
भलिबल प्रतियोगितासितै रङ्गारङ्ग कार्यक्रम
सञ्जय निरौला/बिजनबारीः पुल बिजनबारी खण्ड अन्तर्गतको कैँजले ग्राम पञ्चायत अधिनस्थ सिक्किमको सिमामा स्थित गाउँ लोवर लिङ्तेन युवा सङ्घको आयोजनामा सम्पन्न भइरहेको दिपवाली कप भलिबल प्रतियोगिता आइतबार रङ्गारङ्ग कार्यक्रमबीच समापन भयो। लगभग एक महिनादेखि शुरु भएको […]