
मेरो जिब्रो
मनप्रसाद सुब्बा यो मेरो जिब्रो छ नि मेरो आफ्नै जिब्रो हो तिमी यसलाई तिम्रो आफ्नो जिब्रोको आकार दिने दुस्साहस नगर यो जिब्रोको जरा छ मेरो मुटुको फेदमा जो तिमीले कहिल्यै भेट्न सक्तैनौ मुटुको ढुकढुकी […]
मनप्रसाद सुब्बा यो मेरो जिब्रो छ नि मेरो आफ्नै जिब्रो हो तिमी यसलाई तिम्रो आफ्नो जिब्रोको आकार दिने दुस्साहस नगर यो जिब्रोको जरा छ मेरो मुटुको फेदमा जो तिमीले कहिल्यै भेट्न सक्तैनौ मुटुको ढुकढुकी […]
दार्जीलिङः तृणमूल काङ्ग्रेस ट्रेड युनियनका जिल्ला अध्यक्ष जेबी तामाङ अनि तृणमूल जिल्ला युवा कमिटीका महासचिव रमेश कडरियाले पार्टीबाट राजिनामा दिएका छन्। उनीसितै अन्य 20 जना युनियनका सदस्यहरूले पनि उनीसितै राजिनामा दिएका छन्। ‘जनान्दोलनमा सोमबारदेखि म […]
टिस्टाभेल्लीः टिस्टाभेल्लीमा पुलिस अनि स्थानीय मानिसहरूबीच झडप हुँदा चारजना पुलिस कर्मी घाइते बनेका छन्। उनीहरूमध्ये निक्कै सिकिस्त बनैका दुइ पुलिसकर्मीलाई पुलिस प्रशासनद्वारा सिलगढी अस्पताल पुऱ्याइएको छ। पुलिस सूत्रले बताए अनुसार घटना यस्तो छ- सधैँ झैँ […]
मिरिक : मिरिक नगरपालिकाको उपाध्यक्ष एम के जिम्बाको घरमा गत राति उपद्रवीहरूले गरेको आक्रमणमा उनी घाइते बनेका छन्। घटना अनुसार गत राति उनी लगायत उनको सम्पूर्ण परिवार सुतिरहेको समयमा उपद्रवीहरूले खिडकीबाट पेट्रोल बम फ्याँकेको अनि […]
दार्जीलिङः जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-लाई गोर्खा जनमुक्ति मोर्चाले आफ्नो पक्षबाट खारेज गर्नसाथ जीटीएका अधिकांश कार्यकारी निर्देशकहरु यहाँबाट राज्यका अन्य स्थानहरूमा सरूवा भएका छन्। यी कार्यकारी निर्देशकहरुको सरूवासँगै जीटीएको स्पेशल अडिट गर्न आउने जाँच टोलीलाई पनि […]
आवश्यक परे सम्पूर्ण राजनैतिक दलका शीर्षस्थ नेताहरू आमरण अनसन बस्ने कालेबुङ, 29 जुन। अलग राज्य गोर्खाल्याण्डको मागमा चलिरहेको अनिश्चितकालीन पहाड बन्द जारी रहने भएको छ। आज बसेको सर्वदलीय सभाले अनिश्चितकालीन पहाड बन्द निरन्तर राख्ने […]
दार्जीलिङः देशमा सलमान खानको फिल्म ट्युबलाइटको चर्चा सकिएकै छैन, दार्जीलिङमा आजदेखि ढाँडमा फुटिरहेको ट्युबलाइटको चर्चा उठेको छ। जिटिए सम्झौताको दाह संस्कार गर्न उर्लिएको जनसमुद्रबीच युवाहरूको अर्कै आकर्षण थियो। उनीहरूको आङ नाङ्गो थियो अनि पालैपिलो ढाँडमा […]
मोहन लामा दार्जीलिङःआज यहाँको मोटर स्ट्यान्डमा जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-को ऐन अनि सम्झौता पत्र जलाइएपछि जीटीएको अन्तिम संस्कार गरिएको गोजमुमोले घोषणा गर्यो। यसका साथै अब दार्जीलिङ पहाड़मा कसैले जीटीएको उच्चारणसम्म गर्नेछैन भन्दै आजदेखि पक्कापक्कीरूपमा जीटीएको […]
सिङ्तामः रम्फुका साहित्यकार, कलाकारहरू राज्य सत्ताको दमननीतिमाथि प्रतिवाद जनाउँदै अनि गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन जनाउँदै आज सिङ्ताम पुग्यो। हिजो रम्फुबाट शुरु गरेको तीनदिने सिर्जनात्मक प्रतिवाद कार्यक्रमलाई निरन्तरता दिँदै गोर्खाल्याण्ड जन आन्दोलन टेवा मञ्चका सदस्यहरू सिङ्ताम पुगेका […]
