मुख्य समाचार

17औं कर्मापालाई सिक्किम पस्ने अनुमतिको सम्भावनाले सिक्किममा खुसीको लहर

गान्तोक, 30 मार्च। बौद्ध परम्पराको ग्याल्वापा सम्प्रदायको प्रमुख धर्म गुरु 17औं ग्याल्वा कर्मापा उगेन थिन्ले दोर्जीलाई केन्द्र सरकारले सिक्किम भ्रमणमा लगाएको प्रतिबन्ध हटाउँदै चाँडै भ्रमणको अनुमति दिने सम्भावना बढेको छ। प्रधानमन्त्रीको नेतृत्वमा रहेको क्याबिनेट कमिटि […]

मिरिक

जनता झूटो आश्वासन खाएर थाकिसकेका छन्-सचित गहतराज

मनोहर शर्मा, मिरिक, ३० मार्च छैटौं अनुसूचीको मुद्दालाई व्यापक प्रचार र प्रसारमा ल्याएर हरियो झण्डा र गोरामुमो पार्टीलाई मिरिक, सौरेनी र पानीघट्टा तराई क्षेत्रमा अझ बलियो र सशक्त पार्न मैदानमा उत्रिने गोरामुमो केन्द्रिय समितिका सदस्य […]

शब्द

नेताजी सुभाषचन्द्र बोस : भन्थे- धर्म या अतिन्द्रिय विषयहरूद्वारा राजनीतिक सञ्चालन हुनुहुँदैन

लिजेण्ड एनबी घिमिरे विद्यार्थी-युवा राजनीतिको सम्बन्धमा छात्राणाम् अध्ययनम् तप: भनेर विद्यार्थीवर्गलाई राजनीतिदेखि टाढा राख्नु भनेर प्रचारप्रसार गरिन्छ। यस प्रसङ्गमाथि नेताजीले भनेका थिए,  ‘अध्ययन नै विद्यार्थी जीवनको तपस्या हो। यही कुराको आडमा विद्यार्थीवर्गलाई देश सेवाको मौकाबाट […]

खबर

लिटल फ्लावर स्कूलले मनायो सिल्बर जुबली

कालीझोडा, 30 मार्च हाइवे 10 अन्तर्गत रम्बीमा रहेको लिटल फ्लावर स्कूलले आज पच्चिस वर्ष पुरा गरेको छ भने यसै अवसरमा स्कूलले एउटा कार्यक्रमको आयोजना गरि सिल्बर जुब्ली पालन गरेको हो। क्षेत्रका समाजसेवी गोपाल प्रधानको विशेष […]

खबर

एक युवकको हत्या: आरोपी पक्राउ

 डी.के. वाइबा, कालेबुङ 30 मार्च। कालेबुङको एउटा आवास गृहमा एकजनाको विभत्स हत्या भएको छ। दार्जीलिङ तकभरका बासिन्दा साई कुमार राई (65)ले जामगोङ कन्ट्रुल स्मृति आवस गृहमा कार्यरत सरवन सुनुवार (37) को धारिलो हतियारले प्रहार गरी […]

खबर

अमरसिंह राईले बाँडे 50 विद्यार्थीलाई नियुक्ति पत्र

दार्जीलिङ 29 मार्च। घूम जोरबङ्गलो महाविद्यालयमा सञ्चालित भइरहेको प्रधानमन्त्री कौशल विकास योजना तालिम केन्द्रअन्तर्गत तालिम प्राप्त विद्यार्थीहरूबाट कूल 50 जना विद्यार्थीहरूलाई विभिन्न होटेल, रिसोर्ट अनि अन्य क्षेत्रहरूमा रोजगारको अवसर प्राप्त भएको छ। उक्त तालिम प्राप्त […]

खबर

जीटीएलाई दियो केन्द्रले 135, राज्यले 28 करोड़

दार्जीलिङ, 29 मार्च। केन्द्र र राज्य दुवैले जिटिएलाई करोडौँ दिएको छ। दुवै सरकारले करोडौं रासि जिटिएको नाममा अनुमोदन गरेको छ। बताइअनुसार केन्द्र सरकारबाट जीटीएलाई 134.99 करोड़ रूपियाँ आर्थिक सहयोग अनुमोदन गरेको छ। जीटीए अध्यक्ष विनय […]

