अफबिट

त्यो काव्यिक आकस्मिकता

अबीर खालिङ सबैले पागल, मानसिक सन्तुलन नभएको, छुच्चा, सन्काहा, पैसाको निम्ति रौरौ गर्ने, अमिल्दो, व्यावहारहीन, रिसाहा  भनेर बदनाम गरेको कवि वीरेन्द्रले मलाई भने तलतल लागिरहने साथ दिएर गए।   हुरीले हच्केको हलेसोजस्तो उनी एक साँझ […]

विदेश

इराकी कवि इमान मर्शलको कविता

अनुवादः मनोज बोगटी यी जम्मै उपहार फर्काएर लैजाऊ/तर नयाँ नयाँ दुश्मन पठाइरहने आफ्नो कसम/कस्सैगरी नतोड।   चित्कार   तिमीसम्म पुग्छ यो गल्ली जो मौन महिलाहरूले भरिएको छ घाँटीमा लागेको खिया खुर्किने काममा जुटिरहेकी छन्‌ अहिले […]

खबर

आवासीय सङ्कटमा चिया श्रमिक

चियाबारीको दुःख लीलाबहादुर छेत्री, डुवर्स चियाबारी इलाकामा सक्रिय देखिने सबै राजनैतिक दल समर्थित सङ्गठनहरू पनि आवास सङ्कट लिएर आन्दोलन गर्न नसकिने बताउँछन्। त्यसैले बुनियादी सहुलियत सुविधाको कटौतीलाई पचाएर चियाउद्योगसितै आफ्नो भविष्यमा पनि कतै सुधार आइहाल्ला […]

शब्द

मूर्ततातिर हस्तक्षेप

विमर्श    बी० पी० बजगाईं, सिलगडी, भारत हुन त मेरो यस्तो लेखले आम मानिसलाई केही फाइदा पुग्ने होइन। यद्धपी लेख्नेगर्छु|। किनभने तर्कपूर्ण, विधिपूर्वक, एवं क्रमबद्ध विचार राखेर कुरालाई सापेक्षिक रूपमा जाँच्ने कसीले नै यस्ता अवधारणाका […]

विदेश

अचर्चित कविता

 सुनिता खनाल, काठमाडौ मलाई साबुनजस्तै बेचिदिने मेरै सहोदर माइती हुन्   मलामी गइरहेका छन् संसारका सारा सुन्दर कविता म छु सोला काँडाहरुको चिहानमाथि।   बधशालाको खिड्कीबाट छिरेको घाममा टल्किरहेको छ मेरो रगत भुइभरि।

मिरिक

जन्मदिवसमा तागामत चिन्तन

व्यङ्ग्य  मिङ लिवाङ, कालेबुङ नर्कलोकमा यो काण्ड हुँदा मनोज बगोटी र टीका भाइलगायत, डिके वाइवा, प्रदीप लोहागुण, अनिल तैलेजा, छेवाङ योञ्जन – आदि नर्कलोकको वीजा नपाएर पृथ्वीलोकमै विचरण गरिरहेका थिए। आफ्नो सयौं जन्मदिन मनाएको केही […]

बहस

सकसमा भाषा

 मिलन बान्तवा, दार्जीलिङ ध्वनि त भाषाभन्दा पनि पहिलेको हो। ध्वनिलाई प्रतिनिधित्व गराउनकै निम्ति वर्णको आविष्कार भएको भन्ने कुरोमा त कसैको दुईमत नहोला। ड, ढ अनि ड़, ढ़ को आ-आफ्ना छुट्टै ध्वनि छन्। यसर्थ ड़, ढ़ […]

खरसाङ

रेला राजनीति

        मनोज बोगटी दार्जीलिङ पहाडका नेताहरू राज्य शक्तिले कुन स्वार्थमा आफूलाई प्रयोग गर्छ भन्ने कुरा नै बोध गर्न सक्दैनन्। न त घिसिङले सके, न त विमलले, न त डा. महेन्द्रले, न त […]

