Breaking News

दोकान खोल्न चाहन्छन् दार्जीलिङका व्यापारीवर्ग

दार्जीलिङः आज दार्जीलिङको ओरियन्ट लाइनका दोकानहरू पनि खोलियो। यस लाइनमा रहेका टीभी दोकान, लुगा दोकान आदि आज बिहानदेखिनै खुल्ला गरिएको थियो भने कतिपय दोकानहरुले दोकान खुल्ला गरेर दोकानको भित्री भाग सफा गरिरहेका थिए। यसैबीच, आज […]

Breaking News

गाड़ी नचलाइए परमिट रद्द गर्ने चेताउनी

दार्जीलिङः अबको दुइ दिनभित्र सिंहमारीदेखि दार्जीलिङ बजारसम्म चल्ने यात्रीवाहक गाड़ीहरू नचले यी गाड़ीहरुको परमिट रद्द गर्ने आरटीओ कार्यालयले चेताउनी दिएको छ। यसैले अबका दुइ दिनभित्र सिंहमारी सिण्डिकेटका सम्पूर्ण ट्याक्सी गाड़ीको चलाचल शुरू हुने सम्भावना प्रबल […]

Breaking News

अवसानतिर आन्दोलनः अब बन्द कि जिटीए-2 ?

नरेन्द्र तामाङ 100 दिनको लगातार बन्द पछि जिटिए 2 एउटा उपलब्धिको रुपमा बङ्गाल सरकारले प्रदान गरेको छ घुम्दै फिर्दै रुम्जाटार भने जस्तो। जनताको निम्ति 100 दिनको यत्रो त्याग र बलिदान अनि  नोक्सानको फल शुन्य भयो। […]

Breaking News

गोर्खाल्याण्ड आन्दोलन र हतारको निर्णय

डी.के. वाइबा, कालेबुङ अनिश्चितकालीन बन्द र गोर्खाल्याण्ड आन्दोलनको चपेटमा छ अहिले पहाड। गोजमुमो पार्टीका वर्तमान विवादित नेता विनय तामङले 15 जुन 2017 का दिन सोसल मिडिया (फेसबुक अनि वाट्सअप) मार्फत अनिश्चितकालीन पहाड बन्दको घोषणा सार्वजनिक […]

Breaking News

गोजमुमो समर्थक पक्राउ

कालेबुङः कालेबुङ पुलिसले आज 42 वर्षिय गोजमुमो समर्थक अजय थापालाई पक्राउ गरेको छ। 11 माईल डुङ्ग्रा बस्ती निवासी थापालाई आज बिहान पुलिसले 11 माईल क्षेत्रबाट पेट्रोलिङ गरिरहेको समय पक्राउ गरेको हो। पुलिसले बताएअनुसार गत 15 सेप्टेम्बरको […]

No Picture
Breaking News

गुडगाउँबाट मोर्चाका तीन शीर्ष नेता पक्राउः पक्राउ गर्न दिल्ली पुगेको थियो बङ्गाल सीआईडी

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चाका तीन शीर्ष नेता पीटी ओला, तिलकचन्द रोका अनि डीके प्रधानलाई गुडगाउँबाट बङ्गालको सीआईडीद्वारा पक्राउ गरिएको छ। केही दिनदेखि उनीहरू दिल्लीमा नै थिए भने मोर्चाको एक टोलीले आज गृहमन्त्री राजनाथ सिंहसित भेट […]

Breaking News

बन्दमा फुटपाते बजार

दार्जीलिङः दार्जीलिङ पहाड़ बन्दको 100औं दिन आज दार्जीलिङ शहरका दोकानहरु बन्दनै रहे पनि स्थिति निकै सामान्य बनेको देखियो। पहाड़ बन्दको 100औं दिन दार्जीलिङ शहरदेखि लेबोङ र घूमसम्म चलाउनको लागि जीटीएका दुइवटा बस सड़कमा निकालियो भने […]

Breaking News

बोनसः आधा टीकाअघि – आधा  बैठकपछि

दार्जीलिङः हिजो मध्य 12 बजी राती दार्जीलिङ पहाड़का लगभग 65 हजार चियाश्रमिकहरुका निम्ति पनि 19.75 प्रतिशत बोनस दरको सम्झौता भयो। जसलाई पहाड़का सबै श्रमिक संगठनहरुले स्वागत जनाए पनि पहाड़का चियाबगानहरु खोलिने छाँट अझैसम्म पनि देखा […]

