मिरिक

मिरिकमा पनि अडिसन

मनोहर शर्मा ,मिरिक, ३१ मार्च दार्जीलिङ पुलिसद्वारा प्रतिभाहरुको खोजी अाज शनिबारबाट शुरु भयो । राइजिङ स्टारको बन्ने हुन्, त्यसको खोजी शुरु भयो । शनिबार मिरिकमा यहाँको अलग अलग ठाउँमा पहिलो चरणको अडिसन गरियो । अडिसन […]

गाउँको खबर

बिजनबारीमा प्रतिभाको खोजीको अडिसन : १४५ गायक, १४५ नृत्यकारले गरे अंशग्रहण

सञ्जय निरौला, बिजनबारी, 31 मार्च पुलिसले केवल अपराधीलाई दण्ड दिन बाहेक समाज सुधारको निम्ति धेरै कामगर्न सक्छ भन्ने सन्देस दिन पहाडभरिका नवोदित कलाकारहरुलाई मञ्च प्रदान गर्न  प्रतिभाको खोजी कार्यक्रम गरिरहेको छ।  बिजनबारी तथा वरिपरिका स्थानका […]

देश

सैयौं नारीहरूको उपस्थितिमा मिजोराममा नारी दिवस

 मिजोराम, 31 मार्च अल मिजोराम नारी फाउन्डेसनको आयोजनामा भइरहेको विविध कार्यक्रमसहितको नारी दिवसको हिजो एक कार्यक्रमबीच मिजोरामको राजधानी आइजोल शहरस्थित मेलिनियम सेन्टर पार्कमा विविध साँस्कृतिक कार्यकमको साथमा समापन गरियो। सम्पूर्ण नारी एक हुन् तथा अनेकतामा […]

कालेबुङ

पहाडका यी सम्पदाहरूले पायो ‘हेरिटेज’-को दर्जा, यस्तो छ यी धरोहरहरूको विशेषता (हेर्नुहोस् भिडियो रिपोर्टसितै)

 कालेबुङ, 31 मार्च। कुनै पनि जाति, समाज र राष्ट्रको अस्तिवको पहिचान गराउने चिजहरू भनको त्यस क्षेत्रका धार्मिक, सांस्कृतिक ऐतिहासिक एवं समाजिक सम्पदाहरू नै हुन्। दार्जीलिङ पहाडको प्रमुख सम्पदाहरूमध्ये डाक्टर ग्राहाम्स होम्सस्थित क्याथरिन ग्राहम मेमोरियल च्यापल, […]

गाउँको खबर

मिरिकको पुष्प प्रतियोगितामा पोख्रेबुङले जित्यो पहिलो र तेस्रो पुरस्कार

सुके-पोख्रेबुङ, 31 मार्च दार्जीलिङ युनाइटेड फ्लोरिकल्चर मल्टिप्रोप्रोज सोसाइटीको तत्वाधानमा मिरिकमा आयोजना भइरहेको पुष्प प्रदर्शनीमा दार्जीलिङ ग्रीन लोयनम अर्किड सोसाइटी पोख्रेबुङले पहिलो तथा तेस्रो पुरस्कार प्राप्त गरेको सोसाइटीका प्रवक्ता प्रविण ओझाले जानकारी दिएका छन् । पछिल्लो […]

Breaking News

पोख्रेबुङमा असिनापानी

सजन शर्मा, सुकेपोखरी 31 मार्च । आज अपरान्ह परेको असिनाले सुके पोख्रेबुङ क्षेत्रको जनजीवन अस्त व्यस्त बन्यो । भारत नेपालको सिमावर्ती क्षेत्र सिमाना बजार अनि गोलटार भ्यू पोइन्टमा यस वर्षकै सबैभन्दा अधिक असिना परेको स्थानीय […]

खरसाङ

आयो दुई दिने जिन्दगानी

खरसाङ, ३१ मार्च खरसाङमा शनिबार लोक आधुनिक गीतहरुका सङ्गालो ‘दुई दिने जिन्दगानी’ लोकार्पित भयो। यहाँको सुवेदार बस्तीस्थित सार्वजनिक भवनमा एउटा समारोहबिच मुख्य अतिथि समाज सेवक टी.टी. लामा, सभाध्यक्ष सञ्जय छेत्री लगायत गायकहरु रुवाज लामा,मिक्मा लामा, […]

