मुख्य समाचार

सिरिया सङ्कट अनि मानवताको पक्षमा लेखिएका केही कविताहरू

(संसारभरि एकपटक सम्पूर्ण सोसल मिडिया जाम हुनेगरी एक हप्ता सबैले  #SaveSyria र #SaveHumanity ह्यासट्याग सहित स्टाटस/कविता/मुक्तक/हाईकु जे हुनसक्छ त्यो लेखौं । मानवताको पक्षमा उभिऔँं।-खबरम्यागजिन)   सि रि या  भूपिन खड्का जब बारूदको ओछ्यानमा बन्दुकसँग सुत्छ बादशाह देश कसरी स्वर्ग […]

खेलकुद

रङबुल फाइनलमा

सन्जय निरौला, रिम्बिक, 28 फरवरी युनाइटेड शेर्पा एसोसिएसनको आयोजन फेन्चेटार खेलमैदानमा भइरहेको तेञ्जिङ नोर्गे स्मारक कपको  पहिलो सेमिफाइनलमा रङबुलले दार्जीलिङ तरूण खेलकूद सङ्घलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। सोचेभन्दा  रोमाञ्चक रहेको पहिलो सेमिफाइनल खेलमा […]

खबर

‘शिक्षालाई व्यापार बनाउन हुँदैन’

अलगढा, 28 फरवरी अलगढादेखि लगभग 7 किलोमिटर टाडामा रहेको अलगढा मिरिक 4 माइल पूर्व पाकथाङ्मा गोर्खा आदर्श अङग्रेजी स्कूल शुरू भएको छ। यस क्षेत्रका नानीहरूले शिक्षा आर्जन सम्बन्धी भोग्न परिरहेको असुविधालाई केन्द्र गर्दै स्थानीय सिरब […]

देश

अलविदा श्रीदेवी

शनिबार दुबईमा निधन भएको हिन्दी  चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार बुधबार  मुम्बईमा गरियो।  विले पार्ले श्मशानमा श्रीदेवी पञ्चतत्वमा बिलिन् भइन्। उनका पति बोनी कपूर मुखाग्नि दिए। श्रीदेवीलाई दुलहीजस्तो जसाइएको थियो। चर्चित हस्तीहरू उनको अन्तिम दर्शनको […]

दार्जीलिङ

हामीलाई जीटीएमा आसन आरक्षण चाहिन्छ- मुस्लिम समुदाय

दार्जीलिङ, 28 फरवरी। भारत मिल्लते इस्लामिया सोसाइटी र युनाइटेड पहाड़िया माइनोरिटी अर्गनाइजेशनले एकै स्वरमा जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-मा आसन आरक्षणका साथै राज्यका सरकारी नोकरीहरूमा पनि 15 प्रतिशतको कोटा प्रदान गर्नुपर्ने माग उठाएका छन्। यसैबारे एक […]

दार्जीलिङ

तेञ्जिङ शेर्पाको नाममा फूटबल : जित्नेलाई 1 लाख

दार्जीलिङ, 28 फरवरी। हिमपुरूष तेञ्जिङ शेर्पालाई श्रद्धार्पण गर्नको लागि युनाइटेड शेर्पा एसोसिएशनले शुरू गरेको फूटबल प्रतियोगिताको फाइनल खेल आगामी 3 मार्चको दिन रिम्बीक-लोधेमाअन्तर्गत फिञ्चेटार खेल मैदानमा हुने एसोसिएशनका अध्यक्ष दावा नर्बु शेर्पा र महासचिव टाँसी […]

Breaking News

ड्रीम थिएटरमा अज्ञात उपद्रवीहरूद्वारा तक्निकी सामाग्रीहरू नष्ट, एक सातासम्म थिएटर बन्द रहने

कालेबुङ, 28 फरवरी। बाहिरका उद्योगपतिहरूलाई पहाडमा निवेश गर्नका निम्ति जीटीएले औद्योगिक भेला गरेर सहमतिमा ल्याउने प्रयास गरिरहेको बेला यता अघिबाटै निवेश गर्नेहरूको सुरक्षा विषयलाई लिएर भने प्रश्न चिन्ह खडा भएको छ। कालेबुङमा निर्मित आधुनिक सुविधा […]

Breaking News

प्राइभेट वाहनहरूले 31 मार्चसम्ममा ट्याक्सी नम्बर लिनैपर्ने, चालक महासङ्घले गऱ्यो 2010 अघिका वाहनलाई पनि ट्याक्सी नम्बर दिनुपर्ने माग