खबर

गङ्गुटारमा ट्रेकिङ र टेन्ट फेस्टिवल

  गान्तोक, 29 मार्च। पूर्व सिक्किमको सियारी निर्वाचन क्षेत्रको दूर्गम क्षेत्रमा पर्ने गङ्गुटारमा यसपाली भव्य रूपमा ट्रेकिङ र टेन्ट फेस्टिवल आयोजन गरियो। याली-फाकेलाखा पर्यटन सहकारी समितिको तत्परतामा रोराचुदेखि गङ्गुटारसम्मको ट्रेकिङबाट शुरु भएको उत्सव गङ्गुटारमा पुगेर […]

खबर

गान्तोक नगर निगमको लाइसेन्स प्रक्रिया बन्यो अनलाइन

गान्तोक, 29 मार्च। गान्तोक नगर निगम (जीएमसी) ले यो वित्तीय वर्षदेखि ट्रेड लाइसेन्स प्रणालीलाई डिजिटलाइजेशन गर्न सफल भएको छ। आज जीएमसी मेयर शक्तिसिंह चौधरी, अध्यक्ष आशिष राई, उप मेयर लासिडोमा भोटिया तथा निगमका आयुक्त छेवाङ […]

खबर

सिक्किमको 14 विधायकको कुनै हालतमा सदस्यता खारेज गर्नुपर्छः जेएसी

 गान्तोक, 29 मार्च। जोइन्ट एक्शन कमिटी फर डिसक्वालिफिकेशन अफ् 14 एमएलएस (जेएसी) ले सिक्किम उच्च न्यायालयले लाभको पदमा रहेका सत्तारूढ एसडीएफका 14 विधायकलाई लाभको पदबाट हटाएपछि अब चाँडै चुनाउ आयोगले उनीहरू विरूद्ध सदस्यता खारेज गर्ने […]

खबर

चामलिङ र विनयको बैठक सिक्किमलाई बङ्गालको जिल्ला बनाउने चलखेल होः गोरांक

गान्तोक, 29 मार्च सिक्किमको मुख्यमन्त्री पवन चामलिङ र जीटीएका मनोनित अध्यक्ष विनय तामाङबीच गत 27 मार्चको दिन भएको बैठकलाई गोर्खा राष्ट्रिय कांग्रेस (गोरांक) ले पश्चिम बङ्गाल, दार्जीलिङ र सिक्किमको निम्ति लाभदायक नभएर सिक्किमलाई बङ्गालको एउटा […]

खबर

ममाथि राजनैतिक षडयन्त्र भएको हुनसक्छ, ममाथि लगाइएका आरोपहरू निराधार र झुटा हुन्: डा. महेन्द्र पी. लामा

कालेबुङ, 29 मार्च सेण्टर फर साउथ एशियन स्टडिजका प्रोफेसर महेन्द्र पी. लामामाथि यौन उत्पीड़नको जुन आरोप लाग्यो, त्यसलाई डा. लामाले आफूलाई ‘फसाउने षडयन्त्र’ बताएका छन्। एक शोधार्थी छात्राले लामासँगै अर्का प्राध्यापक राजेश खरतमाथि पनि आरोप […]

खबर

म समाज र आफ्ना भोगाइका गीत गाउने गीताङ्गे हुँ- पुष्पण प्रधान

ठुल्दाजु डिस्कोर्स पुष्पण प्रधान यसै पनि सबैले रुचाएका गायक हुन्। अहिले धेरजसो सामाजिक सरोकारका गीतहरू लिएर उनलाई मञ्चतिर गाइरहेका भेटिन्छन्। भर्खरै इन्दुरेमिन्दुरे एल्बम पनि निकालेका छन्। यसको ठुल्दाजु बोलको गीत धेरै चर्चामा छ। पुष्पणका केही […]

गाउँको खबर

सुके- पोख्रेबुङ-का समाचारहरू

 विद्यार्थी मोर्चाको स्कूल भ्रमण सजन शर्मा, सुके-पोख्रेबुङ 29 मार्च : गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा नागरी धजे समष्टिले समष्टि अन्तर्गत रहेको सम्पूर्ण प्राथमिक पाठशालामा भ्रमण गरेको सचिव गोपाल शङ्करले जानकारी दिएका छन् । सङ्गठनका समष्टि उपाध्यक्ष अशेष शङ्करको […]

खबर

बारूद थापा  विनय समूह गोजयुमोको केन्द्रिय उपाध्यक्ष

दार्जीलिङ 28 मार्च:   गोजयुमो केन्द्रिय समितिका पदाधिकारीहरूले आज गोजमुमो अध्यक्ष विनय तामाङसित एक औपचारिक सभा बसेका थिए भने सोही सभापछि बारूद थापालाई युवा मोर्चा केन्द्रिय समितिको उपाध्यक्षको रूपमा नियुक्त गरिएको छ। गोजयुमो केन्द्रिय उपाध्यक्ष नियुक्त […]

