Breaking News

हामीलाई धम्की आयो, उप्रान्त सिक्किम वाहन बन्द गर्दैछौँ- लामीछाने

सिलगढीः सिक्किम राष्ट्रीय परिवहन सिलगढीका अतिरिक्त प्रबन्धक एसएल लामिछानेले आफूहरूलाई धम्की आएकोले उप्रान्त सिक्किम परिवहन ठप्प ररहने बताएका छन्। हिजोदेखि सिलगढी एसएनटीबाट तृणमूल काङ्ग्रेसका समर्थकहरूले सिक्किमतिर आइरहेको बसहरू रोकेका थिए। यसो भएको हुँदा धेरै पर्यटक […]

Breaking News

केन्द्रसित गोर्खाल्यान्डबारे मात्रै वार्ता गरिनेछ, नभए जारी रहनेछ सङ्घर्षःविमल

मोर्चाले तयार पार्दैछ दिल्ली जाने टोली, विमल गुरूङ नजाने दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले केन्द्र सरकारले पनि गोजमुमोसित अलग राज्य गोर्खाल्यान्डको लागि वार्ता गरे मात्रै त्यसलाई स्वागत जनाउने, नत्र गोर्खाल्यान्डको आन्दोलनलाई जारी राख्ने […]

Breaking News

मानवाधिकार संस्थाले गऱ्यो इन्टरनेट र टिभी प्रतिबन्ध तुरून्तै हटाउने माग

सिलगढ़ी: मानवाधिकार संस्था ‘एसोसिएशन फर प्रोटेक्सन अफ डेमोक्रेटिक राइट्स’ (एपिडिआर)-को सिलगढ़ी महकुमा शाखाले पहाड़मा जारी इन्टरनेट सेवा एवं टेलिभिजन प्रसारणमाथिको प्रतिबन्धको कड़ा शब्दमा भर्त्सना जनाउँदै दार्जीलिङ जिल्लापाललाई संस्थाका सचिव अभिरञ्जन भादुड़ीले ज्ञापन पत्र पठाएका छन्। […]

Breaking News

पार्थले केन्द्रलाई पठाए पवन चामलिङ विरुद्ध पत्र

कलकत्ताः मुख्यमन्त्री ममता व्यानर्जीको अनुस्थितिमा संसदीय मामिला पार्थ च्याटर्जीले सिक्किमका मुख्यमन्त्री पवन चामलिङको विरोधमा गृहमन्त्रीलाई पत्र पठाएका छन्। ममता व्यानर्जी संयुक्त राष्ट्रको कार्यक्रमको निम्ति हेग  पुगेकी छन्। संसदीय मामिला मन्त्री पार्थ च्याटर्जीले सिक्किमका मुख्यमन्त्री पवन […]

Breaking News

गोर्खाल्याण्डः घिसिङ, विमल र नेतृत्व सङ्कटसम्म

पर्वत पोर्तेल   अन्तिम साता अर्थात मे महिनाको सुरुआतमा दार्जीलिङ नगरपालिका चुनावको चटारोमा थियो। त्यही मौका छोपेर पश्चिम बङ्गाल सरकारले कोलकाताको राइटर्स विल्डिङ (जहाँ राज्य सरकारको सचिवालय छ) मा एउटा यस्तो निर्णय गर्‍यो, जसलाई नेपालीभाषीले […]

Breaking News

मणिपुरका गोर्खाहरु उत्रिए सडकः दिल्लीमा गर्ने ऱ्याली र धर्ना

राहुल बोगिको मणिपुरः गोर्खाहरुको पहिचानको गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन गर्दै मणिपुरमा ऱ्याली निकाल्यो र धर्ना कार्यक्रम गऱ्यो। गोर्खा जनमुक्ति मोर्चा मणिपुर शाखाले मणिपुर राज्य भरिका लगभग 35 वटा गोर्खा समाजका सङ्घ संस्थाहरु लगायत अन्य गोर्खा नागरिकहरूलाई […]

