
युपीएससीको परिणाम घोषित कर्नाटककी नन्दिनी केआर टप्पर
एजेन्सी, नयाँ दिल्ली, 31 जून। केन्द्रीय लोकसेवा आयोग (युपीएससी) 2016 –को परीक्षाफल बुधवार घोषणा गरिएको छ। यसपटकको परीक्षामा कर्नाटककी नन्दिनी केआर टप्पर बनेकी छन्। दोस्रो र तेस्रो स्थानमा क्रमैले अनमोल युपीएससीको शेर सिंह बेदी र […]