Breaking News

स्व. सुवास घिसिङ मार्ग 1 अप्रेलदेखि टोल ट्याक्स फ्रि

दार्जीलिङ, 31 मार्च एक अप्रेलदेखि स्व. सुवास घिसिङ मार्ग (रोहिणी रोड) टोल ट्याक्स मुक्त हुनेछ। जीटीए बोर्ड अफ एडमिनिस्ट्रेटर्सले लिएको निर्णयअनुसार भोलिदेखि उक्त सड़क मार्ग भएर चलाचल गर्ने कुनै पनि वाहनले उक्त मार्गको निम्ति टोल […]

दार्जीलिङ

पहाड़ी प्रतिभा खोज्दै पुलिस : प्रथम राउण्ड अडिशनमा भीडभाड

दार्जीलिङ, 31 मार्च। जनतासित असल सम्बन्ध बनाउने उद्देश्य राखेर दार्जीलिङ पुलिसले आयोजना गरेको पहाड़ी प्रतिभाको खोज नामक नृत्य अनि गायन प्रतियोगिताको आजदेखि दार्जीलिङ जिल्लाका विभिन्न स्थानहरूमा अडिशन राउण्ड शुरू भयो। जसमा आज प्रथम दिन दार्जीलिङको […]

मुख्य समाचार

भ्रमण प्रतिस्पर्धामा विनय तामाङ र मन घिसिङ : कसले बेसी पाउने समर्थक?

दार्जीलिङ, 31 मार्च। दार्जीलिङ पहाड़मा अहिले गोजमुमो (गोर्खा जनमुक्ति मोर्चा) र गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-माझ समष्टि भ्रमणको प्रतिस्पर्धानै शुरू भएको छ। जसको अगुवाई दुवै पार्टीका अध्यक्षहरूलेनै गरिरहेका छन्। जसको हातमा एकतर्फ जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल […]

मिरिक

तृणमूल समर्थित प्राइमेरी भोलेन्टियर टिचर अर्गनाइजेसन गठन

मिरिक, ३१ मार्च तृणमूल कङ्ग्रेस समर्थित प्राइमेरी भोलेन्टियर टिचर अर्गनाइजेसन गठन गरिएको छ। तृणमूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीको अध्यक्षता अनि युवा महकुमा अध्यक्ष अनि मिरिक कलेज गर्वनिङ बडीका अध्यक्ष सोबन घिसिङको उपस्थितिमा भएको […]

मनोरञ्जन

‘बागी २’ ले तोड्यो पद्मावतको रेकर्ड

नयाँ दिल्ली: भरपुर एक्सन हेर्न पाइने बलिउड अभिनेता टाइगर श्राफको फिल्म ‘बागी २’ ले बक्स अफिसमा धमाकेदार ओपेनिङ्ग गरेको छ । पहिलो दिनको आम्दानीको मामिलामा यस फिल्मले यो साल रिलिज भएका पद्मावत र प्याडम्यानसहित सबै फिल्मलाई […]

मिरिक

आठ बटालियन क्याम्पका जवानहरूलाई मानव तस्करी सम्बन्धी प्रशिक्षण

मिरिक, 31 मार्च ओकाईटी स्थित सशस्त्र सीमा बल आठ बटालियन क्याम्पका जवानहरूलाई लिएर कृति संस्थाद्वारा दुई दिवसीय मानव तस्करी सम्बन्धी प्रशिक्षण शुरू गरियो । हालैमा गृहमन्त्री राजनाथ सिंह एवम् बाल तथा महिला केन्द्रीय मन्त्री मेनुका […]

मुख्य समाचार

सिलगढीबाट पाएको खरसाङबाट गुमाए कालिझोडाबासीले :  पञ्चायतले भन्यो- दस्तावेज हस्तान्तरणमा ढिल्याईको कारण समस्या भएको हो

उमेश परियार, कालिझोडा,  31 मार्च एकातिर सरकार गाउँबस्तीलाई विकासित गर्ने योजना बनाउँछ, अर्कोतिर ती योजना गाउँबस्तीनै पुग्दैन। उदाहरण हो, कालिझोडा। कालिझोडा पञ्चायत क्षेत्र हो। 2009 देखि उक्त यो गाउँलाई सिलगढी महकुमाबाट निकालेर खरसाङ महकुमामा साऱ्यो। […]

सिक्किम

सिक्किममा भव्य रूपमा हनुमान जयन्ती पालन

गान्तोक,31 मार्च। सङ्कट मोचन हनुमानका भक्तहरूले भव्यताको साथमा सिक्किमको राजधानी गान्तोकको देउरालीस्थित केदारेश्वर मन्दिरमा हनुमान जयन्ती पालन गऱ्यो। यसैगरि हनुमानटोकमा स्थित प्राचीन हनुमान मन्दीरमा सेनाको 17औं पार्वतीय खण्डद्वारा आयोजित हनुमान जयन्तीमा मुख्यमन्त्री पवन चामलिङ मुख्य […]