Breaking News

विमल गुरुङको बयानले जन्मायो शङ्काः आम जनता असन्तुष्ट

 कालेबुङः विमल गुरूङको अल पार्टी च्याप्टर क्लोज भन्ने वययान कालेबुङमा दिनभरि चर्चाको विषय बन्यो। गुरुङको बयान सोसियल मिडिया फेसबुकमा आएपछि अधिकांश मानिसहरूले नै नकारात्मक टिप्पणी गरेका थिए। इन्टरनेट बन्दको कारण उक्त बयान सदा झैँ भाइरल […]

Breaking News

सिक्किमको गाउँ गाउँबाट गोर्खाल्याण्डको समर्थन उठ्दैः रम्फूका सर्जकहरूद्वारा सिर्जनात्मक प्रतिवाद

रम्फुः रम्फुका युवा सर्जकहरू छिरिङ दीन, विपल घले, विकास वान्तवालगायतका टोलीले रम्फुमा बङ्गाल सरकारको दमननीतिमाथि सिर्जनात्मक प्रतिवाद जनाउँदै एक कार्यक्रम गऱ्यो। रोङ्गो, दलगाउँ लगायत बङ्गालका नेपाली बहुल क्षेत्रका अनि रम्फुमा विभिन्न क्षेत्रमा रोजगार गरिरहेका गोर्खाहरूका […]

Breaking News

तीन पहाड़े नागरिक पुलिसद्वारा नै मारिएका हुन्: अशोक भट्टाचार्य

   सिलगढ़ीः “पहाड़मा भइरहेको हिंसाको दायी राज्य सरकार हो” – माकपा नेता अशोक भट्टाचार्यले एउटा संवाददाता सम्मेलन डाकेर आज सिलगढ़ीमा राज्य सरकारविरूद्ध यस्तो आरोप ठोके। आफ्नो स्वार्थसिद्धीका लागि ममता ब्यानर्जीको सरकारले नै एउटा ‘अमुद्दा’-लाई ‘ठूलो […]

Breaking News

विमलको वक्तव्यले विभ्रान्ति र निराशा पैदा गरेको छ- क्रामाकपा

कालेबुङः “गोजमुमो प्रमुख विमल गुरूङले हालैमा दिएको वक्तव्यले हामीममा अन्योलता साथै जनतामा व्यापक विभ्रान्ति र निरासा पैदा गरेको छ। आन्दोलनलाई नेतृत्व गर्ने एक प्रमुख दलको नेताले यस्तो किसिमको वक्तव्य दिनु गोर्खा एकताको निम्ति शुभ होइन।” […]

Breaking News

एसनटीमा सिक्किमको वाहन ठप्पः प्रदर्शनकारीले भने, जबसम्म एनएच-10 मा डब्ल्युबी गाडी चल्न दिँदैन, तबसम्म एसके पनि चल्न चिन्नौँ

सिलगढीः हिजो सिक्किमका मुख्यमन्त्री पवन चामलिङले गोर्खाल्याण्डको समर्थनमा वयान दिएपछि बङ्गालका तृणमूल नेताहरूको निद्रा उडेको छ। उनीहरू चामलिङले दार्जीलिङलाई उस्काएको आरोप लगाइरहेका छन्। मुख्यगरी तृणमूल कार्यकर्ताहरू सिक्किमसित रिसाएका छने। आज सिलगढीमा उनीहरूले आफ्नो रिस पोखाए। […]

Breaking News

गोजमुमो एकमात्र गोर्खाल्यान्डको मुद्दामा सबै पार्टीसित मिलेर अघि बढ़्नेछ

मोहन लामा दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले सर्वदलीय च्याप्टर क्लोज होइन, जीटीएको च्याप्टर क्लोज भनेको हो भनेर आफ्नो भूल सुधारे। जसलाई गोरामुमोले स्वागत जनाएको छ। यसका साथै गुरूङले 24 जूनको निर्धारित सर्वदलीय बैठकलाई […]

