गाउँको खबर

सुक्दैछ कुवाको पानी

सजन शर्मा /सुके- पोख्रेबुङ  30 दिसम्बर। हिउँदोको प्रारमभिक चरणदेखि नै सुके पोख्रेबुङ क्षेत्रको एकाधिक गाउँ बस्तीमा खाने पानीको समस्या शुरू हुने गरेको जान्नमा आएको छ। विशेष गाउँ बस्तीका मानिसहरू कुवा वा धाराबाट पानी बोकेर आफ्नो […]

मिरिक

एलबी राईलाई स्वागत

मिरिक २८ दिसम्बर ( निस ) बिहिबार हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राईलाई पार्टी कार्यालयमा न्यानो स्वागत गरियो। बिहिबार मिरिकको तृणमूल पार्टी कार्यालयमा अध्यक्ष राईलाई गोरूबथान खण्ड, रङ्गली रङ्गललियट खण्ड अनि मङ्पूले न्यानो स्वागत जनायो। […]

मिरिक

गाउँ विकासको लागि अनित थापासित भेटघाट

पानीघट्टा २९ दिसम्बर(निसं)। सौरेनी समष्टिको छ वटा गाउँहरूलाई लिएर गठन गरिएको वर्किंग समितिको एक टोलीले संयोजक असारमान राईको संयोजकत्वमा बिहिबार जीटीए बोर्डका उपाध्यक्ष अनित थापालाई भेटेर क्षेत्रमा भएको विविध समस्याहरूबारे एक ज्ञापन चढायो। उपाध्यक्ष थापाले […]

मिरिक

‘सबै भुलेर सङ्गठन विस्तार गरौँ’

पानीघट्टा, 30 दिसम्बर (निसं) : गोरामुमो पानीघट्टा शाखा समितिले १० औं साप्ताहिक गाउँले सभा गोरामुमो केन्द्रिय समितिका सदस्य सचित गहतराजको अध्यक्षतामा पानीघट्टा दस नम्बर लाईन अवस्थित गोरे मगरको प्राङ्गणमा आयोजना गर्‍यो। सभामा भारीमात्रामा गोरामुमो, गोरायुमो, […]

मिरिक

मलाई पहाडमा तृणमूलले चिनाएको होइन, तृणमूललाई मैले चिनाएको हुँ – राजेन मुखिया

मनोहर शर्मा, मिरिक 30 दिसम्बर ‘ २०१८ देखि म राजनीति गर्न मैदानमा ओर्लने छु। राजनीतिमा कतै अन्त हुन्छ भने कतै शुरूवात। मलाई पहाडमा तृणमूलले चिनाएको होइन तर तृणमूललाई मैले पहाडमा चिनाएको हुँ,  तृणमूल काङ्ग्रेसको अध्यक्ष […]

दार्जीलिङ

अल मणिपुर गोर्खा विद्यार्थी सङ्गठनले मनायो गोल्डन जुब्ली

सञ्जय निरौला, दार्जीलिङ 30 दिसम्बर 2017 अल मणिपुर गोर्खा विद्यार्थी सङ्गठनले साँस्कृतिक कार्यक्रमको आयोजना गरी स्थापनाको ५० बर्षगाँठ मनायो। गत २७ र २८ दिसम्बरमा हिन्दी हाइस्कुल परिसर काङ्लातुम्बी इम्फाल  मणिपुरमा भएको उक्त कार्यक्रमको उद्घाटन राज्यको […]

खबर

सिक्किमको एक्लो राज्य सभा आसनको निम्ति नामाङ्कन भर्ने समय शुरू

गान्तोक, 30  दिसम्बर: सिक्किमको एक्लो राज्यसभा सांसदको पद आगामी 23 जनवरीदेखि खालि हुने भएकोले नामाङ्कन भर्ने शमय शुरु भएको छ।  सिक्किमलगायत देशका कतिपय राज्यहरूमा राज्य सभा आसनको निम्ति द्विवार्षिक चुनाउ आयोजन गर्न भारतको चुनाउ आयोगले अधिसूचना […]

दार्जीलिङ

1 जनवरीदेखि पुनः शुरू हुनेछ दार्जीलिङ-सिलगढ़ी बस सेवा

दार्जीलिङ, 29 दिसम्बर। लगभग 9 वर्षपछि अब फेरि दार्जीलिङ-सिलगढ़ीमाझ यात्री बस सेवा शुरू हुने भयो। यसै विषय लिएर गत केही दिनअघि पार्वत्य बस कर्मचारी संगठन र हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीको एक संयुक्त सभा सिलगढ़ीस्थित हिल्ली […]

