
आइपुगे केन्द्रीय नागरिक उड्डयन मन्त्री
गान्तोक/ 30 नोभेम्बर 2017 केन्द्रिय नागरिक उड्डयन मन्त्री पशुपति अशोक गजपति राजु पाकिम विमानस्थलको निर्माणबारे जानकारी लिन सिक्किम आइपुगेका छन्। भोलि विमानस्थल पुगेर स्थलगत निरिक्षण गर्न अघि आज हवाई सर्वेक्षण गरेर निरिक्षण गरेका छऩ्। केन्द्रिय […]