
कालेबुङमा 190 एड्स रोगीहरूमध्ये 13 जना नानीहरू पनि
कालेबुङमा 106 जना पुरूष अनि 84 जना महिला रोगीहरू छन्। जसमध्ये 12 वर्ष भन्दा मुनिका 13 जना नानीहरू पनि रहेका छन्। कालेबुङ / 1 दिसम्बर 2017 कालेबुङ जिल्ला अस्पतालले दिएको जानकारी अनुसार कालेबुङमा एड्स रोगीहरूको […]