खबर

पूर्व सभासद् तथा समाजसेवी अरुण सिञ्चीलाई सम्बर्द्धना

मिरिक, 29 जनवरी अखिल भारतीय तामाङ बौद्ध सङ्घ मिरिक महकुमा समितिले सौरेनी समष्टिका पूर्व सभासद तथा समाजसेवी अरुण सिञ्चीलाई सम्बर्द्धना जनायो। उनले नेपाली साहित्य सङ्गीत र समाजको विविध क्षेत्रहरूमा बहुमूल्य योगदान दिएकोमा यो सम्बर्द्धना जनाइएको […]

खबर

सिटोङमा दुई दिवसीय वार्षिक खेलकुद कार्यक्रम, जिल्ला शासकद्वारा सडक र खेल मैदान मरमत्तिको घोषणा

  खरसाङ, २९ जनवरी। खरसाङ महकुमाअन्तर्गत सिटोङ-1 मा सिटोङ ट्राभल्स वेलफेयर सोसाइटीको आयोजनामा गत वर्षहरू झै यस वर्ष पनि दुई दिवसीय वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ। सिटोङ १ को डायरी गाउँ खेल मैदानमा आयोजित […]

खबर

रोयल एफसी खरसाङ शहीद गोल्डकपको फाइनलमा

खरसाङ, २८ जनवरी। रोयल एफसी सिलगढीले पाँचौ खरसाङ शहीद गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आज खेलिएको दोस्रो सेमिफाइनलमा रोयल एफसी सिलगढीले केएफसीलाई हराउँदै फाइनलमा पुगेको हो। आइतबार रोयल एफसी र केएफसीमाझ खेलिएको दोस्रो सेमिफाइनल खेल […]

खबर

जुस्लो खरसाङ महकुमा समितिको सभा

खरसाङ, २८ जनवरी। जनमुक्ति अनअर्गनाइज सेक्टर लेवर युनियन खरसाङ महकुमा समितिको सभा यहाँको गोर्खा जनपुस्तकालय भवनमा नर्बु योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। सभामा जुस्लो खरसाङ महकुमा समितिको कार्यकर्ताहरू लगायत गैरीगाउँ, अरिङ्गले, अम्बटे, प्रवासी साथै स्थानीय श्रमिकहरू […]

खबर

पेशोक-लप्चुमा पनि पोलियोको दुई थोपा खुराक

रिम परिचित, लप्चु-पेशोक, २८ जनवरी। देशलाई पोलियो मुक्त बनाउने सपना लिएर शुरु गरिएको राष्ट्रिय पल्स पोलियो कार्यक्रम राष्ट्रव्यापी रुपमा गरियो। रङ्गली रङ्गलियट खण्डको विभिन्न क्षेत्रहरूमा पनि पोलियोको दुई थोपा खुराक खुवाइयो। लप्चु उपस्वास्थ्य केन्द्र अधिनस्थ […]

खबर

सन्चारकर्मी अमजद हसन सम्मानित

बिजनबारी, सन्जय निरौला, 28 जनवरी बिजनबारीका सञ्चारकर्मी अमजद हसन लामागाउँ वेलफर सोसाइटीद्वारा सम्मानित भएका छन। हसनले सोसाइटीको ठूलो सानो सम्पूर्ण कार्यहरूमा निःस्वार्थ रूपमा सहयोग पुऱ्याउँदै आएका छन्। जसमा सोसाइटीको आयोजनामा भएको फुटबल प्रतियोगितालाई टेलिभिजन मार्फत […]

कालेबुङ

अखिल भारतीय नेवार सङ्गठनको सम्बर्द्धना कार्यक्रम

कालेबुङ, 28 जनवरी अखिल भारतीय नेवार सङ्गठन, कालेबुङ जिल्ला अञ्चलको आयोजनामा सम्बर्द्धना कार्यक्रम सम्पन्न भयो। रकभेल एकाडेमीको प्रेक्षागृहमा सम्पन्न कार्यक्रममा स्कूलकै प्राचार्य कप्तान प्रकाशमणि प्रधान प्रमुख अतिथि थिए। कार्यक्रमलाई अखिल भारतीय नेवार सङ्गठन, कालेबुङ जिल्ला […]

खबर

जीटीएको बीओए खारेज गर्नुपर्छ : मन घिसिङ, नत्र पहाड़को स्थिति बिग्रिएर जाने चेताउनी

