विचार

नयाँ सङ्गीत संस्कृति

सङ्गीत डिस्कोर्स/ भाग -१ हान्स आईसलर अनुवाद – राजा पुनियानी हान्स आइसलर महान् जर्मन सङ्गीतकार एवम् सङ्गीत चिन्तक थिए। बीसौं शताब्दीको तेस्रो दशकका सर्वाधिक प्रतिभाशाली युवा सङ्गीतकारहरू मध्ये तिनलाई पनि मानिन्थ्यो। तर आईसलरले बुर्जुवा विचारधारा र […]

संवाद

अभिसङ्गी कविको फरक बाटो

खबरम्यागजिन संवाददाता स्ल्याम शैलीमा अथवा एक्सनको रूपमा अनि सङ्गीतको संयोजनमा कविताको प्रस्तुति गर्दा कविताको सम्प्रेषण बढी मात्रामा भएको सत्य मैले यतिका दिनमा थाह पाएकी छु । जब जब मैले यसरी प्रस्तुति दिएँ, साहित्यको क, ख, […]

सम्पादकीय

बहसको कुरुपता

सम्पादकीय बहस, किनारमा अनिवार्य छैन। केन्द्रका बौद्धिक, राष्ट्रीय मिडिया र राष्ट्रीय फ्लोरमा बहस अनिवार्य छ। भाजपाका केन्द्रिय नेताहरूलाई लिएर बहस गर्नु अहिलेको बेला हो। त्यो बेला हेर्दा हेर्दै टरिरहेको छ। टरिरहेको यो बेलामा न त […]

विचार

स्वतन्त्रता सौन्दर्य

शैलीका छेत्री धर्म, विज्ञान, भाषा, नैतिकता, आदर्श, जीवनदर्शन अनि आचरण मात्र नभएर स्वयंको अस्मिता अनि अस्तित्व पनि गम्भीर सङ्कटमा छ। हुनपनि राजनीतिक पक्षबाट हेर्दा मनुष्य कति हदसम्म स्वतन्त्र बन्न सक्छन् र? दोरी र स्वतन्त्रता दोरीले […]

खबर

एमएसके बन्नेछ उच्च विद्यालय?

5 मई कलकत्तामा सङ्गोष्ठी मोहन लामा, दार्जीलिङ, 3 मई/2017 अब आठौं श्रेणीसम्म सीमित रहेको यस एमएसकेलाई नवौं र दशौं श्रेणीसम्म बढ़ोत्तरी गर्ने राज्य सरकारले तय गरिसकेको पनि उनले बताए अर्थात अब एमएसके उच्च विद्यालयको रूपमा […]

बहस

भाषाको विकास त्यसरी पो हुनुपर्ने

मिलन बान्तवा, दार्जीलिङ पारसमणि प्रधानहरूले लेखेका नेपाली भाषाका किताबहरू पढ़्दै आएपछि स्वाभाविक रूपले मैले मेरो राई लवज हराएको हुँ। म जातले राई। राईहरूको अरिजिनल बोली आजभोलि म बोल्न सक्दिनँ। यहाँ मैले बोली भन्दा राई भाषाको […]

खेलकुद

रोनाल्डोको ह्याट्रिकले रियल विजयी

म्याड्रिड, 3 मई/2017 रोड टु कार्डिफ नजीक पुगेको छ, स्पेनीश जाइण्ट रियल म्याड्रिड। मङ्गलवार मध्यराति आफ्नै घरेलु मैदान सेण्टियागो बर्नबायोमा खेलिएको च्याम्पियन्स लीगको सेमीफाइनलको पहिलो लेगमा छिमेकी क्लब एथ्लेटिको म्याड्रिडलाई 3-0 -को फराकिलो अन्तरले पराजित […]

मनोरञ्जन

सम्पूर्ण रेकर्ड तोड्दै बाहुबली-2

एस.एस. राजामौलीको डायरेक्शनमा बनिएको फिल्म ‘बाहुबली-2 : द कन्‍क्‍लूजन’ ले रिलिजको पहिलो विकेन्डमा नै के विश्वभरि नै कमाईको रेकर्ड तोड्न तालेको छ। 28 अप्रिलको दिन रिलिज भएको यो फिल्मले पहिलो दिन नै 100 करोडभन्दा धेर […]

कालेबुङ

बोर्डका प्रतिनिधिहरूसित तृणमूलको गोप्य बैठकः बोर्डलाई दिइयो जिताउने जिम्मा

डी.के. वाइबा, कालेबुङ/ 2 मई/2017 ‘वैठकमा नगरपालिका चुनावमा विकास वोर्डहरूको भूमिका कस्तो हुनपर्ने भन्ने विवरण दिइएको छ’ गोप्य सुत्रले भने, ‘प्रत्येक वार्डका मतदाताहरूको सूची तयार गरिएको छ। कुन वार्डमा कुन जातका मतदाता धेर छन् त्यहाँ त्यसै […]