दार्जीलिङ

विविध कार्यक्रमबीच दार्जीलिङको पर्यटन उत्सव समाप्त

दार्जीलिङ, 29 दिसम्बर। टिस्टा- रङ्गीत पर्यटन उत्सव-2017-को अन्तिम दिन आज यसै उत्सवको एक अंशस्वरूप दार्जीलिङ हाल्फ म्याराथान सम्पन्न भयो। यस हाल्फ म्याराथान घूमबाट हिल कार्ट रोड हुँदै सिंहमारी, बर्चहिल भएर चौरास्ता परिसरमा आएर 21 किलोमिटरको […]

सिक्किम

सिक्किमे गुरुङहरूले साधरण पाराले मान्ने ल्होछार

गान्तोक, 29 दिसम्बर ।  यसपालि गुरूङ समुदायले तमू ल्होछार साधारणरूपमा आ-आफ्नै गाउँमा पालन गर्ने तयारी गरेको छ। शनिवार तीस दिसम्बरको दिन तमू ल्होछार हो। पछिल्लो वर्षहरूमा अखिल सिक्किम गुरूङ (तमू) बौद्ध संघले राज्य र जिल्लास्तरमा ल्होछार पर्व पालन […]

मुख्य समाचार

सिक्किममा बढ्यो घरेलु पर्यटकको भीड़

गान्तोक, 29 दिसम्बर। बडा दिनको छुट्टीसितै नयाँ सालको स्वागतको निम्ति चलिरहेको तयारीबीच सिक्किममा अचानक पर्यटकहरूको रेकर्ड तोड भीड़ बडेको छ।  राज्यको चारै जिल्लामा  पर्यटकहरूको आगमनमा तेजी आएको छ। जसले गर्दा पर्यटक हितधारकहरूमा उत्साह देखिएको छ। मुख्यगरि […]

मुख्य समाचार

सदभावना सम्मेलनलाई सम्बोधन गर्न सतपाल महाराज सालुगढा आइपुगे

सिलगढ़ी 29 दिसम्बर। मानव उत्थान सेवा समिति उत्तरपूर्वाञ्चल क्षेत्रको तत्वावधानमा आयोजित दुई दिवसीय सदभावना सम्मेलनलाई सम्बोधन गर्न मानव धर्मका प्रणेता तथा मानव उत्थान सेवा समितिका संस्थापक सतपाल महाराज सपरिवार आज अपरान्ह सालुगढ़ास्थित मानव धर्म आश्रम आइपुगे। […]

मुख्य समाचार

नामप्रिकदाङको जनजाति मेला चम्किँदैछ

मगन, 29 दिसम्बर (आईपीआर उत्तर)।  जङ्गु क्षेत्रको नामप्रिकदाङ खेल मैदानमा आयोजित पाँच दिवसीय जनजाति उत्सव एवं नामसुङ 2017-को चौथो दिनको कार्यक्रममा सिक्किम सरकारका शहरी विकास एवं आवास विभाग मन्त्री नरेन्द्र कुमार सुब्बा मुख्य अतिथि रहेका थिए। यस […]

कालेबुङ

पर्यटन उत्सव कालेबुङ श्रृङ्खला शुरू: भावनात्मक भएर हुँदैन, लजिकल कारण हेर्नुपर्छ-विनय तामाङ

प्रज्ज्वल छेत्री/ कालेबुङ, 29 दिसम्बर: ‘पर्यटन उत्सवलाई लिएर नकारात्मक कुराहरू पनि भइरहेको छ। आलोचना नभइ कुनै पनि कार्यक्रम सफल हुँदैन। भावनात्मक भएर हुँदैन, लजिकल कारण हेर्नुपर्छ। जब भावनाले लजिकल कारणलाई जित्छ तब हार खानुपर्छ भन्नेकुरा […]

मुख्य समाचार

क्षमता विकास तालिम भए दिव्याङ्गहरू सबैमा सक्षम हुन्छन्- राज्यपाल पाटिल

गान्तोक, 29 दिसम्बर । सिक्किम के  राज्यपाल श्रीनिवास पाटिलले दिव्याङ्गहरूलाई आत्मनिर्भर बनाउन प्रत्येकको जिम्मेवारी महत्वपूर्ण हुने बताए। यसमाथि प्रत्येकले जिम्मेवारी बोध गरे सिक्किमका प्रत्येक दिव्याङ्ग आत्मनिर्भऱ हुने उनले बताए। सिक्किम विकलाङ सहायता समितिद्वारा दक्षिण सिक्किमअन्त्रगत […]

मिरिक

महोत्सवमा ‘मिस मिरिक’

