कालेबुङ

युसूफ सिमिक लेप्चा बोर्डका उपाध्यक्ष पदबाट निष्कासित

जाप र राज्यमाझको सम्बन्धमा फाटो? मोहन लामा, दार्जीलिङ     मलाई एकतर्फ विकास बोर्ड अनि अर्कोतर्फ पार्टीको काम गर्दा धेरै असुविधा भइरहेको थियो। तर अब मैले पार्टीलाई पूर्ण समय दिने मौका पाउने भएको छु र […]

खबर

चाखलाग्दो इतिहास बोकेका पहाड़का नगरपालिकाहरूमा

90-को दशकसम्म राजनीति नै थिएन मोहन लामा, दार्जीलिङ सन् 1994-देखि भने यी नगरपालिकाहरुमा राजनीतिले स्थान ओगट्न थाल्यो अनि नगरपालिकामा राजनीतिनै पूर्णरूपले प्रभावी बनेको छ। सन् 1994 अघिसम्म पहाड़का नगरपालिका चुनाउहरुमा समाजका सचेतवर्ग, बुद्धिजीवी अनि योग्य […]

खबर

बर्मे विरुद्ध नोटिस

मोहन लामा, दार्जीलिङ   दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 17-बाट स्वतन्त्र उम्मेद्वारका रूपमा खड़ा भएका कृष्ण बर्मे विरूद्ध गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिले कारण बताऊ नोटिस जारी गर्यो। जसको उत्तर 24 घण्टाभित्र दिने निर्देश दिंदै […]

No Picture
खबर

च्याम्पियन्समा च्याम्पियनको सङ्कट उस्तै

शैलेन्द्र समदर्शी मिनी वर्ल्ड कप मानिने आईसीसी च्याम्पियन्स ट्रफीमा च्याम्पियनको सङ्कट उस्तै छ। अर्थात् डिफेण्डिङ च्याम्पियन भारतले यो प्रतिष्ठित टुर्नामेन्ट खेल्ने/नखेल्ने भन्नेबारे पछिल्ला केही दिनयता सङ्कट देखिएको छ, जुन सङ्कट अझै यथावतै छ। शीर्ष – […]

खेलकुद

बाहिरियो आरसीबी

एजेन्सी। टुर्नामेण्टको प्रबल दावेदार मानिएको रोयल च्यालेञ्जर्स बेङ्गलोर इण्डियन प्रिमियर लीगको प्लेअफ् -को दौड़बाट बाहिरिएको छ।। शनिबार राइजिङ पुणे सुपरजाइण्टविरुद्ध 61 रनको फराकिलो अन्तरले हार बेहोरेपछि आरसीबी उपाधिको दौड़बाट बाहिरिएको हो। यो सत्रमा पानीमरुवा प्रदर्शन […]

No Picture
खबर

बागी प्रार्थीलाई युवा मोर्चाको कारण बताऊ नोटिस

दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 17-बाट स्वतन्त्र उम्मेद्वारका रूपमा खड़ा भएका कृष्ण बर्मे विरूद्ध गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिले कारण बताऊ नोटिस जारी गर्यो। जसको उत्तर 24 घण्टाभित्र दिने निर्देश दिंदै उनको जवाब सन्तोषजनक नभए […]

खबर

पारा शिक्षकहरु पनि तृणमूलमा सामेल

 मोहन लामा, दार्जीलिङ जीटीएको विफल कार्यप्रणाली अनि गोजमुमोको भ्रष्ट नीतिको फलस्वरूपनै आज दार्जीलिङ पहाड़का जनता अनि विशेष शिक्षा क्षेत्रसित जड़ित व्यक्तिहरु तृणमूल कंग्रेसमा सामेल भइरहेका छन्। दार्जीलिङ पहाड़का अस्थायी, स्वयंसेवी शिक्षक-शिक्षिकाहरू स्थायीकरणको आशामा तृणमूल कंग्रेसमा […]