मोहन लामा, दार्जीलिङ, 28 जनवरी। गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-ले जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटरलाई शीघ्र खारेज गर्ने माग उठायो। यदि यसो नभए पहाड़को स्थिति बिग्रिएर जानसक्ने पनि चेताउनी दियो। आज यहाँको मोटर स्ट्याण्डमा गोरामुमोले आयोजना […]

खबर

दुधेमा पिकनिक खेल्नेहरूको भीड़

मिरिक, 28 जनवरी। तराई र पहाडको सङ्गम स्थल दुधे पिकनिक स्पटमा आज पिकनिक खेल्नेहरूको रेकर्ड भीड थियो। ‘धेरै टाढा टाढाबाट यहाँ पिकनिक खेल्न आउछौँ तर भनेजस्तो संसाधन भने यहाँ छैन,’ भनी पिकनिक खेल्न आउने मानिसहरू […]

खबर

बालासनको बगरमा विदाई कार्यक्रम

सजन शर्मा, सुके-पोख्रेबुङ, 28 जनवरी। नागरी फार्म चियाबारीको नर्सरी ग्रूप (क्लोन डिपार्टमेन्ट)- का कर्मचारी, श्रमिकवर्ग, स्थानीय प्राथमिक पाठशालाका शिक्षक, चउर गाउँवासी तथा अन्यले हालै अवकाश ग्रहण गरेका श्रमिक भीमबहादुर मगरलाई नयाँ परिपाटीमा भावपूर्ण विदाई दिए। […]

खबर

मानव उत्थान सेवा समितिको बाल तथा युवा सम्मेलन

बिजनबारी, सन्जय निरौला, 28 जनवरी। मानव उत्थान सेवा समिति बिजनबारी तहसिलको तीन दिवसीय बाल तथा युवा सम्मेलन सम्पन्न भयो। कार्यक्रम तहसिलका विभिन्न १७ वटा शाखाका युवाहरूलाई लिएर बिजनबारी सरकारी महाबिद्यालय परिसरमा गरिएको थियो। कार्यक्रममा बिजनबारी […]

खबर

खस भारतीय हितकारी सम्मेलन नागरी फार्मको सभा

सजन शर्मा, सुके-पोख्रेबुङ, 28 जनवरी। खस भारतीय हितकारी सम्मेलन नागरी फार्मको चुनावी सभा एवं सम्वर्द्धना कार्यक्रम यङ्कर्स एकाडेमी स्कूलमा सम्पन्न भयो। सम्मेलनका अध्यक्ष आनन्द शर्माले अध्यक्षता गरेको सभालाई सचिव अम्बिका प्रसाद पौड़्यालले सञ्चालन गरेका थिए। […]

खबर

फुटबल फाइनल सम्पन्न

सजन शर्मा, सुके-पोख्रेबुङ, 28 जनवरी नागरी धजे समष्टिको मगरजोङ चियाबारी निम्न प्रान्त अरेञ्ज भिल्ला सेवा ए स्टेप टुवर्डस द नीड-को तत्वाधानमा गत 31 दिसम्बरदेखि शुरू गरिएको ओपन फूटबल टुर्नामेण्ट 2017-18 को फाइनल शुक्रवार सम्पन्न गरियो। […]

मुख्य समाचार

गणतन्त्र दिवसको दिन देश खोज्दै बोजू

पल्लविब कमिटी हल, अस्पताल र झोड़ाको नाङ्गो नक्सा मुसारेर पड्काउँदै विकासको हस्तमैथुन लमतन्न निदाएको छ आन्दोलन   आन्दोलन निदाएकै भोलिपल्ट बिहानै आयो गाइने !   मेचीको धुन चोरिल्याएको सारङ्गीमा सुर रगतको थियो । बाजेको खोकाइजस्तो […]

अनुवाद

बङ्गला कविता: टाउको नभएको यो समय

विपुल चक्रवर्ती    मानौँ जोसँग तिमी बोलिरहेको छौ उसको मुख छैन   वा मानौँ उसको मुख छ तर जिउ छैन   तिमी बोलिरहेको छौ   (उल्था-रापु)