कालेबुङ, 28 फरवरी। प्राइभेट नम्बर लगाएर ट्याक्सी खेपिरहेका वाहनहरूले 31 मार्चसम्ममा ट्याक्सी नम्बर नलगाए कार्यवाही हुने अनि तबोप्रान्त ट्याक्सी खेप्न नपाउने सरकारी निर्देशलाई लिएर अहिले घडी कालेबुङ जिल्लामा विभिन्न किसिमका प्रतिक्रियाहरू आउन थालेको छ। विभागीय […]

मिरिक

होलीमा मदिरा निषेध

मिरिक  २८ फरावरी आगमी दुई मार्चको होली उत्सवलाई लिएर पानीघट्टा पुलिस फाँडी सक्रिय रहेको छ। आज पानीघट्टा पुलिस फाँडीका बढाबाबु तपन कुमार  दासको आह्वानमा पानीघट्टा पुलिस फाँडीमा खोप्रेल, पानीघट्टा , च्याँगा क्षेत्रका विभित्र राजनैतिक पाटीका […]

दार्जीलिङ

हिल बिजिनेस समीट : पहाड़मा उद्योग व्यवसाय स्थापित गर्न चाहने उद्योगपति वा कम्पनीहरूलाई जीटीएले गर्ने सहयोग

दार्जीलिङ, 28 फरवरी हिल बिजिनेस समिट नामले आगामी 13 अनि 14 मार्चमा सम्पन्न हुन गइरहेको इण्डस्ट्रियल बिजिनेस मीटको आयोजनको सबै सरकारी औपचारिकताहरूमाथि छलपल गर्न हिजो 27 फरवरीको दिन कलकत्ताको पार्क होटेल कन्फरेन्स हलमा जीटीए अनि […]

मुख्य समाचार

सन्दर्भ सिक्किम दार्जीलिङ एकिकरण : ‘बङ्गालबाट दार्जीलिङ र डुवर्स मुक्तिको चाबी सिक्किमको हातमा छ’-भरत दोङ

गान्तोक, 28 मार्च । सिक्किम दार्जीलिङ एकिकरणको मुद्दा लाई पार्टीको प्रमुख अनि अन्तिम मुद्दाको रूपमा लिएर कार्य गरिरहेको गोर्खा राष्ट्रिय काङ्ग्रेस (गोरांक) ले दार्जीलिङवासीको दु:खको मुख्य कारण सिक्किम रहेको आरोप लगाएको छ। सिक्किमको सानो विचारधाराका […]

दार्जीलिङ

‘दार्जीलिङ पहाड़लाई फेरि अशान्त बनाउने खेल बन्द हुनुपर्छ’

दार्जीलिङ, 28 फरवरी गोजमुमो केन्द्रीय कमिटी, कोर कमिटी सदस्य एवम् सङ्गठन प्रमुख एलेम लामाले एक विज्ञप्ति जारी गरेर दार्जीलिङ पहाड़लाई फेरि अशान्त बनाउने खेल बन्द हुनुपर्ने बताएका छन्। ‘सँधैभरि जनतालाई भेँड़ा-बाख्रा जस्तो मात्र सम्झेर भावनात्मकरूपले […]

दार्जीलिङ

सुक्दै आइतबारे हाट

पोख्रेबुङ, 28 फरवरी पोख्रेबुङ बजारको हाट चियाकमान र बस्तीवासीको आगमनले चल्ने गरेको कुरा सचेतक जगत पौड़्याल अनि अन्यले बताएका हुन । एचपीडव्ल्युयुसित आवद्ध छन् । बाटोको दूरावस्थाको कारण मानिसहरू हाट भर्न नआएको चाही चालक ताराबहादुर […]

मुख्य समाचार

प्रतिबन्धित एबीएन अब नयाँ अवतारमा

सिलगढी, 28 फरवरी बङ्गाल सरकारद्वारा आन्दोलनकालमा प्रतिबन्धित एबीएन नेटवर्क फेरि दर्शकहरू सामु नयाँ अवतारमा आउन लागेको छ। मङ्गलवार सिक्किमको राजधानी गान्तोकमा एउटा औपचारिक कार्यक्रममाझ एबीएन टीभी फिल्म्स् र मिडिया हाउसको उद्घाटन भएको छ। भारतकै एक […]

दार्जीलिङ

माध्यामिक परिक्षालाई लिएर बैठक

सजन शर्मा, सुके, 28 फरवरी आगामी 12 मार्चदेखि शुरू हुने माध्यमिक परीक्षा सुके प्रखण्डमा सूचारू रूपले सञ्चालन गराउन 11 वटा माध्यमिक र उच्च माध्यमिक विद्यालयका प्रधानाध्यपक, शिक्षणकर्मी, सुके थाना प्रभारी ,स्वास्थ्य विभागीय अधिकारी, खण्ड विकाश […]