मुख्य समाचार

कविता सुनाउन विशाखापत्तनम गएका कविले गोर्खाल्याण्डबारे बुझाउन पऱ्यो : घटना यस्तो छ-

कालेबुङ, 31 मार्च अघिल्लोपल्ट साहित्य अकादमीले गोवामा गरेको कार्यक्रममा यसै भनिएको थियो। यसपल्ट पनि फेरि त्यही बौद्धिक गल्ति दोहोरियो। साहित्य अकादमीको दक्षिण र उत्तर पूर्वी भारतीय कवि सम्मेलनमामा भारतीय नेपाली कवि सुवास सोताङलाई ‘नेपालका कवि’ […]

मनोरञ्जन

रोबोट सोफियाले उल्टै सोधिन्-‘तपाईंको शरीरमा कुनै स्विच छ कि छैन ? तपाईं पागल हुनुभयो भनेचाहिँ के गर्ने ?’

– विभु लुइटेल, नेपाल कान्तिपुर-बाट साभार गत मंसिरमा साउदी अरेबिया रोबोटलाई नागरिकता प्रदान गर्ने विश्वकै पहिलो राष्ट्र बन्यो । हङकङस्थित ह् यान्सन रोबोटिक्स नामक संस्थाले बनाएको उक्त रोबोटलाई ‘सोफिया’ नाम दिइएको छ । नागरिकता अनुसार सोफिया महिला […]

मनोरञ्जन

मुलुक हाँक्ने महिलाहरू

नारी, कान्तिपुरबाट साभार परिवार मात्र होइन शक्ति सन्तुलनमा पनि महिलाको भूमिका अतुलनीय देखिँदै आएको छ । अहिले संसारभर मुलुक हाँक्ने क्षमता बोकेका महिलाहरूको संख्या बाक्लिँदै जान थालेको छ । यो क्रम नेपाली परिवेशमा समेत बढ्दो […]

मनोरञ्जन

बागी २ : एक्सनैएक्सन

– गोकर्ण गौतम, नेपाल कान्तिपुरबाट-साभार   सुगठिलो ज्यान, मारधाड एक्सन र आकर्षक डान्सका प्याकेज हुन्, टाइगर श्राफ । उनका फिल्मको केन्द्रमा कथा होइन, ‘ हिरोइज्म’ हुन्छ । जसलाई देखाउन सधैँ एक्सनको सहारा लिइन्छ । पाँचौँ फिल्म बागी […]

खेलकुद

पाकिस्तानका हट एन्ड ग्लामरस् फुटबलर

  विष्णु थापा, अन्नपूर्णपोष्ट-बाट साभार विश्वमा पुरुष फुटबलले जति चर्चा महिला फुटबलले पाएको छैन। अहिले पनि पुरुषको तुलनामा महिला फुटबल ओझेलमै छ। तर पछिल्लो समय संसारभर एक फुटबल टोलीको चर्चा शिखरमा छ। सामाजिक सञ्जालदेखि अनलाइन, […]

मुख्य समाचार

सन्दर्भ-राशिन : तारा सुन्दासले भने- कालेबुङ पुलिसले पैसा खायो, म झुटो हुँ भने मलाई पक्राउ गर

डीके वाइबा, कालेबुङ 30 मार्च। माकपा नेता तारा सुन्दासले कालेबुङ, दार्जीलिङ अनि खरसाङका जनताले अन्तिम हप्ताको राशिन नपाएको गुनासो गरेका छन्। मुख्यमन्त्री ममता व्यानर्जीले 105 दिन पहाड बन्दबेला राशन थाप्न नपाएका जनतालाई 14 सप्ताहसम्म दुईगुणा […]

दार्जीलिङ

प्रतिभा खोज्दै दार्जीलिङ पुलिस : जोन अब्राहम, गायक मोहित चौहानले दिए शुभकामना

दार्जीलिङ 30 मार्च दार्जीलिङ पुलिसद्वारा आयोजित ‘दार्जीलिङ राइजिङ स्टार’-प्रतियोगिताको अडिशन राउण्ड भोलिदेखि शुरू हुनेछ। दार्जीलिङको 12 वटा ठाउँमा अडिशन हुनेछ। आयोजकपक्षअनुसार 5 हजार प्रतियोगीहरूले फारम भरेका छन्। भोलिदेखि हुने अडिशन राउण्डको तालिका यस्तो छः- 1. […]

