Breaking News

आन्दोलनको एपिसेन्टर मदेश झार्ने गोजमुमोको अस्पष्ट योजना: सुकना अहिले पनि उत्तप्त

 सिलगढ़ीः  पहाड़तिरबाट मदेशमा आन्दोलन झार्ने गोजमुमोको योजनाको पछि के गेमप्लान छ, त्यो स्पष्ट छैन। सरकारमाथि चाप हाल्ने ध्येय चाहिँ पक्कै हो। सुकनामाथिका पहाड़ी क्षेत्रबाट सयौँ युवाहरूको जुलूसको खास नेतृत्वमा कोही थिएनन्। पुलिससँगको तर्कातर्कीपछि चलेको गोलीबारीमा […]

Breaking News

दार्जीलिङ जिल्लापाल कार्यालय अधीनस्थ विभिन्न विभागहरू सिलगढी सार्न शुरूः दार्जीलिङको भूमि सुधार विभाग  पनि लग्यो

दार्जीलिङः दार्जीलिङ जिल्लापाल कार्यालय अधीनस्थ विभिन्न विभागहरू सिलगढी सार्न शुरू भयो। दार्जीलिङ पहाड़ बन्दको कारण सरकारी कार्यालयहरुलाई आफ्नो काम गर्न असुविधा भइरहेको कारणनै जिल्ला प्रशासनले विभिन्न विभागहरु दार्जीलिङबाट सिलगढी सारेको गोपनीय सूत्रबाट जानकारी पाइएको छ। […]

Breaking News

सुकनामा जुलुसमाथि चलायो पुलिसले गोलीः अनेकौं घाइते

सुकनाः दार्जीलिङको तनाव अब तराई सरेको छ। आन्दोलनकारीहरूले पहाडलगायत तराई डुवर्समा पनि जुलुस, ऱ्याली जारी राखेको छ। आज  महानदी, तीनधारे, गाडीधुरालगायतका आन्दोलनकारीहरूले खुकुरी जुलुस निकालेको थियो। उनीहरूलाई तराईमा प्रवेश गर्न नदिन पुलिसले सुकनामा अघिबाट नै […]

Breaking News

छुट्टै राज्यको निम्ति माकपा छोडेर क्रामाकपा गठन गर्ने आरबी राईले भने- बङ्गाल टुक्रिनबाट न हिजो कसैले रोक्न सकेको थियो, न भोलि रोक्न सक्छ

गान्तोकः “बङ्गाल टुक्रिनबाट न हिजो कसैले रोक्न सकेको थियो, न भोलि रोक्न सक्छ। हिजोको बङ्गाल कत्रो थियो? त्यो बङ्गाल कहाँ छ अहिले? अखण्ड बङ्गालको तर्क इतिहासमै फेल भइसकेको हो। सार्वभौमिकता र राष्ट्रियता भन्ने देशको मात्र […]

Breaking News

जनतालाई यसपल्ट धोका हुनुहुँदैन-इसाई समुदाय

रिम्बिकः  गोर्खाल्यान्ड आन्दोलनमा आफ्नो उपस्तिथिलाई सक्रिय बनाउँदै रिम्बिक लोधोमा क्षेत्रभरिका इसाई समुदायका गोर्खाहरूले ऱ्यालीको आयोजना गरे। उनीहरूले शहिदहरूको सम्झनामा ममबत्ती बालेर ऱ्याली तथा प्रार्थना सभाको आयोजना गरेका थिए। उनीहरूले यसपल्ट जनतालाई दोका दिनु नहुने बताएका […]

Breaking News

काङ्ग्रेसले सदनमा गोर्खाल्याण्डको मुद्दा उठान गर्नेः मध्यप्रदेश महिला काङ्ग्रेसका महासचिव रञ्जिता राज्यलक्ष्मी राणा धरनामा उपस्थित