मिरिक २८ दिसम्बर ( निस ) टिस्टा रङ्गीत पर्यटन महोत्सवमा आयोजन हुने व्युटी कन्टेस्ट ‘मिस मिरिक’ को पहिलो अडिसन आज बिहिबार सम्पन्न भयो। पहिलो अडिसनमा १२ जना छनौट भए। भोलि शुक्रबार दोस्रो राउण्ड सम्पन्न हुनेछ। […]

दार्जीलिङ

पहाडमा 28 वर्षपछि शुरु भयो डब्लुबीसीएस परिक्षा केन्द्र

दार्जीलिङ, 28 दिसम्बर 2017 दार्जीलिङ पहाड़मा लगभग 28 बर्षपछि फेरि वेस्ट बेङ्गल सिभिल सर्भिस (डब्लुबीसीएस) प्रारम्भिक परिक्षाको  परिक्षा केन्द्र सञ्चालन शुरू भएको छ। आगामी 28 जनवरी 2018 को दिन दार्जीलिङ अनि खरसाङमा गरेर जम्मा पाँचवटा […]

दार्जीलिङ

सप्रिँदैछ अलैंची

सजन शर्मा /सुके-पोख्रेबुङ २८ दिसम्बर । विगत वर्षहरूको तुलनामा सुके-पोख्रेबुङ क्षेत्रमा अलैँचीको उत्पादनमा वृद्धि हुँदै गएको उत्पादकहरूले बताएका छन्। एक दशक अघि भाइरस लागेर निमिट्यान्न हुने अवस्थामा पुगेको अलैँची खेतीबाट निराश बनेका उत्पादकहरूमा क्रमश जोश […]

दार्जीलिङ

यता उत्सव, उता तोडफोड

दार्जीलिङ, 28 दिसम्बर 2017 चौरस्तामा पर्यटन उत्सव चलिरहेको बेला लेबोङ बदमताम समष्टीको गेलोङटार चियाबारीका नगेन्द्र लिम्बुको घरमा लगभग 25 जना पुलिसहरू अनि सातभन्दा धेर पट्टी धारक युवकहरू दैलो तोडेर पसेको अनि व्यापक तोड फोड गरेको […]

दार्जीलिङ

429 जना शिक्षक-शिक्षिकावर्गको नियुक्तिलाई डीआईको अनुमोदन प्राप्त हुने

दार्जीलिङ, 28 दिसम्बर। दार्जीलिङ पहाड़का विभिन्न विद्यालयहरूमा कार्यरत 429 जना शिक्षक-शिक्षिकाको नियुक्तिलाई आगामी एक वा दुइ सप्ताहभित्रै डीआईको अनुमोदन प्राप्त हुने जानकारी पाइएको छ। यसमा गत दुइ महीनाअघि मात्रै गठन भएको संयुक्त माध्यमिक शिक्षक संगठनले […]

दार्जीलिङ

टिस्टा-रङ्गीत पर्यटन उत्सवमा टोय ट्रेन र ल्याण्डरोभरको रौनकता

दार्जीलिङ, 28 दिसम्बर। टिस्टा-रङ्गीत पर्यटन उत्सवमा अझै रौनकता थप्दै दार्जीलिङमा प्रथमपल्ट विश्‍व विरासतको सूचीमा सामेल दार्जीलिङको टोय ट्रेन र पहाड़को विरासतनै बनिसकेको ल्याण्डरोभरले यहाँको घूम रेलवे स्टेशनबाट एकसाथ दौड़ लगायो। यस रोमाञ्चक अनि अविस्मरणीय यात्राको […]

बिजनबारी

बिजनबारीको सडकमा गिरी

सञ्जय निरौला, बिजनबारी, 28 दिसम्बर 2017 बिजनबारीको पुरानो तथा ख्यातिप्राप्त साहित्यिक संस्थान कला सङ्गमले बिजनबारी बजार परिसरमा गिरी जयन्ती पालन गऱ्यो। कार्यक्रममा साहित्यकार एम. पथिक प्रमुख अथितिको रूपमा उपस्थिति थिए। साहित्यकार मनप्रसाद सुब्बा, कलाकार टीबी […]

Breaking News

सिक्किम रेलवे निर्माणमा जीटीएको आपत्ति : बनबासीहरूको सुरक्षा नभइञ्जेल अर्गनाइजेशनले जिटीएलाई गऱ्यो जमिनको एनओसी नदिने अपिल

