूर्ण हुन…

Read More

पर्जापट्टाको मुद्दालाई लिएर जीटीए गम्भीर रहेको दावी: राजनैतिक स्वार्थप्रेरित मानिसहरूले विभ्रान्ति फैलाउँदैछ-विनय तामाङ

कालेबुङ, 30 जुलाई:  जीटीए अध्यक्ष विनय तामाङले वनवासीहरूको पर्जापट्टाको मुद्दालाई लिएर कसैलाई पनि दिग्भ्रमित नभइदिने आह्वान गरेका छन्। तामाङले एउटा प्रेस…

Read More

डीटीडीपीएलयुद्वारा खरसाङको चियाबारीहरूमा गेट मिटिङ: न्यूनतम रोजगार अधिनियम लागु गराउने माग सर्वप्रथम हामीले गरेको हो -डीटीडीपीएलयू

खरसाङ, 20 जुलाई: न्यूनतम रोजगार अधिनियम चिया श्रमिकहरूको हितमा लागु गराउने लगायत विभिन्न मागहरू लिएर गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई…

Read More

डीटीडीपीएलयू र जोइण्ट फोरमको गेटसभा: 30 जुलाई निर्णय नभए साँझदेखि नै आन्दोलन

दार्जीलिङ, 20 जुलाई: न्यूनत्तम रोजी ऐनको माग के भयो? के यो माग पूरा हुँदैछ? कहिलेसम्म चियाश्रमिकहरूले पनि न्यूनत्तम रोजी पाउनेछन्?…

Read More

विनय तामाङले जाति अनि माटोलाई बचाउने काम गरेका छन्-मोर्चा

कालेबुङ, 20 जुलाई: ‘जतिखेर पहाड दिशाहिन बनेको थियो, जातिको अवस्था डामाडोल थियो, त्यसबेला विनय तामाङ अनि अनीत थापाहरू पार्टी अनि…

Read More

राष्टिय राजमार्ग-10 मा पैह्रो: यातायात तीन घण्टा अवरूद्ध

कालेबुङ, 19 जुलाई: पैह्रोको कारण आज राष्ट्रिय राजमार्ग-10 करीब 3 घण्टा अवरूद्ध बन्यो। आज साँझ लगभग 4 बजीतिर सेतीझोडामा पैह्रो…

Read More

लीलाकुमारको स्थान्तरण बङ्गाल सरकारले गरेको विनय तामाङको स्पष्टिकरण : तामाङको टाउकोमा अझ पनि 213 वटा मुद्दा

कालेबुङ, 17 जुलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका बिओए विनय तामाङलाई आज कालेबुङ जिल्ला न्यायालयमा देखिए। गोर्खाल्याण्ड आन्दोलन ताका सरकारले लगाएका मुद्दा…

Read More