Breaking News

बन्द जारी रहने सन्देशसितै छोड़े विद्यार्थीहरुले पहाड़

दार्जीलिङः दार्जीलिङ पहाड़मा बन्द अझै निकै दिन जारी रहने सन्देश छोड़्दै आज पहाड़का विभिन्न स्कूलहरुका विद्यार्थीहरुले पनि पहाड़ छोड़े। दार्जीलिङका कतिपय स्कूलले आफ्नो होस्टलमा बसेका विद्यार्थीहरुलाई  आज बिहान लगभग 4 बजीदेखिनै आ-आफ्नो घर पठाउन शुरू […]

Breaking News

विमल गुरूङले सपारे कुरा, भने ‘मैले अलपार्टी च्याप्टर क्लोज भन्नखोजेको होइन, जीटीए च्याप्टर क्लोज भन्न खोजेको हुँ’ -गोरामुमोले भन्यो, ‘विमल गुरूङले नै नेतृत्व गरून् हामीलाई आपत्ती छैन’

दार्जीलिङः विमल गुरूङले अल पार्टी च्याप्टर क्लोज भनेको 12 घन्टा बित्न नपाई कुरा सुधारेका छन्। उनले भनेका छन्, ‘मैले अल पार्टी च्याप्टर क्लोज भन्न चाहेको होइन, जीटीएको च्याप्टर क्लोज भन्न चाहेको हुँ।’ उनले अलपार्टी मिटिङ […]

Breaking News

विमलको डर र जातिलाई धोकाः निर्णय जनताको हातमा

विश्लेषण डेस्कः इतिहासमा एउटै दलले नेतृत्व गरेको दुवै आन्दोलन सम्झौतामा टुङ्गिएको छ। राज्य र केन्द्रलाई कुनै पनि कुरामा सम्झौता गर्न पनि एउटै दलसित सजिलो हो। त्यसै कारण पहिले गोरामुमो मात्रै अनि अहिले गोजमुमोमात्रै छ। यी […]

Breaking News

जङ्गलबाट विमल गुरूङले भने, अल पार्टीको च्याप्टर क्लोजः म एक्लै लड्छु

कालेबुङः पहाडका सम्पूर्ण दलहरू गोलबद्ध बनेर यसपल्ट कुनै पनि सम्झौता हुन नदिने किसिमले बीट मार्दै जन आन्दोलनलाई अघि बढाउने योजनामा पुगिसकेको बेला जङ्गलबाट डीटीभीसित बोल्दै विमल गुरूङले ‘अल पार्टी च्याप्टर क्लोज’ भनेका छन्। भिडियोमा विमल […]

Breaking News

रम्फूमा गोर्खाल्याण्डको समर्थनमा ऱ्यालीः भने, केन्द्र सरकार सुनिदेउ, ममता हेप्न छोडिदेउ

रम्फूः आज साँझ स्वतस्फुर्त रम्फू (सिक्किम)-का नेपाली नागरिकहरू गोर्खाल्याण्डको समर्थनमा सडक उत्रिए। सिक्किमका मुख्यमन्त्रीले छुट्टै राज्यको निम्ति खुलेर समर्थन गर्दै केन्द्रलाई पत्र समेत पठाइसकेका छन् भने गान्तोकको एउटा कार्यक्रमबाट पनि चाम्लिङले छुट्टै राज्य गोर्खाल्याण्ड गठन […]

Breaking News

भागोप महिला प्रकोष्टले मानवाधिकार आयोगलाई पठायो पत्रः घाइतेलाई सहयोग

सिलगढीः भारतीय गोर्खा परिसङ्घको महिला प्रकोष्टले आज मानवाधिकार आयोगलाई पत्र पठाएको छ। पत्रमा दार्जीलिङमा भएको गोलीकाण्ड निन्दनीय रहेको बताइएको छ। साधरण जनतामाथि यसरी गोली चलाएकोले धेरैको मृत्यु, धेरै घाइते बन्न परेको र यस प्रकारको अमानवीय […]