Breaking News

2-4 दिनमै त्रिपक्षीय वार्ताः  विमलः युवा मोर्चाले मनाउँदैन दशैं-तिहार

दार्जीलिङः आगामी 2-4 दिनभित्रै केन्द्र सरकारले दार्जीलिङ पहाड़ समस्या लिएर वार्ता गर्नसक्ने गोजमुमो अध्यक्ष विमल गुरूङले आशा व्यक्त गरेका छन्। उनले एक गोप्य स्थानबाट एक भीडियो जारी गरेर आफूलाई राजनैतिक मैदानबाट टाड़ा राख्न राज्य सरकारले […]

Breaking News

सय दिनको सय समस्याः विमल भर्सेस विनय

दार्जीलिङः दार्जीलिङ पहाड़ बन्दले आज 100 दिनको ऐतिहासिक उदासीनपूर्ण, परिणामशुन्य, अत्याचार-अन्यायपूर्ण र वीर गोर्खाको इतिहासनै कालो बनाउने रेकर्ड कायम गर्यो। गोर्खा जातिको राष्ट्रिय चिन्हारी, अस्तित्व रक्षाका साथै राजनैतिक सुरक्षाको प्रश्‍नमा संविधानको धारा 3 (क) अन्तर्गत […]

Breaking News

विमल गुरूङले गरे जिटीए-2-को विरोधः भने, शुरुबाट नै विनय तामाङहरू मोर्चाभित्र बङ्गालको एजेन्टकोरूपमा बसेका थिएछन्, उनीहरूलाई जनताले सार्वजनिक दण्ड दिनुपर्छ

दार्जीलिङः विमल गुरूङले ममता व्यानर्जीले विनय तामाङलाई प्रशासक बनाएर घोषणा गरेको जिटीए बोर्ड अब एडमिनिष्ट्रेटर्सलाई ठाडो भाषामा विरोध जनाएका छन्। ‘जिटीएले जनताको आकांक्षा पुरा नगरेको कारण नै छुट्टै राज्यको मागमा आन्दोलन भइरहेको छ। सारा गोर्खाहरूले […]

Breaking News

बीओएलाई विधायकको विरोध

दार्जीलिङः जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटरलाई दार्जीलिङका विधायक अमरसिंह राईले स्वीकार गर्न नसकिने बताउँदै गोर्खा जातिको लागि एकमात्र अलग राज्य राज्य गोर्खाल्यान्ड चाहिने र यसैको लागि हाल दार्जीलिङ पहाड़सँगै सर्वत्र भारतभरि आन्दोलन भइरहेको बताए। उनले भने-तर […]

Breaking News

गोजमुमोले जीटीएमाथिनै राल चुहाएको जापको आरोप

दार्जीलिङः जनआन्दोलन पार्टीले राज्य सरकारद्वारा गठन गरिएको बोर्ड अफ् एड्मिनिस्ट्रेटरलाई दुर्भाग्यजनक बताएको छ भने गोजमुमोका दुवै गुटले जीटीएकै चौकीमा राल चुहाइरहेको पनि आरोप लगाएको छ। आज जनआन्दोलन पार्टीका व्यूरो सदस्य अमर लामाले भने-दार्जीलिङ पहाड़को समस्या […]

Breaking News

त्रिपक्षीय वार्ताको लागिनै बीओएलाई स्वागतः अब यसैको माध्यमबाट गोर्खाल्यान्डको आवाज उठाइनेछः विनय

  मोहन लामा दार्जीलिङः जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटर (बीओए)-को माध्यमबाटै त्रिपक्षीय वार्ता गरेर गोर्खाल्यान्डको मागलाई अघि बढाउन बीओएलाई स्वागत जनाएको विनय तामाङले आज बताए। हिजो मात्रै राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले राज्यको सचिवालय नवान्नबाट दार्जीलिङ पहाड़को […]

Breaking News

पहाडका जनता हताश हुनु गद्दारहरूको जित हुनु हो, आन्दोलनलाई जारी राखौः जिएसएसएस

दिल्लीः दिल्लीमा गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले सय दिनदेखि गोर्खाल्याण्डको निम्ति कार्यक्रम गरिरहेको छ। तर दार्जीलिङको विकासको लागि जिटीएको बोर्ड गठनको घोषणा भएपछि पहाडको राजनीति अझ गर्मिएको छ। जीएसएसएसले विनय तामाङ र अनित थापाले गद्दार गर्दैमा […]