खबर

वार्ड 26-का स्वतन्त्र उम्मेद्वारले पनि गोजमुमोलाईनै सघाउने

मोहन लामा, दार्जीलिङ, 2 मई/2017 डिम्पलले गोजमुमोले पार्टीबाट आधिकारिकरूपमा खड़ा गराएकी उम्मेद्वार राधा छेत्रीलाईनै यस चुनाउमा सघाउ पुर्याएर जीत हासिल गराउने वचन दिएकी हुन्। जुन वार्डमा तृणमूल कंग्रेसले परिश्मा गिरीलाई उम्मेद्वार बनाएर मैदान उतारेको छ […]

खबर

वेस्टइण्डिजलाई वर्ल्डकप खेल्न नपाउने डर

नयाँ दिल्ली, एजेन्सी 2 मई/2017 हालै आफ्नै घरेलु मैदानमा पाकिस्तानविरुद्ध खेलिएको वनडे शृङ्खला 1-2 को अन्तरले गुमाएपछि वेस्टइण्डिज ऱ्याङ्किङमा तल झरेको हो। कुनै समय विश्व क्रिकेटमा आफ्नो एकछत्र राज गर्ने वेस्टइण्डिजलाई आउँदो 2019 – मा […]

खबर

निजी स्कूलका मालिकलाई आजीवन कारावासको सजाय

  मोहन लामा, दार्जीलिङ, 2 मई/2017 आठौं श्रेणी पढ्ने चौथो बालिकालाई प्राचार्यले आफ्नो च्याम्बरमा अन्य विद्यार्थीहरुको प्रमाण पत्र हेरेर रेजिस्टरसित मिलाउने काम दिए, त्यसैअनुरूप चौथो बालिका प्राचार्यको च्याम्बरमा गइन्। तर उक्त बालिका आफ्नो च्याम्बरमा आउनसाथ […]

खबर

कुनै पनि हालतमा चुनाउ जित्न चाहन्छ तृणमूल

मन्त्रीहरुको पहाड़ आगमन जारी मोहन लामा, दार्जीलिङ/ 2 मई/2017 तृणमूल कंग्रेसका शीर्षस्थ नेतृत्वको निर्देशलाई कुनै पनि हालतमा सफल बनाउनको लागिनै दार्जीलिङमा राज्यका पर्यटन मन्त्री गौतम देवले लगभग 10 दिन अड्डा जमाएर बस्ने हिसाबले आज दार्जीलिङ […]

कालेबुङ

अधिकारीले अनावश्यक जाँच गरेको भन्दै चालकहरूले गरे ट्राफिक जाम

ट्राफिक पुलिस र चालकहरूबीच चलेको भनाभनको कारण नगरमा तनाव कालेबुङ खबरदाता ट्राफिक अधिकारी रहमानलाई यथाशीघ्र हटाइनुपर्ने तथा यहाँबाट स्थानान्तर गरिनुपर्ने माग गरिरहेका चालकहरूलाई थाना अधिकारी राईले विवादलाई साम्य गराउन ट्राफिक जाम होइन तर बसेर कुराकानी […]

खबर

सीमान्त लिएर आइन् विन्द्या सुब्बा

दार्जीलिङ खबरदाता उनको लेखनको स्वर्ण जयन्तीको यस शुभ अवसरमा नयाँ कृति आउनु सम्पूर्ण नेपाली साहित्यको लागि ठूलो उपलब्धि हो। चर्चित आख्यानकार विन्द्या सुब्बाले आफ्नो सोह्रौ कृति सार्वजनिक गरेकी छन्। अथाह-उपन्यासको निम्ति साहित्य अकादमी पुरस्कार पाइसकेकी […]

कालेबुङ

पुष्पणको बगाने अवतार

कालेबुङ खबरदाता। थाप्लोमा झोलीतुम्बी, फुस्रो सर्ट, मैलो लुङ्गी अनि टाउकोमा फेटा बाँधेर मञ्चमा पुग्दा पुष्पण प्रधानलाई खाँट्टी बगाने देखिन्थ्यो। सबैको आँखा पुष्पणबाहेक मेन्डोलिन बोकेर मञ्चमा उभेका दार्जीलिङका वरिष्ट सङ्गीतकार जीवनप्रकाश प्रधानमा पनि पुगेको थियो, गिटार […]

खबर

भागोपले काशी हिन्दू विश्वविद्यालयमा अन्तरक्रिया गर्ने

डुवर्स खबरदाता भागोप गोर्खाहरूको राष्ट्रिय सङ्कटदेखि लिएर क्षेत्रीय समस्याहरूलाई लिएर काम गर्दैआएको छ। यसै क्रममा विभिन्न कार्यक्रमहरूको तयारीमा लागेका छौं। भागोपले काशी हिन्दू विश्वविद्यालयमा अन्तरक्रिया गर्ने भएको छ। उक्त अन्तरक्रिया मार्फत् भागोपको राष्ट्रिय स्तरका कार्यक्रमहरूको […]

खबर

दार्जीलिङ जलथल

मोहन लामा, दार्जीलिङ लगातर दुइघन्टा भएको वर्षामा दार्जीलिङ जलथल बनेको छ। मुख्यगरी दार्जीलिङ बस स्टाण्ड आज नदीमा परिवर्तन भएको थियो। पानी जलथल बनेकोले यातायात नै ठप्प बनेको थियो। नगरपालिका प्रशासनले जमेको पानीको व्यवस्थापन गर्न नसकेकोले […]