खबर

पवन चामलिङको गोर्खाल्याण्ड खिचडी

सरोकार बीपी बजगाईँ घटना एक: गोर्खाल्याण्ड प्रस्ताव घटना मार्च २९, २०११ को हो। म सिक्किम विधानसभा चलिरहेको थियो। मुख्यमन्त्री पवन चामलिङले हाउसमा एउटा प्रस्ताव ल्याए। प्रस्तावको संख्या थियो ३, २०११ अनि नाम थियो ‘गोर्खाल्याण्ड रेजोल्युसन’। […]

खबर

बीएमसी प्रशिक्षणार्थीहरूले चडे ब्रुमखाङसे हिमाल (फोटो फिचर)

गान्तोक, 28 मार्च। इण्डियन हिमालय सेन्टर फर एडभेन्चर एण्ड इको टुरिजम (आईएचसीएई) ले वर्ष 2018 को पहिलो बेसिक माउन्टेनेरिंग कोर्स बीएमसी सम्पन्न गर्यो। 15 दिवसीय बीएमसीमा उच्च क्षेत्रहरूमा बॉंच्ने उपायहरूबारे 14 दिने प्रशिक्षणपछि पर्वातारोहणको अन्तिम […]

खबर

कुन स्वार्थमा दिने जिटिएले एनओसी?

बन विभाग, न त दागोपापले नै पायो, न त जिटिएले। यद्धपि बनवासी र बनवासीहरूको निम्ति लड्ने सङ्गठनहरूले दुवै विकास एजेन्सीभित्र (दागोपाप र जिटिए) बन विभाग  गाभिनुपर्ने मागमा धेरै पसिना बगायो। उनीहरूको पसिनाको मूल्य न त […]

गाउँको खबर

टाँशी छ्योइलिङ गुम्बामा २९ अप्रेलमा नै बुद्ध जयन्ती पालन गर्ने

  पेशोक-लप्चु, २८ मार्च: बौद्ध धर्मका प्रवर्तक भगवान गौतम बुद्धको २५६२ वाँ जन्म जयन्ती यस वर्ष भिन्नभिन्नै मितिमा लेखिए तापनि पेशोक चियाबारीको टाँशी छ्योइलिङ बौद्ध गुम्बामा २९ अप्रेलमा नै पालन गरिने गुम्बा सञ्चालन समितिका महासचिव […]

खबर

लिटल प्याराडाइज एकाडेमीमा इन्टर हाउस ब्याड्मिन्टन अनि चेस क्याम्पियनशीप

  रिम परिचित, पेशोक-लप्चु, २८ मार्च: पेशोकका लिटल प्याराडाइज एकाडेमीले इन्टर हाउस ब्याड मिन्टन अनि चेस च्याम्पियनशिप प्रतियोगिता सम्पन्न गर्‍यो। उक्त प्रतियोगिता सम्पन्न गर्नुको उद्देश्य विद्यार्थीहरुको खेलकुदप्रतिको रुचिलाई प्रोत्सहान दिन र अझ खेल प्रति हौसला […]

खबर

अन्तराष्ट्रीय नेपाली ईसाई साहित्य र मिडिया सञ्जाल बनाइने

खरसाङ, २८ मार्च: अन्तर्राष्ट्रिय नेपाली ईसाई साहित्य र मिडिया सञ्जाल गठन गर्न  सिलगढीमा एउटा सभा बसेको छ। दार्जीलिङ, खरसाङ, कालेबुङ, सिलगढी, जयगाउँ लगायत अमेरिका र नेपालबाट आएका ईसाई लेखकहरू र मिडिया कर्मीहरु उपस्थित रहेको उक्त […]

खबर

 खरसाङ क्षेत्रबाट १५३७ जना परीक्षार्थीहरु उच्च माध्यमिक परीक्षा दिँदै

खरसाङ, २८ मार्च : पश्चिम बङ्गाल बोर्ड अन्तर्गत आजदेखि उच्च माध्यमिक परीक्षा शुरु भएको छ। यस परीक्षामा खरसाङ क्षेत्रबाट १५३७ जना परीक्षार्थीहरुले आजको पहिलो दिनमा उच्च माध्यमिक परीक्षा दिएका छन्। यसमा केटाहरु ६७९, केटीहरु ८५८ […]