Breaking News

गोर्खाल्याण्डको निम्ति दसैं तिहार त्यागौ, केन्द्रलाई र राज्यलाई जनप्रतिबद्धता देखाऔं-राजिव शर्मा

दिल्लीः गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका संस्थापक सदस्य राजिव शर्माले गोर्खाल्याण्डको आन्दोलनलाई विराम लगाउन विनय तामाङ अनि अनित थापाले ममता व्यानर्जीसित मिलेर जातिलाई गद्दार गरेको आरोप लगाएका छन्। ‘जनताले बुझ्नुपर्छ राज्य सरकारले साम दाम दण्ड भेद […]

Breaking News

जीटीए-2 : पहाडमा विरोधको लहरः आखिर बेचिछाडे मुद्दा

दार्जीलिङः न्यू जिटीए बोर्ड अब एडमिनिष्ट्रेटर्स-मा आफ्नो नाम देखेर गोरामुमोका मन घिसिङ छक्कै परे। प्रवक्ता निरज जिम्बाले भने, ‘मन घिसिङको नाम बोर्डमा राख्नेबारे हामीबाट सहमति लिएन, जसको कारण गोरामुमोको छबी मुख्यमन्त्रीले बिगारिदिइन्। हाम्रा समर्थकहरूलाई घात […]

Breaking News

विनय तामाङ बोर्ड अफ एडमिनिस्ट्रेटर्स-का अध्य़क्ष नियुक्त: मन घिसिङको नाम नसोधी हालिएकोमा मुख्यमन्त्रीलाई माफीको माग

कालेबुङ: सुवास घिसिङलाई खेदेर विमल गुरूङ। विमल गुरूङलाई खेदेर अब विनय तामाङ। पहाड़को राजनीति यही पुरानो सेट फर्मुलामा बामी सर्दैछ। अनपेक्षित ढङ्गमा अपेक्षित खबर आएको छ राज्यको राजधानी कलकत्ताबाट। विनय तामाङ दार्जीलिङ पहाड़का नयाँ मुख्य […]

Breaking News

सगरमाथाको गहिराइ : टालाटुली बटुली

नवराज पराजुली अहिलेको पुस्ताका हिट कवि हुन्। फाइनप्रिन्टले छापेको उनको किताब सगरमाथाको गहिराइ-ले चर्चा बटुलिरहेको छ। विवादित पनि भएको छ किताब।  यिनको उक्त विवादास्पद किताबमाथि उदीयमान समालोचक सरोनर-ले लेखेको यो विवादास्पद लेख नेपालीको एक दैनिकमा […]

Breaking News

अभागोलीले दियो आफ्नै अध्यक्षविरूद्ध कारण बताऊ नोटिस

कालेबुङ: आज अखिल भारतीय गोर्खा लीगको केन्द्रिय समितिको बैठकले पार्टी अध्यक्ष भारती तामाङ, केन्द्रीय समिति सदस्य लक्षण प्रधान, बिप्लव राई र पृथिवीराज लिम्बुविरूद्ध पार्टीको प्रस्तावना भङ्ग गरेको अभियोगमा कारण बताऊ नोटिस जारी गरेको छ। राज्य […]

Breaking News

विनय समूह दिल्ली प्रास्थानः नवान्नमा बोनसबारे बैठकः ममता व्यानर्जीले चिया मालिकहरूलाई दिइन् निर्देश

दार्जीलिङः विनय तामाङ अनि अनित थापाहरूको एक टोलीले नवान्नमा मुख्यमन्त्री ममता व्यानर्जी अनि सम्बन्धित विभागका चिफ सेक्रेट्रीसित पहाडका चिया श्रमिकहरूको बोनसबारे बैठक गऱ्यो। सिलगढीमा 21 सेप्टेम्बरको दिन चिया बगानका मालिक, ट्रेड युनियनहरूसित राज्य सरकारले त्रिपक्षीय […]

Breaking News

पोस्टर युद्धको चपेटमा जनता:खरसाङको एउटा चियाबगान खुल्यो, दार्जीलिङ पूर्ण बन्द

दार्जीलिङ, 18 सितम्बर। गोर्खा जनमुक्ति मोर्चाबीच पोस्टर युद्धले जनता अन्यौलमा परिरहेका छन्। गोजमुमो अध्यक्ष विमल गुरूङ गुट पहाड़ बन्द यथावत रहोस् भन्ने पक्षमा छ भने विनय तामाङ गुट पहाड़ खुल्ला बनाउनुपर्ने पक्षमा छ। यसैकारण यी […]