अनुवाद

हिन्दी कविता : चुपचाप

  शायक आलोक   तिमी चुपचाप बस्नुले तिमीलाई भित्र-भित्रै यसरी खानुसक्छ जसरी चुपचाप रहेको किताबलाई चपाइदिन्छ कीराले चुपचाप उभिएको मूसालाई टिपेर उड़्दछ चील तिमीले बोल्नु पर्नेछ – उठाउनै पर्नेछ आवाज तिम्रो सन्तान बाँचिरहुन् भनेर होइन […]

अनुवाद

पञ्जाबी कविता : सबैभन्दा खतरनाक

  अवतार सिंह पाश   मिहिनेतको लुट सबभन्दा खतरनाक हुँदैन पुलसको कुटाइ सबभन्दा खतरनाक हुँदैन गद्दारी र लोभको मुट्ठी सबभन्दा खतरनाक हुँदैन त्यसै बसिरहेको बेला पक्रा पर्नु नरमाइलो त हुन्छ नै डराइबसेको मौनताभित्र कस्सिनु नरमाइलो […]

अफबिट

सपनाजस्तै यथार्थहरू

कथा   निरज थापा एक महिनापछि निस्कियो हेमन्त काम गर्ने ठाउँबाट। आज ऊसित निक्कै पैसा छ। दुबईको  फराकिलो सडकमा हिँड्दैछ ऊ, रनेले देखेको सपनाजस्तै सपनाहरू बोकेर। यति सुन्दर सडक , मल र रेस्टुरेन्टहरू टेलिभिजन र […]

मुख्य समाचार

एउटा सपना, जो त्यतिकै छाड़िराखिएको थियो

 छुदेन काविमो   सफल लेखक त ऐना जस्तै हुन्छन्। जहाँ जसले पनि आफ्नो प्रतिविम्ब देख्न सक्छन्। ‘राम्रो लेखक बन्न अघि असल मान्छे बन्न जरूरी छ।’ पहिलो चोटि उनलाई देख्दा मलाई यस्तै फिल भाथ्यो, ‘आखिर एउटा […]

खबर

गीताञ्जली थापाको नयाँ हिन्दी फिल्म प्रदर्शनको तयारीमा

मुम्बई: भारतीय सिनेमाको जगतमा राष्ट्रिय पुरस्कार हत्याइसकेकी अञ्जली थापाको नयाँ हिन्दी चलचित्र कुछ भिगे अलफाज आगामी 16 फरवरीका दिन भ्यालेन्टाइन दिवसको छेकमा प्रदर्शन गरिने जानकारी पाइएको छ। युवाहरूको दिनचर्यालाई सँगालेर निर्माण गरिएको यस चलचित्रका निर्देशक […]

खबर

पेशोक चियाबारीमा ३३ औँ तामाङ अधिवेशन सम्पन्न: म सम्पूर्ण जातिको निम्ति काम गर्नेछु-विनय तामाङ

रिम परिचित/ लप्चु/पेशोक: 27 जनवरी: पेशोक चियाबारीमा भइरहेको ३३ औँ तामाङ अधिवेशन दोस्रो दिन पनि जारी रह्यो। दोस्रो दिनको कार्यक्रम प्रात: छ: बजे देखि लामा ल्होपेनद्वारा गरिएको म्हाँणी मोन्लमबाट गरिएको थियो। अभाताबौंस्ं-का कार्यकारी अध्यक्ष पासाङ […]

खबर

रङ्गारङ कार्यक्रमबीच लामागाउँ गोल्डकप समापन: एथलेटिक्सलाई हराउँदै मिरिक छब्बीसेले जित्यो खिताब

सन्जय निरौला/ बिजनबारी, 27 जनवरी:  रङ्गारङ सांस्कृतिक कार्यक्रमबीच लामागाउँ वेल्फेयर सोसाइटीको आयोजनामा भइरहेको  गोल्डकपको पहिलो सस्करण समापन भयो।लामागाउँका स्थानीय स्वर्गीय गौरी प्रसाद तथा माटबर सिंह लिम्बुको स्मरणमा गत चार जनवारीदेखि शुरुआत गरिएको उक्त प्रतियोगितामा स्थानीय […]