खरसाङः खरसाङ महकुमाको तीनधारे क्षेत्रमा एउटा पुलिस गाडी राती आगो लागेर पूर्णरुपमा जलेको छ। तीनधारे पुलिस आउट पोष्टको डब्ल्युएमबी २३३ नम्बरको पुलिस गाडी आइतबार राती लागभग १०.४५ देखि ११ बजेतिर जलेर नष्ट भएको छ। पुलिस […]
दार्जीलिङः गोर्खा जनमुक्ति युवा मोर्चाका अध्यक्ष प्रकाश गुरूङले केन्द्र सरकारले शीघ्र नै गोर्खाल्याण्डको पक्षमा वार्ता बोलाउन अनि वर्षाकालीन संसदसत्रमा गोर्खाल्याण्डको बील ल्याउन दवाब दिन दुइवटा कार्यक्रमको घोषणा गरेका छन्। ‘केन्द्रमा चाप दिन युवा मोर्चाका समर्थकहरूले […]
झारखण्डः झारखण्डमा पनि गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन गर्न त्यहाँ शिक्षण पेशामा संलग्न गोर्खाहरूले एउटा सङ्गठन बनाएका छन्। केन्द्रिय र क्षेत्रीय गरी गोर्खा प्राइभेट टिचर्स एसोसिएशन गठन गरेको एसोसिएसनका प्रवक्ता दीप राईले बताएका छन्। ‘देश-विदेशमा रहेका गोर्खाहरू […]
दार्जीलिङः आफ्नो बाससँगै गोर्खा जातिको बासभूमिको लड़ाईंमा सड़कमा आएकी छन् बौद्ध भिक्षु काजुमी सुकिसीता। उनलाई आफ्नो बासको जति खाँचो छ, त्यतिनै खाँचो गोर्खा जातिको लागि अलग राज्य गोर्खाल्यान्ड होस् भन्ने पनि छ। हातमा लिइएको सानो […]
दार्जीलिङःगोर्खाल्यान्डको आन्दोलनलाई दार्जीलिङ पहाड़का कलाकार, बुद्धिजीवीहरुले पनि समर्थन जनाएका छन् भन्ने सन्देश दिंदै आज दार्जीलिङका कलाकारहरुले पनि यहाँ एक शान्ति जुलूसको आयोजना गरे। जसको मूल माग थियो, संविधानको आधारमा अलग राज्य गोर्खाल्यान्डको गठन हुनैपर्छ। यसका […]
दिल्लीः अखिल असम गोर्खा विद्यार्थी सङ्गठनको आयोजनामा दिल्लीको जन्तर मन्तरमा जनसभा भयो, जसमा दिल्ली एनसिआर गोर्खाहरुको बृहत उपस्थिति थियो। लगभग पाँच हजार गोर्खाहरुको उपस्तिथिले जन्तर मन्तर जय गोर्खा र जय गोर्खाल्याण्डको नाराले गुञ्जायमान रह्यो। यस […]
दिल्लीः दिल्लीका सम्पूर्ण गोर्खा, राजनैतिक दल अनि सङ्घसंस्थाहरूले जन्तरमन्तरमा अनिश्चितकालीन धर्ना शुरु गरेका छन्। दिल्लीका किरण बिकेले बताए अनुसार जनान्दोलनलाई निरन्तर गर्न धर्ना गरिएको बताएका छन्। ‘अब यो आन्दोलनले पूर्णरुपमा जन आन्दोलनको रुप धारण गरिसकेको […]
रम्फूः रम्फु सिक्किममा विभिन्न क्षेत्रमा रोजगार गरिरहेका दार्जीलिङ-कालेबुङ जिल्लावासीले गोर्खाल्याण्ड आन्दोलनलाई सिक्किमको समर्थन र सहयोग जुटाउन जनआन्दोलन टेवा मञ्च गठन गरेको छ। दलगाउँ निवासी चन्दन गुरूङ अध्यक्ष रहेको मञ्चका सचिव छिरिङ दीन रहेका छन् भने […]
दार्जीलिङः सिंहमारी काण्डमाथि उच्च अदालतका न्यायाधीशको अगुवाईमा निष्पक्ष जाँच हुनपर्ने क्रामाकपाले माग उठाएको छ। क्रामाकपा अध्यक्ष एवं पूर्ण सांसद आरबी राईले भने-17 जूनको दिन गोर्खा जनमुक्ति मोर्चाले दाण्डी मार्च गर्ने कार्यक्रम बनाएको थियो, यसै दाण्डी […]
सिलगढीः सिलगढकी बङ्गलादेशी तृणमूल समर्थकहरूले सिलगढीको विभिन्न ठाउँमा सिक्किमका तीनवटा वाहन तोडफोड गरेका छन्। सिलगढीका एक बङ्गाली नागरिक सुजय दत्तले सिलगढीमा तृणमूल समर्थक बङ्गलादेशी नागरिकहरूले साम्प्रादायिक हिंसा शुरु गरेको बताएका छन्। ‘सिलगढीका वासिन्दाहरूले यस्तो हिंसा […]