कालेबुङ

जाप तोड्नलाई महागठबन्धन बनिने कार्य हुँदैछ – डा. हर्कबहादुर छेत्री

डी.के. वाइबा, कालेबुङ जन आन्दोलन पार्टीले कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरूबाट चुनावी मैदानमा उतारेका प्रार्थीहरूलाई आज टाउन हलमा एउटा कार्यक्रम आयोजना गरेर परिचय गराएको छ। चुनाव प्रचार सुरु गर्न अघि जापले प्रार्थी परिचयको कार्यक्रम आयोजना […]

काव्यम्

शरण मुस्कानका कविता

काव्यम     शरण मुस्कान पछिल्लो समय शरण मुस्कानको ‘मूलधार’ निक्कै चर्चामा थियो। यो उनको कविता कृति कविवृतमा चर्चामा आउनु शरणको आफ्नै काव्य भाषा थियो। दार्जीलिङे नेपाली जीवनबाट अक्षरहरू टिपेर तिनीहरुमा लय हालेपछि  जुन आवाज […]

खबर

कालचक्रमा दलाई लामा

 खबरम्यागजिन संवाददाता, सिक्किम सिक्किमको राभाङ्गला पार्कमा हुने कालचक्र पूजामा दलाई लामा सहभोगी हुने भएका छन्। राभाङ्ला पार्कमा प्रत्येकवर्ष कालचक्र पूजा हुने गरेको छ। 2018 को शुरुमा हुने कालचक्र पूजामा दलाई लामा सहभागी हुने कुरा दिल्लीमा […]

खबर

भक्कानो फुटाएर रोए गोजमुमोका बागी उम्मेद्वार

पार्टीलाई हार्नबाट बचाउँन खड़ा भएको होः बर्मे मोहन लामा, दार्जीलिङ उनले आँखाभरि आँसु अनि रूग्न स्वरमा भने-यस विषयलाई पार्टी अध्यक्ष गुरूङले पनि बुझिदिनुपर्छ। मेरो यस्तो निर्णय पार्टीकै राम्रोको लागि हो, पार्टीको हार कदापि स्वीकार हुनेछैन, […]

खबर

चार नगरपालिकाका उम्मेदवारहरूको नामावली

कालेबुङ नगरपालिका चुनावमा खडा भएका प्रार्थीहरू – वार्ड नम्बर जाप गोजमुमो तृणमूल + गोरामुमो माकपा निर्दलिय प्रार्थीहरू  1 पुनम तामङ कुनाल प्रधान पवन सुन्दास मुकेस शर्मा 1 2 प्रतिभा कुमाई छिरिङ याङ्जो भोटिया कल्पना दर्नाल […]

कालेबुङ

कालेबुङमा 102 जना प्रार्थीबीच भिडन्त

डी.के. वाइबा, कालेबुङ गोर्खा जनमुक्ति मोर्चाबाट टिकट नपाएपछि रुष्ठ बनेर निर्दलिय प्रार्थीका रुपमा चुनावी मैदानमा खडा भएका शेखर मेकडोनाल्डले पनि आफ्नो उम्मेद्वारिता फिर्ता लिएका छन्। नगरपालिका चुनावका निम्ति कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरुबाट मोठ 102 […]

खबर

गोजमुमोलाई झुल्के घाम, गोरामुमोलाई ड्रम, जापलाई दुइ पात

मोहन लामा, दार्जीलिङ दार्जीलिङ नगरपालिकामा गोजमुमोका 32, तृणमूल कङ्ग्रेसका 20, गोरामुमो 12, जाप 5, माकपा 4 र स्वतन्त्र उम्मेद्वार 22 जना छन्। यसरीनै खरसाङका 20 वटा वार्डमा गोजमुमो 20, तृणमूल कङ्ग्रेस 14, गोरामुमो 6, जाप […]