गान्तोक, 28 दिसम्बर 2017 सिक्किम र भारतको लागि महत्त्वपूर्ण मानिएको रेलवे परियोजना छिमेकी राज्यको गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशनद्वारा उठाइएका विभिन्न मागहरूको कारण बाधित बनेको छ। जसमा मुख्यगरी जीटीए क्षेत्रका वन विभागका जमिन भएर जाने रेलवे ट्र्याकको […]

म्यागजिन

बिक्की थापाको धमारी प्रतियोगिता 2017 बिजेता कविता

म डल्लु बिक्की थापा   मेरो जिन्दगीको कथा स-बाट शुरु हुन्छ र स-बाट नै समाप्त हुन्छ अर्थात सडकबाट शुरु हुन्छ र साहु-मा नै समाप्त हुन्छ।   हो, मेरो जिन्दगीको कथा जिन्दगीसम्म नपुगी समाप्त हुन्छ।   […]

कालेबुङ

टिस्टा बजारको नव निर्मित सार्वजनिक भवन, हाटघर, पार्किङ सञ्चालन समिति गठन

टिस्टा, 27 दिसम्बर स्थानीय टिस्टा राधा कृष्ण शिव मन्दिरमा टिस्टा बजारका सम्पूर्ण जनसाधारण शिक्षक, बुद्धिजीवी, राजनीतिज्ञ, विरिष्ठ नागरिक सबै मिलेर एउटा सभा आयोजन गरी  बृहत  चर्चा परिचर्चा गरी टिस्टा बजारको नव निर्मित सार्वजनिक भवन, हाटघर, […]

बिजनबारी

हिमालयन श्रमिक कल्याण सङ्गठनको कार्यालयको उद्घाटन

बिजनबारी, 27 दिसम्बर आज एक कार्यक्रमबीच हिमालयन श्रमिक कल्याण सङ्गठनको पुल बिजनबारी खण्डको कार्यालय सङ्गठनका उपसभापति प्रदीप तामाङको बाहुलीबाट उद्घाटन गरियो। प्रत्येक सङ्गठनका आआफ्नो कार्यालय मार्फत सदस्यहरूको सम्पर्क गराउन सहज भएको भए पनि २३ वटा […]

मिरिक

विभिन्न ठाउँमा गिरी जयन्ती : नव लेखकहरूको कृति प्रकाशित गरिदिन एक लाख रूपियाँ दिने अरुण सिग्चीको घोषणा

मिरिकः २७ दिसम्बर। सौरेनी बजारस्थित सार्वजनिक भवनमा सम्पन्न समारोहमा सौरेनी बजार स्थित अगमसिहं गिरीको सालिगमा माल्यर्पण गरि श्रदा सुमन अर्पण गरियो। हिल तराई प्राथमिक शिक्षक सङ्गठन सौरेनी फुवागढी शाखाको आयोजनामा सम्पन्न कार्यक्रमलाई भुपु शिक्षक बीएम सुब्बाले […]

सिक्किम

जनजाति उत्सव एंव नामसुङ 2017 मा- ‘नदीको संरक्षणको निम्ति दौडौं’ 

मगन, 27 दिसम्बर (आईपीआर)।  जनजातिको संस्कृति एवं परम्पराको विकास अनि संरक्षण गर्ने जमर्को गर्दै नामप्रिकदाङ खेल मैदानमा आयोजन भइरहेको पाँच दिवसीय राज्यस्तरीय जनजाति उत्सव एवं नामसुङ 2017-को दोस्रो दिन विभिन्न विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिए। आजको समाहोरमा […]

दार्जीलिङ

निःशुल्क हुनेछ पहाड़का पर्यटन स्थलहरू: शहरहरू पनि हुनेछन् निःशुल्क वाईफाई जोन

दार्जीलिङ, 27 दिसम्बर। पर्यटन उत्सवको छेक पारेर जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-ले पहाड़का सम्पूर्ण पर्यटक स्थलहरूबाट टिकट प्रणाली हटाउने घोषणा गर्यो। टिस्टा-रङ्गीत पर्यटन उत्सवको प्रथम दिननै जीटीएका अध्यक्ष विनय तामाङले यस्तो घोषणा गरे। आज पर्यटन उत्सवको […]

मुख्य समाचार

 2017 -को  धमार बने विक्की थापा 

गान्तोक, 27 दिसम्बर। जातीय कवि अगमसिंह गिरीको 90औं जन्म दिवसको उपलक्ष्यमा सिलगढीमा नेपाली साहित्य संस्थानको तेस्रो नेपाली कविता धमारीमा कालेबुङका युवा कवि विक्की थापा  प्रथम बनेका छन्। यसैगरी दार्जीलिङका युवा कवि कृतिका दाहाल दोस्रो अनि […]