
बङ्गालमा दार्जीलिङ कहिले गाभियो?
निकिता लामा दार्जीलिङ सधै बङ्गालकै अंश हो भनेर सोच्नेहरूलाई यहाँको खास इतिहास थाहै छैन। इतिहासको पन्नाबाट त्यो इतिहास एक पल्ट फेरि दोहोऱ्याउनु जरुरी छ। पृथ्वीनारायण शाह (१७२३-१७७५) गोर्खा भन्ने सानो ठाउँको राजा भएता पनि तिनले नेपाल […]