कालेबुङ

कश्मिरपछि कालेबुङमा ट्युलिफ

फुलाएर पर्यटक लोभ्याउँछौँ- विमल गुरूङ खबरम्यागजिन संवाददाता ‘जीटीए ट्युलिपलाई लिएर गम्भीर त छँदैछ, जीटीए क्षेत्रका खेतीवालाहरूको लागि आर्जनका नयाँनयाँ बाटोको खोजमा पनि निरन्तर छ।’ हिमालयन फ्लोरिका (दिल्ली)-का निर्देशक निरज छेत्रीलाई दार्जीलिङ र कालेबुङको कठ्याङ्ग्रिने जाडोको […]

अफबिट

शिक्षामा लोदर

विद्यार्थी पढाउने मात्रै होइन, शिक्षक पढाउने शिक्षिकाहरू पनि अस्थायी मोहन लामा, दार्जीलिङ एलडी भोटिया, सुलोचना थापा कालेबुङ अनि फाल्मूबा शर्मा र विमला राई दार्जीलिङले एकै स्वरमा भने-जसलाई हामीले प्राथमिक शिक्षणको प्रशिक्षण दियौं, उनीहरु स्थायी बनेर […]

अफबिट

जीवन सिकाउने किताब

मनोज बोगटी ‘मलाई घरमा कवि भएर बस्न मुनासिब लागेन,’ भन्छिन् अहिले पनि, ‘स्वास्नी, आमा, बुहारी भएर निभाउनुपर्ने जुन जुन कर्त्तव्य थियो, मेरोलागि त्यही प्रमुख थियो।’ ‘तपाईँले त जीवनलाई मज्जैले भोग्नुभयो,’ मैले आमालाई सोधेँ, ‘के रहेछ […]

शब्द

अमेरिका, हेजिमोनी र कविता

राजा पुनियानी   कसरी कुनै देशलाई अर्थनैतिक र सामाजिक रूपले कमजोर र निर्भरशील बनाउनु, त्यसको उपाय अमेरिकासँग थियो – त्यस देशलाई सांस्कृतिक-मानसिक गुलाम बनाउनु। एम.टी.भी., कोक, के.एफ.सी. आदि त्यसैले उत्पाद मात्र नभएर अमेरिकाका सांस्कृतिक हतियार […]

विचार

माथिमाथि मालिक तलतल श्रमिक

चिया सङ्कट शमीक चक्रवर्ती धेरै चियाबगानमा विद्युतीकरणको समस्या छ; गुणस्तर र मात्रा दुवैमा मजदुरहरूले पिउने पानीको आपूर्तिमा भीषण कष्ट झेलिरहेका छन्। 273 चियाबगानमध्ये केवल 166 मा अस्पताल छन्। यी 166 मध्ये पनि 56 चियाबगानमा मात्र […]

सेलिब्रिटी

पुष्पणको समरगफ

खबरम्यागजिन संवाददाता पुष्पण प्रधान, आजका पुस्ताका मर्नेपर्ने गायकहरूमा पर्छन्। उनको पन्छी, बुढाबा, धिनधिना, बाबुको जुङ्गो लगायतका गीतहरू चर्चित छन्। जिन्दगी रक्स-मा माया माया बोलको गीतबाट सिने संसारमा छिरेका पुष्पण प्रधानलले सुविन भट्टराईको उपन्यासमा आधारित चलचित्र […]

अफ द रेकर्ड

गाउँखाने कथा

 अनिल तेलैजा मन बिर्सिएर धन चिन्ने मात्र भयो गाउँ। गाउँ पहिला तल्लो गाउँ मात्र थियो, माथिल्लो गाउँ मात्र थियो, पारी गाउँ थियो, भीर गाउँ थियो, डाँडा गाउँ थियो। गाउँ अचेल खम्बु गाउँ बन्यो, गाउँ अचेल […]