खरसाङ

मिशन हिलका विमल समर्थकहरू विनय समूहमा : डीटीडीपीएलयुको शाखा गठन

खरसाङ, ३० मार्च खरसाङको धोबी खोलास्थित गोजमुमो पार्टी कार्यालयमा दार्जीलिङ, तराई, डुवर्स प्लान्टेशन लेवर युनियन केन्द्रीय समितिको अध्यक्षा करूणा गुरुङको अध्यक्षतामा सभा सम्पन्न भयो। उक्त सभामा कालेबुङ जिल्लाको गोरुबथान मिशनहिल चियाबारीको २०- ३० गोरामुमो र […]

खरसाङ

जङ्गपानाका विकलाङ्ग हजम

खरसाङ, ३० मार्च आफ्नो जोश, जाँगर र मन भए जस्तै परिस्थिति र शारीरिक कमजोरी भएपनि आफूले रोजगारी भएर जीवन धान्न सकिने उदाहरण प्रस्तुत गरेका छन् जङ्गपाना चियाबारी निवासी विकलाङ्ग सञ्जित थापाले। खरसाङ महकुमाको तीनधारे महानदी […]

गाउँको खबर

पुसुम्बेङ-पुबोङ खण्ड समितिको सभा

सजन शर्मा, सुकेपोखरी 30 मार्च गोर्खा जनमुक्ति मोर्चा सुके-मानेभञ्ज्याङ समष्टि अन्तर्गत पुसुम्बेङ-पुबोङ खण्ड समितिको सभा विकाश राईको अध्यक्षतामा भयो। चट्टाई धुरा सार्वजनिक भवनमा सम्पन्न सभालाई सत्तिश निरौलाको स्वागत भाषणपछि सन्तोष तामाङले सञ्चालन गरेका थिए। मोर्चा […]

मुख्य समाचार

एसकेएममा पैह्रो एसडीएफ पसे २५० नेता

गान्तोक, 30 मार्च। राज्यको प्रमुख विपक्षी पार्टी सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम को गढ मानिने सियारी निर्वाचन क्षेत्रबाट 250 भन्दा अधिक एसकेएम तथा अन्य विपक्षी पार्टीका सदस्यहरू सत्तारूढ एसडीएफ पार्टीमा सामेल भएका छन्। जसमा प्रमुख रूपले […]

Breaking News

सन्दकपूमा व्यापक हिमपात

दार्जीलिङ, 30 मार्च गुडफ्राइडेकै दिन सन्दकपूमा हिमपात भयो। पोहोर पनि यसै समय सन्दकपूमा व्यापक हिमपात भएको थियो। दार्जीलिङमा आज बिहानदेखि नै आँधीबेह्री चलेको थियो। तराईमा फ्यान चलाउनुपर्ने स्थिति बनिरहेको बेला यता दार्जीलिङमा भने दैनिकरूपमा तापमानमा […]

Breaking News

सिङताममा बाइक दुर्घटनामा एक युवक ठहरै, एक घाइते

सिङताम, 30 मार्च पूर्व सिक्किमको सिङताम राष्ट्रिय राजमार्ग 10 काली खोलामा भर्खरै मोटर वाइक (डब्लुबी74एजी1989) दूर्घटनामा उमेश छेत्री (22) को घटनास्थलमै मृत्यु भएको छ। उनी बाइकको पछिल्तिर बसेका थिए भने गान्तोकको डेप्लोपमेन्ट एरिया निवासी बताइएको […]

मुख्य समाचार

दाउराको पैसा देऊ, नत्र …

दार्जीलिङ, 30 मार्च। आगामी 10 अप्रेलभित्र चियाश्रमिकहरूको दाउराको बाँकी पैसा भुक्तान गर्ने माग गर्दै 7 अप्रेलदेखि गोरामुमोको श्रमिक सङ्गठन एचपीडब्लुयूले डीटीए र आईटीए कार्यालय घेराउ गर्ने कार्यक्रम बनायो। यदि 10 अप्रेलभित्र चियाश्रमिकहरूले पाउनुपर्ने दाउराको पैसा […]

सिक्किम

कर्मापा मुद्दा मा मुख्यमन्त्री र एसडीएफको इमान्दार र भगीरथ प्रयास सफल भएकोछः एसडीएफ

गान्तोक, 30 मार्च। सत्तारूढ एसडीएफ पार्टीले पनि कर्मापाको आगमनको निम्ति केन्द्र सरकारको सीसीएसले अनुमति दिएको पुष्टि गर्दै सिक्किमे समाजमा  खुसीको लहर छाएको बताएको छ। एसीडएफका प्रचार उपाध्यक्ष दाउछो लेप्चाले प्रेस बयान जारी गर्दै हिजो गृहमन्त्रालयले […]