दिल्लीः जन्तरमन्तरमा गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिद्वारा आयोजित धरनामा मध्यप्रदेश महिला काङ्ग्रेसका महासचिव रञ्जिता राज्यलक्ष्मी राणाले आफ्नो उपस्थिति दिइन्। उनले आफ्नो पार्टी समक्ष गोर्खाल्याण्डको मुद्दाबारे कुरा राख्ने अनि देशको विशाल विपक्ष पार्टीको हैसियतमा सदनमा गोर्खाल्याण्डको कुरा […]

Breaking News

ऱ्याली निरन्तर

कालेबुङः गोर्खा जनमुक्ति युवा मोर्चाले शुरु गरेको आमरण अनशन यथावत छ, यता सपै पार्टीहरूले ऱ्याली पनि निकालिरहेको छ। खरसाङ, मिरिक, कालेबुङ, दार्जीलिङमा मात्र नभएर सिलगढी, तराई-डुवर्समा पनि ऱ्याली निरन्तर छ। यता दिल्लीलगायत देश बाहिरमा गोर्खाहरूले […]

Breaking News

दिइएको मियाद अघि नै लोपसाङ लामाले मागे माफीः 800 परिवारले मोर्चा छोड्ने निर्णय लियो फिर्ता

कालेबुङः तोदेमा गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटी गठन गर्नेहरूलाई पूर्व सभासद् लोपसाङ लामाले सोधेका थिए,  ‘मलाई प्रश्न गर्ने को हो? तँलाई मेरो विषय प्रश्न गर्ने अधिकार कसले दियो?’ जीएमसीसी तोदेको कार्यक्रममा एक प्रतिनिधिले ‘वरिष्ट नेताहरू आन्दोलनको […]

Breaking News

जिल्ला शासकले भनिन्-अनशनकारीहरुको उपचारमा  बाधा दिनेविरुद्ध आत्महत्या वा हत्याको मामला पनि दर्ता हुनसक्छ

दार्जीलिङः दार्जीलिङकी जिल्लापाल जोयशी दासगुप्तले दार्जीलिङ अनि खरसाङका विधायकहरुलाई पत्राचार गरी दार्जीलिङ, खरसाङ अनि मिरिकमा अनशन गरिरहेका युवाहरूलाई यथाशीघ्र उचित उपचारको लागि अस्पतालमा भर्ना गराउन हस्तक्षेप गर्ने अपील गरेकी छन्। यसका साथै जिल्लापालले एक सूचना जारी […]

Breaking News

गोजमुमोले भन्न थाल्यो- गोर्खाल्याण्ड विधेयक लोकसभामा पारित  भए पनि राज्यसभामा एनडीएको बहुमत नभएको कारण यो विधेयक राज्यसभामानै अड़्किन सक्छ

दार्जीलिङः दार्जीलिङ पहाड़ बन्द भएको आज 44 दिन पूरा भयो, गोर्खाल्यान्ड आन्दोलन चरममा पुगिसकेको छ, तर अझैसम्म पनि केन्द्र सरकारले आफ्नो मौनता तोड़ेको छैन। यी सम्पूर्ण विषयमाथिनै चर्चा परिचर्चा गर्न भोलि गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय […]

Breaking News

मल्टिनेशनल कम्पनीमा सेवारत युवतीको रहस्यमय मृत्यु: कार्यालय तोड़फोड़

 सिलगढ़ीः विगत २० दिनको अन्तरालमा सिलगढ़ी शहरमा भएका लगालग तीनवटा रहस्यमय मृत्युले स्थानीय मानिसको होश उड़ेको छ। प्रशासनको निद्रा एकातिर गोर्खाल्याण्ड आन्दोलनले खोसिरहेको बेला यस्ता घटनाले अझ बेहाल भएको छ। प्रशासनले यस्ता घटनाहरूमाथि नियमित र […]

Breaking News

अनशनस्थलमा रुवाबासीः अनशनकारीले भने, रोएर मनोबल कमजोर नगर, जिल्लापालको अनुरोध अनशनकारीद्वारा अस्वीकार