Breaking News

शहिद परिवारलाई आर्थिक सहयोग गर्न अघि आयो भागोभूकसै सङ्गठन

बिजनबारीः हालै गोर्खाल्यान्ड आन्दोलनमा सहिद हुने बिजनबारी खण्डका तीन रेलिङका महेश गुरुङ कैजले ८ नम्बरका सुनिल राई तथा गोक कमजेरका बिक्रम शशांकरको आर्थिक सहयोगको निम्ति भारतीय गोर्खा भूतपुर्वक कल्याण सैनिक सङ्गठन दार्जीलिङ शहर कमिटी अघि […]

Breaking News

ऱ्याली अनि सड़क कवितामा जुट्यो ठूलो जमात

 सिलगढ़ीः वर्तमान चुलिएको गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन जनाउन अनि गोलीकाण्डको प्रतिवादमा आज सालबारीका स्थानीय वासिन्दाहरूले ऱ्याली आयोजन गरे। दार्जीलिङमा पुलिसद्वारा गरिएको गोलीकाण्डमा तीनजना गोजमुमो समर्थकहरू मारिएका आरोप छ। स्थानीय वासिन्दाहरू लगायत सिलगढ़ी वरिपरिका अन्य व्यक्तिहरूले पनि […]

Breaking News

‘अब पार्टीको आन्दोलन होइन जनताको आन्दोलन’

मिरिकः सौरेनी समष्टिका हजारौ मानिसहरू आज पनि अलगराज्य गोर्खाल्याण्डको मागमा सडकमा निस्किए। गोर्खाल्याण्ड प्रेमी जनताले अलगराज्य गोर्खाल्याण्डको मागमा व्यापक नाराबाजी लगाए। जुलूसमा गोजमुमो, गोरामुमो जाप, क्रामाकपाका प्रतिनिधि एवं समर्थकहरूको व्यापक उस्थिति थियो। जुलुसलाई मोर्चा केन्द्रीय […]

Breaking News

शरण मुस्कानको ‘मूलधार’-लाई युवा साहित्य अकादमीः मैले कविता लेखेछु भन्ने विश्वास भयो-शरण

दार्जीलिङः युवा कवि शरण मुस्कानलाई 2017 को युवा साहित्य अकादमी पुरस्कार दिइने भएको छ। उनको कविता सङ्ग्रह ‘मूलधारतिर’-लाई यो पुरस्कार दिइएको हो। यसपल्टको ज्युरीमा साहित्यकार अर्जुन प्रधान, दिवाकर प्रधान अनि जयन्तकृष्ण शर्मा रहेका थिए। साहित्य […]

Breaking News

गोर्खाल्याण्डको माग पुरा नगर्नु गोर्खाहरूमाथिको अन्याय हो- मुख्यमन्त्री पवन चामलिङ

गान्तोकः मुख्यमन्त्री पवन चामलिङले गोर्खाल्याण्ड राज्यको माग भारतको संविधान आधारित जायज माग हरेको बताअका छन्। एसडीएफ पार्टीको सम्पूर्ण क्रान्ति दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पवन चामलिङले भने, “दार्जीलिङका जनतालाई गोली ठोकेर मार्दा हामी आफैं मरे […]

Breaking News

23 जून सबै सभासदले राजीनामा दिनेः 24 जून मुख्य सचिवअघि राजीनामा पेश गर्नेः 26-27 जून जीटीए सम्झौता पत्र जलाइनेः 24 को सर्वदलीय बैठक साऱ्यो मोर्चाले

मोहन लामा दार्जीलिङः जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-का मुख्य कार्यपाल विमल गुरूङलगायत 45 जना निर्वाचित अनि 2 जना मनोनित सभासदहरुले पर्सी 24 जूनको दिन जीटीएका मुख्य सचिवसमक्ष सामूहिक राजीनामा दिने निर्णय लिएका छन्। यसैले 24 जूनको […]

Breaking News

मोर्चाले गऱ्यो पुलिस अधीक्षक, राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी विरुद्ध मुद्दा दर्ताको मागः न्यूज च्यानलहरु पनि बन्द