खबर

नगरपालिका चुनाउलाई विमलले दिए गोर्खाल्यान्ड बनाम बङ्गालको संज्ञा

मोहन लामा, दार्जीलिङ गोजमुमोको लड़ाई दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका नेताहरु विरूद्ध होइन, एनबी खवास, राजेन मुखिया, शारदा राई सुब्बा गोजमुमोका शत्रुहरू होइनन्, तर गोजमुमोको लड़ाई गोर्खाल्यान्ड हुनै दिन्न भन्ने तृणमूल कङ्ग्रेस नेत्री ममता व्यानर्जी विरूद्ध […]

पर्यटन

सन्दकपूः एउटा ट्राभलग

l फोटोकथा   फोटोग्राफरः विकास थापा आले   l ट्राभलग संवादः विनोद प्रधान सेतो तुवाँलो र हुस्सेको कुटपिट मच्चियो हावामा। लामो अन्तरालदेखि सम्दकपू जाने इच्छा। पालुवामा चढेको रङजस्तो इच्छालाई मैले व्याज तिर्नुपर्ने दिन थियो त्यो। झोला कुम्लो […]

कालेबुङ

घोषणा पत्रहरूले नेपाली भाषा प्रयोगकर्ताहरूलाई भ्रमित तुल्यायो – सञ्जय विष्ट

कालेबुङ जिल्लाबाट नेपाली भाषिक एकरुपताको अभियान सुरु डी.के. वाइबा, कालेबुङ ‘वि.स. १९९१ देखि नै नेपाली भाषा प्रकाशिनी समितिले वर्णविन्यास सम्बन्धि कार्य गरेको थिएछ। त्यसपछि आजसम्ममा यति धेरै घोषणा पत्रहरू निस्किए जुन घोषणा पत्रहरूले नेपाली भाषा […]

मैले चिनेको

घन्काउँदै घोर्लेस्वर

मैले चिनेको मोहन ठकुरी साहित्य महारथी, साहित्य सारथी महानन्द पौड्यालजीको नियत मलाई त्यतिबेलै थाहा भएको थियो। मेरो विद्यालयबाट उहाँ र उहाँको भतिजो सुन्दरले खोलेको प्रेस एकसय मिटरको दूरीमा थियो। तर उहाँ प्रेसको मिसिनहरू ट्रकमा लोड […]

कालेबुङ

3 प्रार्थीको नामङ्कन रद्द 167 स्वीकार

डीके वाइबा, कालेबुङ चुनाव आयोगको अधिसूचना अनुसार नामङ्कन पत्र स्वीकार भएका प्रार्थीहरूले आगमी 26 अनि 27 अप्रेलका दिनभित्रमा आ-आफ्नो नामङ्कन पत्र फिर्ता लिन सक्नेछन् कालेबुङ नगरपालिका चुनावको निम्ति नामङ्कन पत्र दर्ता गर्ने प्रार्थीहरूको स्क्रुटिनी समाप्त भएको […]

कालेबुङ

संविधानको धारा 2 अनुसार बनिन्छ राज्य

नेता, नियत र नीति ठिक भए गोर्खाल्याण्ड ल्याउन सकिन्छ – त्रिलोक देवान डीके वाइबा, कालेबुङ गोर्खा प्रदेश एवम् गोर्खाल्याण्ड सम्बन्धि राष्ट्रिय सङ्गोष्ठी ‘छुट्टै राज्य गोर्खाल्याण्ड ल्याउनका निम्ति तीनवटा कुरा ठिक हुनपर्छ। नेता, नियत र नीति। यी […]

खबर

दार्जीलिङमा मोठ  118 उम्मेद्वार

  पार्टी उम्मेद्वारहरुलाई मन्त्रीको प्रचार मन्त्र  मोहन लामा, दार्जीलिङ आज दार्जीलिङबाट नामाङ्कन गर्ने सबै उम्मेद्वारहरुको नामाङ्कनको जाँच भयो, जसअनुसार, चुनावी मैदानमा पार्टीहरुबाट मोठ 73 जना उम्मेद्वार खड़ा छन् भने 45 जना स्वतन्त्र उम्मेद्वार छन्। तृणमूल कंग्रेसका […]