डुवर्स

आम मानिसका गायक पुष्पणको आमगीतले बजार पिट्दै (भिडियोसितै)

डुवर्स, 28 फरवरी अहिले दार्जीलिङमा एउटा आम मानिसको गीत भाइरल छ। अडियो-भिडियो दुवै भाइरल बनेको त्यो गीत पुष्पण प्रधानको ‘कसरी भन्नु ठूल्दाजु’ हो। पुष्कर पराजुलीको गीत-सङ्गीत रहेको अनि पुष्पण प्रधानको गायन रहेको एल्बम ‘इन्दुरे मिन्दुरे’ […]

अनुवाद

सिरिया, युद्ध र सामाधान

अनुवाद » प्याट्रिक लरेन्स विगत सात वर्षमा सिरिया र यहाँका मान्छेले भोगेका पीडामध्ये मृतकको यकिन संख्या, सखाप पारिएका सहर–बस्ती र शरणस्थलको खोजीमा रहेका व्यक्तिकै आधारमै एउटा कुरा भने नाप्न सकिँदैन। त्यो हो : राष्ट्रिय सार्वभौमसत्ता र […]

देश

भुटान चीनसँग नजिक भए भारतले के गर्छ?

‘भुटानले गोप्य रूपमा यदि चीनसँग कुराकानी गर्छ भने त्यसबारे भारत सजग हुनुपर्छ’ दिल्ली, 28 फरवरी भुटानको तीनतिर भारत पर्दछ भने एकतिर चीन पर्दछ। एसियाका दुई शक्ति राष्ट्रको बीचमा करिब आठ लाख जनसंख्या भएको यो राजतन्त्रात्मक […]

मुख्य समाचार

यौन शोषणको विरोधमा नाम्ची र गान्तोकका विद्यार्थीहरूद्वारा प्रदर्शन

नाम्ची, 28 फरवरी गान्तोक र नाम्चीका विद्यार्थीहरूले विरोध ऱ्याली निकाले। विशेष गरेर नाम्ची महाविद्यालय, तादोङ महाविद्यालय सिक्किम विश्वविद्यालयका विद्यार्थीहरू समावेश भएर गत १७ तारिख बिहारको एकलव्य सुपर ५० इन्च्टिट्युटमा सिक्किम कि एक छात्रामाथि भएको यौन […]

खबरमा नेपाल

सिक्किमका कवि वीरू बाङ्देललाई नेपालको जसराज प्रतिभा पुरस्कार

काठमाडौं, 28 फरवरी सिक्किमका कवि वीरु बाङ्देललाई जसराज किराती प्रतिभा प्रतिष्ठान, नेपाल-बेलायतले यस वर्षको ‘जसराज किराती प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । नेपाली कविताको क्षेत्रमा विशिष्ट योगदान पुऱ्याएवापत बाङ्देललाई पुरस्कृत गर्ने निर्णय गरिएको […]

Breaking News

आँटामा प्लास्टिक मिश्रण भएको आरोप, विभागले जाँच गरेर पदक्षेप लिनुपर्ने माग

कालेबुङ, 27 फरवरी। कालेबुङका कतिपय राशिन दोकानहरूमा प्लास्टिक मिश्रित आँटा वितरण गरिएको घटना प्रकाशमा आएको छ। तोपखाना निवासी विश्वास बागदास अनि साङसे निवासी धन प्रधानले उक्त आरोप लगाउँदै सम्बन्धित विभागले यथाशीघ्र कार्यवाही गर्नुपर्ने माग गरेका […]

Breaking News

विकलाङ्गहरूले पाउनुपर्ने सहुलियत पनि नपाएको गुनासो, सञ्चबीर सुब्बाले दिए सहयोग गर्ने प्रतिश्रुति

कालेबुङ, 27 फरवरी। विकलाङ्गहरूले पाउनुपर्ने सहुलियत अनि सुविधाहरू विषय लिएर सम्बन्धित निकायसमक्ष पहल गर्न सहयोग पुऱ्याउने प्रतिबद्धता जीटीए बोर्ड अफ एडमिनिष्ट्रेसन सदस्य सञ्चबीर सुब्बाले दिएका छन्। आज पार्वत्य अपाङ्ग कल्याण सङ्गठन, कालेबुङद्वारा बाघधारा रोडस्थित धर्मशालामा […]