Breaking News

तीन महिनापछि खोलियो कालेबुङ नगरपालिका कार्यालयः मोर्चाको बोर्डलाई गरिएन सूचित

प्रज्ज्वल छेत्री कालेबुङ, 18 सितम्बर। तीन महिनापछि आज कालेबुङ नगरपालिकाको कार्यालय खोलियो। गोर्खा जनमुक्ति मोर्चाको बोर्ड रहेको कालेबुङ नगरपालिकाको कार्यालय निर्वाचित बोर्डले होइन तर प्रशासनिक अधिकारीद्वारा खोलाइएको हो। कालेबुङ नगरपालिकाका कार्यकारी अधिकारी दिपेन्दु शेखर दासले […]

Breaking News

24 सितम्बरसम्म नेटबन्दी जारीः विमल गुरूङ विरूद्ध पोस्टर

दार्जीलिङःदार्जीलिङ पहाड़ बन्दको 93औं दिन आज फेरि दार्जीलिङ जिल्ला प्रशासनले एक निर्देश जारी गरेर आगामी 24 सितम्बरसम्म नेटबन्दी जारी रहने घोषणा गरेको छ। तर यसको ठीक विपरीत अर्कोतर्फ जिल्ला प्रशासनले दार्जीलिङ पहाड़लाई साम्य बनाउने अपील […]

Breaking News

4 महीनाको वेतन काट्ने नोटिसः जीटीए कर्मचारीहरुले छोड़े कार्यालय

दार्जीलिङः 4 महीनाको वेतन काटेर 1 महीनाको वेतन एड्भान्सको रूपमा दिने अनि त्यो एड्भान्स वेतन पनि बिस्तारै काट्ने सरकारको नोटिस हात पर्नसाथ जीटीएका सम्पूर्ण कर्मचारीहरुले आजदेखिनै काम नगर्ने निर्णय लिए। सरकारको निर्देश वा अपीलपछिनै जीटीएका […]

Breaking News

दबाएर कहाँ दबिन्छ गोर्खाल्यान्डको माग!

दार्जीलिङः दबाएर कहाँ दबिन्छ, गोर्खाल्यान्डको माग र आवाज। यो मागलाई जति दबाउन खोजिन्छ, उत्ति यो माग तीव्र बनेर अघि आउनेछ अनि यस मागलाई प्रशासनिक दवाब दिएर क्षेत्रीय स्तरमा दबाउन सकिन्छ, तर यसको ठीक विपरीत यो […]

Breaking News

करूणा गुरूङ गोजमुमोबाट निष्कासित

दार्जीलिङःगोजमुमोको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन केन्द्रिय समितिले आज एक आपतकालीन बैठक गरेर श्रमिक संगठन खरसाङ महकुमा समिति अध्यक्षा करूणा गुरूङ र कार्यकारी सदस्य प्रणम रसाइलीलाई श्रमिक संगठनको पद साथै पार्टीको प्राथमिक […]

Breaking News

पक्रा परेका आन्दोलनकारीहरुको रिहाई शुरूःजीटीए कर्मचारीले काटिएको वेतन पाउनेछन्ः विनय

दार्जीलिङः गोजमुमोका बागी नेता विनय तामाङले जीटीए अधीनस्थ कर्मचारीहरुको 4 महीनाको बाँकी वेतन एरियरको रूपमा प्रदान गर्ने साथै उनीहरुको सर्भिस ब्रेक नहुने सरकारी आदेश जारी हुने आश्‍वासन दिएपछि यी कर्मचारीहरुले सामेबार वा मंगलबारभित्रै यो आदेश […]

Breaking News

कालेबुङमा महिला पत्रकारमाथि पुलिसले गऱ्यो हमला

प्रज्ज्वल छेत्री कालेबुङ, 15 सितम्बर। पश्चिम बङ्गाल पुलिसले बारम्बार पत्रकारहरूमाथि हमला गरिरहेको छ। आज दिउँसो 11.30 बजीतिर यहाँको मोटरसट्याण्डमा भएको पुलिसी आक्रमणमा परेर एक अङ्ग्रेजी दैनिकका महिला पत्रकार निशा छेत्री घाइते बनेकी छन्। गणतन्त्रको चौथो […]