
मिरिक पर्यटन महोत्सवको समापन: एलबी राईसित मिलेर मिरिकको विकास गर्नेछौँ-विनय तामाङ
मनोहर शर्मा/ मिरिक, 31 दिसम्बर: टिस्टा-रङ्गीत पर्यटन महोत्सवको दोस्रो दिन आज मिरिकमा विविध रङ्गारङ्गी कार्यक्रमको साथमा समापन गरियो। आजको प्रमुख अतिथि जीटीएका अध्यक्ष विनय तामाङ थिए भने कार्यक्रम अध्यक्ष मिरिक नगरपालिका अध्यक्ष एलबी राई थिए। […]