बिजनबारी

आदर्श सेवा समाजले झुन्डायो रोड छेउ डस्टबिन

सन्जय निरौला, बिजनबारी 27 फरवरी व्यक्तिगतदेखि परिवार हुँदै समाज तथा गाउँलाई सफा र सुन्दर राख्ने उद्देश्यलाई आत्मसात गर्दै आदर्श सेवा समाज अप्पर रेलिङले आफ्नो पचासौ बर्षगाँठको उपलक्ष्यमा स्वच्छ भारत अभियानमाथि जनजागरूता कार्यक्रम थालेको छ। कार्यक्रममा […]

कालेबुङ

पत्रकार- गायक  ‘तिम्रो माया’ लिएर आउँदै : व्यवसायिक सङ्गीतको समय आयो- यौवन मोथे

कालेबुङ, 27 फरवरी उनी पत्रकार हुन्। दिनभरि समाचारको पछिल्तिर भाग्नु दिनचर्या हो। तर उनको दिमागमा समाचारको इन्ट्रो हुँदैन, गुनगुन हुन्छ। अर्थात लय हुन्छ। खासमा उनी समाचार पछ्याउँदैनन्, लय पछ्याउँछन्। अनि त्यो लय जीवनकै हुन्छ। उनी […]

दार्जीलिङ

अब फूलबारीमा टिकट

मोहन लामा, दार्जीलिङ, 27 फरवरी। हालसम्म समस्या मात्रै हेरेर फर्किनपर्ने पर्यटन स्थल बनेको दार्जीलिङको बोटानिकल गार्डन (फूलबारी)-मा अब मार्च महीनादेखि टिकट लागू हुनेछ। ताकि टिकटबाट संग्रह भएको धनराशिबाट यस गार्डनको सुन्दरीकरण गर्न साथै भ्रमणकारीहरूलाई पिउने […]

दार्जीलिङ

बनियो बाटो, रमाए गाउँले

रिमल मोक्तान, पेशोक-लप्चु, 27 फवरी अन्ततः लामाहट्टा-तक्दाह लाई जोड्ने लिङ्क रोडको मरम्मति कार्य सिद्धिए पछि सबैले राहतको श्वास फेरेको अस्थायी रुपमा गठन गरिएको सड्क देखरेख समितिका सचिव के के राईले दिएका छन्। सचिव राईले भने, […]

बिजनबारी

जिटीएले मरम्मत गरेको बाटो भत्कियो

सजन शर्मा, पोख्रेबुङ, 27 फरवरी पोख्रेबुङ बजारदेखि विभिन्न स्थानमा जानसकिने अनि विभिन्न स्थानबाट पोख्रेबुङ बजार वा संलग्न क्षेत्रहरूमा आउन सकिने लिङ्क रोडहरूको अवस्था जीर्ण बनेको छ। यी मध्ये पोख्रेबुङ बजारदेखि पोख्रेबुङ बस्ती, सेलेम्बोङ-चामोङ, समरीपानी, टर्जम, […]

कालेबुङ

गोजमुमोले बाँड्यो कम्बल

कालेबुङ, 27 फरवरी बाघधारास्थित पार्वतीय अपाङ्ग कल्याण समितिका गरिबी रेखामुनिका सदस्य रहेका 30 परिवारलाई गोर्खा जनमुक्ति मोर्चाले कम्बल बितरण गरेको छ। कालेबुङ जिल्ला मोर्चा अध्यक्ष सञ्चबीर सुब्बाले विकलाङ्गहरूसित उनीहरूको आवश्यकताबारे पनि बुझे। विकलाङ्गहरूले जिटीएमार्फत उनीहरूको […]

मिरिक

सचेतना कार्यक्रम

मिरिक, 27 फरवरी पश्चिम बङ्गाल सरकार सूचना एवं साँस्कृतिक विभागद्वारा लाेक प्रसार प्रकल्प अन्तर्गत मिरिकका ए समूहका कलाकारहरूले सचेतना कार्यक्रम  गऱ्यो। कार्यक्रममा सडक नाटक सचेत रहाैँ पनि प्रस्तुत गरियाे। नाटककाे माध्यमद्वरा,गर्भवती महिलाहरूकाे देखरेख,मलेरिया राेगबारे सचेतना […]

मिरिक

वर्ल्ड हिपप डान्स इन्टरनेसनल च्याम्पियनसीपमा मिरिकका दुइ कलाकार

मनोहर शर्मा, मिरिक, 27 फरवरी मिरिकका दुई युवकहरू सन्दिप तामाङ अनि अक्षय गुरूङ मुम्बईमा अागामी मई महिनामा हुने वर्ल्ड हिपप डान्स इन्टरनेसनल च्याम्पियनसीपमा छनाैट भएका छन्। उनीहरूले गत २५ फरवरी सिलगढी गाेइङका पब्लिक स्कूलमा पश्चिम […]