कालेबुङः कालेबुङको अनशनकारीहरूको स्वास्थ्य बिग्रिएपछि जिल्ला अधिकारीको कार्यालयबाट डिप्यूटी म्याजिस्ट्रेट प्रितम लिम्बु अनि ज्योती घोष, महकुमा अधिकारीपछि जिल्लापाल डा. विश्वनाथ पनि अनशनस्थल पुगे। उनीहरूले बारम्बार अनशनकारीहरूलाई अनशन फिर्ता लिइदिने अनि उपचार लिइइदिने अनुरोध गरिरहेका छन्। […]

Breaking News

चेन्नइमा पनि गोर्खाल्याण्डको निम्ति कार्यक्रम

चेन्नइः नुगम्बककम, अन्ना नगर अनि अदार-थिब्यानम्यूरका गोर्खाहरू लगायत स्थानीयहरूलाई गोर्खाल्याण्डबारे बुझाउन कार्यक्रम गरिएको थियो। चारसयभन्दा धेर गोर्खाहरूको उपस्थिति रहको कार्यक्रममा गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका बन्दना राईको पनि उपस्थिति थियो। कार्यक्रममा दार्जीलिङको ताजा स्थितिबारे बहस गरिएको […]

Breaking News

दिल्लीमा धर्ना, अनशन जारीः समितिले भेट्यो उत्तरपूर्वी राज्य बिकास मन्त्रीः 29 मा खुलासा हुने भावी रणनीति

दिल्लीः गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिको तप्तरतामा चलिरहेको अनिश्चितकालिन क्रमिक धरना 41 दिन पुग्यो। यसमा क्रमिक भोकहड़तालले 12 दिन नाघ्यो।  भोक हड़तालमा मन्जिल थापा, रोशन अधिकारी, हरिप्रसाद अधिकारी, राजेन तमाङ, मिलन थोकर, समीर थुलुङ राई, सुजाता […]

Breaking News

अनशनकारीको अवस्था गम्भीरः अनशनस्थलमा बढ्न थाल्यो भीडः आत्तिन थाले सरकारी अधिकारीहरूः अनशनकारीले भने- म उठे आन्दोलन दब्छ, यो डेढ करोड गोर्खाहरूको प्रश्न हो

कालेबुङः अनशनकारी अजित रोकाको शरिरका सम्पूर्ण अङ्गले काम गर्न छोडेको कालेबुङ अस्पतालका एसडीएमओ ए.सिङ्गलाङ्दीले बताएका छन्। आज विहान अनशनकारीहरूको स्वास्थ्य जाँच गर्न आएका एसडीएमओले भने, ‘उनीहरूमध्ये अजित रोकालाई तुरन्तै औधषी र उपचार दिइनुपर्छ नत्र आज […]

Breaking News

जिल्ला शासक पुगिन् अनशन स्थलः भनिन्, अनशन तोड्नुहोस्

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चाले युवा कार्यकर्ताहरूको निम्ति बनाएको कार्यक्रम अनुसार भएको आमरण अनशन आज सातौं दिन हो।  एक हप्तामा सबै अनशनकारीको अवस्था गम्भीर बनिसकेको छ। अहिलेसम्म अनशनकारीबारे प्रसासनको पक्षबाट कुनै टिप्पणी आएको थिएन, न त […]

Breaking News

    गोर्खाल्याण्ड आन्दोलन, मानवाधिकार हनन  र बङ्गालको औपनिवेशिक चरित्र  

       कबीर बस्नेत     साधारणतया मानवाधिकार भन्नाले हामी ती अधिकारहरू बुझ्दछौं जो व्यक्तिको जीवन, स्वतन्त्रता, समानता अनि सम्मानसित सम्बन्धित हुन्छन्, साथै जो कुनै पनि देशको संविधान अनि अन्तर्राष्ट्रिय परम्पराद्वारा प्रदत्त अनि मान्यताप्राप्त […]

Breaking News

पिसाबमा रगत बग्न थाल्यो, तरै पनि अनशनकारीहरू भन्छन्, दबाई होइन गोर्खाल्याण्ड चाहिन्छ