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा सहसचिव विनय तामाङले गत 17 जूनको दिन सिंहमारी घट्नामा तीनजना गोजमुमो समर्थकहरूको निधनको विरोधमा पुलिसले उल्टै गोजमुमो अध्यक्ष विमल गुरूङ, उनकी पत्नी आशा गुरूङ अनि गोजमुमोका अन्य शीर्ष नेतृत्वहरु विरूद्धनै मुद्दा […]

Breaking News

माइनोरिटी बोर्ड अध्यक्षलाई पद छोड़्ने अपील

दार्जीलिङः ईसाईहरुको संयुक्त संगठन युनाइटेड क्रिश्‍चियन माइनोरिटी अर्गनाइजेशन (यूसीएमओ)-ले पनि पहाड़ी माइनोरिटी बोर्डका अध्यक्ष सोलोमन सुब्बालाई बोर्डको अध्यक्ष पदबाट राजीनामा दिएर अलग राज्य गोर्खाल्यान्डको यस आन्दोलनमा सहभागी बन्ने अपील गर्यो। सोलोमन सुब्बा यसै संगठनका एक […]

Breaking News

राज्य सरकारले बोलाएको सर्वदलीय बैठक फ्लपः कामी र माइनोरिटी बोर्डका चार सदस्य उपस्थितः निस्किएन कुनै निचोड

सिलगढीः राज्य सरकारले सिलगढीको अतिथि गृहमा बोलाएको बैठक कुनै  निष्कर्ष बिना नै सकियो। बैठकमा बीएसपी, भारतीय राष्ट्रवादी काङ्ग्रेस, तृणमूल काङ्ग्रेस, कामी र माइनोरिटी बोर्डका सदस्यहरूको उपस्थिति थियो। बैठकमा शिक्षामन्त्री पार्थ च्याटर्जी, राज्यगृह सचिव मलय देलगायत […]

Breaking News

खबरम्यागजिनका डुवर्स प्रतिनिधिमाथि प्रबन्धकको दुर्व्यवहारः पत्रकारहरूले गरे कार्वाहीको माग

डुवर्सः खबरम्यागजिनका डुवर्स प्रतिनिधि नन्दु पौड्याललाई चेंगमारी चिया कमानका प्रबन्धक देवेन्द्र सिंह प्रमारले गरेको अभद्र व्यवहारको प्रतिवाद गर्दै आज डुवर्सका सम्पूर्ण पत्रकारहरूले नगरकटा थानामा प्रतिवाद गरे। पौड्याल श्रमिकको समाचार सङ्ग्रह गर्न गएका थिए। प्रमारले पत्रकार […]

Breaking News

विमल गुरूङ, रोशन गिरी, आशा गुरूङ लगायत धेरै मोर्चा कार्यकर्ताको नाममा पुलिसले दर्ता गऱ्यो प्राथमिकी

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङलगायत अन्य मोर्चा नेताहरूले जनतालाई उस्काएको अनि उनीहरूको पक्षबाट नै गोली हानेको कारण तीनजनाले ज्यान गुमाएको भन्दै पुलिस प्रशासनको पक्षबाट विमल गुरूङ, आशा गुरुङलगायत 24 जना मोर्चा समर्थकको नाममा […]

Breaking News

राज्य सरकारले बोलाएको बैठक शुरुः पहाडका दल र केही बोर्डका प्रतिनिधिहरू अनुपस्थित

  सिलगढीः पश्चिम बङ्गाल सरकारले पहाडमा शान्ति ल्याउन बोलाएको बैठकमा पहाडको कुनै पनि दलका प्रतिनिधि उपस्थित बनेनन्। सिलगढी अतिथिगृहमा बोलाएको बैठकमा तृणमूल काङ्ग्रेस, बहुजन समाज पार्टी कालेबुङ युनिट अनि काङ्ग्रेसका प्रतिनिधिहरू उपस्थित छन्। अहिलेसम्म तृणमूल […]