कालेबुङः गोर्खाल्याण्डको मागमा आज जलढका पाटेन गोदकमा मोर्चा अनि जापले संयुक्त रूपमा विराट जुलुस अनि जनसभा सम्पन्न गऱ्यो। जुलुसमा पार्टी कार्यकर्ता मात्र नभए साधारण जनता समेत सडकमा उत्रेका थिए। जुलुस तुङसुङ सिध्देश्वरी मन्दिर परिसरबाट शुरू […]
डा. महेन्द्र पी. लामा अलग राज्यको ऐतिहासिक मागलाई दबाउन दार्जीलिङमा पुलिस, अर्धसैन्य बल र सेना तैनाथ गरिनु खतरनाक छ। शान्तिप्रेमी र अत्यन्त सहनशील पहाडी जनमाथिको यो राज्यनिर्देशित कठोर दमन गलत छ। ‘चिकेन नेक […]
दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समितिले मुस्लिम समुदायको महान पर्व ईदलाई ध्यानमा राखेर भोलि 26 जूनको दिन दार्जीलिङ पहाड़मा केवल मुस्लिम समुदायको लागि 12 घण्टा छूट दिएको छ। तर पहाड़मा जारी बन्द यथावत रहनेछ। दोकान, […]
दार्जीलिङः दार्जीलिङ पहाड़बाट फर्कियो सेना। गत 8 जूनदेखि दार्जीलिङ पहाड़को स्थिति एकाएक बिग्रिएपछि तैनाथ गरिएको सेनालाई हिजो रातीनै फिर्ता गरिएको सेना सूत्रबाट जानकारी पाइएको छ। दार्जीलिङ पहाड़मा 24 मराठा सेना तैनाथ गरिएको थियो, जसले 8 […]
नन्दु दुतराज सिङतामः खाम्दोङ सिङ्ताम क्षेत्रान्तर्गत सिरवानी चिसोपानी जीपीयूका सभापति विमल लामिछाने, सचिव नन्दलाल सुब्बा, पञ्चायत सदस्य जुलेन गुरुङसहित सिङ्ताम साउनेका समाजसेवी प्रदीप सुब्बा, सी के ढकाल अनि रम्फू निवासी विनय थापाको एक टोलीले आज […]
मोहन लामा दार्जीलिङः वेट एण्ड वाच-पहाड़मा तृणमूल सखाप। अहिले दार्जीलिङ पहाड़मा तृणमूल कंग्रेसको स्थिति यस्तै भएको छ। पहाड़का तृणमूल कंग्रेसका शीर्ष नेतृत्ववर्ग वेट एण्ड वाचको नीति अप्नाएर बसिरहेका छन्, तर यसको ठीक विपरीत तृणमूल कंग्रेसका […]
कालेबुङः कालेबुङ नगरपालिकामा दुइवटा सीट जित्ने तृणमूल काङ्ग्रेसका पार्षदहरू आज गोर्खा जनमुक्ति मोर्चामा सामेल भए। उनीहरू 9 नम्बर वार्डका भीम अग्रवाल अनि 12 नम्बर वार्डका आशिफ अन्सारी हुन्। ‘मैले झण्डाको निम्ति होइन, जाति र माटोको […]
खरसाङः गोर्खाल्याण्डको मागमा विभिन्न क्षेत्रमा ऱ्याली र पथसभा भइरहेको छ। सोनादामा पनि आज मोर्चासितै काँधमा काँध मिलाएर क्रामाकपाले पनि आफ्नो झण्डासितै ऱ्याली गऱ्यो। क्रामाकपाले पार्टीको तर्फबाट जीटीएबाट राजीनामा दिएका सोनादा पचेङ समष्टीको सभासद महेन्द्र प्रधानलाई […]
गान्तोकः छुट्टै राज्य गोर्खाल्यण्डको माग लिएर दन्किएको जन आन्दोलनलाई समर्थनको निम्ति सिक्किममा विभिन्न सङ्घ-संस्था र बौद्धिक जमातको प्रयासमा गठित शिर्षस्थ समिति गणतान्त्रिक जन आन्दोलन समर्थन समिति (गजसस) ले राष्ट्रपति प्रणव मुखर्जी, प्रधान मन्त्री नरेन्द्र मोदी […]
फोटोः मनोहर शर्मा
धेरैपल्ट भनियो `अन्तिम’ `अन्तिम’, अब अन्तिमपल्ट भनौं `अन्तिम’ अशोक प्रशान्त सयचोटि पहाड़ आएर सयचोटि नै त्यहाँका जनता, नेता एवं मीडियासित हिन्दीमा वार्तालाप गर्ने मुख्यमन्त्री ममता ब्यानर्जीले नेपालीभाषी बहुल पहाड़, तराई एवं डुवर्समा […]
Copyright © 2019 | KhabarMagazine |