मैले चिनेको

टालाकटिलिक कवि

मैले चिनेको मिलन बान्तवा सानो उमेरको एउटा नपत्याउँदो केटोले यसरी प्रश्न गरिदिँदा गुमानसिंह चामलिङ अरकच्च परेका थिए। त्यस समयका प्रखर समालोचक गुमानसिंह चामलिङले आफूलाई बचाउन ‘टङ स्लिप’-को बहाना बनाउनुपरेको थियो।   गीतसित बाँचेको सम्झना मेरो […]

अफबिट

नेत्र जुनकिरी द फायरफ्लाई

अफबिट बी० पी० बजगाईं, सिलगडी, भारत अप्रिल २०१५ मा हङकङमा बिमोचन गरिएको उनको तस्वीर तथा कविता सङ्ग्रह ‘जुनकिरीको मन’ ले अहिलेसम्म उचित चर्चा नपाउनु हाम्रो कला-साहित्यको दयनीय अवस्था हो।   उसले समयको गतिलाई आफ्नो क्यामेरामा […]

व्ल्याक एण्ड वाइट

‘इमेज अरूले बनाइदिने हो’

व्ल्याक एण्ड वाइट/ नेता छुदेन काविमो  दागोपापमा सुवास घिसिङको एकतन्त्र शासन चल्थ्यो। जसलाई भत्काउन धेरैवटा गठबन्धन आयो। उनी अधिकांशमा जोड़िए।  एउटै विडम्बना थियो, त्यहाँ बलियो विपक्षी टिक्दै टिक्थेन। भोटअघि दल बन्थ्यो। भोट सकिनसाथ हराउँथ्यो। यसैले […]

व्ल्याक एण्ड वाइट

हू केयर्स?

व्ल्याक एण्ड वाइट/ समाजसेवक  मनोज बोगटी  एरोन भन्छन्, ‘गुम्पाका मानिसहरूले किन मस्जिद सरसफाइ नगर्ने? हिन्दुले मुस्लिमलाई किन अङ्गालो नहाल्ने? दुःखले कुनै धर्म छुट्याउँदैन, जात छुट्याउँदैन, धनि, गरिब छुट्याउँदैन। हुकेर्स केवल मानिसहरूको संस्था हो। यहाँ पसेपछि उसको […]

अफबिट

चियापीडा

शमीक चक्रवर्ती  गुडगाउँको एक होटेलको मैला भान्साघरमा भाँडा माझ्ने सुनमाया दिदी, भान्साघरमा नै होलिन्। उनी चण्डीगढको त्यो महलअघि भीषण क्रोधसित उभिरहेकी पनि छैनन्। उनलाई सारा चलखेल पनि थाहा छैन। तर चिया टिप्ने सुनमायाले यति टाडो […]

व्ल्याक एण्ड वाइट

सुरेशको ‘लभ’ लय

व्ल्याक एण्ड वाइट/ गायक मनोज बोगटी  पारिवारिक, सामाजिक मूल्य, मान्यताहरू धेरै ठाउँ प्रेमको निम्ति पनि तगारो हुन्छन्। त्यो तगारो नाघ्दा ‘प्रेम’ कोही बेला समाज र परिवारको आँखामा धेरै ठूलो अपराध भइसक्छ। सुरेशलाई पनि लाग्दोरहेछ, लोग्ने मानिस […]

शब्द

कमिटमेन्ट कटाक्ष

इन्द्र-बद्री बहस-1 भारतीय नेपाली साहित्यमा बद्रीनारायण प्रधान र इन्द्रबहादुर राईले दुई विरोधी साहित्यिक धारलाई प्रतिनिधित्व गर्दछन्‌। भारतीय नेपाली साहित्यमा प्रगतिवादी साहित्यको जग बसाउनेहरूमध्ये बद्रीनारायण प्रधान पनि एक हुन्‌। आयामेली र लीला लेखनका प्रयोक्ता इन्द्रबहादुर राई […]