कालेबुङः कालेबुङका तीन अनशनकारी राजु विश्वकर्म, सागर दियाली अनि अजित रोकाको स्वास्थ्य गम्भीररूपले बिग्रिएको छ। कालेबुङ अस्पतालका डा. पी. विश्वासले उनीहरूको स्वास्थ्य जाँच गरेपछि भने, ‘शीघ्र अस्पताल पुऱ्याएर उनीहरूको जाँच नभए अवस्था जे पनि हुन […]

Breaking News

कालेबुङले सम्झियो शहीदलाई, सरकार मौन बस्नु सबैभन्दा ठूलो अन्याय-सरिता राई

 प्रज्ज्वल छेत्री कालेबुङः अलग राज्य गोर्खाल्याण्डको निम्ति प्राण दिने शहीदहरूलाई सम्झँदै आज कालेबुङमा पनि शहीद दिवस पालन गरियो। यहाँको 11 माईलमा अवस्थित शहीद वेदीमा खदा-माला अर्पण गर्दै शहीदहरूलाई ऋद्धाञ्जली जनाइएको थियो। 1986 को गोर्खाल्याण्ड आन्दोलनपछि 27 […]

Breaking News

गोरामुमोले घोषणा गऱ्यो, अब आन्दोलनको प्याटर्न परिवर्तन हुनसक्छ

दार्जीलिङः गान्धीवादी नीतिमा चलिरहेको गोर्खाल्यान्ड आन्दोलनको यस क्रममा केन्द्र सरकारले आफ्नो कान, नाक र मुख नखोले आन्दोलनको प्याटर्ननै परिवर्तन भएर जाने गोरामुमो प्रवक्ता निरज जिम्बाले खुल्ला चुनौती दिए। ‘अहिले दार्जीलिङ पहाड़मा गान्धीवादी नीतिमा आन्दोलन चलिरहेको […]

Breaking News

अब खुन चुस्नेलाई चामल

दार्जीलिङः गोर्खाको खुन चुस्दा पनि नपुग्ने राज्यको तृणमूल काङ्ग्रेस सरकारलाई पहाड़का भोको जनताको राशिनले पनि पुगेन, यसैले अब पहाड़का जनताले आगामी 30 जुलाईदेखि 3 अगस्तसम्म एक-एक मुट्ठी चामल  दिएर सरकारको भोक मेटाउनेछन्। राज्य सरकारको निर्देशमा […]

Breaking News

शहिद दिवसमा स्थानीयले सम्झिए अशोक तामाङ

दार्जीलिङः त्रिवेणी परिवार वेलफेयर सोसाइटी मन्तुलाल आरएन सिन्हा पथले पनि आज शहीद अशोक तामाङको प्रथम शहीद दिवस पालन गर्‍यो। जसलाई सोसाइटीले वर्षेनी पालन गर्ने निर्णय लिएको सोसाइटीका सचिव राजेश मोथेले बताए। गत 8 जुलाईको दिन […]

Breaking News

आ-आफ्नै शहिद दिवसः क्लब साइडमा गोरामुमोः चौकबजारमा गोजमुमोः फुटबारे दुवै दलले के भने त?

मोहन लामा दार्जीलिङः गोरामुमो र गोजमुमोले आज पनि एकसाथ शहीद दिवस पालन गरेन। गोजमुमोले यहाँको चौकबजारमा शहीद दिवस पालन गर्‍यो भने गोरामुमोले यहाँको क्लब साइड परिसरमा 31औं शहीद दिवस पालन गर्‍यो। जसलाई गोरामुमोले एक शक्ति […]

Breaking News

नेटबन्दीपछि अब सोसिलय मिडिया नजरदारीः क्रुर बन्दै बङ्गाल सरकार

सिलगढ़ीः मई महिनामा राज्य सरकारले बङ्गला भाषा थोप्ने बयान जारी गरेपछि शुरू भएको हो दार्जीलिङ पहाड़मा गोर्खाल्याण्ड आन्दोलनको तेस्रो लहर। यो लहर जङ्गली डढ़ेलोझैँ द्रुतता साथ फैलिनुको पछि इन्टरनेटको हात देख्यो राज्य सरकारले। भारतभरिमा कश्मीर […]