खबर

गेलमा सदभावना सत्सङ्ग समारोह सम्पन्न

खरसाङ, २८ मार्च/– मानव उत्थान सेवा समिति मङ्ग्पु तहसील अन्तर्गत गेल शाखाको आयोजनामा गेल दुइ नम्बर स्थित खेल मैदानमा  राम नवमीको उपलक्ष्यमा एक दिवसीय सदभावना सत्सङ्ग समारोह महात्मा चाँद बाइजीको अध्यक्षतामा सम्पन्न भयो। मङ्ग्पु, लाठपञचर […]

खबर

मोबाइलमा होइन, मैदानमा फूटबल खेल्नुपर्छ : 15 अप्रेलदेखि बिजनबारीमा प्रतियोगिता

  दार्जीलिङ, 28 मार्च।/मोबाइलमा होइन, खेल मैदानमानै फूटबल खेल्नुपर्छ भन्ने सन्देशलाई कार्यरूपमा परिणत गर्दै गोगरा स्पोर्टिङ क्लब बिजनबारीले यसपाली पनि आगामी 15 अप्रेलदेखि बिजनबारी खेल मैदानमा कुमार सुब्बा स्मारक फूटबल प्रतियोगिता शुरू गर्ने भएको छ। […]

खबर

चौक हाटबजारको गरिमा यथावत राख्नुपर्छः गोरामुमो

दार्जीलिङ, 28 मार्च/ यदि दार्जीलिङ शहरको चौकबजार इलाकाको हाटबजारलाई भत्काएर नयाँ बनाइन्छ भने हाट बजारको गरिमालाई यथावत राख्नुपर्ने गोरामुमोले माग राखेको छ। आज गोरामुमो केन्द्रिय समिति कार्यालय प्रवक्ता वाई. लामाले यहाँ एक पत्रकार सम्मेलनको आयोजना […]

गाउँको खबर

गगण राई , दीपक छेत्री तथा विभिन्न क्षेत्रका विमल समर्थकहरू विनय समूहमा सामेल

रोङ्गो, 28 मार्च/विमल गुरूङ समर्थकहरूको विभिन्न पार्टीहरूलाई समर्थन जनाउने क्रम जारी छ। विमल गुरूङ समर्थक मोर्चाका 45 नम्बर समष्टी सचिव गगण राई, युवा मोर्चा सचिव दीपक छेत्री लगायत अन्य धेरै विमल समर्थकहरूले विनय तामाङलाई समर्थन […]

गाउँको खबर

गगण राई , दीपक छेत्री तथा विभिन्न क्षेत्रका विमल समर्थकहरू विनय समूहमा सामेल

रोङ्गो, 28 मार्च विमल गुरूङ समर्थकहरूको विभिन्न पार्टीहरूलाई समर्थन जनाउने क्रम जारी छ। विमल गुरूङ समर्थक मोर्चाका 45 नम्बर समष्टी सचिव गगण राई, युवा मोर्चा सचिव दीपक छेत्री लगायत अन्य धेरै विमल समर्थकहरूले विनय तामाङलाई […]

गाउँको खबर

गगण राई , दीपक छेत्री तथा विभिन्न क्षेत्रका विमल समर्थकहरू विनय समूहमा सामेल

रोङ्गो, 28 मार्च विमल गुरूङ समर्थकहरूको विभिन्न पार्टीहरूलाई समर्थन जनाउने क्रम जारी छ। विमल गुरूङ समर्थक मोर्चाका 45 नम्बर समष्टी सचिव गगण राई, युवा मोर्चा सचिव दीपक छेत्री लगायत अन्य धेरै विमल समर्थकहरूले विनय तामाङलाई […]

बिजनबारी

गोजमुमो पूल बिजनबारी गोक समष्टिको समिक्षा सभा                                        

   बिजनबारी, 28 मार्च पूल बिजनबारी गोक समष्टिको एक जरूरी सभा एसएम राईको सभापतित्वमा, दार्जीलिङ महकुमा समिति सदस्य मनिकुमार राईको उपस्थितिमा बिजनबारी सार्वजनीक भवनमा सम्पन्न भयो। सङ्गठन सुदृड़ता र जनताप्रति पार्टीको भूमिकालाई लिएर डाकिएको सभालाई […]

कालेबुङ

डुक्पाहरूद्वारा भोटिया बोर्डलाई समर्थन

रिमल मोक्तान, पेशोक-लप्चु, 28 मार्च पश्चिम बङ्गाल भोटिया विकास बोर्डलाई रङ्गली रङ्गलीयट खण्ड अन्तर्गत लामाहट्टा ग्राम पञ्चायतभित्रका डुक्पा समुदायहरुले पनि पूर्ण समर्थन जनाए । डुक्पा जाति एक मिलनसार जाति रहेको डुक्पा बुद्धिष्ट वेलफेयर एसोसिएसन लामाहट्टा […]