खबर

खस भारतीय हितकारी सम्मेलन च्याँगा पानीघट्टा आञ्चलिक समितिको सभा

मिरिक, २७ जनवरी खस भारतीय हितकारी सम्मेलन च्याँगा पानीघट्टा आञ्चलिक समितिको एक महत्त्वपूर्ण सभा शनिबार पानीघट्टा बजार प्राथमिक पाठशालामा सम्पन्न भयो। समितिकै अध्यक्ष रबिन बास्तोलाको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रिय उपाध्यक्ष जेबी छेत्री, सदस्य हेमकुमार कार्की, […]

मिरिक

मिरिक खण्ड स्वास्थ्य केन्द्रमा डाक्टरको कमीले समस्या

मिरिक, 27 जनवरी मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरहरूको कमीले गर्दा धेरै असुविधाको भइरहेको जानकारी पाइएको छ। तीनजना रोगी जाँच्ने डाक्टर र एकजना प्रशासनिक इञ्चार्ज गरी जम्मा चारजना डाक्टर हुनुपर्नेमा यहाँ दुइजना मात्र डाक्टर छन। […]

मिरिक

भव्य साङ्गीतिक कार्यक्रम आयोजन

मिरिक, 27 जनवरी मिरिक नगरपालिकाका युवा समूहद्वारा शुक्रबार मिरिकमा भव्य साङ्गीतिक कार्यक्रम आयोजना गरियो। गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाली सङ्गीत जगतकी ख्यातिप्राप्त गायिका मेलिना राई, हाँस्य सिने कलाकार बुद्धि तामाङ, गायक उत्तमजंग लिम्बू, […]

मिरिक

मिरिक नगरपालिका सफाई

मिरिक, मनोहर शर्मा, 27 जनवरी मिरिक नगरपालिकाले मिरिक सफाई अभियानको शुरु गरेको दुई सप्ताह भयो। आज मिरिक अहाले मैदानदेखि कृष्णनगरसम्म सफाई गरियो। यस अवसरमा वार्ड नम्बर ८ का नगर पार्षद निमारिदा भोटियाले यो अभियान निरन्तर […]

मिरिक

सबै गोर्खा एक भए विश्वमा गोर्खा एकतालाई हल्लाउन सक्दैन : बागदास

मिरिक, मनोहर शर्मा, 27 जनवरी पहाडका प्रख्यात हाँस्य कलाकार महेन्द्र बागदासले मिरिकमा पत्रकारहरूसँग कुराकानी गर्दै सबै गोर्खाहरू एक भई अघि बढे विश्वमा गोर्खा एकतालाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन्। उनले आफू एक कलाकार रहे […]

दार्जीलिङ

दार्जीलिङ प्रेस गिल्डको नयाँ कमिटी गठन

दार्जीलिङ, 27 जनवरी। दार्जीलिङ प्रेस गिल्डको आज 10औं वार्षिक सभाबीचै नयाँ कमिटीको गठन भयो। जसमा अध्यक्ष संजय विश्‍वास भने सचिव प्रणव छेत्री र कोषाध्यक्ष पुनः रेजा प्रधाननै चयन भए। प्रेस गिल्ड कार्यालयमानै आयोजना गरिएको यस […]

दार्जीलिङ

व्यापक रूपमा उपस्तिथि हुने रिम्बिक लोधोमा समष्टिको दावी

रिम्बिक, सन्जय निरौला, 27 जनवरी भोलि गोरामुमो केन्द्रिय समितिको नेतृत्वमा हुने जनसभामा रिम्बिक लोधोमा समष्टिबाट व्यापक रूपमा समर्थकहरूको सहभागिता रहने समष्टि सहसचिव राजु पोखरेलले बताए। भोलिको जनसभा दाजीलिङ पहाडको निम्ति ऐतिहासिक रहने बताउँदै  आफ्नो समष्टिबाट […]

खरसाङ

खरसाङ नगरपालिकाले बाटो ढाकेर राखेका दोकानपाटहरू हटाउन कार्वाही गर्ने

खरसाङ, २७ जनवरी खरसाङ नगरपालिकाको तर्फबाट खरसाङ बजार क्षेत्रमा बाटो ढाकेर राखेका दोकानपाटहरू हटाउन कार्वाही गर्ने भएको छ। नगरपालिकाले स्थानीय मानिसहरूको गुनासोलाई मध्यनजर राख्दै बाटो ढाकेर राखेका दोकानपाटहरू हटाउने निर्देश जारी गरेको थियो। खरसाङ नगरपालिकाले […]