Breaking News

गोर्खाल्याण्डको निम्ति नरेन्द्र मोदीलाई हजारौँ चिट्ठीः चिट्ठी आन्दोलन विश्वव्यापी बन्दै

गान्तोकः सिक्किमबाट शुरू भएको गोर्खाल्याण्ड गठनको समर्थनको अभिनव पहल चिट्ठी आन्दोलन अन्तरराष्ट्रिय स्तरमा चर्चित बन्न थालेको छ। केहीदिन अघि मात्र थालिएको आन्दोलन अहिले विश्वभरिका गोर्खाल्याण्ड समर्थकहरूको निम्ति मनपर्दो र भरोसा लाग्दो पहलको रूपमा अघि आएको […]

Breaking News

भारत–चीनबीचको कूटनीतिक विवादले व्यापार ठप्प

पर्वत पोर्तेल सिक्किमः भारत र चीनबीच १२ वर्षदेखि नाथुला नाकाबाट हुँदै आएको व्यापार प्रभावित भएको छ। पहिरो गएको बहानामा चिनियाँ व्यापारीले सामान पनि नपठाउने र लिन पनि छाडेकाले नाथुलाको व्यापार ठप्प भएको हो। चिनियाँ पक्षले […]

Breaking News

चामलिङ विरुद्ध खनिए गौतम देव

सिलगढीः दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसित सिक्किमका मुख्यमन्त्री पवन चामलिङले गोर्खाल्याण्डको कुरा गरेको पश्चिम बङ्गाल राज्यको पर्यटन मन्त्री गौतम देवलाई पचेन। नयाँ कार्यकर्ताहरूलाई पार्टीमा सामेल गर्ने अवसरमा बोल्दै गौतम देवले गोर्खाल्याण्डको मुद्दालाई लिएर सिक्किमराज्यको समर्थनमा आपत्ति […]

Breaking News

मङ्गलसिंह, तेरो आगोको जिब्रो खै?

  राजा पुनियानी     मङ्गलसिंह तेरो तन्नेरी शरीरको सयवर्षे बूढ़ो आगो देखेर माइलाले आफ्नो हकको पिसाब फेर्दैछ। मङ्गलसिंह तेरो जिब्रोभरि आगै आगो छ तेरो आगोभरि जिब्रै जिब्रो छ तेरो आगोको देश कुन हो? मङ्गलसिंह, […]

Breaking News

शहिदको सपना साकार पार्ने आफ्नो प्रतिवद्धताबाट म एक इञ्च पनि पछि हटेको छुइँन-विमल गुरूङ

दार्जीलिङः ‘आफ्नो वासभुमि गोर्खाल्याण्डको निम्ति अमूल्य प्राणको आहुति दिने सम्पूर्ण शहिदहरूलाई गोर्खा शहिद दिवस-को पुण्यतिथिको अवसरमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु,’ शहिद दिवसलाई सम्बोधन गर्दै आज गोर्का जनमुक्ति मोर्चा प्रमुख विमल गुरूङले भनेका छन्। उनले वर्तमान […]

Breaking News

सांसद एसीरुममा, गोर्खा आमरण अनशनमाः अहलुवालियाले नैतिकरूपमा राजिनामा दिउन्-एनसीपी

सिलगढीः राष्ट्रवादी कङ्ग्रेस पार्टीले दार्जीलिङ सासंद एस एस आहलुवालियाको तत्काल राजीनामाको माग गरेको छ। दार्जीलिङ पहाड़, जहाँका जनताले उनलाई जिताएर सत्तामा पठाएका हुन्, अहिले गोर्खाल्याण्ड आन्दोलनमा सङ्कटको आगोमा परिरहेको बेला उनी एसी कार्यालयमा निष्क्रिय भएर बसेका […]