Breaking News

विनय फेल- विमल पासः तनावपूर्ण बन्यो दार्जीलिङ

दार्जीलिङः जनताअघि फेल भए विनय तामाङ अनि जनताले विमल गुरूङलाईनै पास बनाए। विनय तामाङले आजदेखि पहाड़ खुल्लाको घोषणा गरेका थिए भने विमल गुरूङले पहाड़ बन्द जारी रहने घोषणा गरेका थिए, फलस्वरूप आज दार्जीलिङ पहाड़ ठप्पै […]

Breaking News

मोर्चाको बैठकमा पुलिसी छापाः विमल गुरूङ भाग्न सफल, केही नेताहरू पक्राउ

कालेबुङः एक अज्ञात ठाउँमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङ लगायत केन्द्रिय समिति सदस्यहरूको बैठक भइरहेको समय अचानक पुलिसले छापा मारेको खबर पाइएको छ। तर बैठक कहाँ भएको थियो भन्ने कुरा स्पष्ट भएको छैन। एक […]

Breaking News

सिलगढ़ीस्थित एप्पल स्टोरमा चोरी

सिलगढ़ी: सिलगढ़ीको सेभोक रोड इलाकामा भर्खरै खोलिएको महङ्गो फोन बनाउने कम्पनी एप्पलको अथराइज्ड शोरूममा विहीवार अबेर राति चोरीको घटना भएको खबर पाइएको छ। दोकानका ताला तोड़ेर चोर पसी धेरै सङ्ख्यामा एप्पल फोन र पैसा लिएर […]

Breaking News

विभिन्न ठाउँमा विनय तामाङको पुत्ला दहनः जनताले भन्यो-जातिका गद्दार

कालेबुङः  सोनादा, हाइवे अनि गोरुबथानमा बन्द जारी राख्न स्वस्फुर्त निस्किएका जनताले विनय तामाङको पुत्ला दहन गऱ्यो। उनीहरूले विनय तामाङ अनि अनित थापालाई गद्दारको संज्ञा दिए। बिहानदेखि पहाडभरि विनय तामाङ विरोधी आवाज उठिरहेको छ। जनता आफै […]

Breaking News

मोर्चा कालेबुङ जिल्ला समितिका सह-सचिव सुरज बागदास पक्राउ

कालेबुङः विनय तामाङहरूको विरोधमा जनता सडकमा उत्रने वित्तिकै पुलिसले मोर्चा नेताहरूको पक्राउ शुरु गरेको छ। हिजो राती गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिका सहसचिव सुरज बागदासलाई बजारबाटै पक्राउ गरिएको छ। कालेबुङको ग्राह्मसहोम्स निवासी वागदासलाई आज […]

Breaking News

विनय तामाङले नवान्नको बैठकबारे मलाई बताएनन्, उनले जनतालाई धोका दिएका छन्, माफ गरिने छैन- विमल गुरूङ

कालेबुङः विनय तामाङले बङ्गालको मिडियामा भनेका थिए, ‘1 बजीसम्म त विमल गुरूङ ठिकै थिए, 3 बजी उनलाई के भयो भयो, म जे पनि गर्दैछु पार्टी कै निर्देशमा गर्दैछु।’ विमल गुरूङले खुलासा गर्दै विनय तामाङले आफूसित […]

Breaking News

विनय तामाङहरू सुपर फ्लपः जनता आफैले जारी राख्यो बन्दः बिहानदेखि नै विभिन्न ठाउँमा विनय तामाङ विरोधी नारा

कालेबुङः नवान्नमा मुख्यमन्त्री ममता व्यानर्जीसित बैठक गरेर फर्किएपछि खरसाङमा जनसभा गरेर 12 दिन बन्द स्थगित गर्ने विनय तामाङको घोषणा कसैले पालन गरेनन्। हिजो विनय तामाङलाई बङ्गाल पुलिसको व्यापक सुरक्षा प्रदान गरिको थियो। नवान्नको बैठकमा के […]

खबर

विनय तामाङको घोषणा विरुद्ध दार्जीलिङमा व्यापक नाराबाजीः पुलिसको लाठीचार्जमा एकको मृत्यु

दार्जीलिङः खरसाङबाट विनय तामाङले 12 सेप्टेम्बरको वार्तालाई लक्ष्य गर्दै 12 दिन बन्द स्थगित गर्ने घोषणा गर्ने वित्तिकै दार्जीलिङमा सैयौं मानिस राती सडक उत्रिएका थिए। उनीहरूले विनय तामाङ र अनित थापा मुर्दावाद भन्दै नाराबाजी गरेका थिए। […]